new girls hostel
9816068570 and 9842439399
New Girls Hostel · Near, Kathmandu 44600, Nepal 4.7 ★ · Hostel
Admission open
Admission open
Admission open
होस्टेल भनेको घर फील हुनु पर्छ जून कुरा new girls होस्टेल बाट पाउन सक्नू हूनेछ ! होस्टेल बस्दा धेरै समस्याहरु आउछन खाना मीठो नहुने राइस कूकरमा खाना बनाऊने । electric kettle हरु आइरन ग्यास चूला आदि प्रयोग गर्न नदिने। जून समस्या स्वयम आफ़ुले भोगदै आएको भएर जून समस्याअरूलाई नहोस bhanne उदेस्यले सञ्चालन गरिएको छ।
समय अनुसार विभीन्न प्रकारका चाडपर्व manainchha /
सीज़न अनुसारका तरकारी ७ दिनमा ७ प्रकारका
खाजा ७ दिनमा ७ प्रकारका
हप्तामा २ पटक माशु १ पटक अण्डा र भेजको लागी पनीर तोफु दूध दहीआदि/
महीनामा एक पटक सबैको सहमतिमा खाई रहेको खाना भन्दा अलग खाने कुरा बन्छ !
पढ़ने बिधार्थीको लागि धेरै सहज़ हुने छ यो एरीयामा धेरै कलेज र इंस्टीचियूट छन ।जस्तै नोबेल thems,arcid,central,global,apex,naim,Vinayak, golden get
पर्याप्त पार्किंग स्पेस भएको !
कपड़ा धुने व्यवस्थान भएको !
आईरन उपलब्ध भएको।
तातो चीसो पानीको व्यवस्था भएको!
फ़ास्ट internet !
सबै कोठा सफ़ा र ऊज्यालो छ ।प्रत्येक व्यक्तिलाई छूटाछूटै कप बोर्ड उपलब्ध गराएका छौ ! छत बाट विभीन्न ठाउहरु अवलोकन गरेर मज़ा लीन sakinchha!
अहिले बिश्व भरी भईरहेको आर्थिक मन्दीलाई मध्यनजर गदै एकदम low costमा भरपूर सुबिधा सहित उपलब्ध गराएका छौ।
आजकल गर्ल्स होस्टलमा पुरुष वार्डेन भएको कतिपय होस्टलमा भयानक दुर्घटना भएको कूरा सबैले देखीरहेका छाै । होस्टल मर्मत सम्बन्धीका व्यक्तिलाई बाहेक अन्य पुरुष लाई हाम्रो होस्टेल प्रबेशमा निशेध गरिएको छ ।
जती सुविधा छ त्यति नै साबधानी पनी छ बिशेश काम बाहेकअन्य समयमा होस्टेलले तोकेको समय भित्र प्रबेश गरी सक्नू पर्छ ।
कोठामा सबै साथी संग मिलेर बस्नू पर्छ
काम बाहेक अन्य समयमा बती र पानी राम्रो संग बन्द गर्नु पर्छ।
होस्टल छोड़ेर अन्य आफ़न्तको घरमा जादा बिदा फारम भरनु या होस्टल प्रशासन संग सोधेर जान sakinchha।
बिधार्थिले होस्टेल प्रबेश फार्म अनिवार्य भरनु पर्छ । जहाँ। आफ़नो पुरा ज़ानकारीका साथ नाग़रिकताको number या फ़ोटो कपि र पासपोर्ट साइज़को फोटो अनिवार्य छ ! यदि केही भएमा चाडैनै परिवारलाई सम्पर्क गर्न सकीयोस ।यहाँ उल्लेख गरिएका सर्त हरु पूरा गर्न नस्कनेले कृपया कस्ट नगर्नु होला । खाने कुरा सम्बन्धी सम्पूर्ण जानकारी अगाड़ीको पोस्टमा राखीसकेको छू यो कुरा थाँहा पाउनpage visit गर्नू होला ।
पूरानो बानेश्वर काठमाण्डू चिया घर पछाड़ी प्रोजेक्ट momo अगाड़ी!
