Ratoparda

असल मन भएका साथिहरु म संग Friend Request पठाएर जोडिनुहोला धन्यवाद🇳🇵🇳🇵🙏🏻 Pawan bishwakarma
official

17/12/2023

बच्चा जन्माउन अमेरिका हानिएपछिको विवादमा रेखा थापा भन्नुहुन्छ
"श्रीमानले आफनो व्यवसाय घरपरिवार भएको ठाँउ लान खोज्दैन त? त्यही बच्चा जन्माउ भन्ने लाग्दैन त? म भ्याकेसन मनाउन जहाँसुकै जाउ। मेरो बच्चा १८ बर्ष पुगिसकेपछि उ नेपाली नागरिक बन्ने की कहाँको नागरिक बन्ने त्यो उसको अधिकारको कुरा हो। मेरो आमाबुवाको देशको नागरिक बन्छु म भन्ने गर्व गर्ने माहोल पो मैले सृजना गर्ने हो। मैले बच्चा जहाँसुकै जन्माए पनि त्यो सरोकारको विषय होईन। म देश छोडेर गएको छैन। मेरो देशमै बस्ने हो मेरो देशमै काम गर्ने हो। छोराछोरी कहाँ जान्छन् भन्ने कुरा अलग विषय हो। उसको पखेटा काट्ने मेरो अधिकार छैन।" 😍

06/11/2023

सरकारले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

31/10/2023

अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्वकप छनोटको पहिलो खेलअघि अभ्यासका क्रममा चोट बोकेपछि उपचार गरेर फर्कंदै ।😥😞

Get well soon 🙏🏻

31/10/2023

बारा कलैयाका Principal को हत्या प्रेमीका र उनको अर्को boyfriend ले मिलेर plan गराएको भेटिएको छ। 😞🙄

30/10/2023

हास्य कलाकार अर्जुन घिमिरे 'पाडें' का बुबाको उपचारको क्रममा निधन भएको छ🥲

हार्दिक श्रद्धाञ्जली

30/10/2023

अझै पनि अन्तरजातीय विवाह गर्नेहरूको दशैं, तिहार रोएरै बित्ने रहेछ । 😞
लाग्छः भौतिक विकासको बुइ चढेको समाजको चेतनाचाँही मध्ययुगको अँध्यारो कालखण्खतिरै अल्मलिरहेको छ । 🖤😣
#शुभ_रात्री 🖤🦋

27/10/2023

जति उमेर बढ्दै गयो त्यति नै चाडवाडहरु फिक्का लाग्ने रहेछ ,
हरेक बर्ष आउने दशैँ तर बढ्दै गरेको उमेर सँगैको दशैँ फरक हुने रहेछ !!
#शुभ_रात्री 🖤🦋🥺😞😞😞

26/10/2023

बधाई ❤️🤟🏻
फुलपातिको दिन देखि रिलिज भएको चलचित्र भष्मे डनले आजसम्म २.४० करोड कमाएको छ ।

25/10/2023

Thank God: धनगढीदेखि बझाङ जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटनाबाट जोगिएको छ।

24/10/2023

दसैंको बेला दशा: 😥
आज बिहान गएको भुकम्पका कारण धादिङमा मात्रै २० वटा घर भत्किएका छन।
क्षतिको विवरण भने आउन बाकी छ ।

18/10/2023

इलाका प्रहरी कार्यलय दमकको गाडिले गौरादह वडा नं.१ स्थित सितापुरी चोकमा अटोमा ठक्कर दिँदा एक जना बृदा गम्भीर घाइते l😥

15/10/2023

सीमाको स्वरले लट्ठै पार्यो। बुढी आमालाई सुखले पाल्न सहर आएकी सीमाको कुराले मनै रुवायो। दरवारमार्गको रोधी घरमा भेटिइन् सीमा बैनी।

14/10/2023

चरिकोट कुमारी बैंक अगाडि प्रदेश ३०१ ० २३ च ९०६१ बोलेरो गाडीकाे ठक्कर बाट स्कुटर चालक घाइते भएका छन्



#✍️A_Mero_Hjr🙏🏻

13/10/2023

टिकटकमा बिदेशी नचाएर सबैको मन जितेका बिष्णुको भिडियो यसरी भएको थियो भा इ रल

13/10/2023

Dangerous killer :- काठमाडौंको तीनकुनेमा ४ जनाको सामुहिक हत्या गर्ने सन्जय भण्डारी भन्छन्: "मैले अरू ९ जनालाई मारेको छु, तर कसैलाई चिन्दिनँ। कान नसुन्ने भनेर हेपेपछि मारेको हुँ।"

13/10/2023

मृत्युको मुख बाट फर्किएका विद्यार्थी:- इजरायलबाट आइपुगे विद्यार्थी ❤️❤️

11/10/2023

Good News ❤️🙏🏻
इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने भएको छ !!

