हाल खबर याङ माकुम- Hal khabar yang makum

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाल खबर याङ माकुम- Hal khabar yang makum, Business service, Rajshahi Division.

28/06/2024

मानिस हराएको सुचना
रिम्बीक लोधोमा अन्तर्गत लोधोमा ग्राम पन्च्यात दुई अन्तर्गत बडा हट्टा निवासी मिङमा तेन्जी शेर्पाकी छोरी सोनिका राई उमेर २२ हिजो आफ्नो घर नगरकट्टा फर्कन्दा सिलगुडी। को दार्जिलिङ मोड देखि लापता रहेको जानकारी प्राप्त भएको छ।जानकारी अनुसार दार्जिलिङ मोडबाट सिक्किम बस स्टान्ड तर्फ गएको थाह लागेता पनि अझै सम्म निखोज रहेकोले परिवार सुर्तामा रहेका छन।
कसै महानुभावहरूले कतै देख्नु भयो परिवार सग सम्पर्क गरिदिन भनी निवेदन गर्दछौ
परिवारको सम्प्रक नम्बर-9382054065

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 26/06/2024

वाहन दुर्घटना!!

पश्चिम सिक्किम,०३-मानेबुङ देन्ताम क्षेत्र अन्तर्गत २१-कर्मटार गितांङ ग्राम पंचायत कार्यालय नजिक आज एक निजी सवारी दुर्घटना भएको समाचार प्राप्त भएको छ। उक्त दुर्घटनामा घाइते भएका यात्रुहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनासम्बन्धी थप जानकारीको लागि प्रतिक्षा गरिएको छ।

25/06/2024

सम्पूर्ण जनसाधारणलाई यो सुचित गरिन्छ कि सेपखोला,नजोक नजिक रेलि खोला माथि भएको झोलुङ्गे पुल जसलाई गौलन पुल नामले चिनिन्छ।
अहिले घडी बाङ्गे नजिकको बेलि पुल अचल अवस्थमा भएको कारण जनसाधारण झोलुङ्गे पुल भएर हिड्न पर्न अवस्था रहेको छ।
यो पुल पनि धेरै पुरानो भएको कारण जिर्ण अवस्थामा।
यसको चाडै मर्मती कार्य गरिने भएकोले यश पुलबाट एक पटकमा केवल दुई जाना मात्र यात्रा गरि दिनु होला।
जबर्जस्ती,आफू खुसि दुई भन्दा अधिक हिडेर दुर्घटना भएमा आफै जिम्मेवार हुनु पर्ने अथवा अटेरी गरेमा कानुनी कार्वाही गरिने जानकारी गराउँद छु।
धन्यवाद।
प्रधान
सम्थार ग्राम पञ्चायत।

खबर साभार राजेन गुरुङ फेसबुक पेज

25/06/2024

दार्जीलिङका सांसद राजु विष्ट र सिक्किमका सांसद इन्द्रहाङ सुब्बाले आज लोकसभामा नेपाली भाषामा शपथ लिएका छन्।
सौजन्य- संसद टिभी

Today, I took oath as a member of the 18th Lok Sabha.

I pledge to represent the people of my Darjeeling Lok Sabha Constituency with utmost dedication, sincerity, and honesty in the esteemed Parliament of India.

25/06/2024

Alert: जापानमा '४८ घन्टे मासु खाने ब्याक्टेरिया' उपनाम पाएको डरलाग्दो भाइरस फैलिएको छ, जसले ९७७ जनामा संक्रमण र ७७ जनाको मृत्यु गराएको छ। यो रोग भारतमा पनि फैलिन सक्ने विज्ञहरुको चेतावनी छ। भारतका स्वास्थ्य अधिकारीहरु यसलाई नजिकबाट निगरानी गर्दै रोकथामका उपायहरु तयारी गरिरहेका छन्। यो ब्याक्टेरिया थुकको छिटाबाट सर्छ र तुरुन्त एन्टिबायोटिक उपचार आवश्यक हुन्छ।

25/06/2024

मुख्यमन्त्री पीएस गोलेले भेटे प्रधानमन्त्री नरेन्द्र मोदीलाई

24/06/2024

सुरुक दोकान डाँडा नजिकैको बाटोले अहिले घडी दुर्घटनालाई पर्खेर बसेको छ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 24/06/2024

