360HealthyWays - Health Tips

This page is totally dedicated to our society. I need your support to uplift our new generation

27/11/2023

मेरो प्यारो छोरीलाई जन्म दिनको धेरै धेरै शुभकामना। भगवान ले तिमीलाई उज्वल भविष्यको आशीर्वाद दिउन् हामी आमा - पापको बाट पनि अनेकौं आशीर्वाद अनि भाईको बाट नानालाई ढोग अनि थुप्रै माया 💐💐💐❤️❤️💐❤️

26/11/2023

Thank you so much all viewers for liking and sharing this important video 💐❤️🙏 Your comments always inspired me make more such videos 🙏🙏🙏

26/11/2023

नानीहरूलाई सफल बनाउनु हो भने focussed हुनुको लागि उत्साही गर्नु एति आवश्यक छ🙏

25/11/2023

ए आई टेक्नोलोजी ले दुनियाको रफ्तार कहा पुगी सक्यो र हामी कहाँ छौं भनेर यो भिडियो हेरेर अलिकति अड्कल लगाउन सकिन्छ त्यसैले अवभामिले पनि इन्टरनेट सर्फिङ मात्र होइन जानकारी प्राप्त गर्ने प्रयास गर्नु को साथै नानीहरूलाई पनि यस विषय जानकारी गराउने प्रयास गर्नु पर्छ । Social media मा उक्त सिधा मात्र होइन राम्रो चिजलाई अपनाउने प्रयास गरौं।

24/11/2023

ट्रेन में दारू पीकर मस्ती कर रहा था देखिए एक हिम्मतवाली लड़की ने क्या किया 😲😱

24/11/2023

😲🤔३० लाख अर्थात् 3 Million+ views को लागि कोटी कोटी धन्यवाद । जीवन अमूल्य छ यसको अन्त कसरी हुन्छ कसैले जान्न सकिंदैन र पनि यसलाई सधैं सम्हालेर राख्ने प्रयास गर्नुमै समझदारी छ जस्तो लाग्छ। तपाईंलाई कस्तो लाग्छ?

23/11/2023

What is Mother?

23/11/2023

समय सकियो तर कृपया "बेस्ट अफ लक" कमेन्ट गर्नुहोस् यसले आशिष् जस्तै काम गर्नेछ

Time over but please comment "best of Luck" it will work like blessing

22/11/2023

Vote for Albert Kabo hurry up, time is only upto 23rd Nov 2023 Albert Kaboo Lepcha Albert Kabo Lepcha

22/11/2023

दार्जीलिङको सरकारी अस्पतालमा एकै दिनमा 2 दुःखद घटना, समयमा उपचार नपाएर एउटा आमालाई बचाउन सकिएन भने अर्को नानीलाई 😪😭😭

21/11/2023

कृपया शेयर गर्नु नभुल्नु होला SaReGaMaPa 2023 हाम्रो प्रत्यासी भोट दिएर भारतको १ नम्बर कलाकार बनाउनुहोस् Albert Kabo Lepcha Dhiren Gorkha हिमाली दर्पण Sonia Gazmer

20/11/2023

१) एसएससी जीडी कॉन्सटेबल के 75768 पद पर कैंडिडेट्स का सेलेक्शन होगा। (वीडियो का अंत में सुने)
२) एसबीआई ने 6,000 से ज्यादा अपरेंटिस भर्ती 2023 का नोटिफिकेशन जारी किया है। (वीडियो का बीच में सुने)
३) Cricket World Cup 2023 के विजेता टीम को कितना मिला और हारने वाले को कितना

19/11/2023

Cricket final match 2023 Ind Vs Aus Ticket Price, Hotel & Flights rate to Ahmedabad Dhiren Gorkha

19/11/2023
19/11/2023
18/11/2023

Good morning all 🙏💐❤️

17/11/2023

Don't forget to share Very informative, encouraging & motivational speech of Shri Robin Hibu, IPS, Special Commissioner of Delhi Police Dhiren Gorkha

15/11/2023

सम्पूर्ण गोर्खे परिवारलाई भाई टीकाको अनेक अनेक शुभकामनाहरु 💐🙏🙏 Dhiren Gorkha

Photos from 360HealthyWays - Health Tips's post 12/11/2023

Diwali 2023 made memorable by organising a small get together party by Shri Rajendra Kushwaha my senior. Thank you so much sir

12/11/2023

दीपावली को मंगलमय कामना 🙏💐❤️ यो वीडियो सबै चेलिबेटिको सम्म पुराइदिनुहोला 🙏🙏🙏

Bhaileni bhatyaune shabda 2023 | Complete lyrics of Bhaileni 12/11/2023

Happy Dipawali 2023

Bhaileni bhatyaune shabda 2023 | Complete lyrics of Bhaileni Bhaileni bhatyaune shabda 2023 | Complete lyrics of bhaileni by Dhiren Gorkha ...

