P.M.C Confessions
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from P.M.C Confessions, College & University, .
A confession page for the family members of Platinum Management College
And please do send your confessions secretly anonymously in the link below:
https://forms.gle/js9f1LancPoMo6w6A
Timro tyo MT bike ma auda babbal suhauchha..
Sadhai estai ramro vayera aunu
Sabai kt fida hunchhan
Your secret admirer
3rd sem
Section M1,
Dear
जतन गरेकै थिए आफै पतन भएकी छौ।
दुनियाँ ठान्ने मान्छेको लागि खतम भएकी छौ।।
बधाई छ यो पुरस्कार तिम्रो लागि
आखिर प्रेम नाटक प्रतियोगितामा प्रथम भएकी छौ।।
आज मलाई मात्तिने गरि पिउन मन लागेको छ।
अनि रक्सिको मातसंगै तिमिलाई हरेक बिगत सम्झाउन मन लागेको छ।( अवसोस मैले पिउँदिन र मात्रै) ताकी तिम्रो मन फर्कियोस् । मलाई थाहा छ बरु मरेको मान्छे ब्युझेला,तिमी अब कहिल्यै मेरो जिबनमा फर्किन्नौ भन्ने।
हुन त म पनि फर्क भन्न सक्दिन तर खै किन किन रातको निदरीले र एक्लोपनले तिम्रै समीप मात्र खोज्छ।
छोटकरीमा तिमिसंगको कहानी यहाँ सुनाउदैछु,मलाई थाहा छ पक्कै तिमिले पढ्नेछौ र बुझ्नेछौ यो मैले नै लेखेको हो भनेर तर तिमिले यो कुरा अरुलाई त के आफ्नै मनलाई पनि सुनाउन सक्दिनौ जस्तो लाग्छ किनकी तिम्रो मन,मन नै कहाँ बाँकी रह्यो र त्यो त पथ्थर भैसक्यो मेरो नजरमा....
कुरा लगभग ३ बर्ष अगाडिको हो, पहिलो चोटी तिमिलाई KMC को QUIZ प्रतियोगितामा देखेको थिएँ। पहिलो नजरमै आँखा पनि जुधेका थिए। त्यसबखत मुस्कान साटफेरका साथ साथै हाम्रो बोलचाल पनि भएको थिए। बित्दै गए दिनहरु,फेरिँदै गए समयहरु अनि आकासिँदै गए एकअर्कालाई पाउने रहर।
संयोग एउटै फ्याकल्टी अनि एउटै क्लासरुम परेको थियो।नत्र त कसरी चिन्थेँ होला र त्यत्रो भिडमा तिमिलाई,हुन त एकनजर नै काफी हुन्छ माया बस्न भन्छन तर फिल्मी दुनियाँ पनि त हैन नि यो।
यत्तिकै यत्तिकै सामान्य कुराकानी हुन थाल्यो एक अर्कासंग।
मेरो होमवर्क देखि प्राक्टिकल हरु सबै तिमिले नै गरिदिन थाल्यौ। तिमिले नि म माथी चासो देखाउन थालेको सहजै बुझेको थिएँ। समयसंगै हामी एकअर्कामा नजिक हुन पुगेका थियौँ।
तिमिलाई याद पक्कै पनि होला त्यो दिन जुन दिन कलेजले हामिलाई गोदावरी बनभोजमा लगेको अनि तिमि र म सँगै बसेर अझै नजिक हुन मौका पाएका थियौ। हो त्यसै दिन तिमिले र मैले गरेको प्रेम समझौता सम्झ त। जे जस्तो परिस्थिति आए पनि साथ छोड्दिन भन्थ्यौ। तर जुन बखत मलाई तिम्रो साथ चाहिएको थियो, त्यो बेला तिमी थिएनौ। तिमिलाई मेरो मायाको अनुभुति नभए पनि म धेरै माया गर्थे। सायद म भन्दा धेरै माया गर्ने बुझ्ने मान्छे पाएर होला तिमी म बाट टाढा भएकी। यसरी एक्कसी के भयो मैले त्यो बुझ्न सकिन हेर, तर आज पनि म तिमिलाई उत्तिकै मन पराउँछु र निस्वार्थ र असिम माया गर्छु यदि तिमी पहिलेकै मन लिएर आउन चाहन्छौ भने।
तिमी जे चाहन्छौ पुगोस्। मैले दिन नसकेका देखाउन नसकेका दिलाउन नसकेका हरेक इच्छा पुरा होउन्। जता ततै तिम्रो प्रशंसा को कुरा होउन्। तिमीमा तिमिले चिताएकै मानछेको नामको सिन्दुर, मेहेन्दी र चुरा होउन्।
तिमी पाको हुनु, जबरजस्ती कसैमा बल नगर्नु। समस आउँछन् हल गर्नु, सब गर्नु बस् छल नगर्नु। बस उसै सँग नयाँ सुरुवात गर्नु।
कुनै दिन कुनै समय मेरो याद आइहालेछ भने यहि याद गर्नु कि हुरी आउने बित्तिकै तिमी उडि नहाल्नु पर्ने। तिमी सगै जिन्दगी बिताउने सपना देखेको चरा गुणमा एक्लै निदाइरहेको थियो। नया जिन्दगीको शुभकामना तिमिलाई पनि मलाई पनि।
उहि तिम्रो प्रेमी।
"I really miss you even though you made my life a living hell during college.