भारतीय सेनाका इन्जिनियरहरूले उत्तर सिक्किममा काटिएका क्षेत्रहरूलाई पुनः जडान गर्न एक सय पचास फिट लामो झोलुङ्गे पुल निर्माण गरेका छन। त्रिशक्ति कोरका भारतीय सेनाका इन्जिनियरहरूले उत्तर सिक्किममा लगातार भारी वर्षाका कारण काटिएका सीमावर्ती गाउँहरूलाई पुनः जोड्न एक सय पचास फिट झोलुङ्गे पुल निर्माण गरेका छन्, जसले काटिएका स्थानहरूमा बस्ने स्थानीयहरूलाई राहत दिएको छ। चुनौतीपूर्ण परिस्थितिमा काम गर्दै सेनाका इन्जिनियरहरूले 48 घन्टाभन्दा कममा बिस नटभन्दा बढी गतिमा बग्ने पानीमाथिको फुट सस्पेन्सन ब्रिजको उद्घाटन गरेर आफ्नो प्राविधिक दक्षताको पुन: पुष्टि गरेका छन । पुलले अब ती क्षेत्रहरूमा सम्पर्क पुनःस्थापना गर्न र मानिसहरूको आवतजावतमा सहजता र सो क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई राहत सामग्री उपलब्ध गराउने बाटो खुलाएको छ।
भारतीय सेना सीमा क्षेत्रमा बसोबास गर्ने जनताको सुरक्षा र कल्याण सुनिश्चित गर्न आफ्नो प्रतिबद्धतामा अडिग रहेको त्रिशक्ति कोरले एक प्रेस विज्ञप्ति जारी गरेर पुष्टि गरेका छन।

22/06/2024

सरकारी जमीन अतिक्रमण भएको छ भने त्यो अतिक्रमण हटाउने निर्देश

राज्यको सरकारी जमीनहरूको अवैध कब्जा भइरहेको विषयबारे बिहीवार राज्य सरकारका अधिकारीहरूको एउटा समूह अनि पुलिस अधिकारीहरू मुख्यमन्त्री ममता ब्यानर्जीको भर्त्सनाको सम्मुखीन बन्न परेका थिए। राज्य सचिवालय नवान्नले शुक्रवार यसै विषयमा पदक्षेप गर्यो। नवान्न सूत्रले बताएअनुसार मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा चार सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीमा कलकत्ताका पुलिस आयुक्त विनीत गोयल, वित्त सचिव मनोज पन्त, एडीजी (कानून-व्यवस्था) मनोज वर्मा र आईपीएस अधिकारी प्रभात मिश्रा छन्। मुख्यमन्त्रीले राज्यको कुन क्षेत्रमा कति सरकारी जमीन छ अनि त्यो कुन अवस्थामा छ आदि जस्ता विषयमा विस्तृत रिपोर्ट मागेकी छन्। सरकारी जमीन अतिक्रमण भएको छ भने त्यो अतिक्रमण हटाउने निर्देश पनि नवान्नले दिएको छ। सूत्रहरूले बताएअनुसार मुख्यमन्त्रीसमक्ष विभिन्न ठाउँमा सरकारी योजनाका लागि छुट्याइएको जमीन पनि कब्जा भएको रिपोर्ट पुगेको छ। यसबाट कलकत्ता शहर पनि अछुतो छैन । केही महीनाअघि ममता ब्यानर्जीले विभिन्न जिल्लामा प्रशासनिक बैठक अवधि भूमि औ भूमि सुधार विभागको कार्यप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। प्रशासनिक बैठकको मञ्चबाट ममता ब्यानर्जीले सरकारी जमीनको अवैध कब्जामा केही तल्लो तहका सरकारी कर्मचारी पनि संलग्न रहेका आरोप लगाएकी थिइन्। राज्य प्रशासन सूत्रले बताएअनुसार हालै मुख्यमन्त्रीकहाँ जिल्ला स्तरको रिपोर्ट बुझाइएको छ। नवान्नका एकजना अधिकारीले भने, जिल्लाको प्रशासनिक बैठकमा मुख्यमन्त्रीले जुन निर्देश भएको छैन। परिस्थिति फेरिएको छैन जसले गर्दा मुख्यमन्त्री औधी रिसाएकी छन्। यसै विषयमा यसपालि नवान्नले कार्यान्वयनको मार्ग अपनाएको हो। उच्च स्तरीय कमिटी गठन त्यसैको सङ्केत मानिँदैछ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 21/06/2024

