Videos by HAIFA TIGER FC in Haifa. We are Nepali Football Team from Haifa, Israel
आत्मविश्वास र कडा परिश्रमले तपाईलाई सधैं सफलतामा पुर्याउँछ । 🏆⚽🎊👏
#champions #lionnewyearcup2080
Coach Prabesh Sharing his views and wishes successful tournament
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक तथा मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाल द्वारा New Year 2023 Cup Football Tournament मा सहभागी सबै टीमलाई शुभकामना केही महिना अघि इजरायल भ्रमण क्रममा यहको फुटबल गतिविधि र उहाँको अनुभव व्यक्त गर्दै ।
Arjun Sir speaking about the tournament.
नेपाली राजदुतावास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरे ज्यू द्वारा "New Year 2023 Cup Football Tournament" सहभागी सबै टीमलाई सुभकामना दिँदै प्रतियोगीता सफलतापूर्वक आयोजनाको सुभेच्छा व्यक्त गर्नुहुदै।
KYC FC Manager Abi, Speaking about the tournament.
New Year 2023 Cup Football 🏆⚽❤️
प्रतियोगीता सफतापूर्वक आयोजनाका लागि सुभकामना दिनुहुँदै KYC FC IL का टीम म्यानेजर कुमार आङदेम्बे अबि ज्यू ।