DXN for Life
Nearby beauty salons
Hawalli 30000
Anurada Pura, Dambulla
Kuwait City
Al Jabiriyah
Quezon City, Kuwait City
Kuwait City
Hawalli
Hawalli
Hawalli S147
Hawalli
Hawalli
Hawally, Hawalli
Hawalli 82002
Hawalli
Best place for Health, Wealth and Happiness.
शुध्द खाना, स्वस्थ शरीर, सुन्दर सोच अनि सफल र समृद्ध जिन्दगी हजुरको लागि आबस्यक छ । छ भने सङ्गठित हुनुहोस हामी शीत अनि चाल्नुहोस परिबर्तनका पाइलाहरु। जतिबेला पनि सल्लाह, सुझाब अनि समाधानका लागि सम्पर्क गर्न सक्नुहुनेछ।
सधै स्वस्थ्य खुसी रहनको लागी DXN कम्पनीले उत्पादन गरेका हरेक अर्गानिक फुड, प्रोडक्ट हरु सेवन गरौं ।
आवस्यक परेमा अर्थात एसको बारेमा थप जानकारी लिन परेमा तुरुन्तै SMS गर्न सक्नु हुनेछ। हाम्रो सेवा विस्वभरि नै छ र हामि हजुर हरूकै सेवाको लागि समर्पित छौं ! "धन्यवाद"
रोग लाग्नु भन्दा पहिले रोग लाग्नबाट बच्नको लगि प्राकृतिक पोषणयुक्त खाना खानुहोस अनि स्वास्थ बनुहोस।
काठमाडौ,भक्तपुर,ललितपुर डेलिभरी सेवा छ। विश्व भरी यो प्रोडक छ,DXN को ब्रान्च बाट उपलब्ध हुन्छ।
बिस्वभरिकै चिकित्सक बिज्ञानमा चमत्कार देखाउन सफल बिगत 28 बर्ष अगाडि देखि निरन्तर रुपमा प्राकृतिक उपचार गर्दै बिस्वभरी फैलिएको DXN GANODERMA बाट उत्पादित स्वस्थ्य सामाग्री प्रयोग गरि स्वास्थ्य जीवनप्रति ढुक्क हुनुहोस।
विशेष उपचार / क्यानसर, रगतमा क्यानसर, एच अाइ भि एडस, हेपाटाइटिस ए. बि. सि., ग्यास्टिक, मुटु, मृगौला, कलेजो, महिनावारी, बाझोपन समस्या, सुत्केरी समस्या, बाथ, दम, पिनास, क्षारे रोग, डण्डिफोर, चर्म रोग, सुस्तमनस्थिती, एलर्जी, शरीर हार्डजोर्नी दुखाइ सम्बन्धि तथा अन्य विभिन्न रोगको आयुर्वेदिक नेचुरल प्रोड्क्ट बाट उपचार गरिन्छ।
DXN is the best place for Health, Wealth and Happiness...!!
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +96565066453
https://eworld.dxn2u.com/s/accreg/en/147110707 👈👇👇🏃🏃🤝💐
✌ Happy good morning dxn✌
Congratulations and Best Wishes..!!
बिस्व स्वास्थय सङ्गठन र संयुक्त राष्ट्र संघको अनुसार,
स्पाईरुलिना पृथ्वीकै सर्बोत्कृष्ट क्षारिय खाना हो जस्मा अत्यधिक मात्रामा पोषण तत्वहरु पाईन्छन। बालबालिकाहरुमा पोषण तत्वको कमि नहोस भनेर स्पाईरुलिना खुवाउदै गरेका केही दृश्यहरु..!!
साभार फेसबुक।
Www.spirulina.com
page like share गर्नु होला।।
DXN is the best place for Health, Wealth and Happiness...!!
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +96565066453
https://eworld.dxn2u.com/s/accreg/en/147110707 👈👇👇🏃🏃🤝💐
A great milestone in the history of DXN Middle East !!!
IIMSAM has appointed Dr. Hassan Katheri and Dr. Asma Munir as the Good Will Ambassadors to promote the malnutrition eradication message across the globe.
Hearty Congratulations Dr. Hassan Katheri and Dr. Asma Munir for achieving this remarkable title.
बिजया दशमीको हार्दिक मंगलमय शुभकामना।।
Happy Dashain to you all..!!🙏🙏
DXN Family..!!🙏🙏
WHY DXN ? PRAMOD TAMANG || DXN NEPAL || DXN BUSINESS Do not forget to Subscribe and Share. First of all i would like thanks all nepalese people from DXNPramod official youtube channel.We are serving for long ...
Nepali Webinar by Mr. Bhanu Bhakta Dhamala(CD).
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +96565066453
https://eworld.dxn2u.com/s/accreg/en/147110707👈👇👇🏃🏃🤝💐
If you have been following Master Kim's training sessions, you will know that she often talks about why deep cleansing occasionally is important! 🤩
Here we have some tips from Master Kim on how to deep cleanse at home based on your skin type.
