Specified Skilled Worker

VISA SUPPORTS ⁂ कुनै पनि पैसा लेनदेन गरेर दलाली गर्ने नियतले यो कम्पनीमा सम्पर्क नगर्नु होला !!
  धन्यवाद

マイページ登録(とうろくガイド_ ネパール語 मेरो पृष्ठ दर्ता गाइड नेपाली 29/11/2022

तोकुतेइ गिनोउ रेस्टुरेन्ट र खाद्य उत्पादन क्षेत्रको
माइपेजी बनाउने तरिकाको नेपालीमा सरल रुपमा बुझ्न सकिने भिडियो !!

マイページ登録(とうろくガイド_ ネパール語 मेरो पृष्ठ दर्ता गाइड नेपाली

29/11/2022

⭕️नेपाल बाट तोकुतेइ गिनोउ भिषामा गाउ-गाउमा आउनु भएको हरुलाई टोकियो भित्र रेस्टुरेन्टमा काम गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला
◎स्यालरी:220,000円~260,000円
◎बोनस : 2 पटक
◎स्यालरी बढ्ने :1 पटक
◎बस्ने सुबिदा :छैन तर रुम खोज्नलाई सहयोग सबै कम्पनीले गर्ने लाग्ने खर्च तपाईको आफ्नै
⭕️आवस्यक तयारी)
👉तोकुतेइ गिनोउ रेस्टुरेन्ट परिक्षा पास
👉 JFT ・JLPT N4 पास अनिवार्य
👉यो काम जापान भित्र हुने हरुलाई मात्र
***********************
💥कम्पनि स्योखाइ ,वकिल खर्च सबै नि:सुल्क )
👇काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/BpYMpTHgy4xeULEL7
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396

Photos from Specified Skilled Worker's post 24/11/2022

🍀沖縄(OKINAWA)ishigakijima city
⭕️याकिनिकु रेस्टुरेन्ट ( 男性)
⭕️तलब:260,000円
⭕️बोनस :年2回(6月、12月) 2 पटक
⭕️स्यालरी बढ्ने : 年2回 2 पटक
⭕️कम्पनीको रुम छ रुम ,ग्यास ,बती ,पानी गरेर ४ मान मात्र
⭕️ओकिनावा जादा लाग्ने खर्च सबै कम्पनीले व्यवस्था गर्ने
⭕️इजाकायामा काम गरेको अनुभबी हरु
***********************
⭕️必要な準備 (आवस्यक तयारी)
👉 特定技能試験合格者(तोकुतेइ गिनोउ परिक्षा पास)
👉JFT ・JLPT N4~ 合格者( JFT ・JLPT N4 पास अनिवार्य )
👉日本国内のみ(यो काम जापान भित्र हुने हरुलाई मात्र )
***********************
💥会社紹介、ビザ申請無料 (कम्पनि स्योखाइ ,वकिल खर्च सबै नि:सुल्क )
仕事をお探しの方は Googleフォームにご記入してください。
काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/BpYMpTHgy4xeULEL7
👉जापान भित्र हुने लाई मात्र !!
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396

21/10/2022

🍀आवस्यक संख्या :10名🍀
🍀名古屋(NAGOYA,TOKYO)🍀
⭕️ 和食 (जापानीज रेस्टुरेन्ट )
⭕️給料(तलब) :221,451円~250,000円
⭕️昇給あり(स्यालरी बढ्ने ): 年1回
⭕️ (日本語レベル: N3) भाषा:N3
***********************
⭕️必要な準備 (आवस्यक तयारी)
👉 特定技能試験合格者(तोकुतेइ गिनोउ परिक्षा पास)
👉JFT ・JLPT N4~ 合格者( JFT ・JLPT N4 पास अनिवार्य )
***********************
💥会社紹介、ビザ申請無料 (कम्पनि स्योखाइ ,वकिल खर्च सबै नि:सुल्क )
仕事をお探しの方は Googleフォームにご記入してください。
काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396

