A revolutionary_एक क्रान्तिकारी

A revolutionary_एक क्रान्तिकारी

अन्याय र अत्याचारको बिरुद्ध बोल्ने आंट गर!
सहि बिचार छान,नेतृत्व लिने साहस गर,आफ्नो व्यवस्था आफैं बनाउ ✊✊

23/07/2024

मलाइ चिन्नु भो? ल भन्नुस है//
🎤लौ न घडी त मेरो सुरवालको गोजिमा परेछ🤔

21/07/2024

घडी चोरलाइ सुमना जि को कडा पन्च लाइन ।
उदाउदै गरेकी निडर महिला नेत्री सलाम छ तपाइको स्पिच लाई । आरोप पनि अलि सुहाउँदो लगाउनी हौ दलालहरुले ।

20/07/2024

बिजुली बालेको २ अर्ब नतिर्ने इन्डियन उध्योगमा बिजुली जोड्न केपिले कुलमानलाई दियको ठाडो आदेसलाइ के भन्नू हुन्छ//

18/07/2024

प्रचण्डले बिश्वासको मत लिने बेला घोक्रो पुलाउदै संसदीय दलको हैसियतले खोकेको यो पश्चिमा एन्जिओको दलाल दौरा सुरुवाल सिलायर मन्त्री हुन ठिक्क भयको बेला केपिले जिल्ला पारिदियपछी बिरत्त भयर जङ्गल जङ्गल चार्दै हिडेको छ । हात्ती आयो हात्ती आयो फुस्स// केही भन्नू छ? तल कमेन्टमा हैत।

16/07/2024

काण्डै काण्ड्मा मुछिएका एकसे एक देश लुट्ने मन्त्रीहरु आयछन केपि सरकारमा ।

15/07/2024

champions again😁"Copa america 2024"
Congratulations to all of us Argentina fans😍

Photos from A revolutionary_एक क्रान्तिकारी's post 14/07/2024

Never forget spainish no. 19 & 17
Congratulations spain for uefa euro cup 2024

14/07/2024

यो व्यवस्था ल्याउन हाम्रो केहिपनी भुमिका रहेन होला तर यो व्यवस्था जोगाउन हाम्रो महत्वपूर्ण योगदान रहनेछ अन्तिम समयमा मन जिते रबिले

Photos from A revolutionary_एक क्रान्तिकारी's post 12/07/2024

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको ४१ यात्रु रहेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको २४ जना यात्रू रहेको एञ्जल बस गरी दुईवटा बस पहिरोमा परि त्रिशूली नदीमा खसेका छन् र उक्त बसहरुमा सवार चालकसहित ६५ जना बेपत्ता रहेको बताइएको छ ।
घटना;नारायणगढ–मुग्लिन सडकको सिमलताल स्थित आज बिहान ३:३० बजेको हो 😥

07/07/2024

बालेन कडा✊

03/07/2024

भरतिय रअ र सिआइयको डिजाइनमा रचियको काङ्ग्रेस एमाले सत्ता समीकरणको 'नेपाली जनतालाइ काटमारको संघारमा पुर्याउने' रणनीति कस्तो लागिराको छ मित्रहरु?

03/07/2024

ल तपाइको बिचार/..

02/07/2024

😀😀😀

02/07/2024

ठुला ठुला काण्डका दुइ मास्टरहरु । अब देशले मुहार फेर्छ 😁😀

Photos from A revolutionary_एक क्रान्तिकारी's post 01/07/2024

सल्यानको त्रिवेणी ६ लुहाममा रहेको सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण वि.क. लाई कक्षामा खेलिरहेको बेला शिक्षक चन्द्र बहादुर डाँगीले फलामको स्केल प्रयोग गरि रगताम्य हुने गरि कुटपिट गर्दा विद्यार्थी घाइते भएका छन । यो मास्टरलाई के गर्नुपर्ला?

01/07/2024

गठबन्धन माथी हमला भयकै होत मित्रहरु?

