Hemant Xeree
Nearby public figures
Kampala
Mahboula
30000
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hemant Xeree, Public Figure, Kuwait City.
My tiger mom and my dhaughter
https://youtu.be/hhXwMPl81kg?feature=shared
आज चै माबुला तिर गाको नेपालबाट आमाले पठाएको कोसेली लिन गाको आउदा आउदै अधेरो भएर बाटोमै सुति दि जेहोस रमाइलो भयो आजको यात्रा
Like subscribe गरी दिनुस ल हजुर मेरो new channel लाइ म हजुरको पनि गर्दिन्छु
हरेहर ब्याँस 5 इजर बस्नु हुने भतिजा सुबास सुबुको ब्रतबन्ध् को अर्घानिक देउडा खेल शिर्के रुमाल
हरेहर शिर्के रुमाल 👨❤️💋👨👨❤️💋👨👨❤️💋👨
wowo supper new deuda song
Song : bauju maly daju maly
vocal : Prabhu raj Pandey
Santi shree pariyar
हैट जिन्दगी 2023 मा मो मो खाएर सुतेको 2024 मा पो उठे omg 🤣 लु सबैलाई
happy new year2024 all of you and always miss you all Please forgive me for the bad things I said to you in the past days, please let me forget and our relationship will be better in the coming days.
लु बिष्णु माझीको नयाँ दशै गित आएछ भनेर हेर्छु त नाम अर्कैको काम अर्कैको रछ धान खाने मुसो कुटाइ खाने भ्यागुतो 🤣 काम छैन यो youtube हरुको
हाम्रो ब्यासँ का नेताहरु यो youtube हरु भेलु बाजे पुन्य गौतम एउटै लाग्यो
Dashain song 2080 - जमरा छरेर - Bishnu Majhi.Shanti shree Pariyar Govinda Poudel ft. sarika KC Dashain song 2080 - जमरा छरेर - Bishnu Majhi.Shanti shree Pariyar Govinda Poudel ft. sarika KC-------------------------------------------------------🎶 Audio...
हाहाहा 🤣🤣 प्रचण्ड ले india बाट भैसी ल्याएर खतमै गर्यो फेरि झापाली ले देख्नै नहुने 😜😜😜😎
लु हेर्नुस त भखरको News11-09-2023 को है कुबेतको मङगाफ भन्ने ठाउमा नेपाली चेलीबेटीहरुको हरि बिजोग omg कुन दुलामा पसेको छ हाम्रो नेपाल सरकार कम्पनी को मेनेजर फरार😭😭😭
safe journey brother Ktm to kanada
शूभयात्रा भाइ Nabin dhami राम्रो संग जानुहोला क्यानडा को यात्रा सफल रहोस । miss you so much vai
🔊🎵🎧️🎤बर्खा लाग्यो असिना र झरी 🇳🇵🇰🇼🔊🎧️🎤
नेपालमा हुनु हुने दाजुभाइ तथा दिदिबहिनीहरु आमा बुवा सबैजना सचेत रहनु होला हैत बर्सात को समय छ बाडीपहिरो आउछ आफ्नो family र गाइबस्तुको ख्याल राख्नु होला
आज SEE उत्रिणहरुलाई grade अनुसार नेपाल सरकारले दिने रोजगार यस्तो हुन्छ!👇️
grade A+ ल्याए :-pathway कन्सलटेन्सि मार्फत युरोप, अमेरिका
grade A ल्याए :- जापान, कोरिया, अष्ट्रेलिया भाँडा माझ्ने!
grade B ल्याए :- दुबई (UAE) (चौकिदार)
grde C ल्याए :- मलेसिया (चौकिदार)
grade D ल्याए :- भारतमा (कार वास)
grade E ल्याए :- नेता, मन्त्री, प्रधानमन्त्री, रास्ट्रपति!
परिक्षा नै नदिएकाहरु चैँ माओवादी एरिया कमान्डर।😄
एउटा कुरा यो पनि छ् नेपाल मा अङ्ग्रेजी भासा बन्द गर्नु पर्छ अब खाडी तिर को भासा कोरियन भासा र जापानीज भासाको किताब लागू होस नेपाल् का हरेक स्कुल हरु मा अङ्ग्रेजी बोलेर कोही ठूलो न हुने रैछ काम पनि छ् इन उहीँ dv पर्ने हरु लाई काम लाग्छ अङ्ग्रेजी युवा जति खाडी तिर अनि यता को भासा पढाउनु परदैन हरेक स्कुल हरु मा 😉😉
छेलाबुङमाइको निङालो को खनटो कहिले चालु हुने हो ला भायौ omg केहि जानकारी पाम त 2022 मा स्थापना भएको हैनर किन सबै मौन छन त
आमा 100 रुपैया दिनुन 😂😂🤣🤣
🤣🤣🤣
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Website
Address
Kuwait City
Lebanon
Kuwait City
Fa9lAa = going crazy & hyper! [pronounced as 'fasla'] Be free to say whatever you want! We're here to laugh our asses off! و من الفصلة ما قتل xD
Kuwait University/khaldia
Kuwait City
صفحة أ.د.محمد عبدالغفار الشريف الرسمية . تحت اشراف مبا?
The Avenues
Kuwait City
ماركة عالمية من تصميم كويتي وتصنع خارج الكويت هدفنا تمثيل الكويت عالميا واشهارها عالميا تحت اسم الكويت KUWAITI GLOBAL BRAND FASHION WEAR