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी दिल्लीमा केन्द्रीय आवास, शहरी मामिला एवं उर्जा मन्त्री मनोहरलाल खट्टरसित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेका छन । भेटघाटका क्रममा मुख्यमन्त्रीले हालै केन्द्रीय मन्त्रीमा नियुक्त भएकोमा खट्टरलाई शुभकामना दिँदै सिक्किम अनि राष्ट्रको भलाईका लागि भविष्यमा सहयोग रहनेमा आशावादी रहेको बताएका छन । सामाजिक संजालमा एक पोस्ट जारी गर्दै मुख्यमन्त्रीले यो जानकारी दिएका हुन । उनले भेटघाटमा राज्यसभा सांसद डीटी लेप्चा र मुख्य सचिव वी.बी पाठक पनि उपस्थित रहेको जानकारी दिएका छन ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 21/06/2024

विमल गुरुङ रेलिङ कैजले समष्ठि भ्रमणमा
दार्जीलिङ, २१ जून : १८औं लोकसभा चुनाउ प्रतिफलसंगै पहाडको ग्रामीण क्षेत्रमा आफ्नो संगठनलाई अझ बलियो एवं ग्रामीण क्षेत्रको जनता समक्ष जुडेर दुःखसुख अनि सांगठनिक परिस्थितिलाई नजिकबाट बुझ्न गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले हिजोदेखि तीन दिने रेलिङ कैजले समष्ठिको भ्रमण शुरु गरेका छन्।
उक्त भ्रमण कार्यक्रममा सर्वप्रथम रेलिङ विहिबारे बजारमा समष्टि प्रतिनिधिलगायत दलीय समर्थकहरूले उत्साहको साथ गुरुङलाई स्वागत जनाए। दंगिया स्याङदेनटारदेखि शाखा, प्रशाखाका जनमानिहरूसंग शुरू भएको भेटघाट कार्यक्रम रेलिङ कैजले समष्ठिअन्तर्गत अन्य ठाउँहरूमा पनि जारी रह्यो ।
स्मरण रहोस्, रेलिङ कैजले समष्ठिको भ्रमण कार्यक्रम भोलीसम्म लगातार रहने जानकारी छ।

19/06/2024

जरुरी सुचना

जिल्ला मजिस्ट्रेट, कालिम्पोङको नयाँ सवारी आवागमन आदेश

मल्ली पुल, राबी झोरा, र लिकु वीरमा विशेष गरी NH-10 मा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै NH-10 मा अस्थायी रूपमा सवारी साधनको आवागमनमा प्रतिबन्ध र मोडिने व्यवस्था गरिएको छ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 19/06/2024

सम्थार हुदै कालीझोडा जाने बाटो याङ १६ माइल , लठुटार, छेवैमा एकदै होशियारी संगले यात्र गरिदिने निवेदन गर्दछौ । किन भने एक तिर सडकको माथी बाट ढुङ्गा झर्दै छ अर्को तिर सडकको मुनि पटि प्वाल परेर उक्त बाटोले दुर्घटना पर्खेर बसे झै बसेको छ त्यसर्थ सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने यस च्यानल द्वारा निवेदन गर्दछौ।

19/06/2024

लोवर दलेप क्षेत्रमा चारवटा घर धस्किने सम्भावना देखिएको कारण पेदोङ ग्राम पंचायतबाट सुरक्षित स्थानमा सर्नको निम्ति नोटिस जारी गरिएको छ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 19/06/2024

आज रातभरि परेकाे पानीले बाटाे पुरेपछि आकष्मिक सेवा बहाल हाेस् भनेर सहायता पुर्याउँदै सुरुक मन्दाेदरी उच्चत्तर माध्यमिक विद्यालय, सुरुकका विद्यार्थीहरु र शिक्षकहरुद्वारा बाटो खोल्ने कार्यको केही झलकहरु ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 19/06/2024

सुरूक हाटडाडा गौचरणमा यसरी पहिरो झरेर बाटो बन्द भएको छ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 18/06/2024

*Office of Raju Bista*
*Press Release*
*18th of June, 2024*

Continuing with my efforts to assess and address the challenges faced by communities affected by the floods along the River Teesta, today I visited Kalijhora, Riyang, and Bangey (Nazok) villages, to meet and interact with the people.