नोट: beautician सम्बन्धी सर्भिस निशुल्क गरीएको छ
🙏 thank you 🙏
Admission open 🎤🎤🎤.
Admission open 🎤🎤🎤
We have 2/3and 4 seater available .
Our facility .
👍Fast internet 🛜 🛜 service
👍All new furniture & enough parking space. 🚘🛵🚲🛴🚗🏎️
👍4 times delicious meal on the day . 6 o clock ☕️ tea biscuit. and then 8to11 lunch . 3 o clock breakfast. And diner time 7to 8 🥪🫔🫙🍔🥙🥗🍔🍕🌮🫕🍲🥟🍞🥯🥚🥒🥬🫑🧅🥑🧄🌶️🥕
👍Best for students and job holders 🧍♂️🧍🏻🧍🏻♀️.
24 hour electricity .hot water and laundry service .
2 times meat 🥩 🥩 🥩 and 1 time 🥚 egg 🥚 in the weak. Mushroom 🍄 🍄 cheese 🧀 .toophu .milk 🥛 yogurt for vegetarians .
Separate cupboard locker, 📖 study table and 👞 👠 shoe rack .
Free beauty service for hostel girls.
Iron kettle.available .
Special offer for groups.starting fee9000 to 11000 .
Hostel gate open time 5:40 in the morning . Close time 7:30 in the evening.
New girls hostel old Baneshwor Kathmandu near by chiya ghar. Behind the Bhimsengola temple.
Contact no 9842439399and 9816068570
Thank you so much for visit our page 👏🏼🙏🙏🙏🙏🙏
सम्पूर्णमा तमू लोसारको शुभकामना 🙏🙏🙏🙏💐💐💐💐💐
Room available
New girls hostel
New girls hostel
Goood morning everyone from new girls hostel old Baneshwor Kathmandu
🙏🙏🙏🙏🙏🙏 at new girl’s hostel old Baneshwor ktm
के हज़ूरहरु राम्रो र भर पर्दो होस्टलको खोजिमा हुनुहुन्छ ??? यदि हुनुहुन्छ भने न्यू गर्ल्स होस्टेलमा स्वागत छ यहाँका सुविधाहरु यस प्रकार छन
खाजा खाना तालिका
1 बिहानमा चिया बिस्कुट
2 खाना 9 बजे
3 हप्तामा 2 पटक मासू ।भेज़को लागी पनीर या मसरूम
4 हप्तामा एक पटक अण्डा भेजको लागि दुध दही !खाज़ा सात दिनमा 7 परिकारको /आलू पराठा / सूखा रोटी । चना भुजा/ फ़्राई राईस । चाउमिन । चटपटे । पास्ता / ब्रेड चिया चाडबाड़ आनुसारको खानेकुरा पाईछ ।
5 फ़ास्ट इंटरनेटको शुबिधा भएको
6 सफ़ा पानी बतीको व्यवस्था भएको
7 कपड़ा धूने व्यवस्था भएको
8 विद्यार्थिको लागि निः शुल्क़ पार्लर सम्बन्धी शुबिधा भएको ! यो नम्बरमा संपर्क गर्न सक्नू हूनेछ 9842439399///9816068570 होस्टलको नजीक भएको कलेजहरु eapex /global Kathmandu national/ valley view/ Morden kanya/ golden / arcid/ padhama kanya/ novel /acc/ themes /k m
Happy dashain
सबैलाई कृष्णजन्मअष्टमिको शुभकामना सबैमा प्रेम भाब रहोस् । भगवान कृष्णको जस्तो आट हिम्मत र साहस मिलोस । सबै लाई बर्तमान समयमा रमाउने साहस मिलोस ।
हरे राम हरे राम राम राम हरे हरे। हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 🙏🙏🙏🙏🙏🙏🙏
जनैपूणिर्मा अर्थात् रक्षा बन्धनको मंगलमय शुभकामना ! साथै क्वाटि खाने दिन भनेर पनि बुझिन्छ! एकादशी तिथिका दिन पृथ्वीमा पाइने सबै प्रकार बिजहरुलाइ एकै ठाँउमा भिजाएर उमारिन्छ । यस्तो प्रकारको सात्विक खानाले शरीर स्वस्थ्य र मजबुत हुन्छ भन्ने बिश्वास गरिन्छ!