13/10/2022

🍀TOKYO,SAITAMA🍀
⭕️ रेस्टुरेन्ट हल स्टाफ
⭕️給料(तलब) :250,000円~
⭕️昇給あり(स्यालरी बढ्ने ): 年1回 0円〜5000円
⭕️ 賞与:(बोनस)2回) 2 पटक 10,000円〜200000円
***********************
⭕️必要な準備 (आवस्यक तयारी)
👉 特定技能試験合格者(तोकुतेइ गिनोउ परिक्षा पास)
👉JFT ・JLPT N4~ 合格者( JFT ・JLPT N4 पास अनिवार्य )
***********************
💥会社紹介、ビザ申請無料 (कम्पनि स्योखाइ ,वकिल खर्च सबै नि:सुल्क )
仕事をお探しの方は Googleフォームにご記入してください。
काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396

Photos from Specified Skilled Worker's post 10/10/2022

Tokutei Ginou Exam Start
Best of Luck 🤞

04/10/2022

दशैं को शुभकामना सम्पूर्ण चित परिचित आमा,बुबा,दाजुभाइ अनि साथीहरुलाई !

Photos from Specified Skilled Worker's post 30/09/2022

गिनोजिस्युसेइ भिषामा(Technical intern training ) आफ्नो करार मिति सकेर नेपाल फर्किनु भएको हरु पुन तोकुतेइ गिनोउ भिषा मार्फत जापान जान चाहनु हुन्छ भने
सम्पर्क गर्नु होला !!
जान चाहनु हुनेहरु यी कुरा जानकारी गराउनु होला !!
① Company name:
② Company website :
③ Company Contact info, (Manager Name & mobile no. if possible):
④ Company Address:
⑤ Occupation:
⑦ Name:
⑦Working period : (Exp,2016/2/2—2019/2/1)
⑧ Your Facebook Link:
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396 (Viver, Line ok )

27/09/2022

तोकुतेइ गिनोउ 2号 परीक्षाको तयारी 2023年11月 बाट
सुरुमा (建設)भवन निर्माण क्षेत्र!!
https://www.kentsu.co.jp/webnews/view.asp?cd=220922590002...

16/09/2022

तोकुतेइ गिनोउ रेस्टुरेन्ट मा छिट्टो काम गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला !!
🍀名古屋(NAGOYA,TOKYO)🍀
⭕️ 和食 (जापानीज रेस्टुरेन्ट )
⭕️給料(तलब) :221,451円~250,000円
⭕️昇給あり(स्यालरी बढ्ने ): 年1回
⭕️ (面接:2回) अन्तरवार्ता 2 पटक
⭕️ (日本語レベル: N3) भाषा:N3
***********************
⭕️必要な準備 (आवस्यक तयारी)
👉 特定技能試験合格者(तोकुतेइ गिनोउ परिक्षा पास)
👉JFT ・JLPT N4~ 合格者( JFT ・JLPT N4 पास अनिवार्य )
***********************
💥会社紹介、ビザ申請無料 (कम्पनि स्योखाइ ,वकिल खर्च सबै नि:सुल्क )
仕事をお探しの方は Googleフォームにご記入してください。
काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396

15/09/2022

एकदमै_महत्वपुर्ण_कार्यक्रम  
日本語学校 (भाषा स्कुल ) पढ्दै गरेका भाई बहिनि साथीहरुको लागि एकदमै महत्वपुर्ण कार्यक्रम समय मिलेर JOIN हुनुहोला !

