Nepal Scouts Ramechhap
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Scouts Ramechhap, Nonprofit Organization, .
सेतीदेवी मा.वि. स्काउट ट्रुपकाे दिक्षान्त सम्पन्न ।।
Scout Hiking
Jagadamba Scout Troop, Manthali-8, Chisapani
स्थानीय स्काउट उमाकुण्ड गा.पा.द्वारा
स्थानीय स्काउट कार्यसमिति गठन गरेको छ ।
थानपती महादेव मन्दिर परिसरमा मेला भर्न आउने भक्तजनको लाइन ब्यवस्थपन गर्न श्री थानापती आ.बि. बाहुन्चुरा का स्काउट ट्रुप को सहभगिताका झलक
ONLINE MEMBERSHIP REGISTRATION (OMRS) सम्बन्धि सुचना ।।।।।।
👉आ.ब. ०८०।०८१ को लागि दल (UNIT REGISTRATION) दर्ता नविकरण गर्न बाँकी रहेको खण्डमा आफ्नो OMRS DASHBOARD मार्फत दर्ता गर्न सक्नु हुनेछ । ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
📢Online Registration Portal: 🔗https://online.nepalscouts.org
📝𝐆𝐔𝐈𝐃𝐄 𝐀𝐕𝐀𝐈𝐋𝐀𝐁𝐋𝐄: 𝐍𝐞𝐰 𝐔𝐧𝐢𝐭 & 𝐑𝐞𝐧𝐞𝐰 𝐔𝐧𝐢𝐭 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐢𝐧 𝐎𝐌𝐑𝐒
👉 𝐎𝐌𝐑𝐒 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧: 𝐨𝐧𝐥𝐢𝐧𝐞.𝐧𝐞𝐩𝐚𝐥𝐬𝐜𝐨𝐮𝐭𝐬.𝐨𝐫𝐠
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
👉यस चालु आ.ब. ०८०।०८१ को अनलाईन रजिष्ट्रसन अषाढ मसान्तमा बन्द हुने व्यहोरा जानकारी गराईन्छ ।
👉यस चालु आ.ब. ०८०।०८१ को अनलाईन रजिष्ट्रसन अषाढ मसान्तसम्म दर्ता नविकरण नभएका स्काउट, रोभर रेन्जर तथा मास्टरहरुले आ.ब. २०८०।०८१ मा नेपाल स्काउटद्वारा आयोजना हुने कुनै पनि कार्यक्रम तथा तालिम, पदक, अन्तर्राष्ट्रिय कार्यक्रम, आदिहरुमा नाम सिफारिस तथा सहभागी नपाउने समेत जानकारी गराईन्छ ।
👉नेपाल स्काउटका इकाईहरु र स्काउट, स्काउटर, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षक एवं आयुक्त, पदाधिकारीहरु नेपाल स्काउटमा पहिलो पटक दर्ता र बार्षिक रुपमा नवीकरण हुँदै जानु पर्दछ ।
🤔How to do it? Contact your respective Province Scout Office.
🚨FAQ (Frequently Asked Questions) | Online Membership Registration System (OMRS)
🔗https://nepalscouts.org/omrs-faqs/
🪢Registration Tutorial Video: 🔗https://bit.ly/3uWXcs8
मन्थली मा.वि. स्काउट ट्रुपकाे दिक्षान्त समारोह
@तिनलाल पार्क मन्थली २०८०.१२.१८ शुक्रबार
श्री बाल मा.वि. स्काउट ट्रुप भिरकाेटकाे स्काउट दिक्षान्त समारोह ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
नेपाल स्काउटको प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित, सह–प्रमुख आयुक्तमा द्वय किरण गिरी र इन्दु तिवारी सुवेदी, अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे र तालिम आयुक्तमा सन्तोषकुमार थापा नियुक्त भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना |
Scout Hiking Program
Harisiddhi Scout Troop Manthali 10, Chanakhu
बागमती प्रदेश लगाएत सातै प्रदेशका प्रदेश अायुक्तज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना ।
Tamakosi Scout Troop Manthali 1
Scout Hiking Program 2080.11.07
Little Star Scout Troop
Scout Hiking Program 2080.10.27
वागमती प्रदेश स्काउट परिषद सदस्यमा निर्वाचित हुनुभएकोमा रामेछापकाे सान राष्ट्रिय प्रशिक्षक रशाेक कुमार श्रेष्ठसरलाई हार्दिक बधाई तथा शुभकामना ।।
नेपाल स्काउट वागमती प्रदेश परिषद सदस्यमा निर्वाचित उम्मेदवारहरू ।
नेपाल स्काउट राष्ट्रिय परिषद सदस्यमा निर्वाचित उम्मेदवारहरू ।
राष्ट्रिय परिषद र प्रदेश परिषद निर्वाचनको लागि मतदान गर्न आउने बारे अत्यन्त जरुरी सूचना !
