Path Of Faith

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Path Of Faith, Music production studio, Delhi.

27/02/2024

Be ready for Ramadhan Routine...

12/04/2021

सेहरि तथा इफ्तारी समय तालिका,
गोरखा, नेपाल,
Share and inform all other....

26/03/2021

शबे बराअत बारे सूचना ।

03/02/2021

سبحان اللہ۔
کیا انداز ہے پڑھانے کاپڑھنے اور پڑھانے والے کو شاباش

02/02/2021

अल्लाह ले हामी सबै लाई पवित्र कुरान को नियमित पाठ गर्ने शक्ति प्रदान गरुन ।

28/01/2021

" बोली मा दबाब पैदा गर्न तपाइँ को आवाज उच्च होइन , तपाईं को बोली मा सच्चाइ हुनु पर्दछ " ।

23/01/2021

" पवित्र कुरआन को विशेषता , आश्चर्यता र सुन्दरता यो पनि हो कि , तिमिले कुरआन लाई परिवर्तन गर्न सक्दैनौ , तर कुरआन ले तिमि लाई परिवर्तन गरिदिन सक्छ" ।
💌💌💌

22/01/2021

अघिल्लो युगमा महिला हरु आफ्नो सन्तान लाई बिस्मिल्लाह पढेर यस मनशाय का साथ मात्र स्तनपान गराउने गर्दथिन कि " यो बच्चा भविश्य मा इस्लाम को रक्षक , दीन को सिपाही , महान विद्वान तथा समाजको अग्रज र भलाद्मी व्यक्ती बनोस् " । त्यसै कारण त्यस युगमा इस्लाम का महान महान योद्धा तथा थुप्रै महान हस्ती हरु यस धर्ती मा आए ।
तर आजको युगमा महिला हरु आफ्नो बच्चालाई केवल यस मनशाय का साथ स्तनपान गराउछिँन कि बच्चा चाडै सुतोस , फलस्वरूप आज उम्मत बेवास्ता को गहिरो निन्द्रा मा सुतिरहेको छ ।
( अनुवादित )

Photos from Madarsa Islamiya Barkatiya Gorkha municipality,2 Gaikhur's post 16/01/2021

मुस्लिम समुदाय का अधिकांश मानिस हरु दीनी तथा दुनियवी शिक्षा मा कति धेरै न्यून घेरा मा छन, यो कुरा महसुस गर्न सक्ने हरेक व्यक्ति हरु माझ छर्लङ्ग छ । बिशेषत ग्रामीण क्षेत्र का वासिन्दा हरु मा आर्थिक , पारिवारिक वा अन्य कुनै कारणबश मुस्लिम समुदाय का वालवालिका हरु दीनी तालिम बाट लगभग दूरी मै रहेको अवस्था छ , त्यसैमाथी गैर इस्लामी वातावरण ले उनिहरु लाई कहिं कतै को छोडेको छैन । त्यसैकारण समय रहदैं यदि यी कमि कमजोरी लाई सुधार गरिएन भने निकट भविस्य मा मुस्लिम समुदाय निकै नै तबाह र बरबाद हुने निश्चित छ । जसका कारण जिल्लत को जीवन यापन गर्नु उनीहरुको दुर्भाग्य बन्नेछ । यिनै विषय वस्तु हरु लाई गहिराई बाट अध्ययन गरेर र मुस्लिम समुदाय का वालवालिका को भविस्य उज्ज्वल बनाउने संकल्प का साथ आज मिति २०७७ माघ ३ गतेबाट सुन्दर एवं रमणीय नगरी गोरखा को शान्त एवं सुन्दर वातावरण मा मदर्सा इस्लामिया बरकातिया संचालन मा ल्याएका छौँ । गो.न.पा-२ गाइखुर मा अवस्थित मदर्सा जिल्लाकै प्रथम सुन्नी इदारा हुनेछ, जहाँ खाना, बास तथा खेलकुदको सुविधायुक्त छात्रावास मा हिफ्ज ( निकट भविष्य मा आलिमियत का साथसाथै अङ्ग्रेजी र कम्प्युटर ) सम्बन्धि गुणस्तरीय तालीम प्रदान गरिने छ । यस मद्रसा लाई सफलता को शिखर मा पुर्याउन र यस नेक काम मा साझेदारी बन्न का लागि समाज का हरेक व्यक्ति को आफ्नो स्थान बाट साथ सहयोग र सुझाव को खाचो मदर्सा लाई सदैव रहि रहने छ । सबैको साथ र सहयोग सहित हातेमालो गर्दै यस मद्र्सा लाई सफलता को शिखर मा पुर्याउन मुस्लिम समुदाय का अग्रज व्यक्तित्व, समाजसेवी , पत्रकार , नेता , बुद्धिजीवी तथा सम्पुर्ण सहयोगी मन हरु लाई सहयोग गरिदिनु हुन पनि हार्दिक अपील गर्दछु ।