जापान आएपछि भाषा त पढिन्छ तर भाषा स्कुल पछि कहाँ पढ्ने के पढ्ने ? के पढ्दा जापान बसाइ र करियर बनौन सहज हुन्छ भन्ने बिषयमा धेरैलाइ थाह नहुन सक्छ ! भाषा सक्केपछि सस्तो कलेज , जुन पायो तेही बिषय पढेर धेरैको भविष्य अन्योलमा परेको र सेनमोन पछि आफुले पढे अनुसारको कम्पनि नपाई नचाहदा नचाहदै पनि जापान छोड्न पर्ने र छोडेर गएका धेरै छन् !
तेही समस्यालाइ मध्यनजर गर्दै नया भाई बहिनिहरुको लागि ९/२३ तारिक १ बजे (रातो बिदा) हामीले लामो समय जापानमा रहदै आउनु भएका
विविन्न क्षेत्रको अग्रजहरुबाट केहि सिकाउने सिक्ने मौका सहित तयार गरेका छौ !
भोलि समस्या परेपछि यसो गर्न पाएको भए राम्रो हुने रैछ भन्नु भन्दा आज बिदाको दिन बुझेर कलेज छनोट गरि पछि पछुताउन बाटो बन्द गरौ !तपाई आफै कार्यक्रममा join भई मनमा लागेको कुरा सोध्न सक्नु हुनेछ !

कार्यक्रमको एजेन्डाहरु
-कहाँ पढ्ने ? के बिषय पढ्ने ? कस्तो कलेज छान्ने ?
- visa लागि कुन कुन बिषय पढ्दा Working गर्न सहज हुन्छ ?
-大学や専門 छनोट तरिका , 日本語学校 सकेपछि 大学 जादा राम्रो कि 専門学校?
-हाम्रो हकमा कुन बिषय पढ्दा अर्थात् कुन क्षेत्रमा जादा काम गर्न सजिलो हुन्छ ?
-कुन कुन सेक्टरमा धेरै नेपालीहरु कार्यरत छन् ?
-कुन सेक्टरमा काम गर्दा करियर Develop हुन्छ ?
-जापानमा छात्रवृत्ती( Scholarship )को प्रक्रिया के के छन ?
-तोकुतेइ गिनोउ (特定技能)सम्बन्धि विविध परामर्श तथा जानकारी !

रातो बिदाको दिन कार्यक्रम तय गरेका छौ बाटोमा हिड्दै , ट्रेन यात्रा गर्दै घरबाट नै मनमा लागेका महत्वपुर्ण जिज्ञासाको समाधान गर्न सक्नु हुन्छ ! आफ्नो व्यस्त समयको बाबजुत पनि तपाई हामीलाई समय मिलायर सिकौना आउनु हुने अग्रजपार्टी हार्दिक धन्यबाद !
ID : 928-731-4389
:nppfjapan
आयोजक :
一般社団法人NPPFJAPAN HELP DESK ( जनप्रगतिशील हेल्प डेस्क )
नेपाली बिद्यार्थी समाज जापान
सेन्दाई बिद्यार्थी समुह
जनसहयोग जापान ( Public Support In Japan)
मिडियामा जापानमा कार्यरत मिडिया तथा राम्रो कामलाई सपोर्ट गर्ने ELMIRA ट्राभललाइ पनि हार्दिक धन्यवाद !

उपस्थितिको लागि तलको link बाट फ्रम भर्नुहोला !
यो कार्यक्रम निःशुल्क सेवा हो !
https://web.user-page.jp/new_form/?prm=d1c022-45%2F-22-01256a

15/09/2022

गिनोजिस्युसेइ भिषामा(Technical intern training ) आफ्नो करार मिति सकेर नेपाल फर्किनु भएको हरु पुन तोकुतेइ गिनोउ भिषा मार्फत जापान जान चाहनु हुन्छ भने
सम्पर्क गर्नु होला !!
जान चाहनु हुनेहरु यी कुरा जानकारी गराउनु होला !!
① Company name:
② Company website :
③ Company Contact info, (Manager Name & mobile no. if possible):
④ Company Address:
⑤ Occupation:
⑦ Name:
⑦Working period : (Exp,2016/2/2—2019/2/1)
⑧ Your Facebook Link:
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396 (Viver, Line ok )