Following my visit and discussions, NHPC officials in Kalijhora have committed to processing a request for a 70-meter long protection wall to safeguard the village from potential flood threats. IRCON officials have committed to commence work on the construction of a protective wall on their dumping site in Riyang. Further, NHPC has allocated Rs 6 crores for the construction of a higher elevated bridge over the Relli River and an elevated approach road to Nazok, aimed at ensuring year-round accessibility. NHPC will also construct a protective wall on both sides of the Relli river to prevent further erosion in Bangey, Nazok.

Highlighting the need for accountability regarding the allocation and utilization of funds, meant for the rehabilitation of the people along Teesta, has been construed by the GTA Chairman Sh. Anit Thapa as "complaining". With all due respect to him, I am a public representative, and I am duty bound to voice their concerns.

Despite Chief Minister Mamata Banerjee's announcement of allocation of Rs 25 crore to GTA, there are concerns over the whereabouts of these funds, with delays in promised rehabilitation and housing initiatives. GTA had announced allocation of land for rehabilitation, no allocation has been made till date. GTA announced construction of new homes, only 3 are being constructed, but even those are sub-standard. There is no sign of any reconstruction along Teesta promised by the GTA. NHPC had allocated Rs 2.78crore to GTA for the construction of protection d***s in Teesta Bazar, we couldn't locate any such protection d***s, that fund too has gone missing it seems.

In the past week, I have reached out to central agencies operating in the region - NHPC, IRCON have extended support to local communities in various forms. The Ministry of Road, Transport and Highways has allocated Rs 500 crores as emergency grants to address the needs of NH-10, they are allocating further Rs 2000 crores for the development and expansion of NH-10. Hon'ble Prime Minister Sh. Narendra Modi ji has announced further construction of 3 crore new homes under PMAY. I will do my best to include the names of Teesta Flood victims so that they can become eligible to receive homes under the PMAY scheme in the coming days. However, amidst all this, what is missing is any action by the State Government and the District Administration to help and assist the flood victims.

The two NHPC dams TLDP III and TLDP IV generate over Rs 750 crores in revenue annually for the WB Govt. WB Govt buys electricity at the rate of Rs 4.35 per unit, yet it sells the same electricity to the people living in Darjeeling and Kalimpong for around Rs 8 per unit. With zero investment of their own, the WB State is the SOLE BENEFICIARY of these dams. Yet, these funds have never been used by the WB Govt to ensure the welfare of the local communities. Even during the time of crisis the WB Govt refused to declare the Teesta tragedy as a "disaster," further depriving our people of support from the center and the state allocations.

Yet, the West Bengal Chief Minister has the audacity to blame the NHPC, and the Central Govt. Instead of asking WB Govt a share of Teesta, Ramam, Jaldhaka hydro-power revenue, those associated with or supporting TMC in the hills are busy defending the state policy of destroying the hills. This is the hypocrisy, I am trying to bring to the attention of the people. I am not criticizing, I am merely pointing out the facts.

This is why, given the widespread devastation caused by the Teesta floods, I once again emphasize the critical need for collaboration among Central and State Govt, developmental agencies, district administrations, and elected representatives to prioritize and resolve concerns of our people.

*Raju Bista*
*Member of Parliament, Darjeeling and*
*National Spokesperson, BJP*

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 18/06/2024

मल्ली छेउ लाबरबोटेमा दार्जीलिङ गईरहेको SK 01 D 1421 सिक्किम नम्बरधारी सिक्किम मिल्क भ्यान अनि एउटा आइसर WB 78-8213 ठोकिएर दुर्घटना।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 18/06/2024

सडक स्थिति: देन्तामदेखि गेज़िंगसम्मको मार्गमा अस्थायी अवरोध

पश्चिम सिक्किम, जुन 18: देन्तामबाट गेज़िंगतर्फ जाने सडकमा साना सवारी साधनका लागि अस्थायी अवरोध उत्पन्न भएको छ। सिङसोर खोला, जो क्रशर प्लान नजिक अवस्थित छ, बाढीको कारणले गर्दा यातायात अवरुद्ध भएको छ।

