Bhojan GRIHA Abudhabi
"Bhojan Griha" combinely is the place filled up with food, enjoyment and the soulful connection with
Thank you British Embassy Abu Dhabi for trusting us🥰🥳😇
यम पञ्चक सुरु भईसकेको छ । घरघरमा झिलिमिली र रोटीका बिभिन्न परिकार बन्दै होलान । परदेशमा हुनुहुन्छ । आबुधावी वरपर हुनुहुन्छ भने घरमै बनाएका रोटीका स्वाद सहित नेपाली परिकार भोजनगृह रेस्टुरेन्टमा (0505344936) Bhojan GRIHA Abudhabi उपलब्ध छ है ।
आकुम बाकुम !
सेलरोटी चाखुम !
सम्झिनुस् है । खसीको ताजा मासु, सेलरोटी , तथा अन्य नेपाली परीकारका लागि सम्झिनुस् है ।
एक कल गर्नुस् , हामी तपाईंको ढोकामै उपस्थित हुने छौ ।
संपर्क : 0505344936
https://www.facebook.com/bgabudhabi
लोकेसन
https://goo.gl/maps/84cWrMbArNc8CHmZ6
Lets celebrate together🥰💃
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
दसैं बिशेष २०७९
सुद्द तथा खसीको ताजा मासु
आज अस्टमी । दसैं नजिक आईपुग्यौ । सुद्द तथा खसीको ताजा मासु उपलब्ध छ । पुर्णतया हाइजिनिक खसीको काँचो तथा पकाएको सबै परीकार पनि उपलब्ध छ । दसैंको बिशेष अफर पनि छ । तपाईंको कोठा सम्मै हामीले पुराउछौ । भोजनगृह आवुधावी । फोन गर्नुहोस् है 0505344936
We are hiring🤗
Bhojan Griha Abu Dhabi on TikTok Grab your opportunity🥳🤞🏻💪🏻
भोजनगृह नेपाली रेस्टुरेन्ट आवुधावीमा यस् पटकको दसैं !!!
नेपालीहरुको महान पर्व बडा दसैं सुरु भईसकेको छ । दसैं तपाईं हाम्रो घरदैलोमा आएसँगै धेरै जना घरपरिवार सँग दसैं मनाउन नेपाल फर्कीसक्नु भएको छ भने कोही फर्किने क्रममा हुनुहुन्छ । त्यस्तै दसैंमा नेपाल जान नपाउनु भएका बाध्यताले नसक्नुभएका सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुको लागि भोजनगृह आबुधावी नेपाली रेस्टुरेन्ट संयुक्त टिकाटालो कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रममा हामीले एक आपसमा टिका ग्रहण गर्ने र बिभिन्न नेपाली परिकार खाएर दसैं मनाउने छौ । कानमा जमरा निधारमा रातो टिका ग्रहण गरेर यस् पटक दसैं रमाइलो सँग मनाउनका लागी यहाँहरुलाई पनि आजै बाट नीमन्त्रणा टक्राउदछौ । नभुल्नुहोला है ...
समय : बिहान ११ बजे बाट
स्थान : भोजनगृह आबुधावी
कहिले ? : बडा दसैंको दिन ( बुधवार) अक्टोबर ५ ( १९ असोज ) २०२२
संपर्क : 0505344936
https://www.facebook.com/bgabudhabi
लोकेसन
https://goo.gl/maps/84cWrMbArNc8CHmZ6
बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। नव दूर्गा देवीहरुको पुजा- आरधना सँगै भगवतीको कृपा तपाँई माथि सधैं रहिरहोस l दुर्गा भवानीले सबैको रक्षा गरून् l Happy Ghatasthapana 2079❤️
UAE
Mr. Waravuth Pouapinya Ambassador to UAE, Bhojan Griha team appreciates your presence 🥳
You and us !!! Always a better story of happiness.
Feel free to discover more of us anytime
😇🥰❤️
We believe in uniting the world with tiny efforts and those tiny efforts can be a huge impact when we have your support. We are one to enjoy goodness together. Happiness for happiness ❤️❤️
ireland🥳🥰 #
Gratitude is a powerful emotion, and because of you all,we Bhojangriha family are overwhelmed😇 with it. Your support and patronage mean the world to us🥰.
Time is always better when you are with your dear ones😇🥳
Simply speaking, there would be no us without you all.Your loyalty and support is everything to us🙏🏻.
Lil charm want to say more about bhojangriha🥰🥰, we will wait her to explore more in next visit😇
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the restaurant
Telephone
Website
Address
Bhojan Griha, غرب 2/Al Markaziyah West/Abu Dhabi
Abu Dhabi
51133
Opening Hours
Monday | 16:30 - 01:00 |
Tuesday | 10:00 - 00:00 |
Wednesday | 10:00 - 00:00 |
Thursday | 10:00 - 00:00 |
Friday | 10:00 - 00:00 |
Saturday | 12:00 - 00:00 |
Sunday | 10:00 - 00:00 |
Hamdan Street, Back Side Of Crispy Chicken Bldg
Abu Dhabi
Authentic Nepali, India & Chinese food. The best you get at the best price.
Abu Dhabi
"Flavors of India, Pakistan & Nepal in Abu Dhabi! Spice up your taste buds with our authentic cuisine
In Front Of Nepal Embassy
Abu Dhabi
Nepalese Authentic Traditional Food with secret recipes in Chicken/Mutton Grill ( सेकुवा ) now avail
Electra Street
Abu Dhabi
Cafeteria serving traditional Nepali & Indian cuisine
Electra Street Behind Janata Bank
Abu Dhabi
Official Page for Nepali Chulo Restaurant - Abu Dhabi