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +96565066453
https://eworld.dxn2u.com/s/accreg/en/147110707👈👇👇🏃🏃🤝💐
1) गानोडेर्माले सबै किसिमको रोगको उपचार गर्छ भनेर कसरी बिश्वास गर्ने ?
---> गानोडेर्माले हाम्रो शरीरको राेग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ र शरीरलाई आवस्यक पर्ने पोषण तत्वहरु,भिटामिनहरु पूर्ति पनि गर्छ । यहि कारण बाट शरीरलाई रोग लाग्न बाट बचाउने र लागेको रोगबाट पनि छुट्कारा पाउन सहयोग गर्छ। कराेडाै मानिसहरुले फाइदा लिइसकेका छन् । यसले नराम्रो हानी गर्दैन ।त्यसैले तपाईहरुले यसलाई सेवन गर्न सुरु गर्नुहोस् । प्रतिक्रिया देखिन थाले पछी तपाईहरुलाई आफै थाहा हुन्छ ।
2) के सबै रोगहरुकाे लागि एउटै बस्तु गानोडेर्मा हो ?
----> एउटै शरीरले अनेक समस्या उत्पादन गर्छ भने के यो एक्लैले पुरा शरीरलाइ स्वस्थ बनाउन मदत गर्दैन होला त ?
3) कुनै ब्यक्ति स्वस्थ छ भने किन गानोडेर्मा खाने ?
---> स्वस्थ ब्यक्तिले खादा रोग लाग्दैन ।राेगहरुलाई छेकबार गर्दछ। रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउछ र कुनै रोग शरीरको कोषमा लुकेको छ भने पनि निकाल्छ ।त्यसैले गानोदर्मा खानु उपयुक्त हुन्छ।
4) उपचार कहिलेसम्म गर्ने वा कहिले सम्म गानोडेर्मा सेवन गर्ने ?
----> रोगको लक्षण नहाराए सम्म , त्यस पछी सामान्य मात्रामा सधैभरी खादा उपयुक्त हुन्छ।
5 )सबै रोगहरको लागि एउटै गानोडेर्मा भए महँगो होला नि ?
---->यसको उत्कृष्ट गुण र दुर्लभताको कारणले यो असाध्यै महँगो हुनु पर्थ्यो तर क्वालिटी हेर्दा नेपालीहरु गरिबीको रेखामुनी भएकोले महँगो हुन सक्छ तर यसले गर्ने चमत्कारीक काम गर्दा सस्तो र गरिबको निम्ति पनि उपयुक्त छ ।धनि ब्यक्ति त विदेश गएर त्यसै उपचार गरिहाल्छ नि । डी.एक्स.एन . प्रोडक्टहरु तपाई हाम्रो लागि सबैकाे लागि हाे धनि ब्यक्ति को लागि मात्र होइन ।
6) चमत्कारीक जडिबुटी भयको भए किन गानोडेर्माको रेडियो र पत्रपत्रिकामा किन विज्ञापन गर्दैन त ?
---->DXN कम्पनीको आफ्नै सिस्टम छ। बिज्ञापन गरे बापत हिरो हिरोइन र रेडियो , टेलिभिजन र पत्रपत्रिका लाई दिने रकमको स्वयम वा कम्पनीले दिने सुबिधा आफैले पाउनु हुनेछ । यो एउटा DIRECT SELLING कम्पनी हो । कम्पनि र उपभोक्ता बीच मात्र कारोबार हुन्छ, यस कम्पनिमा कुनै एजेन्ट वा अभिकर्ता हुदैन ।बिज्ञापन गर्दा लाग्ने खर्च मिडियाहरुलाई दिनुको सट्टा तपाई हामिहरु जाे DXN मा अाबद्ध हुनुहुन्छ उसलाई कम्पनीको मार्केटिङ प्लान अनुसार बाेनस वा लाभान्स दिन्छ त्यसैले गर्दा बिज्ञापन गरिदैन ।
7)किन प्रत्यक्ष बिक्रि प्रणालीमा लिनु पर्ने ?
----> प्रत्यक्ष बिक्री प्रणाली लाइ अवसरको रुपमा चिनेर स्वस्थ, समृद्ध, सफल बन्न सकिन्छ । बिज्ञापन एजेन्सीहरु हिरो - हिरोइन, मिडिया तथा पत्रपत्रिका लाई पैसा दिनुको सट्टा DXN अाबद्ध ब्यक्तिहरु लाई दिइन्छ।
अन्य थप सल्लाह, सुझाव र जानकारीको लागि हामीलाई सम्झनुहोस् ।
Or Send Direct Message
🏚️Online 🛒Shop
Stock सिमित छ ! चाडो Order गर्नुस् !! Delivery available.