30/06/2024

एकीकृत समाजवादी पार्टिको महादिवेसन चलिरहेको बेला रामकुमारी झकृको चहलपहल देखिदैन त! एमालेमा फर्कने संकेत हो?

30/06/2024

एकिकृत समाजवादि पार्टिको महादिबेसन चलेको रहेछ,सिधाान्त कम्युनिस्ट व्यवहार जम्युनिस्ट हुनेत होला!

23/06/2024

सपना पनि अनेक देखिन्छन्:-रुस भ्रमणको बेला दृपक्षिय बार्ता गरि फर्कने बेला पुटिन रिसायर राम्रो संग हात पनि मिलायनन्😁

22/06/2024

नेपाल आइडल सिजन ५ करन परियारले जितेका छन,बधाइ छ उनलाई ।
दर्शकले साच्चिकै क्षमतावान व्यक्तिलाई भोट गरि बिजेता बनायका छन 👏👏👏 ।

17/06/2024

बङ्गालिले बलिङ गर्दा निकालेको आवजले तर्सेर ५ ओभरमा ४ विकेट गुमाएका हुन केटाहरूले 😁,कति सुस्त मनोबल

17/06/2024

एउटा म्याच पनि जित्न सकेन नेपालले,सारै दु:खद 😁 के खेल्यो खेल्यो केटाहरू,कन्फिडेन्ट भन्ने कुरा देखियन । ठिकै छ अर्को पटक वल्ड कप जित्ने गरि तयारी गर्नु ।

16/06/2024

गृहमन्त्री रबिका १०० दिनका काम एकएक गरि भनौ त!

15/06/2024

हार्यो यार नेपाल्😥

14/06/2024

अन्तिम राउन्ड्को भोटिङ ओपन भैसक्यो,,राम्रो प्रतिभालाई अन्तिम पटक सबैले भोट गरि जिताऔं।
भोट गर्नको लागि; इसेवा, प्रभु पे र विदेशबाट मोमो एपको प्रयोग गरेर गर्न सक्नुहुनेछ । SMS मार्फत भोट गर्न चाहि 37000 मा 03 टाइप गरेर सेन्ड गर्न सक्नुहुनेछ ।

14/06/2024

गृहमन्त्रीले सिंहदरबार आम मान्छेका लागि पनि खुल्ला हुने बतायका छन् । राम्रो कामको खुलेरै समर्थन गर्नुपर्छ घण्टेहरु हो सिक केही ।

09/06/2024

टेन्सन,,🤣🤣
हास्नै नजानेको मान्छेलाई पनि हसाउने कमेडी भिडियो ।

08/06/2024

बास्तवममै स्वर संगीत लाई न्याय दिन सक्ने क्षमतावान Top 5 प्रतियोगि करन परियार लाई भोट गरेर नेपाल आइडल सिजन 5 को बिजेता बनाऔं ।

08/06/2024

लुट्ने,ठग्ने,चोर्ने ,फोर्ने सबै एक ठाउँ हुन पायकोमा गृहमन्त्री हर्सले गदगद 😁

29/07/2023

सकस छ नि केटाकेटी हो🤔🤔

Want your public figure to be the top-listed Public Figure in Putrajaya?
Click here to claim your Sponsored Listing.

Videos (show all)