Even though it was a small duration to be with you it taught me a lot of things actually.
Wish you knew who I was 😬😬"
2015 batch
"I Cried a Lot
Becoz of U.
I laughed a lot
becoz of U.
I belived in Love
Becoz of U.
Now, I am Heart broken
Becoz of U.
U Teach me a lession
Dear Y*****"
She Already Knows who Am I.......
"1st confession
घडी को छोटो सुइले बिहानको 5 बज्यो भनेर मलाई सुचित गराइराथ्यो। म छिटोछिटो लुगा लाउदै pathao बूक गरिराथे। तर सायद भगवानले मलाई हिडेर जा भन्न खोज्नु भाको होकि pathao को कसैले पनि request स्विकारेनन्। मैले मेरो earphone ताने र जुत्ता लाउदै घरबाट निस्के।
""ए हजुर...! गूड् मोर्निङ हजुरको दिन शुुभ रहोस्। हजुर सधै मलाई सम्झी मुस्कुराउनु होला ल ..!!! मलाई हजुरको इस्माइल एक्दमै मनपर्छ। हवस् त ह्याव अ गूड डे।""
गीत बजाउकी भनेर मोबाईल खोलेको आहाहाहा...!!!! बिहानबिहान एस्तो राम्रो मेसेज हेर्न पाए। मैले त आफैले आफैलाइ भाग्यमानी सम्झिदै, मनमनै, ल... सोल्टी आज तेरो दिन सोलिड जाने भयाे भनी हिडे। कलेज नपुग्दै आदि बाटाेमा मैले एउटा चुरोट सल्कौने बिचार गरे र fire हान्न भनी चुरोट मुखमा हाले, तर किनकिन काली कै मायाले होकि मलाई चुरोट सलकौनै मन लागेन। जुठो गरेको चुरोट पनि मैले फेरि बट्टामा राखी थन्काए।
म त काठमाडौंको थिए तर ऊनी थिन कयौं खोला पारी। म पनि काठमाडौं आमकि भनेर जिस्काइरन्थिन जहिले मेरी काली।..................
to be continued 😋🙂
स्वर्ण-जयन्ती "
U will know soon
"Dear Y listen my word becoz u hrt me totally
Tha lie affu vanda ni dherai maya gartheyaa.. tara toilay bugnas mayro maya...
1 and half year u know that i love u but u disapoiinted me ....chose another...
Sun tayro lagii k xodina moilay
G khana xode
Drop hanna xodii...
Sathi vai ko sangat ni xodii tayro lagii..
Mom dad sanga ni fight garnii tayro lagii..
Talie yo sub tha xa taina toilay aarko rogesh thik xa rooz ...
Ur life ur decision ....
Makes me like joker..
Tayro khusi ni mayro khusi ho ...so be happy with him...n forget me totally ...baby
"
U already know who am i
7th
"Dear R from 3rd semester.
Tme Kati ramree hoo kii jati hereni napugnee ..👌👌
Jati heryoo teti herna man lagxaa😊😊
BBA block ma aayesi dhearai dekhna pako xuu 😊😊
Hope chadai bujxau malai
Uhi tmlai cahane manxee 🤗🤗"
6th "
सुन कथा एउटा गित....
