HAIFA TIGER FC

We are Nepali Football Team from Haifa, Israel

Photos from ‎כדורגל נשים רעננה Hapoel Raanana Women FC‎'s post 13/06/2023

Congratulations 🎉 🇳🇵⚽
Welcome to Israel🇮🇱 Sabitra Bhandari "Samba"

Photos from HAIFA TIGER FC's post 16/05/2023

नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा यस हाईफा टाईगर एफ.सी का खेलाडी तपाईं श्री सुन्दर नेपाल ज्यूले इजरायलमा नेपाली समुदाय बीच हुने खेलकुद क्षेत्र विशेष फुटबल क्षेत्रमा पुर्याउनु भएको योगदानको हामी सधैंव स्मरण गर्नेछौं साथै यस हाईफा टाईगर एफ.सी लाई यो उचाई सम्म ल्याउन तपाईंले खेल्नु भएको भूमिकाको उच्च सम्मान गर्दछौं ।
जय माया प्रेम।

सुबास खरेल
संस्थापक अध्यक्ष
हाईफा टाईगर एफ.सी

Photos from HAIFA TIGER FC's post 15/05/2023

पुर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी तथा यस हाइफा टाइगर एफ.सि का खेलाडी एक दशक भन्दा लामाे इजरायलकाे बसाइ लाइ बिट मार्दै चाँडैनै नेपाल फर्कनु हुने भएकाेले उहाँले इजरायलमा नेपाली फुटबलकाे क्षेत्र वाट नेपाली बिच कायम गर्नुभएका आपसी सद्भाव, भाइचारा साथै एकता निर्माणमा उल्लेखनीय भुमिकाकाे खेल्नु भएकाे विषयलाइ कदर गर्दै l
संस्थापक अध्यक्षा (हाईफा टाईगर एफ.सी)
तथा संम्पुर्ण क्लब परिवा
SAFE JOURNEY SUNDAR DAI 🛬🛬🇳🇵🇳🇵 JAY MAYA PREAM 💐💐

05/05/2023

आत्मविश्वास र कडा परिश्रमले तपाईलाई सधैं सफलतामा पुर्याउँछ । 🏆⚽🎊👏

21/04/2023
21/04/2023

पुर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी तथा यस हाइफा टाइगर एफ.सि का खेलाडी एक दशक भन्दा लामाे इजरायलकाे बसाइ लाइ बिट मार्दै चाँडैनै नेपाल फर्कनु हुने भएकाेले उहाँले इजरायलमा नेपाली फुटबलकाे क्षेत्र वाट नेपाली बिच कायम गर्नुभएका आपसी सद्भाव, भाइचारा साथै एकता निर्माणमा उल्लेखनीय भुमिकाकाे खेल्नु भएकाे विषयलाइ कदर गर्दै वृहत सम्मान तथा बिदाई कार्यक्रम आयाेजना गरिएकाे छ ।
सुबास खरेल
संस्थापक अध्यक्षा (हाईफा टाईगर एफ.सी)
तथा संम्पुर्ण क्लब परिवार🙏🙏💐💐

14/04/2023

नयाँ बर्ष २०८० को हार्दिक शुभकामना। 💐🙏🐅

13/04/2023

Haifa Tiger FC ready for a big match tomorrow. ⚽🐅

Finally We Are READY !

Thank you Very Much❤️🙏
All LION Members, LION Management Team, LION Supports, LION Sponsors, All Football Club, All Players

LION NEPALESE NEW YEAR 2080 CUP

14th April, 2023

08/04/2023

Our Squad for upcoming tournament.

07/04/2023

क्लबका सम्पूर्ण समर्थकहरु आईदिन हुन अनुरोध गर्दछौं । तपाई हरुको को भरिपूर्ण साथ र हौशालामा यस पटक
हामी सक्छौ .... ।
हामी गरेर देखाउँछौ ... । जय मायाप्रेम। ⚽🏆🐅

What a MATCH !!
Vs
Your Prediction !

LION Nepalese New Year 2080 CUP

28/03/2023

Let's Roar 💥⭐🐅🔥 Jay Maya Prem

Photos from Lion Tel-Aviv FC's post 17/03/2023
Photos from HAIFA TIGER FC's post 14/03/2023

यस Haifa Tiger F.C का खेलाडी सागर लिम्बू ज्यू लाई वैवाहिक जीवनको हार्दिक शुभकामाना ।
Congratulations 🎉🎈💐🎊
Happy Married Life Ahead.

08/03/2023

११३ औं अन्तराष्ट्रिय नारी दिवसको हार्दीक शुभकामाना 🙏💐
Happy International Women's Day.