☑️यदि तपाईहरु पनि विभिन्न स्वास्थ्य समस्याले ग्रसित हुनुहुन्छ या रोग लाग्नै नदिन चाहनुहुन्छ हामीलाई सम्झनुहोस्
OUR MISSION HEALTH, WEALTH & HAPPINESS
We are Promoting Health Globally through natural herbs ready for a huge success with dxn...!!
Eid Mubarak to you all..!!🎊🎈🎉
May this special day brings Peace, Happiness and Prosperity to all...🎈🎊🎉
Stay safe stay healthy..!!
God bless you all..!! 🙏🙏
🎊🎈🎉हार्दिक बधाई 🎊🎈🎉
🎊🎈🎉 CONGRATULATIONS..!!🎊🎈🎉
🎊🎈🎉BEST WISHES🎊🎈🎉😍
कुवेत बाट DXN यात्रा सुरु गरि माल्टा मा रोजगारिको लागि आएर कम्पनिको काम को बाबजुद पनि आफ्नो बचेको समय लाई महत्त्व दिदै DXN company को सिस्टम लाई follow गर्दै र प्रोडक आफु पनी खादै र अरूलाई पनि खुवाउदै जादा आज यस सिस्टम मा पहिलो पद SA(Star Agent)हासिल गर्न सफल हुनु भएको मा SA Chhiten Barfong तिमि लगाएत तिम्रो सम्पुर्ण टिम प्रती हार्दिक बधाइ छ । CA सम्म को यात्रा सफल रहोस भन्ने अग्रिम शुभकामना..!! See you on the Top..!! once again Congratulations Sir...!!🎊🎈🎉
Keep in touch with us for Health, Wealth and Happiness..!!
Have retirement in young age and short time.
Stay safe stay healthy with us..!!🙏🙏
हरे कृष्ण 🙏🙏
About DXN:
Company Background:
Datuk' Dr. Lim Sio Jin started the business in quest of the benefits of mushroom on human health. His deep interest and endless efforts has driven him to utilize the fullest potential of Ganoderma or Lingzhi, which is well-known as the King of Herbs, for human health and wealth, with the establishment of DXN in 1993. The core business activities of DXN include cultivation, manufacturing and marketing of the health food supplements. Based in Malaysia with worldwide operation, the company is well-known for its Ganoderma business. Its product lines include dietary supplements, food and beverages, personal care products,skin care & comestic, household products and water treatment system. Since its inception in 1993, DXN has upheld its concept of 'One Dragon One World One Market and One Mind'. With this powerful concept, DXN has sailed through continuous growth over the years. On 30 September 2003, DXN Holdings Berhad was listed on the Main Board of the Bursa Malaysia. DXN was delisted on 27 December 2011 due to take-over offer by the founder.
DXN Holdings Berhad is the investment holding and management company of DXN Group. DXN's high regard for quality earned the company many outstanding citations and recognitions from various health and business organizations. Along with the solid foundation and sustainable development, DXN has rapidly diversified into other business activities, which include property, renewable energy, information technology, etc. In its core business of network marketing, the rapid global expansion of DXN is recognized internationally by its vast growth of members worldwide and its amplification of footprint in key strategic locations. With over 10 million registered distributors worldwide, DXN is solidifying its position as the world leader in Ganoderma products.
Products:
Health Food Supplements
Food & Beverages Product Series
Household Product Series
Personal Care Series
Skin Care & Cosmetic Series
Water Treatment
A real Hero of the whole world, Founder and CEO of DXN, Datuk Dr. Lim Sio Jin. Many many Happy Returns of the Day, Happy Birth Day to you Dr. Lim.
God bless you always...!!🙏🙏🎉🎈🎊
DXN Family
Grand Inauguration of DXN MABELA (OMAN)
DXN's Brand new branch in now officially open in OMAN
Rush to the branch and enjoy the new shopping experience at
DXN Mabela
Building no. 1448
Block No. 373, Way No. 7319
Al Masrrat Street, Mabela South
Oman
Ph - +968 96501292
नयाँवर्ष २०७८ को पावन अवसरमा सुख,शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगति साथै नयाँ दिन, नयाँ उमंग, जोश र जागरूक सहित सभ्य र भब्य बनोस, सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ..!!
Happy New Year 2078 to all...!! 🙏🙏🙏
DXN Family
Ramadan Kareem to all Muslim Brothers , Sisters, Family and all Muslim Religions .. !! May peace and love spread all over the world .. !!
