Suman gurung
My wife
I love you more than my own self. You are more important than my heart and soul.
I cannot imagine living twithout you even for a second.Happy Birthday to you wife
कान्छी भाउजुको सहकारीमा महानगरको छापा|
Beautiful National football player Sabitra bhandari Samba preeti rai
Beautiful Singer Anjila Regmi With Paul Shah………
पानीमा नाम लेखिदैन लेखिए पनि देखिदैन
तिमी भन्छौ मलाई पथर मुटुको भनेर तर
पथर मा लेखिएको नाम कहिले मेटिदैन
यहाँ पैसा हेरेर नाता गासिन्छ रुप हेरेर माया साटीन्छ
तिमी भन्छौ मलाई सोझो बन भनेर तर
सोझो वृक्ष र मान्छे पहिला काटिन्छ
“बदला“ लिएर होइन “बदलिएर“
देखाऊ, दुनिया फरक पाउनेछौ ।
पैसा नभएको पर्स बोकेर हिडेको बेला चुडिएको चप्पललाई ल्याक्टो चक्लेटको खोलले बाँधेर पनि हिडियो । खाजा खाने पैसा नै नभएर कसैले खाजा खायौ कि नाई भन्दा भर्खर खाएको हो धेरै चोटी भनियो । तर पैसाको लागी स्वाभिमान बेचिएन बरु बेचियो होला दुइचार थान खुशीहरू
मान्छेको मन होस वा कपडा पुरानो भएर केही हुँदैन, सफा भए पुग्छ
Mr: suman
"मनलाई फुल जस्तो होइन पत्थर जस्तो बनाउनुस् किनकी यहाँ फुल चुडेर पत्थरलाई पुजा गर्ने चलन छ।"
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the public figure
Telephone
Website
Address
Rachi
Hazaribag
825301