Nepali jam session à paris

जम्का भेट=अचान्क भेट‍=Get together= Jam = bœuf (french)
यो

18/03/2024

hello guys namaste 🙏, with all of yours love and affection , we will be back performing in our own city .
If you are craving for live nepali music, join us here 🙏🙏.

29/02/2024
🔎 Jordan (W) vs Nepal (W) - Google Search 29/02/2024

नेपाल र जोधन को फुटबल हेरन

🔎 Jordan (W) vs Nepal (W) - Google Search

Photos from Nepali jam session à paris's post 21/01/2024
14/11/2023

2019 @ paris

23/10/2023
24/09/2023

📽️ Exciting News Alert! 🎥
Get ready, Paris! We are thrilled to present the long-awaited movie "NAANGO GAU" right here in the City of Love! ❤️ Mark your calendars and grab your tickets for an unforgettable cinematic experience on September 24 and October 1.

🎟️ Tickets are available now at your nearest Nepali Restaurants all across Paris. Don't miss out!
Contact for Tickets:
Rakesh: +33781205034
Amar: +33782982547
Saroj: +33753503190

21/06/2023

Happy music day to all music lover.

11/06/2023
04/06/2023
13/04/2023

Happy New Year 2080

13/04/2023

टिकट ५ यूरो छ भने १० यूरो बनाउ तर मिजुसेनहरुलाई राम्रो पैसा देऊ।सितैमा बजाउने मिजुसेनहरु नखोज्नु बरु MP3 बजाएर हात हल्लाउँदै गाऐ हुन्छ आफैले।संगित र संगिकारलाई मान गर्न सिकऔ

Photos from Nepali jam session à paris's post 04/04/2023

The best musicians of Paris....

Photos from Nepali jam session à paris's post 23/03/2023

Our boys @ Paris did best performance ...... people are crazy.....

16/03/2023
24/01/2023

nice

Sadhai Sadhai Mantra cover by Nepali jam session family 10/01/2023

Sadhai Sadhai Mantra cover by Nepali jam session family धेरैको एकै प्रस्न गर्छ यो जम्का भेट भनेको के हो ?जम्का भेट=अचान्क भेट‍=Get together= Jam = bœuf (french)यो कुनै संह संथा होइन । न त कुनै .....

05/01/2023

नमस्ते
नेपालमा साईकल चलाऊने मानिसहरु कती छन् ? साईकलमा कतीको बिकाश भएको छ? कसेलाई थाहाँ छ? मैले साईकलको मेकानीक भएर आफ्नै काम गरको १ वर्ष भयो राम्रो फाईद छ , यहाँ पेरिसमा त २० ००० भन्दा बडी साईकल छन् ।आउने वर्षमा ४० देखी ५० ००० पुगने देखिन छ यो छेत्रमा धेरै काम छ ।तलब भने १४ ०० देखि २५ ००€। यो छेत्रमा कागज नभका मानिसहरुले पनि काम गर्न सहिने देखिन छ खासै त्यस्तो कन्टोल हरु छैन हालसम्म तर काम गर्न जानेको हुनु पर्छ अब चाडै नै साईकल बनाउ नेपाली भाषा मै सिकाऊने भिडियोहरु बनाए र तँपाई पनि आफनो साईलक आफै बनाऊ होस् संसाको जुन कुनामा भए नी। यो कर्म कामकोलाई तँपाईहरुको सुजाबको अपेच्छा गर्द छु।
सुनिल

04/04/2022

Come n enjoy New year

Photos from Nepali jam session à paris's post 23/02/2022

RIP मेरो भिनाजु जयनन्द लामा

Vous voulez que votre personnage public soit Personnage Public la plus cotée à Paris ?
Cliquez ici pour réclamer votre Listage Commercial.

1st Nepali jam session à paris

धेरैको एकै प्रस्न गर्छ यो जम्का भेट भनेको के हो ?
जम्का भेट=अचान्क भेट‍=Get together= Jam = bœuf (french)
यो कुनै संह संथा होइन । न त कुनै राजनीक गर्ने ठाँऊ हो । यहाँ कुनै पनि पद हुँदैन न त कुनै कुर्सी नै हुन्छ। यहाँ संगीत आफै बोल्छ । उमेको हिसाब गरेर ठुलो सानो हुँदैमा दाजु भाई भनेर पनि बोलाउँदैन ब्रदर (Brother) भन्दियो सक्यो यसो भन्दा न ठुलो न सानो सबै जाना एउटै डग्ङको मुला भन्ने कुरा बुझिन्छ । ज्याममा बद्रर (Brother) भन्ने शब्द संसर भरी नै प्रयोग गरिन्छ। यो कुनै नऊँलो कुरा होइन।

