Jigry media group
Miklajung 5 kurumba panchthar
ग्रुपको दुनियाँमा जिग्री मिडिया ग्रुपको बेग्लै शान
कला,साहित्य,साहित्यलाई उर्जागर गर्ने हाम्रो अभियान
मित्रतालाई प्रगाढ बनाउने सदा रहने छ हाम्रो पहिचान
कहिले भुल्ने छैन आफ्नो स्वाभिमान
बाल्यकालका यादहरु। हामी यस पुस्तकबाट यो पाठ पढेर आनन्द लिनेछौं।
पाँचथरमा उब्जनी नहुने खेतबारी र पाखामा तितेपाती खेती
जेठ २१, इलाम । झापाको दमकबाट इलामको माङसेबुङ लारूम्बा आउँदै गरेको डबल क्याप जिप (पिकप)लाई अचानक आएको रतुवा खोलाको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ ।
सोमबार इलामको चुलाचुली गाउँपालिका वडा ५ चपेटीमा रतुवा खोलाको बाढीले जिपलाई बगाउँदा ३ वर्षे बालक सहित एक महिलाको मृत्यु भएको हो ।
जिपमा सवार मध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । मृत्यु हुनेमा माङसेबुङ ३ निवासी नेत्र नेम्बाङका ३ बर्षे छोरा नियन नेम्बाङ र ताप्लेजुङ घर भई हाल सुनसरी धरान बस्ने अन्दाजी वर्ष ३० की शर्मिला वनेम रहेका छन् ।
उक्त जिपमा चालक सहित ६ जना सवार थिए । ६ जना मध्ये ४ जनाको सकुसल उद्धार भएको र एक जनाको उपचार भईरहेको प्रहरीले बताए ।
घटनाको थप बिवरण आउन बाँकी छ ।
इलाम चिसोपानी पन्चमीमा चुनावी कोणसभा:
इलाम २ को उपनिर्वाचनको साझा र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई विजय गराउन गाउँ गाउँमा अभियान जारी छ ।
चिसोपानी पन्चमी बजारमा उत्साहजनक चुनावी कोणसभा भएको छ । र चतुरेमा घरदैलो कार्यक्रम भएको छ ।
कार्यक्रममा चर्चित गायिका सुनिता थेगिम र तिर्सना नेम्बाङबाट सुन्दर गीतहरु प्रस्तुति भएको थियो ।
बैशाख १५ गते
स्वतन्त्र उम्मेदवारलाई "मुढा" चिन्हमा मतदान गरौं,
डकेन्द्र सिंह थेगिम ज्युलाई बिजय गराऔं ।
ुढा
घडीका तीन सुइले हाम्रो समाजको तीन बर्गलाई चित्रण गरेका हुन्छन !
☆सेकेन्ड सुइ:
➙गरिब मजदुर बर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत गर्छ ! खान र सुत्न सम्म फुर्सद छैन ! शरीर पनि दुब्लो पातलो छ ! समय हेर्दा यसको कुनै वास्ता हुदैन ! यो आफ्नै संघर्षको बलमा जिएको छ ! यसको अस्तित्वको नै प्रस्न उठेको छ !
☆मिनेट सुइ :
➙यो तुलनात्मक रुपमा कम मेहनत गर्ने मध्यम बर्ग हो ! सेकेन्ड सुइ ६० स्टेप दौड्दा यो एक स्टेप दौडछ ! हेर्दा मोटोघाटो देखिन्छ ! सेकेन्ड सुइ जस्तो सधै त्रासमा हुदैन ! सेकेन्ड सुइलाई कारिन्दा बनाको हुन्छ ! घन्टा सुइ र सेकेन्ड सुइबिचको बिचौलिया बन्छ ! सकेको फाइदा लिन्छ र घन्टा सुइ जस्तै माथिल्लो बर्गमा जान प्रयास गर्छ !
☆घन्टा सुइ :
➙यो उच्च बर्ग हो ! यसले मिनेट तथा सेकेन्ड सुइको दु:खको क्रेडिट आफुले लिन्छ! श्रोत साधन आफैसग राख्छ ! काम गर्छ कि गर्दैन केही पत्तो हुदैन ! तर सबैले यसैलाई हेरेर समयको निर्धारण गर्छन ! हेर्दा पनि मोटोघाटो र बलियो देखिन्छ ! के खान्छ ,कसरी खान्छ पत्तो हुदैन तर सबैभन्दा बढी खाए जस्तो देखिन्छ ! सबैभन्दा शक्तिशाली हुन्छ !
Copy Past
https://youtu.be/xdIG99buP20?si=VPf7u-b0_60Mr9jH
Kahako Bahininau || Aashdhoj Rai || Jigry Media Group || Bishal Rai || Prabesh Rai
हामीलाई youtube मा भेटाउनु हुनेछ ।
Jigry Media Group - YouTube सुचना र मनोरञ्जनका साथी Media Group YouTube Channel Subscribe गरि दिनु होला । त्यस संगै अाउने बेल अाईकन लाई पनि दबाईदिनु होला ।
Aj मंसिर २० गते Janma din मनाउने रिजन लिम्बूलाई जन्म दिनको dherei dherei saubakamana
विशेष गरि आजको दिन मा जन्म दिन मनानु हुने रिजन लिम्बु लैइ जन्म दिन को धेरै धेरै सुभ कामना रिजन लिम्बू तिमिले चालेका पहिला हरु ले सधै सधै सिखर चुमोस् मखम्ली फुल जस्तो फुलिरनु ब्रो चन्द्र मा जस्तै चम्कि रहोस अघुरा यात्राहरु पनि आज बाट सफ्लता को बाटोमा लम्की रहोश यहि छ म लगाय्त जिग्री मिडिया ग्रुप को तर्फबाट तिमी लाई ब्रो जन्म् दिनको इपेस्ल सुभ काम्ना Rijan Limbu
किरात धर्म गुरु मुहिमगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ ज्यूको ७०औं शुभ जन्मोत्सवको पावन अवसरमा गुरु ज्युको सुख, शान्ति, समृद्धि एवं सुु- स्वास्थ, दिर्घायु जिवनको हार्दिक मंगलमय शुभकामना
मिस यु अल ग्रुप सदस्यहरु Reejan Lawaty Limboo Prabesh Raee Pradif Bantawa Sekhar Raee Limboo Rabin Subin Buttang Durga Hang Lawati Page Jigry media group Jiggry Bishal Limbu Pramila Khimdung Rai