सार्वजनिक सुरक्षाका लागि साना सवारी साधनका चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न सल्लाह दिइन्छ।

18/06/2024

सहीद किन सहीद भएका थिए ? गोर्खाल्याण्डको आन्दोलनमा सहीद हुने हाम्रो छोरा छोरीहरुले किन आफ्नो प्राण त्याग गरे उक्त कथाको बिवरण बोकेको गीत एक पटक सबैले सुनौ अनि बुझौ।

18/06/2024

अब गोर्खाहरु एक भएर गोर्खाल्याण्डको निम्ति अघि आउँन पर्छ। शहीद दवा टासी भोटियाको आमा यसो भन्छीन्।

17/06/2024

I visited the North Bengal Medical College to check on the Kanchanjunga Express accident victims who have been admitted here for their treatment. Tragically, so far we have lost the lives of 8 citizens, 44 have been injured and are undergoing treatment, out of whom 4 are a little critical.

We will spare no expenses to ensure the best possible medical treatment for all victims.

I am most grateful to the team of doctors, nurses and other medical staff who are working diligently to provide the best of care to all the accident victims.

Raju Bista
Member of Parliament Darjeeling

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 17/06/2024

दुखद समाचार :

गोरूबथान मालबस्ती निवासी कालेब सुब्बा आज कञ्चनजंगा एक्सप्रेस दुर्घटनामा मृत्यु भएको छ |

रांगापानी छेउमा कञ्चनजंगा एक्सप्रेस माल गाडीसँग ठोकिएर ट्रेनको दुईवटा डिब्बा derail भएको छ। धेरै जनाले ज्यान गुमाएको छ भने त्यस ट्रेनमा सवार गोरूबथान मालबस्ती निवासी कालेब सुब्बा (37 वर्षीय) Excise Department को SI पदमा कार्यरत थिए उनले पनि ज्यान गुमाएको खबर प्राप्त भएको छ | यस खबरले सम्पुर्ण गोरूबथानमा नै शोक लहर छाएको छ|

17/06/2024

सम्झना स्वरुप भावपूर्ण श्रद्धाञ्जली #

आजको दिन १७ जुन २०१७ मा गोर्खाली सपुतहरु शहीद सुनिल राई, शहीद महेश गुरुङ, शहीद बिमल शशंकारले आफ्नो जाति - माटो - अस्तित्व अनि आउने भावी सन्तानको सुन्दर भविष्य छुट्टै राज्य गोर्खाल्याण्डकाे निम्ति हाँसी हाँसी आफ्नो प्राणको आहुती दिएका थिए। उनीहरु अहिले हामी माझ छैनन् तर उनीहरूले दिएको सर्वोच्च बलिदानको कथा प्रत्येक गोर्खाको छात्तीमा अमेट छाप बनेर युग युगान्तर सम्म रहनेछ।

आज गोर्खाल्याण्डको शहीद बनेका ती तमाम शहीदहरुलाई सम्झना स्वरुप साँचो श्रद्धाञ्जली अर्पण गर्दछु। हाम्राे संघर्ष जारी छ।

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रिय समिति, दार्जिलिङ

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 17/06/2024

दुर्घटनास्थलमा दार्जिलिङका सांसद राजु विष्ट उद्धार र राहत कार्यको निरीक्षण गर्दै ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 17/06/2024

दुःखद खबर ।
गुवाहाटीबाट सियालदह जाँदैगरेको कञ्चनजङ्घा एक्सप्रेस रंगपानी स्टेशन नजिकै दुर्घटना भएको छ। यस घटनामा धेरै हताहत हुन सक्ने अनुमान गरिएको छ, बर्तमान स्थितिमी राहत तथा बचाँउको काम तिब्र गतिमान सुरू गरिएको छ।

17/06/2024

केन्द्र सरकारले NH -10 को तत्काल मर्मत र पुनर्स्थापनाको लागि दिए 500 ​​करोड रुपियाँ

