Nepali Islamic Poem
नेपाली को लागी केही ज्ञ्यान का कुराहर?
सत्य मान्छे लाई चिन्ने उसको ब्याभार हो भने सत्य धर्म लाई चिन्ने धार्मिक मुख्य ग्रन्थ हो !द!
आज मेरो एक जना साथीले सोध्नु भाको थियो अल्ला एक मात्र पुज्य योग्य भयता पनि अनेकौं सत्य स्रिजनाकार अल्लाह लाई अरू अरू नाम ले पनि पुकार गर्न सकीन्छ .अरबीक बाट अंग्रेजी मा बोल्ने एक प्रयाश हो सुद्ध अरबीक र अंग्रेजी जानेको हरूले गल्ति भेटायम क्षमा दीनु होला .
अल्लाह ले आमा बाबालाई सत्मार्ग को हिदायत् प्रदान गरून जन्मनु भन्दा पहीला र जन्मे पोछी देखभाल गर्नु भो .
हामी प्रशिद्ध ,प्रख्यात,धनि र शिक्षीत हुन बनेको हैन बरू दयालु मायांलु किर्पालु हुनु हो .दिल.
नेपाली ईस्लामीक कबीता ( Nepaliislamicpoem )
भन्न खोजेको कुरा भनेर र गर्न खोजेको काम गरेर देखाउँनु प्रछ . दधिराम चुँदाली . अ.खाँ . वार्ड नँ ९ लुम्बिनी नेपाल.
पढ्न सुरू गरे पोछी रोक्न सकीन्छ र ? रोचक ज्ञ्यान तथ्य र सत्य ज्ञ्यान कबीता लेख्ने कबी नभय पनि अनुभवी अबस्य छ . दधिराम चुँदाली . जन्म.अ.खा.वार्ड नँ ९ अर्धा गौँचौर नेपाल.
Dear FB owner Please lift all the restrictions from this nepali Islamic poem page .
I like to add some more photos please
Try to visit and find my poems .
You will gain just a Little knowledge about Islam by my Mepali Kabeetaa