❤️ मायालु तिमी कता छेउ,मायालु तिमी कता छेउ 🤔🙄
तिमिसङ बोल्न नपाको पनि जुगै भैसक्यो जस्तो लाग्छ, राती सुत्दा देखि बिहान उठ्दा सम्म मात्र होइन हरेक पल हरेक छेन तिमिलाइ सम्झिने गर्छु।
जसरी माछालाई पानी को आवस्यक छ, फूललाइ बास्नाको छ त्यो भन्दा पनि धेरै मलाई तिम्रो आवश्यक छ। न त म मेरो मनको भावना तिमिलाइ बयान गर्ननै सक्छु न त तिमीले बुझ्ने नै छेउ।❤️❣️ तिमी सङग गफ गरेको त्यो रात म कसरी बिर्सन सक्छु होला र। सायद तिमिलाइ त याद पनि छैन होला त्यो दिन
Samje pane Kai tha navako jasto garna thaleko xau aja voli😕😕
सक्छेउ भने एकचोटी राम्रो सङ कल्पना गर्नु
केही नलागे पछि आज यो confession लेखे मन हलुका पार्नको लागि भय पनि।मन हलुका भयको छ अब तिमी ले माथी फर्केर आकाशमा हेरेउ भने पनि मलाइ नै चरा बनेर उडेको देख्छेउ।
"
बनेको सम्बन्धमा गरेका बाचाहरु र कुरा हरु सबै बिलिन भैदिन्छ । किन जिन्दगीमा त्यस्ता ब्यक्तीहरु सङ्ग भेट हुन्छ जस्ले जिन्दगीमा केइ पलको लागि खुसि दिन्छन र केही बुझाइ को अभाबले गर्दा जिन्दगी को परिभासा लाई नै बदलिन बाध्य बनाइदिन्छन।
8th sem
"म एक्लो थिए निसब्द थिए !
तिमी आयौ खुसी ल्यायौ😋😋
कुन बेला आयि बसेउ मन को मझेरिमा पत्तै भयेन ..... ......
😘😘 के भयो मलाइ
अब म आफू आफू रहिन😉😉"
BBA 2nd sem
"म केही भन्न खोजिरहे तर भन्न सकिन
के भयो मलाई कसैले भनिदेउ न"
2nd sem
"Voli canteen ma wait gara la
Ma timilai herna aau chu
Aja Saturday, timilai herna na payera din kasto khallo lageko Cha..🙈"
6th sem
8th
"थाहा छैन के गल्ती थ्यो मेरो जो तिमिलाई माया गरे,
साथ दिन त मन थियो खै तिमिलाई के भयो अरे,
तिम्रो खुसी अरु कसै संगै छ होला,
तिम्रो खुसीको लागि तिम्रो जिन्दगी बाट म आफै सरे।।
"
"जिन्दगी म अनी तिमी भेट हुनु भगवानले गराएको मेल थियो
तिमी र मलाई एक हुन नदिनु तिम्रो BF को खेल थियो
झरी लागेर काठमाडौं डुब्या होइन प्रिय त्यो त मेरो आँशु भेल थियो
र फेरीपनी तिम्रो BFले तिमीलाई छोड्यो भन्दा मेरो मन रेल थियो "
6th semester
"कोही अाउदैमा र कोही जादैमा...
जिवन बदलिदैन...
बस बदलिन्छ त जिउने तरिका....❤❤❤"
Sem: I would like to keep it secret🙈🙊🙉
"बिहान छुट्टीने बेला, घर पुगेपछी फोन गर्छु भन्ने उनले साझँ सम्म पनि फोन गरिनन्। सायद उनी घर पुगेकी छैनन या पुगेर पनि फोन गर्न चहेकी हैनन। यदी घर पुगेकी छैनन भने कहाँँ गईन त? अथवा घर पुगेर पनि फोन गर्न चहेकी हैनन भने म उनको प्राथमिकता भन्दा बाहिर पर्ये कि?