15/02/2023

इजरायलमा रहनुहुने सम्पुर्ण फुटवल प्रेमी, खेलाडी तथा क्लबहरुका लागी सुचना ।।

16/01/2023

💐भावपुर्ण हार्दिक श्रद्धाञ्जली 💐
नेपालको थोत्रा सवार साधनहरु ले हामी कोहिपनी सुरक्षित छैनौ, अतिनै दुखद रहयो !
यति एयरलाइन्सको ATR -72🛫 सबै भन्दा जेठो बिमान दुर्घटना मा ज्यान गुमाउनु हुने समस्त श्रद्धेयजनमा भावपुर्ण हार्दिक श्रद्धाञ्जली चडाउदछु साथै सोकसन्तप्त परिवारजनमा गहिरो समबेदना !!

16/01/2023

Heartfelt condolences 🪔💐🙏

Photos from HAIFA TIGER FC's post 16/01/2023

स्वास्थ्य र मित्रताको लागि खेलकुद भन्ने नारा सहित
यस हाईफा टाईगर फुटबल क्लबको आयोजनामा गत १३ जनवरीमा आयोजित "New Year 2023 Cup Football" प्रतियोगितामा सर्व प्रथम च्याम्पियन हुन सफल KYC FC लाई हार्दिक बधाई साथै सहभागी सम्पूर्ण क्लबहरू, खेलाडीहरू, अफिसियलहरुलाई लाई हार्दिक धन्यबाद दिन चाहन्छौ।
इजरायलमा नेपाली समुदाय बीच हुने फुटबल खेलले विगत लामो समय देखि एक आपसमा स्वास्थ, मित्रता, भाइचारा कायम गर्दै, कामको दबाब, मानसिक तनाब बाट मुक्त हुँदै आफ्नो परिवार बाट टाढा प्रवासमा रहेर पनि फुटबल एउटा राम्रो उदहरणिय जीवन स्थापित गर्न सक्दछ भन्ने कुरा आभास भएको छ । खेलकुद विशेष फुटबल भने पछि यहाँ भएका युवा वर्ग, र फुटबल प्रेमी असाध्यै रुचि राख्छन्।
New Year Cup 2023 Football
खेल आयोजनामा आर्थिक तथा भौतिक रूपमा सहयोग गर्नु हुने किराँत याक्थुङ चुम्लुङ इजरायल र गोर्खा मोबाइल प्रति आभार प्रकट गर्दछौं । साथै खेलमा निर्णयको भूमिका निर्वाह गर्नु हुने एनफा रेफ्री सन्तोष श्रेष्ठ ज्यू, आमन्त्रित सुडानका रेफ्री मर्चिएल, लाइन्समेन्मा रही भूमिका निर्वाह गर्नु हुने मित्रहरू, विभिन्न मिडिया कर्मी साथीहरु, राजु रिजाल, सन्तोष माबो फोटोग्राफी लाई पनि धन्यवाद दिन चाहन्छौ । खेल उत्कृष्ट आयोजना गर्ने हाम्रो लक्ष्यमा कति कुराहरुमा हामी चुक्यौं, र यसमा आएका प्रतिक्रियाहरुलाई हामीले सकारत्मक तरिकाले सुधारको रूपमा लिएको छौं ।
प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास इजरायल बाट पाल्नु भएका उपनियोग प्रमुख अर्जुन घिमिरे ज्यू, तथा अतिथिमा सहचारी सन्जय साह ज्यूलाई हार्दिक धन्यवाद।

पुरस्कार विजेताहरको विवरणहरू

KYC FC (Champions)
Haifa Tiger FC (Runner-up)
Fair Play Team: Lion Tel Aviv FC
MVP- Binam Chhetri (KYC FC)
Best Defence: Pramod Limbu (Haifa Tiger FC)
Best GK: Bijay Magar (KYC FC)
Highest Scorer: Sundar Nepal (Haifa Tiger FC)
Rising Young Player: Supreem Thapa (Lion Tel Aviv FC)

Man of the Match Awards:
Arun Lama (7Star Haifa Vs United Brothers)
Santosh Pun (Lion Tel Aviv FC vs KYC FC)
Sundar Nepal (Haifa Tiger FC vs 7star Haifa)
Ripden Lepcha (Gorkhali Utd Vs Darjeeling Utd)
Kushal Rai (Darjeeling United vs KYC FC)
Prakash Rajbanshi (KYC FC vs Haifa Tiger FC)

समग्रमा खेल सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । इजरायलमा यसरीनै फुटबल प्रतियोगिताहरुले निरन्तर पाइरहोस्, खेलहरु आयोजना भैरहोस् ।
जय फुटबल। जय माया प्रेम ❤️⚽।जय हाईफा टाईगर ।

आयोजक:
हाईफा टाईगर एफ.सी
इजरायल

12/01/2023

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक तथा मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाल द्वारा New Year 2023 Cup Football Tournament मा सहभागी सबै टीमलाई शुभकामना केही महिना अघि इजरायल भ्रमण क्रममा यहको फुटबल गतिविधि र उहाँको अनुभव व्यक्त गर्दै ।