We have to available
admision open 📢📢📢📢
Admision open 📢📢📢📢
admission open📢📢📢📢
के तपाई हरु राम्रो र भर पर्दो होस्टेलको खोजीमा हुनुहुन्छ ??? 🏠️🏠️🏠️🏘️🏘️🏘️🏘️🏘️🏘️🏡🏡🏣🏣🏣🏣
यदि त्यसो भए
न्यू ग्र्ल्स होस्टेलमा हजुरहरुलाई स्वागत छ ।
हाम्रा विशेषताहरु ।🙏🙏🙏🙏🙏🙏🙏
1 शान्त तथा पारिवारिक वातावरण भएको 🏞️🏞️🏞️🏞️ ।
2 स्वच्छ र सफा पानी भएको ।🛀🛀🛀🛀🛀🛀🛀
3 पार्किङको ब्यबस्था भएको ।🛵🛵🛵🛵🚙🚙🚙🚙🚲️🚲️🛴🛴
4 ईन्टरनेट को शुबिधा भएको ।🚨🚨⚓️⛽️⛽️⛽️⛽️
5 खानाको क्वालिटि धेरै राम्रो भएको ।
7 छ्तमा धेरै स्पेस खाली भएको हुदा छ्तमा बसेर पढ्न📃📰📰📰📰📰📰📰📝📝📝📝📝📝🖊️🖋️🖊️📂📂📂📂 ब्यबस्था गरिएको !
8 यहाँ बाट धेरै स्कुल र कलेज नजीक पर्ने हुदा पैदल हिडेर पनि जान सकिन्छ🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🚶♀️🚶♀️🚶♀️🚶♀️🚶♀️🚶♀️🚶♀️🚶♀️🚶♀️🚶♀️
9 विद्यार्थीको लागि पैसा धेरै लाग्ने हुनाले beautician सम्बन्धि सर्भिस पनि नि: शुल्क गरिएको छ।👰👰👰💆💆💆💆💆💆💆💆💆💆💆💆💆💆💆💆💆♀️💆♀️💆♀️💆♂️💆♂️💆♂️
10 आइरन को ब्यबस्था भएको ।🖲️🖲️🖲️🖲️
11 कपडा धुने ब्यबस्था भएको ।
नोट :: समुहमा आउने विधार्थीलाई विशेष छुट दिइने छ👭👭👭👭👭👭👭👭👭👭👫👫👫
Click here to claim your Sponsored Listing.
Videos (show all)
Contact the hotel
Website
Address
Rajshahi Division
Jkbank Turkawagamstreet
Rajshahi Division
You will be informed everything related to Royal Food and Restaurant.. food quality best gauranteed
NO 15 FCL CENTER XAVIERVILLE Avenue LOYOLA HEIGHTS QC
Rajshahi Division
Brio De Agoho is a Hotel&Beach Front Resort in Candelaria, Zambales that offers lifetime Co-Ownership
Rajshahi Division
Rent | Wear | Return Prewedding, wedding, meternity's coustomised lehenga's & exclusive wear on rent
Balneario Cabo Blanco C/51 Barrio NoRoute/El Alto/Talara Piura
Rajshahi Division
Nuestra casa de playa, descubre junto a nosotros la pasión de un amanecer diferente frente al mar 🌊
TAMAN PULASAN, JITRA
Rajshahi Division, 06000
❤️HOMESTAY MINIMALIST CONCEPT❤️ Untuk tempahan, sila whatsapp kami : http://www.wasap.my/60134627219
Cleethorpes Beach
Rajshahi Division, DN35
3 bedroom - 8 Berth Carvan to hire at Cleethorpes Beach Prime location close to all facilities
Cr. 15 N°. 8A/44 Barrio Juan XXIII Florencia Caquetá
Rajshahi Division, 3414
servicios de.hotel 24 horas
Rajshahi Division
Naturcampingplätze in schönster Lage: 🛶ahoi-camp-canow.de 🏝️ahoi-camp-fehmarn.de