09/09/2022

जापानमा हुदा गिनोजिस्युसेइ भिषामा(Technical intern training )काम गर्नु भएको क्षेत्रहरु जस्तो : नर्सिक्ग केयर,कृषि ,कन्स्ट्रकसन् ,बेन्तो कम्पनीहरु या अन्य क्षेत्र हरुमा पुन जापान तोकुतेइ गिनोउ (SSW VISA) मा आउन चाहनु हन्छ भने खबर गर्नु होला !!
काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: +81 80-3517-3396 (Viver,Line Ok)

02/09/2022

हाल जापानमा यी काम हरु गरिराख्नु भएकोहरु
जापानमा यी कामहरु गरेर नेपाल फर्किनु भएकोहरु
जापानमा पुन तोकुतेइ गिनोउ भिषा मार्फत काम गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला
●तोकुतेइ गिनोउका कुनै पनि परीक्षाहरु पास गर्नु नपर्ने !!
●गिनो जिस्युसेइ हरु मात्र (技能実習生2号 & 技能実習生3号)

01/09/2022

📍Shin-Okubo/📍Higashi-Shinjuku
💧 韓国料理 (कोरियन रेस्टुरेन्ट )
💧給料(तलब) :250,000円~
💧昇給あり(स्यालरी बढ्ने ): 1万~2万
💧賞与(बोनस ):年2回(6月、12月)3万~25万
💧 (日本語レベル: N3) भाषा:N3
***********************
💧必要な準備 (आवस्यक तयारी)
👉 特定技能試験合格者(तोकुतेइ गिनोउ परिक्षा पास)
👉JFT ・JLPT N4~ 合格者( JFT ・JLPT N4 पास अनिवार्य )
***********************
💥会社紹介、ビザ申請無料 (कम्पनि स्योखाइ ,वकिल खर्च सबै नि:सुल्क )
仕事をお探しの方は Googleフォームにご記入してください。
काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396

30/08/2022

नेपाल बाट पनि जापान बाट पनि
गिनोजिस्युसेइ पनि तोकुतेइ गिनोउ पनि
नया आउने हरु लाई पनि जापान बाट फिर्ता भै
पुन-आउने चाहना भएको हरुलाई पनि
तोकुतेइ गिनोउ भवन निर्माण
तोकुतेइ गिनोउ रेस्टुरेन्ट क्षेत्र
साथै आउने दिनहरु अन्य छेत्रका काम हरु पनि ...!!!

29/08/2022

जापानमा हुदा 技能実習生 मा काम गर्नु भएको क्षेत्रहरु जस्तो : नर्सिक्ग केयर,कृषि ,कन्स्ट्रकसन् ,बेन्तो कम्पनीहरु या अन्य क्षेत्र हरुमा
पुन जापान तोकुतेइ गिनोउ (SSW VISA) मा आउन चाहनु हन्छ भने खबर गर्नु होला !!
काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: +81 80-3517-3396 (Viver,Line Ok)

26/08/2022

世界をつなぐためにProudPartners ❤️

25/08/2022

नेपालमा हुने हरुलाई साथै जापान मा हुने हरुले पनि सम्पर्क गर्नु होला है
◎ जापानमा हुदा ट्रेनी भिषामा काम गरेर करार सकिएर नेपाल फर्किनु पर्यो निशुल्क रुपमा जापान आउन चाहनु हुन्छ भने सम्पर्क गर्नु होला !!
यो नम्बरको(080-3517-3396) भाइबर लाइन या यो फर्म भर्दिनु होला !!
https://forms.gle/Jr51DsDhqxmHCt6y6