त्यो कलेजको पहिलो दिन म आफ्नै गतीमा क्लास भित्र छिर्दै थिए उनी क्लास बाहिर निस्किन खोज्दै रहिछिन उनको हतार हतारमा चालिएको पाइला म सँग ठोकिएर रोकियो। हामी एक अर्कालाई हेरेको हेर्यै भयौँ र उनले अलिकती लाज सङ्गै सानो स्वोरमा सरी भन्दै क्लासबाट बाहिर निस्किन। हामी त्यसरी ठोकिनु भगवानको खेल थियो वा संयोग मात्र? त्यस रात उनको मन्द मुस्कान र लजालु भाब सम्जिदै एकनासले टोलाई बसिराखे....................TO be continue
8th sem
"
Sem:-
vanna khojeko maxee lee bujxaa hola ..
"if hajur lee maya garnee manxee lee aru lai importance dina thalyoo raa hajur lai avoid garna thalyoo vane k bujna parxaa ??
afnu afnu opinion dinuna hai ..
"
धेरै मान्छेले भन्ने गरेको सुनेको छु ।मैले पहिलो नजरमा देख्दा नै प्रेम गर्न थालेको हु उनलाई के पहिलो नजरमा नै प्रेम हुन सक्छ। त्यो पहिलो नजर को प्रेम सफल हुन्छ होला र ...??
6th semester
"Dear close friend
Life tries to tear us apart, but our connection isn’t physical, it’s spiritual. Even if you are far away, you are always with me in my heart. I miss you.
I am proud to call you my friend and it doesn’t matter what happens in life, I can always count on you. I miss you very much.
When you are far away, I feel as if the part of my soul has been taken away. I feel complete only when you are near. Come back faster, I miss you
When we are together, time flies. When we are apart, each day without you is a bad day!!
Our friendship is very valuable to me
There is nobody in this world who can replace you!
It doesn’t matter how much time we spend together, it will always be not enough for me. You are a part of my soul that lives in another body. I miss you."
2nd semester❤❤❤❤
"jaba tmi sanga hunxu raa tme sanga vako mahasus garxu teti bela kina kina dhearai ramroo lagxaa..
ane jaba sangai hudainau teti bela ekdam naramroo lagxaaa..
hope tmle bujxau maile k vanna khojeko vanera ..
uhi tmlai maya garnee manxee.."
Sem: uslai tha xaa ..
"उसलाई पहिलो पटक फेसबुक मै देखेको :
उसले सोधी : "" कतिमा पड्नुहुन्छ ? ""
हुन त मैले भर्खर 12 को exam दिएको थिय , त्यहिपनी impress पार्न लाई झुट बोल्दिए र भने
- BBA पढ्छु
अनि उसले सोधी - "" कुन कलेजमा नि ?? ""
सिधै भन्दिए platinum clz तुरुन्तै रिप्लाई गरि
"" wow, हजुर त कस्तो talent के । पडन्दास पो हुनुहुदो रैछ ।"" अनि लभ वाला emoji नि पठाएकि थिइ ।
मनमनै भने "" के को talent हुनु नि , 11 मा जम्मा 60% आको, 12 झन के हुनेहो थाहा छैन । "" म दङ्ग थिय ।
उ चै बल्ल 11 मा रैछ अब 12 मा जाने , Bio group रे । भन्थी "" हजुर Manager म चै future नर्स , कस्तो केमिस्ट्री मिलेको हो के । ""
मैले हो त है भनेर रिप्लाई दिए ।
उ सङ दिन रात कुरा हुन्थ्यो , हरेक चोटि कुरा गर्दा उ सङ झुट बोलेको सम्झिन्थे । उसकै लागि भएपनी अब मैले Manager बन्ने मन लाग्यो । अनि म दिनरात मिहेनत गर्न थाले । "" मेरो board exam आइराछ , हामी धेरै chat नगरम है "" मैले भने ।
""ल ल पढन्दास बिर्सने चै हैन नि फेरि "" उसले भनी
म फुरुङ परेर हवस भने । अनि तीन महिनाको मिहेनत पछि नभन्दै नाम निस्कियो । उसलाई साचो कुरा भन्छु भनेर म्यासेज गर्न खोजे ।
उसको नाम नै भेटिन , facebook नै deactivate गरेकी रैछ । मैले फोन पनि गरे , तर उसले त्यो सिम use गर्न छाडिसकेकी रैछ । खोइ थाहा भएन उ कस्तो खालको केटि थिइ , तर आज म Bba 4th sem मा पड्दै छु । उसैले गर्दा ।