God bless you all..🙏🙏
रच्यो इतिहास DXN नेपालले 🌹
✍️ आज Dxn नेपालले इतिहास रचेको दिन गर्वले छाती चौडा हुन्छ किन कि हामिले रोजेको बाटो गलत होइन सहि हो भन्ने कुरोलाई प्रमाणित गरेर Dxn कम्पनीको अन्तिम पद
(CA) क्राउण्ड एम्बेस्डोर बन्न सफल हुनु भएकोमा Dxn नेपाल कै पहिलो ( CA )एवं DXN History कै सबै भन्दा कान्छो Crown Ambassador (CA) हजुरलाई सारा Dxn प्रेमी नेपालिहरुको तर्फ बाट हार्दिक हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
Congratulations and Best Wishes to Mr.&Mrs. Khadka..🎉🎈🎊
You proved that nothing is impossible..!!
अब पालो हाम्रो ।।🙏🙏
صباح الخير دي إكس إن ..
تدعوكم اللجنة العربية - دي إكس إن الشرق الأوسط، ضمن سلسلة من اللقاءات الهادفة والمتميزة؛ لحضور:
حلقة نقاشية حول:
التسويق عبر الفضاء الإلكتروني
يقدمها نخبة من الناجحين من DXN الشرق الأوسط:
أ. صدام السلماني
ماسي ذهبي تنفيذي - من العراق
أ. هدى طهماز
ماسي ذهبي تنفيذي - من الأردن
أ. منصور أحمد منصور
ماسي ذهبي - من الإمارات
حمزة البلوشي
ماسي ثلاثي - من الإمارات
✓ ستعقد الحلقة يوم:
🗓️ الأحد الموافق 28 مارس 2021م
✓ وذلك في الأوقات التالية:
🕗 9:00 مساءً بتوقيت مكة المكرمة
🕤 10:00 مساءً بتوقيت الإمارات
🌐 عبر منصة الزووم
https://us02web.zoom.us/j/82472455073
🌐 وصفحة فيسبوك DXN الشرق الاوسط:
https://www.facebook.com/dxn.middleeast/
🎖️ والدعوة عامة للجميع🥇
RESIDUAL INCOME IN DXN (ENGLISH WEBINAR)
BY Dr.S RANJAN (CD)
Date: Mar 28, 2021
08:00 PM UAE
07.00 PM KSA
Register in advance for this webinar:
https://us02web.zoom.us/webinar/register/WN_ctev-F0pT3qvp542r5dcqQ
✍️ आज(20-03-2021) Kathmandu, नेपाल मा हुँदै गरेको DXN र स्वास्थ सम्बधी जानकारी मुलक कार्यक्रमको झलकहरु:
समयमै मेहनत गरौ भबिस्यको लागी ।।
थप जानकारीको लागि सम्पर्क गर्नु होला।।🙏🙏
🍄DXN GANO MASSAGE OIL🍄
UGAT PROBLEMS ??
Hindi ka ba makapagshorts dahil sa varicose veins mo ?
Say goodbye to your varicose veins and say hello to your oh...so flawless skin ❤️
Pwede rin sa kahit anong Skin problems.
Pwede rin sa masasakit na katawan😊
DXN Ganozhi Massage Oil
100% Ganoderma Extract & Palm Oil
📌Mild injuries,
📌burns,
📌cramps,
📌and sensitive or itchy skin are common occurrence in daily life.
To overcome this, one has to identify the problems and seek for suitable solutions.
Gano massage Oil contains Ganoderma extract and Palm Oil., Gano Massage Oil is suitable for daily use.
Use Gano Massage Oil everyday to provide you and your family smooth and supple skin.
*Direction for use of DXN Ganozhi Massage Oil
📌1. Shake well before use.
📌2. Apply sufficient amount on palms and rub gently.
📌3. Best for deep and superficial massage technique especially on large body parts
📌4. For external application only.
*Contents :
70% Palm Oil
30% Ganoderma Extract
Note : Pwede sa sugat, sakit ng tiyan, sore eyes, singaw.
Pm for orders
Proven and Natural Solution To Prevent and Recover From Mayoma.
ANO ANG MAYOMA?
Ang mayoma ( uterine fibroids; mayoma uteri) ay mga bukol-bukol na umuusbong sa matres ng babae sa mga taong maaaring magdalang-tao.
Hindi ito cancer at hindi isang nakakamamatay na sakit subalit ito'y maaaring magdulot ng kirot o sakit sa puson at pagbabago sa monthly period.
Gayun paman, karamihan ng babaeng may mayoma ay walang nararanasan na sintomas.
ANO ANG SANHI NG MAYOMA?
Hindi pa lubusang naipapaliwanag ang pagkakaron ng mayoma. Ang kasalukuyan paliwanag ay ang pagkakaron ng mayoma ay dulot ng kombinasyon ng 'genetics' ( nasa lahi) at mga ' hormones ' sa katawan.
Sino Ang May Posibilidad Na Magkaroon Ng Mayoma?
Lahat ng babae na nireregla pa o maaari pang magdalang tao ay pwedeng maapektuhan ng mayoma. Napag-alaman na kung ikaw ay nabuntis at nagdalang-tao noong nakaraan, bumababa ang posibilidad na magkaroon ka ng mayoma.