दार्जीलिङका लोकसभा (सांसद) राजु विष्टले लेखेका छन् ।

"म यो साझा गर्न पाउँदा खुसी छु कि केन्द्र सरकारले राष्ट्रिय राजमार्ग - 10 (NH-10) को तत्काल मर्मत र पुनर्स्थापनालाई सम्बोधन गर्न 500 करोड रुपियाँ आवन्टन गरेको छ। यसबाहेक, केन्द्र सरकारले NH-10 को पुनर्निर्माणको लागि वैज्ञानिक र भू-भाग विशेषज्ञहरूको पर्यवेक्षणमा DPR तयार गर्दैछ, र यसलाई थप 10mtrs ले विस्तार गर्दैछ, जसको लागि 2000 करोड रुपियाँ को बजेट अतिरिक्त स्वीकृत गरिनेछ।
दोस्रो पटक आशिर्वाद दिनुहुने हाम्रो क्षेत्रका जनताप्रति म आभारी छु। म उनीहरूलाई आश्वासन दिन्छु कि म केन्द्र र राज्य सरकार, नीति आयोग, एनडीएमएमा सम्पर्क गर्नेछु र उनीहरूले सामना गरिरहेका समस्याहरूको समाधान गर्न मेरो सबै स्रोत र शक्ति प्रयोग गर्नेछु।

16/06/2024

TEESTA UPDATE: NHPC Claims Nearly Rs 5.94 Crore Work Done

The National Hydroelectric Power Corporation Private Limited has claimed that they have spent Rs 5,94,06,721 towards contructing various protection walls along river Teesta.
[Via :DC]

Can the locals inform us, if this claim is true?

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 16/06/2024

NH- 10 ..
लिखेभिरमा पैह्रो झरेर बाटो बन्द भएको छ।

Photos from हाल खबर याङ माकुम- Hal khabar yang makum's post 15/06/2024

Today, I visited villages situated along the Teesta river to meet and interact with the people whose lives have been upturned due to the devastating flood in the river Teesta. This year's unusually heavy pre-monsoon rains have led to further devastating consequences in our Kalimpong, Darjeeling, and Sikkim region. My heartfelt condolences go out to the families who have lost loved ones, and my solidarity is with those who have been displaced or lost their homes and livelihoods due to the ongoing rains.

The recent relentless rains and resulting damages highlight the region's vulnerability. During this challenging time, it is crucial for the Centre, State, and local bodies such as GTA, Panchayat Samiti, and Panchayats to collaborate effectively in responding to this unfolding disaster.

In a federal structure like ours, responsibilities are divided between the Centre and the State under the Disastet Management Act, 2005 (DMA 2005). Each state, headed by the Chief Minister through the State Disaster Management Authorities (SDMAs), is mandated to formulate and coordinate disaster response efforts based on national guidelines.

Under Chapter II Section 26 (35) of the Gorkhaland Territorial Administration Act of 2011, disaster management, relief and rehabilitation are GTA's transferred subjects. It is therefore primarily GTA's responsibility to focus on disaster risk reduction and mitigation in our region. However, it remains unclear whether GTA has established a dedicated body such as GTA Disaster Management Authority (GTA-DMA) or the District Disaster Management Authority (DDMA), as required under the DMA 2005.

Because of all this, thousands of people have continued to suffer. Double tragedy has struck the people who had become victims of the Teesta Floods of October 2023, and who are yet to receive any help from the WB Govt. Neither have they declared the Teesta Floods as "disaster", which would have allowed Rs 120crore of SDR Funds to be used towards the rehabilitation of the people here.

I have therefore, formally requested intervention from Hon’ble Prime Minister Shri Narendra Modi ji, as Chairman of the National Disaster Management Authority, outlining the failure of the West Bengal Government to adequately protect lives and livelihoods along the Teesta River. Given the strategic significance of the region, particularly in terms of national security, I have also requested for a Central Team to assess the situation and take necessary actions to fix the damages at the earliest.

I am happy to share that the Central Govt has allocated Rs 500 crores towards addressing the immediate repair and restoration of National Highway - 10 (NH-10). Further, the Central Govt is preparing a DPR under the supervision of scientific and terrain experts for rebuilding NH-10, and expanding it by further 10mtrs, for which a budget of Rs 2000 crores will be additionally sanctioned.