उ आज म सङ छैन , तर म सङ बाबा आमाको सपना छ अनि मेरो उदेश्य छ अनि मेरो भाबी परिवारको भबिस्य पनि । साच्चै यतिबेला सम्म म उसले भनेको जस्तै पढन्दास भैसकेको रैछु । सायद उ पनि नर्स बन्दै होलि नि ।
#यो एउटा काल्पनिक घटना हो , कसैको जिन्दगीमा मेल खान गएमा संयोग मात्रै हुनेछ ।"
BBA 4th sem
"प्रेम सुरुमा एक तर्फिनै हुने हो , तर कति को चाहि एक तर्फि माया सफल हुन सक्दैन या न की भनुम दोहोरो हुनै पाउदैन। एक तर्फि मात्रै भईरहन्छ।
एकहोरो मायाले फाइदा गर्छ की हानि गर्छ।
नोट:- आफ्नो तर्क दिनु होला।।"
6th semester
"थाहा छ मलाइ धेरै बाध्यता छन म सङ्ग तर पनि किन तिमी सङ्ग नजिक हुन मन छ,
तिमी मेरो हुन्नौ तर पनि तिमी सङ्गै समय बिताउन मन छ ।
मेरो ठाउँमा तिमी बसेर हेर तिम्रो अरु कोहि भये पनि तिम्रो मन जित्ने मन छ।
थाहा छैन तिमी किन बद्लियोउ मेरो मनको कुरा सुने पछि तिमी सङ्ग जिन्दगी बितौन मन छ।"
8th Sem
"To the cutest girl of 4th sem😍😍
I don't know if it's attraction or love
But I feel very Happy when I see your beautiful face and cute smile😍
I hope you will see this confession and feel special just the way I feel special when I get a chance to see you..
I had made up my mind that I would never fall in love again but just by looking at you I fall for you more and more as the days goes by🥰
I don't expect you to love me back
But I can't stop these feelings for you"
6th sem
4th sem
"माया प्रेम गर्नीहरु त् हजार भेटिन्छ तर
माया प्रेमको सम्मान र इज्जत गर्नी कमइ (2/4) मात्रै भेटिन्छ किन होला।
नोट:आफूलाई लागेको तर्क दिनु होला।"
"Dherai din vayo yeuta kura ley satayko ma canteen jada hos Yha college vitra katai tme malai heri rakhako hunxau ani maila tha payara herya vane tme nadekhako jasto garxau kina ho yesto garako kai vanna man xa bolna man xa vane bolda hunxa tara yo din Denai luka mari aati vayo nani..
"
6th semester
"Dear bhaii
Tmro dherai yaad aauxa.
Tmlai dekhda tme sanga bolna man lagxa.tmro kateko kapal tanna man lagxa;tme sanga jhagda garna man lagxa tmro note copy magna man lagxa, but ke garum i think u re not the one now whom I am missing
Keii xaina we all have our destination, sab aao aafno destination ma pugna ma bg xan sathi ko mahatwa kasailai thaha xaina sayad.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😩😩"
2nd semester
"जुन ब्यक्ति आफ्नो हुदैन भन्ने थाहा छ उसैको प्रतिक्छ्या गर्न मन लाग्छ,
जो सङ्ग आफ्नो कुनै भविस्य छैन उसैको बर्तमान मा रमाउन मन लाग्छ,
उन्को खुसी मा रमाउने म उन्को मुस्कान देख्दा मनमा आनन्द लाग्छ।"
Unknown
2nd sem
"Whether I should say or not but Once I had been your secret admirer ❤
Remaining story to be continue.....
With love
Secret admirer❤
"
"4th sem(M2) Sus
Jaba dekhi tme lai dekhe tmro matra tasbir aauxa aakha agadi khoi k vayo aja voli.. Jhan tmro xoto kapal lae tme lai ramri banayako xa. Tme lai aja canteen MA dakhako theya dherai ramri vayera aaki theyau aja,tme lai black lae ramri dakhinxa... Ma tw tmro aakha ra muskan mai fida vaya.. Tmro bf xa vanne sunako ni theya tara ni yo maan kaha maanxa ra ..Abo kasari vannu tme lai tmro aaakha MA euta jadu xa"
Unknown