Ang paggamit ng pills o OCPs para sa family planning ay napag-aralan ding nakakababa ng risk sa mayoma, ngunit marami pang pag-aaral ang kailangan gawin upang matiyak ang mga ito.
Papano makakatulong ang DXN products para sa taong may MAYOMA?
Walang anumang gamot na maaaring magtunaw ng mayoma... Ang solusyon sa ganitong problema ay kadalasang operasyon lang.
Ang RG GL ay isang mabisang supplement na malake ang maitutulong sa anumang bukol na nasa loob ng ating katawan.
Ang SPIRULINA naman ay Alcaline Food na magsusupply ng tamang nutrients sa ating katawan at mag-aayos ng daloy ng ating dugo.
Ang ANDRO G naman ay Natural Pain Killer na makakatulong sa anumang sakit o kirot na dulot ng mayoma.
Ang MORINZHI naman ay isa sa mga supplement na napatunayan ng mga dalubhasa na mabisa magtunaw ng anumang bukol o kahit cyst o mayoma sa loob ng katawan.
Ang lahat po ng DXN supplements ay:
✔walang overdose
✔walang underdose
✔at walang side effect
Kaya safe po ito gamitin at walang dapat ikabahala dahil lahat po ng DXN PRODUCTS ay:
✔FDA approve
✔ISO certified
✔HALAL certified
✔DSAP member
✔HADSAP member
"Prevention is better than cure."
If you want to avail with special factory discount price, we can help. Message us now.😊
Like and share to your loveones😘
পারিব না এ কথাটি বলিও না আর একবার না পারিলে দেখো শতবার চেষ্টা করলে সবকিছুই সম্ভব তবে তার লক্ষ্য ও উদ্দেশ্য একটাই থাকা উচিত
একদিন বাংলাদেশের মানুষও এমন হবে আমি তা বিশ্বাস করি, এই DXN এর মাধ্যমে বিশ্ব ভ্রমন এবং বিশ্ব জয় করা সম্ভব, DXN এ মেম্বার শিপ হতে হলে ইনবক্সে যোগাযোগ করুন।
DXN PRODUCT KNOWLEDGE
20th MARCH 2021
08:00 PM UAE
07.00 PM KSA
Topic: Hindi Webinar By Madam.Roshan Aara (TD)
Register in advance for this webinar:
https://us02web.zoom.us/webinar/register/WN_inHdqhjPQ8miZMwdRD2c8Q
Benefits of DXN Ganozhi Soap..!!
Dxn गानोझी साबुनको अतुलनीय फाइदाहरु || Pusta Chamling Rai Don't Forget To Subscribe The Channel.Don't forget to like and share with everyone if you liked this video !Camera/Editor :- Pusta Chamling Rai Cameraman :- ...
NDSOC DXN is inviting you to a scheduled Zoom meeting.
Topic: 3 mahine Leadership talim samapan
Time: Mar 16, 2021 10:00 PM Kuala Lumpur
Join Zoom Meeting
https://zoom.us/j/94245193853?pwd=aUNoOTBOb1pUUWRLcmZWRG5hb2I5QT09
Meeting ID: 942 4519 3853
Passcode: 123456
Hi Leader
You are invited to a Zoom webinar.
Date : Mar19, 2021 Friday
08:00 PM UAE
07.00 PM KSA
Topic: Hindi Webinar By Mr.Dev Narayan (DD)
Register in advance for this webinar:
https://us02web.zoom.us/webinar/register/WN_kxiXjUnrRtWVoOFF8WJHrw
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +96565066453
https://eworld.dxn2u.com/s/accreg/en/147110707👈👇👇🏃🏃🤝💐
Hindi Webinar By Mr.Ameer Sultan (DD)
Mar 14, 2021
08:00 PM UAE
07.00 PM KSA
Register in advance for this webinar:
https://us02web.zoom.us/webinar/register/WN_9EHZ9TSkT8Srcn_7T82mgQ
Happy Women's Day...!!
WOMEN'S DAY WISHES TO ALL INCREDIBLE WOMEN !!!
#नारिदिवस
DXN Family...!!
कतिपयलाई थाहा नहुन सक्छ्👇️👇️👇️👇️
👉️बाझोपन के हो?हुने कारण ?
कृपया सबैले जान्ने पर्ने कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ। यसलाई अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज सबफर्टिलिटी शब्द प्रयोग हुन थालेको छ। उपचारपछि गर्भ रहेन भने त्यसलाई इनफर्टिलिटी र उपचार सम्भव भएको अवस्थालाई सबफर्टिलिटी भनिन्छ ।
महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?
हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष महिलालाई मात्र दिइन्छ। यसमा महिला-पुरुष दुवै बराबर जिम्मेवार हुन्छ।
बाँझोपन हुने कारण के-के हुन् ?
बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड अर्थात् अनियमित नहुँदा समयमा अण्डा बन्दैन, जसले गर्दा बाँझोपन हुने सम्भावना रहन्छ । यसैगरी पाठेघरमा ट्युमर पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि बाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजको विविधि केमिकल खाने कुरा प्रदुषण हावापानी तथा धूम्रपान आदिका कारण पनि बाँझोपन हुन्छ । विदेश -खाडी मुलुक) गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा कम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहित दम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्र सन्तान जन्माउने सोच राखेका हुन्छ । यसले पनि शिशु नहुने सम्भावना वृद्धि हुन्छ । जंक फुड खाना तथा अस्वस्थकर जीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ ।
कुन उमेर शिशु जन्माउन उपयुक्त हुन्छ ?
ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना हुन्छ । चिकित्सकको सन्दर्भमा २५ देखि ३५ वर्षको उमेर महिलाले शिशु जन्माउने उपयुक्त उमेर हो ।
बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?
विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णय लिनुपर्छ । स्वस्थ जीवनशैलीको लागि स्वस्थ खाना हरियो सागसब्जी फूलफुल र जडिबुटीहरूको खानामा बढी मात्रमा ध्यान दिने।
के कारणले हुन्छ बाँझोपन ?
खासमा बाँझोपन तीन कारणले हुन्छ ।
(१)पहिलो कारण, श्रीमानको शुक्रकिटमा खराबी भएर हुने बाँझोपन :- यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ ।
(२)दोस्रो, महिलामा डिम्ब नबन्ने समस्या भएर। त्यो पुरुषकै समस्याको हाराहारीमा देखिएको छ।
(३)तेस्रो, महिला–पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले देखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको छ ।
महिलामा के कारणले हुन्छ यस्तो समस्या ?
महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य समस्याहरू पनि देखिने गरेका छ गर्भ नबस्नुमा पाठेघरको नली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब बन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुनसक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ ।
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।
सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार–प्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।
अस्थायी साधनले के गर्छ ?
परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने कुनै–कुनै अस्थायी साधनले लामो समय (६ महिना–१ वर्ष)सम्म पनि गर्भ बस्ने समय धकेल्न सक्छ ।
थाहा नभएका कारणले हुने बाँझोपन
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम हेर्नुपर्ने, अन्य हर्मोनहरूको पनि जाँच गर्नुपर्छ ।
यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन । पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमान्को समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ । यस्तो अवस्थामा आकस्मिक रूपमा पछि आफैँ बच्चा हुने पनि छन् तर, लामो समयसम्म पनि कारण थाहा छैन भने प्राकृतिक जडीबुटीबाट उपचार गर्भाधान गर्यो भने बच्चा हुने सम्भावना हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ ।
कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि अप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ । अप्रेसन गरिसकेपछि मान्छे उभिन्छ, त्यहाँ भएको जति फोहोर विकारहरू पाठेघर र नलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ ।
त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन यो समस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसको कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । ७ प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ । यसको उपचार रातो च्याउबाट हुनसक्छ।
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।
सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार–प्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।
कुन समयमा बच्चा पाउनु उचित ?
महिलाको उमेर २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रो हुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन । यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सो समयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुने हुन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा, डायबिटिज, हाइपरटेन्सन, ओभर वेटले गर्दा समस्या हुन्छ । पेट नै बोक्नुचाहिँ खराबी होइन, तर आमालाई अन्य रोग लाग्ने भएको हुँदा समस्या हुनसक्छ ।
बँझोपनलाई यसरी समाधान गर्न सकिन्छ.?