विविध जानकारी का लागि सम्पर्क नं हरु ,
9804160545
9869092982
मद्र्सा इस्लामिया बरकातिया
गो न पा - २ गाइखुर

14/12/2020

मदर्सा इस्लामिया बरकातिया गो.न.पा-२ गाइखुर को सुन्दर एवं रमणीय वातावरण मा अवस्थित जिल्लाकै प्रथम सुन्नी इदारा हो । जहाँ खाना, बास तथा खेलकुदको सुविधायुक्त होस्टेल मा हिफ्ज तथा आलिमियत का साथसाथै अङ्ग्रेजी र कम्प्युटर सम्बन्धि गुणस्तरीय तालीम प्रदान गरिन्छ ।

Photos from Madarsa Islamiya Barkatiya Gorkha municipality,2 Gaikhur's post 13/12/2020

madarsa Islamiya Barkatiya Gorkha municipality -2 Gaikhur...

Want your establishment to be the top-listed Arts & Entertainment in Delhi?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Delhi
65622

Opening Hours

Monday 12am - 12am
Tuesday 12am - 12am
Wednesday 12am - 12am
Thursday 8am - 12pm
Friday 5pm - 7pm
Saturday 12am - 12am
Sunday 12am - 12am

Other Music production in Delhi (show all)
Monotek official Monotek official
Delhi, 110001

Murli TV Murli TV
Delhi, 110085

CHANNEL MOBILE NUMBER = +91 9899309445 PRODUCERS = SHANKAR LAL, RAJEEV GUPTA LABEL = MURLI TV CREATIVE PARTNER / MEDIA PARTNER = ABHAY CREATION +91 8882901616

Vibes Music Production Vibes Music Production
206 2nd Floor, SG Shopping Mall, DC Chowk, Rohini Sector/9
Delhi, 110085

The Vibes Music Production(VMP) house situated in Rohini, Delhi. We provide Vocal Recording, Music M

Social Public134 Social Public134
Delhi

_-_-_You say I dream too big, I say you think too small-_-_-_-

LoFi World LoFi World
Noida
Delhi, 110001

Hello Guys Welcome back to my music page.Here am gonna upload WAV and FLAC format files to LoFi music

Jai Ganga Recording Studio Jai Ganga Recording Studio
D75, 1st Floor, Pandav Nagar
Delhi, 110092

Smarty Kunal Audio Production Smarty Kunal Audio Production
Dakshinpuri Extn. Drive Ambedker Nagar
Delhi, 110062

Thanks for come on my page.. if anyone need to make lyrical video or mixing and mastering so contact

AHIR Production AHIR Production
Delhi

PAGE KO FOLLOW KARE 🙏

Tune Music Studio Tune Music Studio
Chandni Chowk
Delhi, 110006

#PlayTheTune

Prox Music Studio Prox Music Studio
Delhi, 201102

Prox music studio

Micky's Jam Pad Micky's Jam Pad
Delhi

A friendly hub in Kalkaji for jamming sessions, band rehearsals and audio recording with the best in class equipments.

Peehu Sound Peehu Sound
Delhi, 110024

live sound production