I am grateful to the people of our region who have given their blessings for the second time. I assure them that I will approach the Central and the State Govt, NITI Aayog, NDMA and use all my resources, and power to help resolve the problems they are facing.

Raju Bista
M.P Darjeeling

Want your business to be the top-listed Business in Rajshahi Division?
Click here to claim your Sponsored Listing.

Videos (show all)

दार्जीलिङका सांसद राजु विष्ट र सिक्किमका सांसद इन्द्रहाङ सुब्बाले आज लोकसभामा नेपाली भाषामा शपथ लिएका छन्। सौजन्य- संसद ...
सुरुक दोकान डाँडा नजिकैको बाटोले अहिले घडी दुर्घटनालाई पर्खेर बसेको छ।
सहीद किन सहीद भएका थिए ? गोर्खाल्याण्डको आन्दोलनमा सहीद हुने हाम्रो छोरा छोरीहरुले किन आफ्नो प्राण त्याग गरे उक्त कथाको ...
अब गोर्खाहरु एक भएर गोर्खाल्याण्डको निम्ति अघि आउँन पर्छ। शहीद दवा टासी भोटियाको आमा यसो भन्छीन्।
टिस्टा बाड पिडीतहरु यसो भन्छन्।
भारी वर्षाको कारणले गर्दा नजोकको बाटो बन्द भएको छ। यसर्थ उक्त बाटो भएर यात्रा नगरिदिने निवेदन गर्द छौ।
कविता "खोक्रो कालेबुङ"मिलन भुजेल याङ माकुम् कालेबुङ
कविता "हाम्रो याङ माकुम् "✍️ मिलन भुजेल याङ माकुम् कालेबुङ
पन्बू बस्ती निवासी प्रदीप भुजेलले न्याय पाउनुपर्ने राजु छेत्रीको मांग, हाम्रोले आफ्नैलाई थिचोमिचो गर्नु बन्द गर्नुपर्छ

Telephone

Website

Address


Rajshahi Division

Other Business Services in Rajshahi Division (show all)
GV & Gmail Provider GV & Gmail Provider
Dallas County, TX , Austin, TX , Tangail, Dhaka Division, Bangladesh , Los Angeles, CA , Dhaka, Dhaka Division, Bangladesh , Mymensingh, Dhaka Division, Bangladesh , Cologne, Germany , Chainaz, France
Rajshahi Division

♥️ 我们正在寻找终身业务合作伙伴 ♥️。 Please PM/AM me for the best service. I hope I satisfy you because I am a professional. So please only reply to real buyers Contact customer service: https:...

USDT Market Place USDT Market Place
Rajshahi Division

আপনাদের আস্থা এবং বিশ্বাস উপর প্রতিষ্ঠিত এই প্রতিষ্ঠানটি তাই আজকে আমরা এতদূর আসতে পেরেছি

Mohd h al marhoon cont EST Mohd h al marhoon cont EST
Al Khobar Junubiya
Rajshahi Division, 31952

RTR GRE GRP piping work

Yk ui shop Yk ui shop
মাহের লক্ষ্মীপুর
Rajshahi Division

YC Cosmetics YC Cosmetics
Rajshahi Division

Like And Follow And Share

Mr Zaman Mr Zaman
Rajshahi Division

ফেসবুক পেজে লিং plz follow https://www.facebook.com/profile.php?id=100069754393681&mibextid=ZbWKwL

Arpit Darji- The real one Arpit Darji- The real one
Rajshahi Division

https://www.facebook.com/arpit.darji Having Capacity to accept 5000 Friends, I created this one.

Leo-fo Job link Leo-fo Job link
Rajshahi Division, 32900

के तपाईं राेजगारकाे खाेजिमा हुनुहुन्छ ??👇️👇️👇️ यदि यस्तो हाे भने एक चाेटी सम्झनै पर्ने ठाउ !!

Fariha collection Fariha collection
Rajshahi Division

Bangla Remixes

Josiane Santos Josiane Santos
Rajshahi Division

O Senhor é bom, e suas misericórdia duram para sempre. Felicidade é te servir Senhor

ómàîr Awan ómàîr Awan
Rajshahi Division

BD TOP UP BD TOP UP
Dhaka, Gazipur, Kapasia
Rajshahi Division