11/10/2023

Good News ❤️🙏🏻
झापाको पूर्वी नाका काँकडभिट्टामा चाडपर्वलाई लक्षित गरी नाकामा कुकुरसहित प्रहरी टोली परिचालन गरि कडाइ सुरू गरेको छ।

11/10/2023

इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल भए पछी, उनले उक्त खबर आफ्नो घर परिवार सम्म पुर्याइदिन आग्रह गरेका छन। उनले भने, ‘ मेरो घरमा फोन गरिदिनु। अपरेसन भर्खर भयो। सक्सेसफुल भयो भन्दिनु है।' स्वास्थ्य लाभको कामना।❤️

11/10/2023

Sad news :- झापाको हल्दिबारी गाउँपालिका वडा नं. ४ मा अन्दाजी १५ बर्षीय किशोरीले आफु डेरागरी बसेको घरको बरेन्डाकोठामा झुन्डीएर आत्महत्या गरेकी छन् ।

11/10/2023

Sabai Jana sabdhan rahanu ho la😈😈 🤝🙏🏻❣️


❣️🤝🫂🆗🙏🏻🙏🏻🙏🏻

10/10/2023

C-Lu.Vs goldy ko barei kei baat 🤪🤣🤣

-Lu

Photos from Ratoparda's post 10/10/2023

Heartbreaking💔:
इजराइलमा ज्यान गुमाएका विद्यार्थी Aanand sah द्वारा 2021 may 26 मा अपलोड गरिएको सङ्कल्प :

"मैले आफ्नो जीवन मा एक करोड जम्मा गरेर एउटा oxygen production industry खोल्ने छु र त्यसको नाम Brahdev RBSS Aanand oxygen production राख्नेछु। अनि एउटा पूर्ण सुविधा रहित हस्पिटल पनि खोल्ने छु जसमा कसैलाई भेद भाव हुने छैन।"

10/10/2023

नेपालमा केटीले बोल्यो सक्यो तर केटाले बोल्दा सुन्ने। कानुनले महिलाको कुरा सुन्छ🙄🤪 me 🙏🏻

09/10/2023

काठमाडौ महानगर बासीलाई निःशुल्क रक्त सेवा उपलब्ध हुने ।❤️✌️

बाकि पहिलो comment मा

09/10/2023

व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलिए पछी बिर्तामोडमा युवाहरुले बिरोध प्रदर्शन गरेका छन् !!🙄🤣🫵

09/10/2023

सबैभन्दा छिटो १४ हिमाल चडेर विश्व रेकर्ड राखेका तेन्जेन लामा शेर्पाको मृत्यु भएको छ । केही दिन देखि चीनको शिशपन्मा हिमालमा बेपत्ता रहेका उहाँ मृत अवस्थामा फेला परेका हुन।😢🕊

Want your business to be the top-listed Media Company in Panipat?
Click here to claim your Sponsored Listing.

Videos (show all)

सीमाको स्वरले लट्ठै पार्यो। बुढी आमालाई सुखले पाल्न सहर आएकी सीमाको कुराले मनै रुवायो। दरवारमार्गको रोधी घरमा भेटिइन् सी...
टिकटकमा बिदेशी नचाएर सबैको मन जितेका बिष्णुको भिडियो यसरी भएको थियो भा इ रल
Sabai Jana sabdhan rahanu ho la😈😈 🤝🙏🏻❣️ #viralvideo #sabdhane #follow #me#Rato_parda_page❣️🤝🫂🆗🙏🏻🙏🏻🙏🏻 #poblick #videos
नेपालमा केटीले बोल्यो सक्यो तर केटाले बोल्दा सुन्ने। कानुनले महिलाको कुरा सुन्छ🙄🤪 #follow me 🙏🏻
Gulmi #Darwar ❤️🙏🏻#Follow you ❤️🙏🏻🤝🤝
#sathi☹️☹️🥀🖤
Rip😥
बालेनले मुख नसम्हाल्दा हर्क बन्ने ख त रा, एक हप्ता अघि जन्मिएको रहेछ बच्चा ।
फुपूको घर हिँडेकी बालिकामाथि अटो चालकले यस्तो के गरे ?
सल्यानमा केटी केटी गरे बिहे,३ बर्ष देखी को केटी केटीको प्रेम बिहे सम्म,salyan new
#Sakkigoni #new video 🥰  Sabai janale like comment share garnu ho la 👌💔🆗🙏🏻🙏🏻🙏🏻✍️
#dharanka_meyar#harkasampang_lai #yesto_bolni_Youwati_ko_hun#e_youwatila_dui_sabda_jawos_hjr_bata✍️🙏🏻🙏🏻

Category

Telephone

Address


Panipat

Other Digital creator in Panipat (show all)
Manoranjan sho Manoranjan sho
Sector/29
Panipat, 132104

Manoranjan sho aaenge

Jaishreeshyam Jaishreeshyam
Panipat, 132103

# जय श्री श्याम# बोलो हारे के सहारे की जय# खाटू नरेश की जय🙏

jkraj jkraj
Vikas Nagar
Panipat, 132103

attitude and shayari

krishna_ji_0876 krishna_ji_0876
Panipat, 132103

instagram I'd -krishna_ji_0876 video editing # #share #like#comment#follow

meenu  Khatik meenu Khatik
Panipat, 132103

cuteverma76 cuteverma76
Panipat
Panipat, 132103

Saroj Kashyap Saroj Kashyap
Vpo DIDWARI Th. ISrana Panipat
Panipat, 132145

is page par me apko videos,our village masti video ke bare me dikayege. keep follow ........

emarketingoffficial emarketingoffficial
Panipat, 132103

We are providing digital marketing & YouTube marketing services so Contact whenever you need our work

Ravan ka Bhagat Ravan ka Bhagat
House No. 1037
Panipat, 132145

#videos edditor gaming video edditor motivative

Swadu Gamer Swadu Gamer
Beholi
Panipat

movie clips telegram channel - movieswarehousebyDineshSindhal

Sunil Sunil Sunil Sunil
Panipat, 132103

─ ✦ ── ❖🔴 🟠❖ ── ✦ ── ❖🟠 🔴❖ ── ✦ ── ❖🔴 💓◆❃◆💓 ╔━━❖❖🖤❖❖━━╗ ◆☬❉Badshah❉☬◆ ╚━━❖❖🖤❖❖━━╝ 🔴❖ ── ✦ ─

Anmol Gill Anmol Gill
Panipat

es page per funny video dekhne ke liye milengi