Voice of Binisha
Writer and The Storyteller �
Youtube: Unfold The Untold �
So unfold our channel and watch our
तिम्रो मायाले ❤️
Yo katha Tapaiko lagi ❤️
Dherai Maya ❤️♾️❤️
तिम्रो मायाले - A Real Story | Chihan Premi | Voice of Binisha | Nepali Novel Audio तिम्रो मायाले - Full Audio Story | A Real Story | Chihan Premi | Voice of BInisha | Nepali Novel Audio | Nepali Love StoryMore Details: Writer: Chihan Premi...
एकदिन आमाले मर्नुपर्छ
✍️: मौन आवाज
_________________________________________
पूर्वकथा :
एकदिन आमाको फरियाभित्र झुसिलकिरा पस्यो !
चुपचाप - चुपचाप - चुपचाप आमाले सहनु भयो । वहाँलाई थाहा थियो - त्यो झुसिलकिरा समाजको नियम थियो !
आमा
_______
- आमा चोइटिएको ढुङ्गाको सन्तान हुनुहुन्थ्यो !
पहिरोले अवरुद्ध पारेको समयको यात्रामा उहाँको जन्म भयो । उहाँ
प्रकृतिको रहस्यमय जंगलमा हुर्कनु भयो ।
- झरना भै झर्नु भयो !
- पहाडबाट खस्नु भयो !
छाँगा पहरा
बगर चेप - हुँदै -
उहाँ आइमाई हुनुभयो !
म
_______
- म आमाको पेटमा सुतिरहेको छु ।
एक डल्लो पृथ्वी मेरो अघिल्तिर घिस्रिएर हिँड्छ । मसँग ठोकिन्छ ।
म चक्नाचुर हुनुअघि आमाले मलाई आफ्नो मुटुभित्र लुकाउनु हुन्छ !
म
यसरी म हुन्छु ।
आमाको जिन्दगी
________________
चिसो सिरेटो ओढेर अन्धकार ओडारमा आमा एकजुग हिड्नु भयो !
- कहिले सर्पसँग
- कहिले सत्यसँग तर्सनु भयो !
आमा
दिनहुँ नदीको बाटो बग्नु भयो ।
संसारको कुना कन्दरा हुँदै आमाले सभ्यताको इतिहासमा आफ्नो पाइला टेक्नु भयो ।
साहस र धैर्यको उपल्लो स्तरबाट
आँट र समर्पणको चुचुरोबाट
प्रेम र स्नेहको विराट दृष्टिबाट
आमाले यो संसार हेर्नुभयो !
विशाल आकाश र अनन्त धरतीभित्र -
अस्तित्वको हंश बोकेर आमा डुल्नु भयो !
- आमाले आफ्नो जिन्दगी विश्वासको मसिनो धागोमा उनेर बतासलाई सुम्पनु भयो !
बतास - अकस्मात - बा हुनुभयो !
हल्लाउँदै हल्लाउँदै बतासले आमालाई भूगोल बाहिर हुट्याइदियो !
अन्तत : आमा -
एउटा लाचार छायाँको गुमनाम प्रदेशमा निर्वासित हुनुभयो !
क्लोज अप :
__________________
सृष्टिको रचनामा चिरकालदेखि आमाहरुको फरियाभित्र झुसिलकिराहरु पसिरहेको छ !
- आमाहरु बतासलाई विश्वास सुम्पेर निर्वासित भईरहनु भएको छ !
म आमाको पेटमा सुतिरहेको छु ।
म त्रसित छु -
म भयभीत छु ।
एकदिन मैले देख्न नपाएको वर्जित सपनाबाट निद्रामा बर्बराउँदै आमाले मर्नुपर्छ !
म अविलम्ब आमाको पेटबाट निस्कन चाहन्छु -
निषेधित क्षेत्रको भ्रमण गर्न चाहन्छु !
झुसिलकिरा र / बतासको तर्फबाट -
म / आमासँग माफी माग्न चाहन्छु !
सबै कुरा बुझाउन कहाँ सकिन्छ र मनलाइ???
आज के भन्नु भयो मनलाइ?
यो आवाजको तर्फवाट माया सुनाइदिनु है ❤️♾️❤️
Shree krishna Wani ❤️❤️
https://youtube.com/shorts/aUcgrYPuEjo?si=AgfdkOv8HKX3a8ri
Unveiling the Sacred Words of श्रीकृष्ण: #voiceofbinisha 🌸❤️ Life Quotes By Voice of Binisha Follow us on: Instagram: https://www.instagram.com/voiceofbinisha/page: https://www.facebook.com/Voiceofbinisha99Sen...
आज़ कुन कथा सुन्नु भयो? 😁
यो सुन्नु है त
https://youtu.be/N0mfVWjgkbg?si=8XBd0qRdZNYYEQKp
अनि लाइक कमेंट नि गर्नु हस 🤗🤗
Dherai Maya ❤️
Naya kura 🤗
https://youtube.com/shorts/_nudb9BKwPY?si=TsZx_QxVN3zxsJUE
Nepali Poetry #voiceofbinisha #trending Share this poem with your special one ❤️Life Quotes By Voice of Binisha Follow us on: Instagram: https://www.instagram.com/voiceofbinisha/page: http...
सन्चै हुनुहुन्छ्?