घडी चोरलाइ सुमना जि को कडा पन्च लाइन । उदाउदै गरेकी निडर महिला नेत्री सलाम छ तपाइको स्पिच लाई । आरोप पनि अलि सुहाउँदो लग...
टेन्सन,,🤣🤣हास्नै नजानेको मान्छेलाई पनि हसाउने कमेडी भिडियो ।
सहकारीको करोडौं करोड अपचलन चाहिँ आफू लगायतका भ्रस्टहरुले स्वाहा पार्ने,तिर्न चाहिँ सरकारले तिरिदिनु पर्ने? दिनदहाडै जनता...
भिडियो अन्तिम सम्म हेरेर प्रतिक्रिया दिनुस।
मानिसले भुतप्रेत बनाउंछ र आफैले बनायका भुतप्रेतको एउटा कथा बनाउंछ  र त्यो आफै डराउंछ/ मसान आफै बनाउंछ आफै डराउछ; (एमाले ...
कुरा कस्तो लाग्छ! अन्तिम सम्म हेरेर आफ्नो प्रतिक्रिया राख्नु होला ।
follow गरेर साथ दिनुहोला🙏गृहमन्त्री रबि लामिछानेको विषयमा रमेश खरेलको टिप्पणी कस्तो लाग्यो?सम्बन्ध बिगि्रएकै होर!!  रबि ...
Full vedioकाङ्ग्रेसले अर्थमन्त्रीको माध्यम बाट नेपालका सम्पुर्ण बिमानस्थल भारतलाइ सुम्पने भैसके पछि प्रचण्डले अचानक गठबन...
काङ्ग्रेसले अर्थमन्त्रीको माध्यम बाट नेपालका सम्पुर्ण बिमानस्थल भारतलाइ सुम्पने भैसके पछि प्रचण्डले अचानक गठबन्धन परिबर्...
The last minute free kick
जुनसुकै पार्टी सिधाान्त र बिचारका भयपनी जनयुद्धको बिरोध होइन सम्मान गरौं !!
ग्यानेन्द्र शाहिको अस्ट्रेलिया काण्ड😯तपाईंले देखेको भन्दा बेलकुल अलग छ😂भिडियो अन्तिम सम्म हेर्नुहोला 👇️

Category

Website

Address

Putrajaya
62250

Other Public Figures in Putrajaya (show all)
KEMAS Jabatan Kemajuan Masyarakat KEMAS Jabatan Kemajuan Masyarakat
Aras 5/9, No. 47, Persiaran Perdana, Presint 4
Putrajaya, 62100

"Penggerak Kesejahteraan Masyarakat Luar Bandar"

Jabatan Penerangan Malaysia Jabatan Penerangan Malaysia
Aras 5, 8-16 Dan 18 , Kementerian Komunikasi Dan Digital, No. 4G9, Persiaran Perdana, Presint 4
Putrajaya, 62100

Jabatan Penerangan Malaysia. Eksklusif Seiring Naratif

Maths Quiz Maths Quiz
Putrajaya, 62000

যতই পড়িবে; ততই ভুলিবে, পড়তে পড়তে একদিন শিখে যাবে।

Daftar Lesen Memandu Daftar Lesen Memandu
Putrajaya, 62000

Pendaftaran Lesen Memandu Backdoor

Zara ariffin Zara ariffin
Putrajaya

https://www.facebook.com/profile.php?id=61550874150527&mibextid=2JQ9oc

MyBumiputera Properties MyBumiputera Properties
Block A, Jalan Seluang P8/7, Bazaar 8,, Wilayah Persekutuan
Putrajaya, 62250

SPECIALIST FOR PROJECT NEW DEVELOPMENT FOR BUMI LOT

Dr.Zakir Naik Dr.Zakir Naik
Putrajaya

always open

Dr Lily Fariza Dr Lily Fariza
Putrajaya

Women's Health Specialist/ O&G Specialist

Proton BEE TAN Proton BEE TAN
Putrajaya

Bee Tan

Pejuang Muda Wilayah Persekutuan Pejuang Muda Wilayah Persekutuan
N-02-08, Blok N Connezion Commercial, Lebuhraya IRC 3, Resort City
Putrajaya, 62502

Pejuang Muda Wilayah kekal berprinsip

Cikgu Suparman Cikgu Suparman
Putrajaya, 62050

carilah ilmu sampai mati

Jabatan Pembangunan Kemahiran - JPK Putrajaya Jabatan Pembangunan Kemahiran - JPK Putrajaya
Aras 7-8, Blok D4, Kompleks D, Pusat Pentadbiran Kerajaan Persekutuan
Putrajaya, 62502

Laman Interaksi Sosial Jabatan Pembangunan Kemahiran (JPK), Kementerian Sumber Manusia (KSM)