23/08/2022

भवन निर्माण(建設業) समन्धित क्षेत्रमा काम गर्नु भएको ट्रेनी भिषा(技能実習生) हरुलाई तोकुतेइ गिनोउमा बिसेष सुबिधा सहित राम्रो तलबको कामहरु छ है सम्पर्क गर्नु होला !!
●आफैले काम गरिरहेको क्षेत्र भएकोले काम गर्न नि सजिलो
● स्यालरी पनि तोकुतेइ गिनोउ भएकोले आहिले भन्दा धेरै हुने
● भिषा सम्बन्धित सम्पुर्ण सेवाहरु निशुल्क !!
●तोकुतेइ गिनोउ 2 मा परिवर्तन गर्न सके परिवार सहित लामो समय जापान बस्न सकिने
⭕️काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
株式会社Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396 (viver ok )

OTAFF 一般社団法人外国人食品産業技能評価機構 特定技能1号技能測定試験 22/08/2022

तोकुतेइ गिनोउ रेस्टुरेन्ट क्षेत्र र खाद्य उत्पादन क्षेत्रको परीक्षा दिन चाहनु हुन्छ भने आज माइपेजि बनाउने अन्तिम मिति !!
8月22日11:59PM सम्म
रजिस्टर गर्नु भएन भने 10月 मा हुने परीक्षामा सामेल हुन पाइने छैन !!
माइपेजि बनाउन तल दिएको लिंकमा किल्क गर्नु होला !!

OTAFF 一般社団法人外国人食品産業技能評価機構 特定技能1号技能測定試験 特定技能1号技能測定試験 外食業と飲食料品製造業の国内・国外試験情報を掲載しています

18/08/2022

उदेश्य एउटै
बाटो एउटै......🥰

18/08/2022

भवन निर्माण(建設業) समन्धित क्षेत्रमा काम गर्नु भएको ट्रेनी भिषा(技能実習生) हरुलाई तोकुतेइ गिनोउमा बिसेष सुबिधा सहित राम्रो तलबको कामहरु छ है सम्पर्क गर्नु होला !!
●आफैले काम गरिरहेको क्षेत्र भएको ले काम गर्न नि सजिलो
● स्यालरी पनि तोकुतेइ गिनोउ भएको ले आहिले भन्दा धेरै हुने
● भिषा सम्बन्धित सम्पुर्ण सेवा हरु निशुल्क !!
●तोकुतेइ गिनोउ २ मा परिवर्तन गर्न सके परिवार सहित लामो समय जापान बस्न सकिने
⭕️काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
株式会社Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396 (viver ok )

18/08/2022

भवन निर्माण(建設業) समन्धित क्षेत्रमा काम गर्नु भएको ट्रेनी भिषा(技能実習生) हरुलाई तोकुतेइ गिनोउमा बिसेष सुबिधा सहित राम्रो तलबको कामहरु छ है सम्पर्क गर्नु होला !!
आफैले काम गरिरहेको क्षेत्र भएको ले काम गर्न नि सजिलो स्यालरी नि तोकुतेइ गिनोउ भएको ले आहिले भन्दा धेरै हुने
सम्पुर्ण सेवा हरु निशुल्क !!
काम खोजिराख्नु भएको हरुले गुगल फर्म भर्नु होला !!
https://forms.gle/FqtwSsGp7QQZqYye8
🈶थप जानकारीको लागि🈶
㈱ Proud Partners
所在地: 〒 169 - 0074
東京都新宿区北新宿 2-21-1 新宿フロントタワー28階
電話番号: 080-3517-3396 (viver ok )

あなたの事業を募集会社のトップリストShinjuku-kuにしたいですか?
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

ビデオ (すべて表示)

तोकुतेइ गिनोउ रेस्टुरेन्ट मा छिट्टो काम गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला !!🍀名古屋(NAGOYA,TOKYO)🍀⭕️ 和食 (जापानीज रेस्...
हाल जापानमा यी काम हरु गरिराख्नु भएकोहरु जापानमा यी कामहरु गरेर नेपाल फर्किनु भएकोहरु जापानमा पुन तोकुतेइ गिनोउ भिषा मार...
नेपाल बाट पनि जापान बाट पनि गिनोजिस्युसेइ पनि तोकुतेइ गिनोउ पनि नया आउने हरु लाई पनि जापान बाट फिर्ता भै पुन-आउने चाहना ...
世界をつなぐためにProudPartners ❤️
उदेश्य एउटै   बाटो एउटै......🥰