श्री राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु
मिति २०८०।१०।०८ मा प्रकाशित निर्वाचन कार्यतालिका अनुसार नेपाल स्काउट राष्ट्रिय परिषद र प्रदेश परिषद सदस्य पदको निर्वाचनको लागि मतदान गर्ने कार्यक्रम तपशिल बमोजिमको मिति, समय, र स्थानमा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ। मतदान गर्न आउँदा अनिवार्य रुपमा स्काउट पोशाक वा नेपाल स्काउटको स्कार्फ लगाउनु पर्नेछ। साथै, मतदान गर्न आउँदा देहाय बमोजिमको कागजातहरु समेत साथ लिई आउनु पर्नेछ।
तपशिल
मतदान हुने मितिः २०८०।१०।२७ गते, शनिवार
समयः विहान १०ः३० (साढे दश) बजे देखि दिउँसो ३ः३०(साढे तीन) बजे सम्म
स्थानः नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, लैनचौर
साथमा लिई आउनुपर्ने कागजातहरु
(क) नेपाली नागरिकको परिचय खुल्ने सरकारी कागजात वा प्रमाणित प्रतिलिपि
(ख) नेपाल स्काउट सदस्यता दर्ता पोर्टलबाट जारी भएको वारेन्ट कार्ड
KEBS Scout Troop Manthali
Program 2080-10-20
Source : KEBS Scout Troop
नेपाल स्काउट प्रदेश परिषदको निर्बाचन २०८० को निर्बाचन कार्यतालिका अनुसार आज मिति २०८० माघ २४ गते बागमती प्रदेश परिषदको निर्बाचनको लागि तपसिल वमोजिमका पदहरुमा उमेदवारहरुको मनोनयन दर्ता भएको जानकारी गराईनछ ।
Source : Nepal Scouts Bagmati Province
नेपाल स्काउट अन्तर्गत स्थानीय स्काउट परिषद् निर्वाचनमा रामेछाप जिल्लाकाे मन्थली न.पा., सुनापाती गा.पा. र उमाकुण्ड गा.पा. मा निर्विरोध निर्वाचित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
प्रारम्भिक मतदाता नामावली र निर्वाचन हुन योग्य पालिकाहरुको विवरण सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना।
श्री प्रदेश स्काउट कार्यालयहरु सबै
स्थानीय स्काउट कार्यालयहरु सबै
राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु
प्रस्तुत विषयमा नेपाल स्काउट निर्वाचन समितिको निर्णयानुसार नेपाल स्काउट स्थानिय स्काउट परिषद, प्रदेश स्काउट परिषद र राष्ट्रिय परिषदको निर्वाचन गर्न प्रारम्भिक मतदाता नामावली र निर्वाचन हुन योग्य पालिकाहरुको विवरण सार्वजनिक गरिएको जानकारी गराईन्छ। स्वीकृत प्रारम्भिक मतदाता नामावली र निर्वाचन हुन योग्य पालिकाहरुको विवरण नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय र प्रदेश स्काउट कार्यालयहरुको वेबसाइट, सूचना पाटि र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। साथै प्रारम्भिक मतदाता नामावली र निर्वाचन हुन योग्य पालिकाहरुको विवरण यसै साथ संलग्न गरिएको छ। विस्तृत विवरण यो लिंकमा क्लिक गरि हेर्न सकिनेछ 👉 https://nepalscouts.org/election-2080/
नोटः प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा कसैको विवरण सच्याउनपर्ने भए तालिकामा तोकिएको अवधि भित्रमा प्रदेश स्काउट कार्यालय मार्फत लिखित रुपमा निवेदन दिनुपर्नेछ।
नेपाल स्काउट निर्वाचन समितिको मिति २०८० माघ ०८ गते सोमवार बसेको बैठकको निर्णयानुसार नेपाल स्काउट स्थानिय स्काउट परिषद, प्रदेश स्काउट परिषद र राष्ट्रिय परिषदको निर्वाचन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी गराईन्छ।जसअनुसार मिति २०८० माघ २२ गते स्थानीय स्काउट परिषद् तथा मिति २०८० माघ २७ गते प्रदेश र राष्ट्रीय परिषद्को निर्वाचन तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
.