१ पहिलो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्ने ।
२ कारण थाहा भएपछि कारणको प्राकृतिक जडीबुटीको प्रयोग गरि उपचार गर्ने ।
३ शुक्रकिटको खराबी छ भने त्यो बढाउन लागि जडिबुटीको राजा रातो च्याउ खाने ।
४ बढ्न सकेन भने श्रीमान्को शुक्रकिट लिएर प्राकृतिक गर्भाधान गर्ने ।
५ श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने प्राकृतिक जडिबुटीको products खाने ।
६ तौल धेरै छ भने तौल घटाउने ।
इन्फेक्सन छ भने त्यसको प्राकृतिक उपचार गर्ने ।
७ पाठेघरमा मासु पलाएर बच्चा बस्न सकेको छैन भने त्यसलाई फाल्नु पर्दैना DXN COMPANY बाट बन्नेको PRODUCT हरू सेवन गर्नुहोस यसलाई मानव शरीरमा गडबड भएको BODY CELLS SYSTEM लाई सही बनाउन्छ SYSTEM सही हुन्नु नै यो समस्याबाट मुक्त हुन्नु हो।
केही पनि कारण छैन र बच्चा बसेको छैन भने जडीबुटीको खानाबाट गर्भाधान गर्न सकिन्छ ।
नली नै बन्द छ र अन्य कारणले बच्चा बसेन भने त्यसका लागि प्राकृतिक खानाको प्रविधि अपनाउन सकिन्छ ।
पुरुषले चुरोट खान्छ भने छोड्ने ।
लागुऔषधको कुलत छ भने त्यो पनि छोड्नुपर्छ ।
धेरै गर्मी ठाउँमा काम गर्ने छ भने काम परिवर्तन गर्ने । शुक्रकिट निर्माणका लागि अण्डकोशको तापक्रम ३२–३३ डिग्री हुनुपर्छ यसको लागि DXN को GL ले काम गर्छ।
बाँझोपनको मात्र
डिएक्स.एन.कम्पनीको खाध्यपुरक सामाग्रीहरूको सेवनले कतिपय बाँझोपनको समस्याहरूमा पनि उल्लेख्य।
निम्न तरिकाले सेवन गर्न सकिन्छ :
Cordyceps 3 देखि 5 Tablet (2time use)
GL 3 देखि 6 Capsule (2Time use)
Spirulina 3 देखि 5 Tablet (2Time use)
Cordyceps coffee १ स्याचेस (2 time use)
(अवस्था हेरेर आवस्यक खुराक थप्दै या घटाउंदै जानसकिन्छ)
स्थानीय मह(लोकल)१ चम्चा ठूलो
सुत्नुभन्दा आधा घण्टा अगाडि समस्या भएको मानिसले राम्ररी महमा घोलेर प्रत्येक दिन महिनावारी नरोकिएसम्म खाईरहने।
मात्र महिनावारी भएको दिन देखि ६ दिनसम्म नखाने त्यहाँ देखि माथि फेरी खान्नु सुरू गर्नुहोस।
स्वास्थ नै मानिसको अमूल्य सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +96565066453
https://eworld.dxn2u.com/s/accreg/en/147110707👈👇👇🏃🏃🤝💐
DXN के हाे ? स्वास्थ्य कसरी हुन्छन ?
DXN गानोथेरापीबारे सामान्य जानकारी
आजको संसारमा, वहुसंख्यक जनसंख्याहरु वातावरणिय प्रदुषण, तनाव र धेरै बोसोको मात्रा, कोलेस्ट्रोल, चिनी, नुन र रसायनिक अखाद्य तत्वहरु र अस्वस्थ्यकर खानपान र जीवनशैलीको कारणले विरामीहुनु-पूर्वको अवस्थामा छन् । यस किसिमको परिस्थितिमा, रोग लागेर उपचारको पछि लाग्नु भन्दा, स्वास्थ्य अवस्थामा देखिन सक्ने खराबीबाट बच्नु नै वुद्धिमानी हुन्छ । एउटा भनाइ पनि त सर्व-प्रचलित छ “रोगको उपचार गर्नु भन्दा रोगबाट बच्नु नै बेस हुन्छ।”
गानोथेरापी भनेको संतुलिततरिकाले उपचार गर्ने धेरै वैकल्पिक उपायहरु मध्ये एक पूर्ण उपाय वा तरिका हो । गानोथेरापी यो विश्वासमा आधारित छ कि हाम्रो शरीर आँफैमा सबैभन्दा उत्तम डाक्टर हो । हाम्रो शरीरको प्रतिरक्षा शक्ति (इम्युन सिस्टम) उच्च क्षमतामा हुँदा एकैपटक धेरै रोगहरुसँग लड्न सक्छ र कुन रोगसँग पहिले लड्ने र कुनसँग पछि लड्ने भन्ने प्राथमिकता पनि जान्दछ र साइड-इफेक्टहरु पनि हुँदैन । यसरी शरीर भित्रको विकार र विषाक्त तत्वहरुबाट छुटकारा पाउँदा वा रोग निको हुँदा त्यसको प्रतिक्रिया केवल देख्न वा महसुष मात्र गर्न सक्छौं । गानोथेरापीमा फलको सिंगो भागबाट गानोडर्मा झिकिन्छ र यसको माइसेलियमालाई स्वास्थ्य लाभको लागि प्रयोगमा ल्याइन्छ ।
गानोथेरापीका ५ आधारभूत सिद्धान्तहरु:
१. अस्वस्थता वा रोगका मुख्य २ कारणहरु हुन्छन्: शरीर भित्र हुने विषाक्त तत्वहरु र शरीर भित्रकोतालमेलमा गड्बडी
२. गानोडर्माले रोगको उपचार गर्ने होइन, यसले शरीर भित्रको विविध प्रणालीमा संतुलन ल्याउन मद्दत गर्छ र रोग विरुद्ध लड्ने प्रतिरक्षा शक्तिलाई सुधार गर्छ ।
३. यदि शरीरमा कुनै प्रतिक्रिया (रियाक्सन) देखिन्छ भने, त्यो हाम्रो शरीर भित्रकै कुनै प्रणालीको कारणले गर्दा हो; गानोडर्मा सेवन गरेको कारणले होइन ।
४. सेवन गरिने गानोडर्माको मात्रा (डोज) कुनै पनि रोगहरुको लागि सान्दर्भिक हुदैनन् ।
गानोथेरापीका चरणहरु
गानोथेरापीका केही चरणहरु निम्न अनुसार छन्:
चरण १: स्क्यानिङ्ग (१ देखि ३० दिन सम्म)
गानोडर्माले शरीरको कार्यलाई नियमित गर्न मद्दत पुर्याउँछ । शुरु-शुरुमा गनोद्रर्मा लिंदा, स्क्यानिङ्गको प्रभाव स्वरुप शरीरले धेरै किसिमको प्रतिक्रियाहरु पनि देखाउन सक्छ, जसको मद्दतले हाम्रो शरीरका कुन-कुन भाग वा अंगहरु मा समस्या छ भन्ने पुर्ण जान्कारी पाउन सकिन्छ।
थप जानकारीको message गर्न सक्नु हुनेछ।।
Fastest Dxn Crown Ambassador
In the Dxn World
Mrs. AMIRA ALYOUBI
From (Saudi Arabia)
DXN CA in 29 Months
Within 3 Years Now Making
50,00,000/- (50 Lacs) INR
Monthly.