カテゴリー

電話番号

ウェブサイト

住所


北新宿2-21-1 新宿フロントタワ/28階
Shinjuku-ku, Tokyo
1690074

営業時間

月曜日 09:00 - 18:00
火曜日 11:00 - 20:00
水曜日 11:00 - 20:00
木曜日 11:00 - 20:00
金曜日 11:00 - 20:00

人材採用のその他Shinjuku-ku (すべて表示)
ASEAN HOUSE Làm việc ở Nhật Tokutei gino ASEAN HOUSE Làm việc ở Nhật Tokutei gino
Shinjuku-ku

Đây là trang web giúp người Việt Nam có thể tìm việc ở Nhật Bản 🇻🇳

Shwe Htar Ni Shwe Htar Ni
東京都新宿区高田馬場2-19-7 TAK11
Shinjuku-ku, 169-0075

Sougo Career Option グローバル事業部 Sougo Career Option グローバル事業部
Shinjuku-ku

Tuyển dụng, giới thiệu việc làm cho người nước ngoài, tuyển dụng kĩ sư, Toku

Meiko Global Career Meiko Global Career
西新宿7丁目20番1号 住友不動産西新宿ビル29F
Shinjuku-ku, 160-0023

全国に「明光義塾」という学習塾や日本語学校を展開する、明光ネットワ?

URESHII Recruitment.style vn URESHII Recruitment.style vn
D-Tower Nishishinjuku 16th Floor, 6-11-3 Nishishinjuku
Shinjuku-ku, 160-0023

Hello everyone! Ureshii Recruitment.style VNはベトナム人の方のお仕事情報サイトです。ぜひ、応募をお待ちしています📄

Gyoen Com Gyoen Com
新宿 2-3/13
Shinjuku-ku, 160-0022

「無理サポート」就職・特定技能・アルバイト Giới Thiệu Việc Làm Miễn Phí Cho Người Nước Ngoài Ở Nhật

キャスティングロード キャスティングロード
新宿3-1-24 京王新宿三丁目ビル7階
Shinjuku-ku, 160-0022

キャスティングロードの公式ページ。 東京を中心に全国主要都市部に14拠?

Kanpai Hütte Career (カンパイヒュッテキャリア) Kanpai Hütte Career (カンパイヒュッテキャリア)
西新宿7-5-11 エンタープライズワン5階
Shinjuku-ku, 160-0023

KANPAIするだけでキャリアが描けるカンパイヒュッテのキャリア支援サービ?

HOUSE と WORK UZBEK - Ishga yollash agentligi HOUSE と WORK UZBEK - Ishga yollash agentligi
百人町2-10-9 新大久保イニシャルハウス 204
Shinjuku-ku, 169-0073

Biz O`zbeklarga Yaponiyada ish topishda yordam beramiz! Tokutei Ginou imtihonidan o`tgan va test topshirishni reja qilayotganlar uchun ish joylari topshida to`la qonli yordamni ko...

NPT Engineers & Contractors NPT Engineers & Contractors
2nd Floor, Dai-ichi Furuya Bldg. 7-19-2 Nishi-Shinjuku
Shinjuku-ku, 160-0023

NPT Ltd. provides wide range of services from technical, consulting to package solutions in hydropow

Part Time Jobs for Foreigners Part Time Jobs for Foreigners
大久保1丁目14/15
Shinjuku-ku, 169-0072

We help foreigners find accommodation and work in Japan! If you are an international student seekin

Japan-Work Japan-Work
Hyakunin Cho 2-9-5
Shinjuku-ku, 169-0073

We are a “Job Recruitment Company” based on Japan. We connect jobseekers to different Japanese c