11/11/2023

Sayad yo हामीले हेर्नुपर्छ

11/11/2023

सम्पूर्ण गोर्खे सन्तानलाई दीपावलीको शुभकामना-शुभेक्षा दिंदै तिहारको दिन भैलेनी भट्ट्यौने सम्पुर्ण शब्द ल्यायेर आयेको छु । यो शब्द लाइ हाम्रो चेलीहारुले पेपरमा या मोबाइल मा लेखेर हाम्रो संस्कृति र परम्परा लाई बचाएर राख्नुमा टेवा पुरानु सक्नु हुनछ। यो Bhqileni Lyrics सबैलाई Share गरिदिने अनुरोध गर्नु चाहन्छु 🙏🙏💐❤️ #भइलेनी Dhiren Gorkha हिमाली दर्पण DARJEELING DIARY

21/10/2023

With my life partner

19/10/2023

बिहानी बिउँझिनु बित्तिकै झट्ट पट्ट ओछेन छोडिहाल्नु राम्रो हैन केही पल यो काम गर्नुहोस् Dhiren Gorkha DARJEELING DIARY हिमाली दर्पण

18/10/2023

Dhiren Gorkha DARJEELING DIARY हिमाली दर्पण हेरौं त पूजा पण्डल कस्तो बनाएछ !!!

16/10/2023

Israel-Palestine को बीच 1948 देखि 2023 सम्मको सानो विश्लेषण । इजरायलले सन् १९४८ देखि हालसम्मप्यालेस्टाइन र अन्य मुस्लिम देशहरूबीच १६ भन्दा बढी युद्ध लडेको छ। Dhiren Gorkha

15/10/2023

नवरात्रिको शुभकामना । दुर्गापूजा pendal को तियारी

15/10/2023

मार्मिक लाग्यो !!(पहिले तस्विर हेरौ हैं त )
*********
दोस्रो विश्वयुद्ध (1945) को समयमा, आफना सबै अभिभावक गुमाएको एक जापानी केटो समाधिस्थलको अगाडि उभिएको थियो र आफ्नो सानो मृत भाइको दाहसंस्कार गर्न आफ्नो पालो पर्खिरहेको थियो।उक्त तस्बिर खिच्ने व्यक्तिले एक अन्तर्वार्तामा भनेका थिए कि केटाले आँशु थाम्न र रूवाई रोक्नका लागि आफ्नो ओठ यति धेरै टोकेको थियो कि उसको मुखको कुनाबाट रगत बगिरहेको थियो। त्यतिबेला गार्डले उसँग शव मागे र भने,”तिमीले आफ्नो पीठमा बोकेको बोझ मलाई देऊ।"
केटाले जवाफ दियो,"उ भारी छैन,उ मेरो भाइ हो"।
उसले भाईको मृत शरीर सुम्प्यो,एक फ़ंको घुम्यो र त्यों ठाऊ छोडयो ।जापानमा,आज पनि, यो तस्बिरलाई शक्तिको प्रतीकको रूपमा प्रयोग गरिन्छ। यो मार्मिक तस्वीर देखेर अनि सत्य मार्मिक कहानी सुनेर आएको विचार CComment box ma अवश्य लेख्नुहोला 🙏💐🤔😴😪

14/10/2023

किन नेपाललाई सतीले सरापेको देश भनेर भनिन्छ ? यो सत्य घटनाको इतिहास धेरै थाहा छैन ! आउनुहोस् यसको विषयमा 300 वर्ष भन्दा पहिलाको इतिहास बाट जान्ने प्रयास गरौं 💐🙏 Dhiren Gorkha DARJEELING DIARY हिमाली दर्पण

14/10/2023

महालयमा त्रिपुरा मा के हुदरैछ 😱🤔

13/10/2023

Dhiren Gorkha नेपाल क्रिकेट टिमलाई अलिकति स्कोप दिनसके विश्वमा नाम बनाउने छ। मलाई यस्तो लाग्छ तपाईंलाई कस्तो लाग्छ?