हार्दिक श्रद्धाञ्जली l 🙏
नेपाल स्काउटका प्रमुख स्काउट, माननीय युवा तथा खेलकुद मन्त्री श्री डिग बहादुर लिम्बुको धर्मपत्नी श्रीमती गंगामाया लिम्बुको असमयिक निधन प्रति नेपाल स्काउट परिवार अत्यन्त दुःखित भएको छ l यस दुःखत घडीमा सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना एवं दिवंगत आत्माको चिर शान्ति को कामना गर्दछौं l 🙏
सारदा मावि स्काउट ट्रुप गेलुकाे हाईकिङ ।
प्रथम स्थानीय स्काउट सम्मेलन
मन्थली नगरपालिका
📸 Look at this post on Facebook
https://www.facebook.com/100071403901259/posts/387699630286831/?mibextid=CDWPTG
अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना।
श्री प्रदेश स्काउट कार्यालयहरु सबै
स्थानीय स्काउट कार्यालयहरु सबै
राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु
प्रस्तुत विषयमा नेपाल स्काउट निर्वाचन समितिको मिति २०८० पौष २१ गते शनिवार बसेको बैठकको निर्णयानुसार नेपाल स्काउट स्थानीय परिषदको निर्वाचन गर्न प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएकोमा तोकिएको समयभित्र संसोधनको लागि प्राप्त निवेदनहरु समेतलाई सम्बोधन गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको जानकारी गराईन्छ। स्वीकृत अन्तिम नामावली नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको र प्रदेश स्काउट कार्यालयहरुको वेवसाइट, सूचना पाटि र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ। साथै अन्तिम नामावली र निर्वाचन हुन योग्य स्थानीय पालिकाहरुको नामावली यसै सूचनासाथ संलग्न गरिएको छ। विस्तृत विवरण यो लिंकमा क्लिक गरि हेर्न सकिनेछ 👉 https://nepalscouts.org/election-2080/
प्रदेश स्काउट कार्यालय बागमती प्रदेश, हेटौँडाको मिति २०८०।०९।१७ गतेको पत्र अनुसार नेपाल स्काउट ऐन, २०५०, नेपाल स्काउट नियमावली २०७७ र नेपाल स्काउट निर्वाच निर्देशिका २०७९ ले व्यवस्था गरे बमोजिम नेपाल स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पौष २७ गते देखि २९ गते सम्म गराउने जानकारी प्राप्त भएको हुँदा यस नगरपालिका भित्र रहेका स्काउटरहरु अन्तरक्रिया कार्यकम र स्थानीय परिषद्को निर्वाचनको लागि मिति २०८०।०९।२२ गते बिहान ११ बजे नगरपालिकाको सभाहलमा अनिवार्य उपस्थितिका लागि अनुरोध छ ।
स्काउटहरु :
१. कृष्णदास श्रेष्ठ
२. रमेश भण्डारी
३. किशोर घिमिरे
४. रितादेवि घिमिरे
५. यशोदादेवि घिमिरे
६. कौशिला बोहोरा
७. देवराज बोहोरा
८. बाबुराम थापा
९. रामकाजी बोहोरा
१०. सरिता प्राखिन लामा
११. प्रदिप श्रेष्ठ
१२. भुवन कुमार श्रेष्ठ
१३. देवकुमार श्रेष्ठ
१४. दिपा थापा
१५. दिपमाला खत्री
१६. बसन्ती सुवेदी
१७. दुर्गादेवि खत्री महत
१८. केशव प्रसाद तिमल्सिना
१९. सफल गोले लामा
२०. पार्वती कुमारी पाठक
२१. राजकुमार श्रेष्ठ
२२. प्रमिना कुमारी श्रेष्ठ
२३. सरिता तामाङ