संगीतकारहरु स्वतंत्र र प्रकीतक प्रेमी हुछ्न भने बचनको पक्का पनि हुन्छन् बिर नेपाली गोरखाली जस्तो। हामी बिदेशमा छौं सबैको अ-आफ्नो काम र जिन्दगी छ जसले गर्दा कसैलाई कर गरेर बोल्याउँन मिलदैन सबै जान अ-आफ्नो ईच्छाले आउँने हो ।जति धेरै संगीतकार भयो त्यती नै धेरै रमाईलो हुन्छ। हामी बोलाऊ चाँहि सबैलाई बोल्याईन्छ ।रिसले ठुस्केको लागी पनि हामीलाई शत्रु थान्नेहरुलाई पनि हामी मध्ये कसैलाई मन नपराए पनि बोलाऊनु हाम्रो कर्तब हो र संगीत हाम्रो रगतमा भएकोले गर्दा संगीतीक नाताले बोल्याईन्छ ।

जम्का भेटको काम........
सबै संगीत प्रेमीहरुलाई एक्कठा गरि सबैलाई एउटै बाटोमा लैजाने र आफुआफुले जाने बुझेको कुराहरु एक अर्कालाई बुझाई सबैमा संगीतीक ज्ञान बढाउने हो ।स-सानो कुरामा रिसाएर आफ्नै कुनामा नबस्ने नगर्न पनि यही पत्र मार्फत सबै संगीत प्रेमी ब्रदरहरुलाई अग्रह गर्दछौं । एक अर्कामा भएको गल्तीहरु अगाडी नै भनी दिंदा कुरा ईप्रशट हुनुको साथै एक अर्कालाई बुझ्न धेरै सजीलो हुन्छ र मिलेर अगाडी बढ्न सजिलो पनि हुन्छ भने कुरामा हामी यसमा बिश्वास राख्छौं। जम्का भेटमा पूणरुपमा बिश्वास गर्ने र आशाबादी तथा सहयोगीहरु को जनसंख्या बर्ढै गएको छ जसमा अनिल धिताल जूको पनि ठुलो सहयोको रुपमा उपस्थित हुदाँ त हाम्रो अझ सान्नै बढेर गएको छ जसले गर्दा आउँने दिनहरुमा हाम्रा धेरै योजनाहरु बन्दै गरिरेको छ। एक पछि अर्को गर्दै एक एकलाई सफल बनाऊँदै लैजानु पर्छ।सबैको साथको अप्रेछा गरेकै छौं ।
धन्यबाद
जय संगीत

Vidéos (voir toutes)

2019 @ paris

Téléphone

Adresse


Cité Universitair
Paris
75014

Autres Musicien/groupe à Paris (voir toutes)
K.A K.A
Paris

Pure fu***ng metal since 2001

Jah Acid Dub Jah Acid Dub
Suartone
Paris, 75020

Psydub Maker! Visual Maker. All tracks made at the Bad W**d Studio (Paris - Corsica - France)

Cosmic Girl Cosmic Girl
Paris

DBRK DBRK
Paris

DBRK est un collectif parisien d’obédience « Plaisir d’abord » composé de musiciens amateurs et professionnels. Véritable Cover Band, DBRK revisite l’œuvre d’artistes des sixties a...

Mister Electric Demon Mister Electric Demon
Paris

http://misterelectricdemon.bandcamp.com

DJ Tito DJ Tito
Paris

http://www.soundcloud.com/klubtrotter

tOma de l'Est tOma de l'Est
Paris, 75011

𝐭𝐎𝐦𝐚 𝐝𝐞 𝐥'𝐄𝐬𝐭 ⭐️ Paris ♪ ♫ ♪ (Producer / Musician : Beats, r

PEC PEC
Paris

PEC - Official page

Asylum Pyre Asylum Pyre
Paris

MODERN POWER METAL FROM FRANCE 🇫🇷 https://linktr.ee/asylumpyre

Julien Tekeyan Julien Tekeyan
Paris

Drummer/Percussionist

LaNoiraude LaNoiraude
Paris

BOULAMATARI BOULAMATARI
54 Rue LEON FROT
Paris, 75011

FANFARE DES BEAUX ARTS BOULA MATARI assure animation pour particulier, collectivité, société, etc...