11/01/2023

नेपाली राजदुतावास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरे ज्यू द्वारा "New Year 2023 Cup Football Tournament" सहभागी सबै टीमलाई सुभकामना दिँदै प्रतियोगीता सफलतापूर्वक आयोजनाको सुभेच्छा व्यक्त गर्नुहुदै।

11/01/2023

यस Haifa Tiger F.C का Promad Angbung Limbu ज्यू लाई जन्मदिनको उपलक्ष्यमा सु-स्वास्थ्य, दीर्घायु को कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

09/01/2023

खेल हेर्न आउन हुन सम्पूर्णमा हार्दीक निमन्त्रणा 🙏💐❤️⚽

08/01/2023

खाली ठाउँ भर्नुहोस्।
यो ट्रफी _ _ _ _ _ को हुनेछ ।

06/01/2023

How are you feeling guys? ⚽🏆💥.
अब केवल 7 दिन मात्र

Photos from HAIFA TIGER FC's post 05/01/2023

New Year 2023 Cup Football Tournament 13 Jan, 2023
खेलाडी दर्ता प्रक्रिया सम्पन्न भएकाे छ, दर्ता भएका खेलाडी सम्बन्धित क्लब बाटनै खेल्नु पर्ने हुन्छ । सहभागि सम्पूर्ण टिमहरू लाइ जीतकाे अग्रिम शुभकामना ।

New Year's Cup in Israel On January 13 04/01/2023

New Year's Cup in Israel On January 13 Kathmandu (GoalNepal) - Haifa Tiger Football Club, Israel is organizing the New Year Cup football tournament on January 13th. Organizers said that all necessary preparations for the competition, which is going to be held on the occasion of New Year 2023, are in the final stages. Meanwhile, the organ...

04/01/2023

Our promising midfielder , working hard for upcoming New Year 2023 Cup Football 🏆 Tournament.

Want your business to be the top-listed Gym/sports Facility in Haifa?
Click here to claim your Sponsored Listing.

Videos (show all)

आत्मविश्वास र कडा परिश्रमले तपाईलाई सधैं सफलतामा पुर्याउँछ । 🏆⚽🎊👏 #champions #lionnewyearcup2080
Coach Prabesh Sharing his views and wishes successful tournament
Arjun Sir speaking about the tournament.
Sachin training hard.
KYC FC Manager Abi, Speaking about the tournament.
New Year 2023 Cup Football, Israel
Pree Meet and Tie-sheet withdraw

Category

Website

Address

Haifa

Other Sports Teams in Haifa (show all)
f.c.real haifa f.c.real haifa
Haifa, 33042

Triathlon maccabi haifa Triathlon maccabi haifa
Haifa, חיפה

Maccabi Canada - U18 Girls Football Team 2022 Maccabi Canada - U18 Girls Football Team 2022
Haifa

U18 Girls Football � Team representing Canada � in the 21st Maccabiah Games in Haifa, Israel 202

7 star haifa 7 star haifa
Haifa, 3-463626

7 star haifa football team is newly generated team

W.F.C Haifa W.F.C Haifa
הגפן 2
Haifa

Maccabi Haifa Women's Rugby Maccabi Haifa Women's Rugby
Haifa

אימוני רוגבי פתוחים לכולן בחיפה🤩

I FEEL U I FEEL U
אינשטיין 139
Haifa, 3491370

לופט אימוני כושר שמרגיש אותך!

בית ספר לטניס שולחן- אגודת טנ"ש חיפה בית ספר לטניס שולחן- אגודת טנ"ש חיפה
רחוב יהושפט המלך 6
Haifa

בי"ס לטניס שולחן- אגודת טנש חיפה חוגי טניס שולחן לכל הגילאים ולכל הרמות. לפרטים והרשמה: אריק שפירא מנהל ומדריך ראשי 052-8536138 [email protected]

ملاعب واهداف / الصفحة الرسمية محبو محمد الشيخ خليل ملاعب واهداف / الصفحة الرسمية محبو محمد الشيخ خليل
Haifa

ملاعب واهداف / البرلمان الرياضي / 1x2

מרכז שטח אלון הגליל -מקום יציאה לארץ הסינגלים מרכז שטח אלון הגליל -מקום יציאה לארץ הסינגלים
דרך נוף
Haifa, 1792000

מרכז שטח אלון הגליל, מקום יציאה לסינגלים. חנות אופניים

EZrunning ריצה קלה EZrunning ריצה קלה
Haifa

בריצה קלה נגיע רחוק

ג'ודו ליאו-באק ג'ודו ליאו-באק
דרך צרפת 90
Haifa, 00000

חוג ג'ודו לילדים בגילאי ה-4 עד 18