10/10/2023

इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल भए पछी, उनले उक्त खबर आफ्नो घर परिवार सम्म पुर्याइदिन आग्रह गरेका छन। उनले भने, ‘ मेरो घरमा फोन गरिदिनु। अपरेसन भर्खर भयो। सक्सेसफुल भयो भन्दिनु है।' यो पोष्ट उनको घर परिवार सम्म पुर्याउन सहयोग गरी दिनू हाेला।🙏🙏 भाइलाई स्वास्थ्य लाभको काममा ❤️💐💞

Want your business to be the top-listed Media Company in Siliguri?
Click here to claim your Sponsored Listing.

Videos (show all)

मेरो प्यारो छोरीलाई जन्म दिनको धेरै धेरै शुभकामना। भगवान ले तिमीलाई उज्वल भविष्यको आशीर्वाद दिउन् हामी आमा - पापको बाट प...
नानीहरूलाई सफल बनाउनु हो भने focussed हुनुको लागि उत्साही गर्नु एति आवश्यक छ🙏
#AItechnology @highlight#virals #viralpost
A I Technology  को सहायता ले  बनाको नानी  बोलेको हेर्नु त !
ट्रेन में दारू पीकर मस्ती कर रहा था देखिए एक हिम्मतवाली लड़की ने क्या किया 😲😱 #viralvideo #viralpost #virals @highlight
What is Mother?
#darjeeling #darjeelingnews
Doctor को लापरवाही ले आमाले ज्यान गुमाए
#saregamapa2023 #albertlepcha #SoniaGazmer please vote them
SaReGaMaPa 2023
१) एसएससी जीडी कॉन्सटेबल के 75768 पद पर कैंडिडेट्स का सेलेक्शन होगा। (वीडियो का अंत में सुने)२) एसबीआई ने 6,000 से ज्याद...
#cricket2023final #cricketnews #cricket Dhiren Gorkha हिमाली दर्पण

Category

Telephone

Address

Siliguri
734012

Other Digital creator in Siliguri (show all)
acchi zindagi acchi zindagi
Chakulia District Uttar Dinajpur
Siliguri, 733233

Nandlal Nandlal
Siliguri
Siliguri, 734006

About the:-, nora fatehi official page get follow and like the page get more videos daily

Xstylish Rik Xstylish Rik
Siliguri

Don't copy my style � Believe in yourself �

badboy_vansh16 badboy_vansh16
Siliguri, CITY

like me follow me

Twinkle kedia Twinkle kedia
Siliguri, 734215

Never ever betray who loves uh unconditionally💕💕💕

Khusuu Khusuu
Kalchini
Siliguri

Memer�

Krishna  das Krishna das
Purvomajhabare
Siliguri, 734006

◢▇▇▇▇▇▇⚀▇▇▇▇▇▇◣ ★ ★★ ★★★ ●═⚀●☆●☆●⚀═● ⚀❍❍❖❍❍⚀ ●Devil● ⚀❍❍❖❍❍⚀ ●═⚀●☆●☆●⚀═● ★★★ ★★ ★ ◢▇▇▇▇▇▇⚀▇▇▇▇▇▇◣

Roay Boys Roay Boys
North Ektiasal , Siliguri
Siliguri, 734001

Hi friends�! Welcome to my page�� ROAY BOYS�.. Please keep support my page I need all your support

Priyanka & Gungun Priyanka & Gungun
Siliguri

Entertainment, this is my Youtube channel https://www.youtube.com/@apgdreams

Bishal soren Bishal soren
Siliguri

#GUYS...🫵🏻 #JOHAR...🙏 #TARGET🎯1K...😁 #LOVE_FOOTBALL...⚽

UMeHum UMeHum
Siliguri, 734001

YouTube Vlogger

The X-Pulsator The X-Pulsator
Kurseong
Siliguri, 734004

Hey Guys I am Nilabh a Professional nurse Following my passion towards riding on my Xpulse offroader