Change Your Future with DXN
Join Dxn Now Click Link
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +965 65066453
https://eworld.dxn2u.com/s/accreg/en/147110707 👈👇👇🏃🏃🤝💐
नमस्ते ,Happy Good Morning 🌄🌺🌷 DXN
तपाइँलाई एक जूम वेबिनार मा आमन्त्रित गरियो।
मिति र समय: बिहिबार 4 फरवरी,, 2021, युएई 08:00 बेलुका 07:00 KSA
Nepal time,09: 45PM
India time 09:30pm
शीर्षक: नेपाली वेबिनार
श्री भानुभक्त धमला (CD) Crown 👑 Diamond द्वारा
कृपया वेबिनारमा सामेल हुनको लागि तलको लिंक क्लिक गर्नुहोस्:
https://us02web.zoom.us/j/85284448852
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +96565066453
https://eworld.dxn2u.com/s/accreg/en/147110707👈👇👇🏃🏃🤝💐
ONLINE EXCLUSIVE TRAINING (FEBRUARY 2021)
Mark your calendar for online exclusive of Basic Training Modules and continue learning from our guest Speakers on February 2021 at 2:00 PM with the following details:
February 6, 2021 | DXN Ganotherapy with
SSD Reynante Morales hosted by ASC Mindanao Allan Ricafort
Link:
https://us02web.zoom.us/j/88345615556?pwd=MkQvQXRYbXpPbzJkejVMTTUvNVNZUT09
Meeting ID: 883 4561 5556
Passcode: 768407
February 13, 2021 | Online Product Knowledge with ESSD Joeffrey Baynosa hosted by ASC Visayas Rene Antonio Jr.
Link:
https://us02web.zoom.us/j/88457704147?pwd=K1RWZVFWbU00enE4R3lKYXRUUjNqUT09
Meeting ID: 884 5770 4147
Passcode: 264240
February 20, 2021 (1:00 PM) | DXN New Distributors Training with ESSD Gene Macaraig hosted by ASC North Luzon Ivy De Guzman
Link:
https://us02web.zoom.us/j/83028453438?pwd=Z3VEUHo4UTF1MFZMVzBCWStNL1NrQT09
Meeting ID: 830 2845 3438
Passcode: 454925
February 27, 2021 | DXN Culture with ESSD Mark Lester Morales hosted by ASC South Luzon Dionisio Estañol
Link:
https://us02web.zoom.us/j/84173222973?pwd=NzhUdTd5MC9sZDdBWjg4eEkwRld5dz09
Meeting ID: 841 7322 2973
Passcode: 060598
Join with invites and win exciting product freebies.
Open to all DXN Distributors! You may access via the above link or meeting and passcode.
For more info/Products/System/New joining, Please message us or,
Mem ID: 147110707
Mob : +96565066451
https://www.dxnarabia.com/pws/147110707
Time: Jan 26, 2021 09:00 PM India
Join Zoom Meeting
https://us02web.zoom.us/j/85311568203
Meeting ID: 853 1156 8203
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Salmiya
Maidan Hawally
Salmiya
Fragrance Station is where you can buy your favorite designer fragrances. YOUR SCENT, YOUR STYLE.
الكويت
Salmiya, [email protected]
إنما الأمم الأخلاق ما بقيت ان همو زهبت أخلاقهم زهبو ���
Maiden Hawally, Salmiya
Salmiya, 12001
we do in house service for hair #hairkeratin #hairprotein #hairrebonding #hairroots #hairstraightening #haircolor #homeservice #inhousehomeservice