A revolutionary_एक क्रान्तिकारी
अन्याय र अत्याचारको बिरुद्ध बोल्ने आंट गर!
सहि बिचार छान,नेतृत्व लिने साहस गर,आफ्नो व्यवस्था आफैं बनाउ ✊✊
मलाइ चिन्नु भो? ल भन्नुस है//
🎤लौ न घडी त मेरो सुरवालको गोजिमा परेछ🤔
घडी चोरलाइ सुमना जि को कडा पन्च लाइन ।
उदाउदै गरेकी निडर महिला नेत्री सलाम छ तपाइको स्पिच लाई । आरोप पनि अलि सुहाउँदो लगाउनी हौ दलालहरुले ।
बिजुली बालेको २ अर्ब नतिर्ने इन्डियन उध्योगमा बिजुली जोड्न केपिले कुलमानलाई दियको ठाडो आदेसलाइ के भन्नू हुन्छ//
प्रचण्डले बिश्वासको मत लिने बेला घोक्रो पुलाउदै संसदीय दलको हैसियतले खोकेको यो पश्चिमा एन्जिओको दलाल दौरा सुरुवाल सिलायर मन्त्री हुन ठिक्क भयको बेला केपिले जिल्ला पारिदियपछी बिरत्त भयर जङ्गल जङ्गल चार्दै हिडेको छ । हात्ती आयो हात्ती आयो फुस्स// केही भन्नू छ? तल कमेन्टमा हैत।
काण्डै काण्ड्मा मुछिएका एकसे एक देश लुट्ने मन्त्रीहरु आयछन केपि सरकारमा ।
champions again😁"Copa america 2024"
Congratulations to all of us Argentina fans😍
Never forget spainish no. 19 & 17
Congratulations spain for uefa euro cup 2024
यो व्यवस्था ल्याउन हाम्रो केहिपनी भुमिका रहेन होला तर यो व्यवस्था जोगाउन हाम्रो महत्वपूर्ण योगदान रहनेछ अन्तिम समयमा मन जिते रबिले
काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको ४१ यात्रु रहेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको २४ जना यात्रू रहेको एञ्जल बस गरी दुईवटा बस पहिरोमा परि त्रिशूली नदीमा खसेका छन् र उक्त बसहरुमा सवार चालकसहित ६५ जना बेपत्ता रहेको बताइएको छ ।
घटना;नारायणगढ–मुग्लिन सडकको सिमलताल स्थित आज बिहान ३:३० बजेको हो 😥
बालेन कडा✊
भरतिय रअ र सिआइयको डिजाइनमा रचियको काङ्ग्रेस एमाले सत्ता समीकरणको 'नेपाली जनतालाइ काटमारको संघारमा पुर्याउने' रणनीति कस्तो लागिराको छ मित्रहरु?
ल तपाइको बिचार/..
😀😀😀
ठुला ठुला काण्डका दुइ मास्टरहरु । अब देशले मुहार फेर्छ 😁😀
सल्यानको त्रिवेणी ६ लुहाममा रहेको सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण वि.क. लाई कक्षामा खेलिरहेको बेला शिक्षक चन्द्र बहादुर डाँगीले फलामको स्केल प्रयोग गरि रगताम्य हुने गरि कुटपिट गर्दा विद्यार्थी घाइते भएका छन । यो मास्टरलाई के गर्नुपर्ला?
गठबन्धन माथी हमला भयकै होत मित्रहरु?
एकीकृत समाजवादी पार्टिको महादिवेसन चलिरहेको बेला रामकुमारी झकृको चहलपहल देखिदैन त! एमालेमा फर्कने संकेत हो?
एकिकृत समाजवादि पार्टिको महादिबेसन चलेको रहेछ,सिधाान्त कम्युनिस्ट व्यवहार जम्युनिस्ट हुनेत होला!
सपना पनि अनेक देखिन्छन्:-रुस भ्रमणको बेला दृपक्षिय बार्ता गरि फर्कने बेला पुटिन रिसायर राम्रो संग हात पनि मिलायनन्😁
नेपाल आइडल सिजन ५ करन परियारले जितेका छन,बधाइ छ उनलाई ।
दर्शकले साच्चिकै क्षमतावान व्यक्तिलाई भोट गरि बिजेता बनायका छन 👏👏👏 ।
बङ्गालिले बलिङ गर्दा निकालेको आवजले तर्सेर ५ ओभरमा ४ विकेट गुमाएका हुन केटाहरूले 😁,कति सुस्त मनोबल
एउटा म्याच पनि जित्न सकेन नेपालले,सारै दु:खद 😁 के खेल्यो खेल्यो केटाहरू,कन्फिडेन्ट भन्ने कुरा देखियन । ठिकै छ अर्को पटक वल्ड कप जित्ने गरि तयारी गर्नु ।
गृहमन्त्री रबिका १०० दिनका काम एकएक गरि भनौ त!
हार्यो यार नेपाल्😥
अन्तिम राउन्ड्को भोटिङ ओपन भैसक्यो,,राम्रो प्रतिभालाई अन्तिम पटक सबैले भोट गरि जिताऔं।
भोट गर्नको लागि; इसेवा, प्रभु पे र विदेशबाट मोमो एपको प्रयोग गरेर गर्न सक्नुहुनेछ । SMS मार्फत भोट गर्न चाहि 37000 मा 03 टाइप गरेर सेन्ड गर्न सक्नुहुनेछ ।
गृहमन्त्रीले सिंहदरबार आम मान्छेका लागि पनि खुल्ला हुने बतायका छन् । राम्रो कामको खुलेरै समर्थन गर्नुपर्छ घण्टेहरु हो सिक केही ।
टेन्सन,,🤣🤣
हास्नै नजानेको मान्छेलाई पनि हसाउने कमेडी भिडियो ।
बास्तवममै स्वर संगीत लाई न्याय दिन सक्ने क्षमतावान Top 5 प्रतियोगि करन परियार लाई भोट गरेर नेपाल आइडल सिजन 5 को बिजेता बनाऔं ।
लुट्ने,ठग्ने,चोर्ने ,फोर्ने सबै एक ठाउँ हुन पायकोमा गृहमन्त्री हर्सले गदगद 😁
सकस छ नि केटाकेटी हो🤔🤔
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Website
Address
62250
Aras 5/9, No. 47, Persiaran Perdana, Presint 4
Putrajaya, 62100
"Penggerak Kesejahteraan Masyarakat Luar Bandar"
Aras 5, 8-16 Dan 18 , Kementerian Komunikasi Dan Digital, No. 4G9, Persiaran Perdana, Presint 4
Putrajaya, 62100
Jabatan Penerangan Malaysia. Eksklusif Seiring Naratif
Block A, Jalan Seluang P8/7, Bazaar 8,, Wilayah Persekutuan
Putrajaya, 62250
SPECIALIST FOR PROJECT NEW DEVELOPMENT FOR BUMI LOT
N-02-08, Blok N Connezion Commercial, Lebuhraya IRC 3, Resort City
Putrajaya, 62502
Pejuang Muda Wilayah kekal berprinsip
Aras 7-8, Blok D4, Kompleks D, Pusat Pentadbiran Kerajaan Persekutuan
Putrajaya, 62502
Laman Interaksi Sosial Jabatan Pembangunan Kemahiran (JPK), Kementerian Sumber Manusia (KSM)