❤️♾️❤️
Happy Tihar 🥺❤️
https://youtu.be/XPm1DQxDpXI?si=tunvkA1CojWj_mqo
परदेश देखी घरदेशको तिहार 🪔| Nepali Poetry | Voice of Binisha | Happy Tihar परदेश देखी घरदेशको तिहार 🪔| Nepali Poetry | Voice of Binisha | Happy Tihar Follow us on: Instagram: https://www.instagram.com/voiceofbinisha/page: ...
Share this reels with your special one ❤️
Share this reels with your special one ❤️ #voiceofbinisha #trening #shorts Life Quotes By Voice of Binisha Follow us on: Instagram: https://www.instagram.com/voiceofbinisha/page: https://www.facebook.com/Voiceofbinisha99Sen...
थोरै शान्त मनले सेयर गर्दैछौं. 🥺❤️🙏
दशैं कस्तो भयो तपाइको?
दशैं लागेर हामीलाइ बिर्सनु भा छैन नि?
हाम्रो तर्फबाटा चाही माया नै माया है 😊❤ आफ्नो ख्याल राख्नु हस ❤❤
https://youtu.be/2mTh1hKfnBg?si=GZyIUvk7ShFiJ_ps
तीतो सत्य 🤗
Life Quotes By Voice of Binisha #love #voiceofbinisha #trendingshorts Life Quotes By Voice of Binisha Follow us on: Instagram: https://www.instagram.com/voiceofbinisha/page: https://www.facebook.com/Voiceofbinisha99Sen...
सायद अहिले सम्म कथा वाचन गर्दा यती धेरै भक्कानीएको थिन होला जति यो कथाले रुवायो मलाइ 🥺
https://youtu.be/e1A1UcNRqtk?si=G0ddJ_gVbArnxTCr
बङ्करमा अस्ताएको सुर्य 💔 Heart Touching Story | NB Ghimire | Voice of Binisha बङ्करमा अस्ताएको सुर्य - परदेशीको जिन्दगी | Story Based on Reality | NB Ghimire | Voice of Binisha | Heart Touching | Story | Full Audio Novel | Nepali Nove...
मनमा सारा कुन्ठा निस्किएर जाउन
मन हल्का होस 🤗
शुभ समय प्रिय मान्छे ❤️
धेरै माया ❤️♾️❤️
💔💔
अपेक्षाले साँचो माया गर्दा गर्दै किन स्विकार्न नसकेकी होलान के को माया? अब अर्को. भाग छिटै आउने छ ❤
तबसम्म साथ मै रहनु है❤
धेरै धेरै माया ❤️♾️❤️
https://youtu.be/-8dJ-9IMQv4?si=lDEBpBzTchOtFUmM
दुइ नम्बरी माया - Ep 03 | Real Story of K | Niket Dhakal | Voice of Binisha | Nepali Love Story दुइ नम्बरी माया - Ep 03 | Real Story of K | Niket Dhakal | Voice of Binisha | Nepali Love Story Nepali Novel Audio | Nepali Love Story | Dui Nambari MayaEpi...
आखिर जाने बाटो फरक भए पनि गंतब्य त सबैको एकै त हो 😌♾️
Sanchai hunuhuncha ni?
La aaja bata yo real story sunam hai ❤️🤗
Dherai maya ❤️♾️❤️
K - कथा कसैको (EP 01) | A Real Story | Niket Dhakal Lekhak ji | Voice of Binisha | Nepali Love Story K - कथा कसैको | A Real Story | Niket Dhakal Lekhak ji | Voice of Binisha | Nepali Love Story | Nepali Novel Audio | Nepali Love StoryMore Details: Writer: Ni...
Good night ❤️❤️
https://youtu.be/-Q-9IGGxmmA?si=Yhzi5SbLWbxH0tal
मनको घाउ - Ep 01 | Nepali Love Story | Aneeta Dahal | Voice of Binisha | Manko Ghau मनको घाउ - Ep 01 | Nepali Love Story | Aneeta Dahal | Voice of Binisha | Manko Ghau Nepali Novel Audio | More Details: Writer: Aneeta DahalStoryteller: Binis...
यो प्रेम एक उदाहरण बन्ने छ ❤️
धेरै धेरै माया ❤️♾️❤️
https://youtu.be/Lp4Bmb7HxME?si=Sxa5iYeP42ZRZVSA
कैलाश तेङ्गमाली
त्याग अनि प्रेम ❤️ | Nepali Love Story | Kailash Tengmali | Voice of Binisha | Tyag त्याग अनि प्रेम ❤️🩹 | Nepali Love Story | Kailash Tengmali | Voice of Binisha | Tyag | Full Audio Novel | Nepali Novel Audio | tyag ani prem | More Details...
प्रेमा शाहको कथा
https://youtu.be/HSZn7JSrx4s?si=uH-HjP3SLcOdXdG4
🤗❤️
प्रेमा शाहको चर्चित कथा - पहेलो गुलाब 🏵️ लोग्ने | Voice of Binisha | Pahelo Gulab | Audio Book प्रेमा शाहको चर्चित कथा - पहेलो गुलाब 🏵️ लोग्ने | Voice of Binisha | Pahelo Gulab | Audio Book | Full Audio Novel | Nepali Novel Audio | Pahelo Gulab More...
भैरव अर्यालको आज ८७ औँ जन्म-जयन्ती❤️