Videos by A revolutionary_एक क्रान्तिकारी in Putrajaya. अन्याय र अत्याचारको बिरुद्ध बोल्ने आंट गर! सहि बिचार छान,नेतृत्व लिने साहस गर,आफ्नो व्यवस्था आफैं बनाउ ✊✊
घडी चोरलाइ सुमना जि को कडा पन्च लाइन ।
उदाउदै गरेकी निडर महिला नेत्री सलाम छ तपाइको स्पिच लाई । आरोप पनि अलि सुहाउँदो लगाउनी हौ दलालहरुले ।
घडी चोरलाइ सुमना जि को कडा पन्च लाइन । उदाउदै गरेकी निडर महिला नेत्री सलाम छ तपाइको स्पिच लाई । आरोप पनि अलि सुहाउँदो लगाउनी हौ दलालहरुले ।
सहकारीको करोडौं करोड अपचलन चाहिँ आफू लगायतका भ्रस्टहरुले स्वाहा पार्ने, तिर्न चाहिँ सरकारले तिरिदिनु पर्ने? दिनदहाडै जनताको पसिना चुस्न खोज्ने यो फटाह कति बाठो बन्या हो// तिमी सद्दे छौ भने उच्चस्तरीय छानबिन समिती गठन गर्न दिएर आफुलाइ सत्य प्रमाणित गर र जिन्दगीभर इमानको राजनिती गर्छु भनेर प्रबचन दिएर हिड अनि मानिदिउंला तिमिलाइ ।
मानिसले भुतप्रेत बनाउंछ र आफैले बनायका भुतप्रेतको एउटा कथा बनाउंछ र त्यो आफै डराउंछ/ मसान आफै बनाउंछ आफै डराउछ; (एमाले अध्यक्ष,केपी शर्मा ओलि)
follow गरेर साथ दिनुहोला🙏 गृहमन्त्री रबि लामिछानेको विषयमा रमेश खरेलको टिप्पणी कस्तो लाग्यो? सम्बन्ध बिगि्रएकै होर!! रबि लामिछाने र रमेश खरेलमा को सहि // ल राखौं आफ्नो आफ्नो बुझाइ । अडियो ⬇️⏸️
Full vedio काङ्ग्रेसले अर्थमन्त्रीको माध्यम बाट नेपालका सम्पुर्ण बिमानस्थल भारतलाइ सुम्पने भैसके पछि प्रचण्डले अचानक गठबन्धन परिबर्तन गरेका रहेछन । page लाइ follow गर्नुस् र vedio लाई सम्पुर्ण जनता सामु पुर्याउन सक्दो सेयर गर्नुस् ।
काङ्ग्रेसले अर्थमन्त्रीको माध्यम बाट नेपालका सम्पुर्ण बिमानस्थल भारतलाइ सुम्पने भैसके पछि प्रचण्डले अचानक गठबन्धन परिबर्तन गरेका रहेछन । page लाइ follow गर्नुस् र vedio लाई सम्पुर्ण जनता सामु पुर्याउन सक्दो सेयर गर्नुस् ।
३५०० बर्ष पुरानो जात व्यवस्था खारेज गर्नको निम्ति सहि बिचार सहितको राजनैनिक पार्टी तथा संगठन हुनुपर्छ र त्यो "जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल" हो । जात व्यवस्था निश्चित समुदायको समस्या मात्र नभई देश बिकासको प्रमुख बाधक हो साथै दक्षिण एसिया कै ठुलो समस्या हो । त्यसैले यो बदलिदो परिवेशमा,बिज्ञान र प्रबिधिको युगमा हामिले बाचिरहदा हामीले कस्तो समाज निर्माण गरिरहेका छौँ अथवा कस्तो समाज निर्माण गर्ने भन्ने तर्फ छलफल र बहस ब्यापक हुनुपर्छ । जात व्यवस्था खारेजको आन्दोलनमा प्रत्येक समुदायका मानिसहरु निसंकोच सहभागी बन्नै पर्छ किनकी यो सबैको साझा समस्या हो । पृतिसत्तात्मक सोछ त्याग गरौं,,ढिला नगरौं..