BASUDEV Adhikari

BASUDEV Adhikari

मेरो सफलताको दस्ताबेज मुनि,
हस्ताक्षर मेरो आफ्नै छ।

13/07/2024

मेरो गाऊँ शून्य बन्दै छ !

सब्द -“सुजता TAMANG”

09/06/2024

ठोकर लगती है तो दर्द होता है
तभी मनुष्य सीख पाता ♾️

25/05/2024

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !

तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला ।

18/05/2024

✨⭐️

17/05/2024

कुन उमेरसम्म पढ्ने अनि कुन उमेर देखि कमाउन थाल्ने यो सौखले हैन जिम्मेवारीले निर्धारण गरिदिन्छ....!

17/05/2024

सबै जनाको जिन्दगीको आफ्नै छुट्टै कथा र जिउने कारण हुन्छ त्यसैले सबैलाई एउटै तराजुमा राखेर तौलन मिल्दैन...!

17/05/2024

मैंने समय से पहले भी सूरज को ढलते देखा है
जो कहते थे की हम बदलने वालों में से नहीं "
उन्हें भी बदलते देखा है…

17/05/2024

लड़ने की ताकत सबके पास होती है,
किसी को जीत पसंद है,तो किसी को रिश्ते…..

17/05/2024

थोड़ा रंग बचा के रखना,
देर से ही सही मगर हम आएंगे जरूर..🙏🏻

17/05/2024

सबसे ज्यादा गरीब वो स्त्री है जिसकी हर ख़ुशी किसी पुरुष के इजाजत से मिलती है!

17/05/2024

✅✅

15/05/2024

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

15/05/2024

If milk gets bad, it becomes yoghurt. Yoghurt is more valuable than milk. If it gets even worse, it turns to cheese. Cheese is more valuable than both yoghurt and milk. And if grape juice turns sour, it transforms into wine, which is even more expensive than grape juice. You are not bad because you made mistakes. Mistakes are the experiences that make you more valuable as a person. Christopher Columbus made a navigational error that made him discover America. Alexander Fleming’s mistake led him to invent Penicillin. Don’t let your mistakes get you down. It is not practice that makes perfect. It is mistakes we learn from that makes perfect!

Don't be scared of mistakes more bigger steps ahead just keep going....

LIFE Inspiration

14/05/2024

स्वतंत्रता मिली सबको
अपना प्रिय चुनने की,

सूर्य ने रौशनी ली,
चाँद भी तारों के साथ हो लिया,
नदियां, सागर में जा मिलीं,

पवन, सुगंध के पीछे भाग गई,
बरखा ने बादल को गले लगाया,

और प्रेम ?

प्रेम ने थाम ली
प्रतीक्षा की कलाई!
जो जन्मों का भी हो सकता है..!!

11/05/2024

You are the CEO of your life.
Hire, fire, and promote accordingly.

08/05/2024

अर्को च्यालेन्ज!!
स्कुल मा कति नम्बर आउँथ्यो??
लु हेरौ त!!
खास गरेर यो च्यालेन्ज इन्जिनियरहरूलाई 🤣

08/05/2024

Happy mother’s day❤️🙏🏻

04/05/2024

एक खेल अगावै सिरिज गुमाएको नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको छ ।

१७३ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ तथा आसिफ शेखले ३५ बलमा ५१ रन बनाए ।

वेस्ट इन्डिज ‘ए’ का ओबेद मक्कोयले ३ विकेट लिए भने म्याथ्यु फोर्डले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका र ३ छक्का सहित ४२ रनको अविजित इनिङ खेले । कप्तान रोस्टन चेजले २३ बलमा ३३ रन बनाए ।

नेपालका लागि सागर ढकालले २ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने सोमपाल कामीले पनि ४ ओभरमा १६ रन मात्र दिएर समान ३ विकेट नै लिए । अविनाश बोहोराले ४ ओभरमा ४९ रन दिँदै १ विकेट आफ्नो नाम गराए ।

नेपालले गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । चौथो खेलमा वेस्ट इन्डिज २८ रनले विजयी भएको थियो ।

विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल रहेको थियो । टोली आजको खेल पछि नै विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।

04/05/2024

निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागीताको लागि आबेदन दिने सम्बन्धमा ।

29/04/2024

जलती चिताओं के बीच अगर सुकून मिलने लगे,
समझ जाना अंदर तुम्हारे मोह का बंधन टूट गया है 🙏🏻

26/04/2024

कोई शहर था जिसकी एक गली मुझको जानती थी...
मेरे नाम का एक दरवाजा था एक खिड़की मुझे पहचानती थी...
❤️🌱🙏🏻

Photos from BASUDEV Adhikari's post 24/04/2024

कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

राजकीय भ्रमणमा रहेका थानी र राष्ट्रपति पौडेलबीच दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध , आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेल , उपराष्ट्रपति रामसहायप्रसाद यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित मन्त्रीहरू र विशिष्ठ व्यक्ति विमानस्थल पुगेका थिए ।

24/04/2024

What is the difference between -
I like you
I love you

Beautifully answered by Someone:

“When you like a flower, you just pluck it. But when you love a flower, you water it daily.”

One who understand this, understand life! 😊♥️

24/04/2024

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल अहिले कक्षा ४ मा पुगेका छन्। भूकम्पले घर भत्काएपछि भित्रै पुरिएका त्यो बेलाका पाँच महिने बालक सोनिशलाई २२ घण्टापछि नेपाली सैनिकले उद्धार गरेका थिए।

ईश्वर सधै दाहिने रहुन🙏🏻❤️

24/04/2024

जवानी के उम्र मे मिलते रहेंगे लोग,
बुढ़ापे तक जो साथ रहे वही प्यार है ..🌱

05/01/2024

माँ घड़ी की उन सुईयों के समान है,
जो निरंतर बिना थके चलती रहती है।

04/01/2024

दुनिया कहेगी तुम काबिल नहीं हो,
तुम मुस्कुराकर कहना वक़्त बताएगा..!

🙏🏻🦚❤️

04/01/2024

वक्त से दोस्ती कर लो,
वक्त की मार से बचे रहोगे।

❤️🦚🙏🏻

09/10/2023

#❤️❤️

Pain makes you more powerful .

Want your public figure to be the top-listed Public Figure in Sydney?
Click here to claim your Sponsored Listing.

Videos (show all)

मेरो गाऊँ शून्य बन्दै छ !सब्द -“सुजता TAMANG”
नेपालै नरहे 🇳🇵 #nepal #nepali #reelsfypシ #foryoupageシ #naturelovers #naturephotography #mountains #river #Great Basudev ...
Beautiful Nepal🇳🇵  #reelsfypシ #naturelovers #river #foryoupageシ #naturephotography #Great #mountains
#reelsfypシ #foryoupageシ #naturelovers #river #naturephotography #metaverse #Great #StarsEverywhere Basudev Adhikari Bald...
#reelsfypシ #naturelovers #StarsEverywhere #foryoupageシ #metaverse #naturephotography #river #Great Basudev Adhikari Bald...
✨⭐️#StarsEverywhere
स्वतंत्रता मिली सबकोअपना प्रिय चुनने की,सूर्य ने रौशनी ली,चाँद भी तारों के साथ हो लिया,नदियां, सागर में जा मिलीं,पवन, सु...
#strathfieldfest #sydney  happening at Strathfield right now.. @strathfieldcouncil
“Be grateful for every second..."
Spread love ❤️ spread happiness.

Category

Website

Address


The Crescent
Sydney, NSW
2135