२४. मञ्जुकुमारी श्रेष्ठ
२५. पृथ्वीमाया तामाङ
२६. देविका पौडेल
२७. सपना पौडेल
२८. सविन श्रेष्ठ
२९. सिर्जना पोखरेल
३०. कल्पना श्रेष्ठ
३१. सुदिप श्रेष्ठ
३२. बोधकुमार श्रेष्ठ
३३. रसोककुमार श्रेष्ठ
३४. टंकप्रसाद दाहाल
३५. गोमा श्रेष्ठ
३६. सुमित्रा खड्का कार्की
३७. समिता मगर
३८. ऋषि कार्की
३९. गुञ्जबहादुर श्रेष्ठ
४०. प्रविना पौडेल
४१. रेनुका ढकाल
४२. केशव मुङराती
४३. सञ्जिव कुमार श्रेष्ठ
४४. सन्तोष चौहान
४५. कमलाकुमारी थापा
४६. गीता कुमारी तामाङ
४७. जयदिप मगर
पुनश्च : सम्बन्धित विद्यालयका प्रधानाध्यापक ज्यूहरुले अनिवार्य उपस्थितिका लागि सहजीकरण गरिदिनु हुन अनुरोध छ ।
स्रोत : मन्थली नपा शिक्षा शाखा
निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना।
श्री प्रदेश स्काउट कार्यालयहरु सवै
स्थानीय स्काउट कार्यालयहरु सबै
राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु
प्रस्तुत विषयमा नेपाल स्काउट निर्वाचन समितिको मिति २०८० पौष ११ गते बुधवार बसेको बैठकको निर्णयानुसार नेपाल स्काउट स्थानीय परिषदको निर्वाचन गर्न निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको जानकारी गराईन्छ। स्वीकृत निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको र प्रदेश स्काउट कार्यालयहरुको वेबसाइट, सूचना पाटि र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। साथै निर्वाचन कार्यतालिका, प्रारम्भिक मतदाता नामावली र निर्वाचन हुन योग्य स्थानीय पालिकाहरुको नामावली यसै सूचनासाथ संलग्न गरिएको छ। विस्तृत विवरण यो लिंकमा क्लिक गरि हेर्न सकिनेछ 👉 https://nepalscouts.org/election-2080/
नोटः प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा कसैको विवरण सच्याउनपर्ने भए तालिकामा तोकिएको अवधि भित्रमा प्रदेश स्काउट कार्यालय मार्फत लिखित रुपमा निवेदन दिनुपर्नेछ।
नगरपालिका स्तरीय छैटौं रास्ट्रपति रनिङ सिल्डमा सहभागी #मन्थली_नगरपालिकाका स्काउट विद्यार्थीहरू ।
तामाकोसी स्काउट ट्रुपकाे दिक्षान्त समारोह ।
OMRS मा युनिट दर्ता तथा नविकरण गर्न म्याद थप गरिएको बारे अत्यन्त जरुरी सूचना !
श्री राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक तथा सम्पुर्ण स्काउटरहरु
प्रस्तुत विषयमा नेपाल स्काउटको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक तथा सम्पुर्ण स्काउटरहरुलाई मिति २०८० मंसिर ३० गते सम्म नेपाल स्काउटको अनलाईन सदस्यता दर्ता पोर्टल (OMRS) मा आफु र आफ्नो युनिटको दर्ता तथा नविकरण गर्न एक सूचना जारी गरिएकोमा उक्त दर्ता तथा नविकरण गर्ने समयावधि २०८० पौष १० गतेसम्म थप गरिएको व्यहोरा जानकारी गराउँदै आफु र आफ्नो युनिट दर्ता तथा नविकरण गर्न गराउन हुन सम्बन्धित सबैमा अनुरोध छ। साथै, मिति २०८० पौष १० गते पछि OMRS पोर्टल बन्द हुने ब्यहोरा समेत जानकारी गराईन्छ।