F1CC

F1CC, Urlabari local brand for Computer Technology, Education and Services.

07/11/2023

देशमै केही गर्नु राम्रो, नसक्दा विदेशिने
जानै परे EDV सस्तो र भरपर्दो
भर्नै परे उर्लाबारीमा F1CC भरपर्दो
Contact: 980-2750735

30/10/2023
TikTok · Meenrai1278 13/10/2023

TikTok · Meenrai1278 Check out Meenrai1278's video.

21/09/2023

EDV Prebooking Open in F1CC

29/04/2023

भर्ना खुल्ला Admission Open
SEE दिएर बसेका तथा स्तरीय कम्प्युटर शिक्षा लिन चाहनेहरुका लागि
कम्प्युटर कक्षामा भर्ना खुलेको जानकारी गराइन्छ ।

नोटः अफर र छुट छैन तर व्यावसायिक शिक्षा दिइन्छ ।

सम्पर्कः
एफवान कम्प्युटर कन्सर्न, उर्लाबारी चौक
Call: 9812340515, 980-2750735
www.facebook.com/infof1cc

10/10/2022

EDV खुल्यो
विगत दुई दशकदेखि सेवामा कार्यरत धेरैलाई चिठ्ठा पार्न सफल F1CC मा फेरि EDV भर्ने काम सुरु भएको छ । ईच्छुकहरुले चाँडै आउनुहोला ।
नोटः यस पटक राहदानी चाहिदैन ।
आवश्यक कागजातहरुः नागरिकतामा भए अनुसारको नाम, जन्म मिति र स्थान, फोटो, मोबाईल नं. र इमेल ठेगाना
सम्पर्कः एफवान कम्प्युटर, उर्लाबारी 9802750735

16/09/2022

डिभी २०२४ भर्न पासपोर्ट नचाहिने
डिभी भर्न चाहिने कागजातहरु:-
1. Citizenship copy
2. Present address
3. Email
4. Mobile number
5. Marital Status
6. Photos(६ महिना भित्र खिचेको 2 X 2 फोटो)
7. Applicant's spouse and children name,address,date birth, photo (if married )

14/08/2022

सुपथ मुल्यमा तपाईंको आफ्नो सस्थाको, क्लबको, स्कुलको नाम, लोगो टीसर्टमा print गर्नु परेमा, birthday gift को लागि mug or Gifting item print गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोला।सुपथ मुल्यमा गरिदिनन्छौ I

26/09/2021

Design & Print
फ्लेक्स प्रिन्ट, डिजिटल प्रिन्ट, फोटो प्रिन्ट, टिसर्ट, कप, प्लेट, कार्ड तथा रिबन प्रिन्ट, भिजिटिङ् कार्ड, स्टिकर प्रिन्ट, साइन बोर्ड, लाईट बोर्ड साथै प्रिन्ट सम्बन्धी सम्पूर्ण कामका लागि सधै सम्झनुहोस्
एफवान कम्प्युटर कन्सर्न, उर्लाबारी
Ph. 021-540745, 9802750735

Photos from Urlabaripage.com's post 29/08/2021
Photos from F1CC's post 18/07/2021

Old Memo

20/05/2021

ID Card & Lanyard Print

Service is ON

@ F1CC Urlabari (9802750735)

10/05/2021

EDV 2022 को नतिजा प्रकाशित
DV को result check गर्नको लागि dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ ।
अन्य जानकारीका लागि तथा चिठ्ठा परेपछि Process का लागि F1CC (9802750735) मा सम्पर्क गर्नु होला ।

15/04/2021

नयाँ वर्ष २०७८ को अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, शुभचिन्तक तथा ग्राहक महानुभावहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

एफवान कम्प्युटर परिवार

14/01/2021

Computer Class started

New Admission OPEN

Time Slot: 10:00am to 5:00 pm

25/10/2020

अमेरिकाको डिभि चिट्ठा खुल्यो
उर्लाबारी चौकमा एफवान कम्प्युटरमा फोटो खिचाइसँगै सही तवरमा धमाधम भरिन्दैछ । MRP Passport र +2 उत्तीर्णको लागि मात्र खुलेको हो ।

***Special Discount to F1CC New/Old Students***

Contact: F1CC Urlabari, Mob. 9812340515

23/10/2020

बडा दर्शैको हार्दिक शुभकामना
२०७७ सालको महान् चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण हाम्रा प्रशिक्षार्थी, ग्राहक तथा शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगमय शुभकामना व्यक्त गर्दछु ।

राजन राई (प्रवन्ध निर्देशक)
एफवान कम्प्युटर कन्सर्न, उर्लाबारी

19/05/2020

Service is ON

ID CARD Print
तपाईको व्यावसाय वा ब्राण्डको छुट्टै पहिचान र स्तरियताको प्रस्तुती हो परिचय पत्र
युनिक डिजाईनमा विभिन्न प्रकारका उच्च स्तरीय परिचय पत्र (Card) को सबै काम गरिन्छ । कार्ड होल्डरका प्रकारहरु साथै रिबनमा पनि प्रिन्ट गरिन्छ ।

नोटः यस कोरोनाको लकडाउनमा पनि अत्यावश्यक भएकोले सेवा सुचारु छ ।
Contact: F 1 C C Urlabari Mob. 9802750735

Photos from F1CC's post 27/12/2019

New Project on Branding: We need Your valuable suggestion.

12/11/2019

EPS TOPIK कोरियन भाषामा भर्ना खुल्यो
विगतमा अत्यधिक विद्यार्थी पास गराउन सफल एफवान कम्प्युटर सेन्टर, उर्लाबारीमा कोरियन भाषा प्रशिक्षणका लागि नयाँ कक्षा सुरु हुदैछ । ईच्छुक महानुभावहरुले आफूले चाहेको समय अनुसारको कक्षाका लागि चाडै सम्पर्क गर्नुहोला ।

27/10/2019

*** शुभकामना ***
दिपावली २०७६ को शुभअवसरमा हाम्रो समस्त विद्यार्थी, ग्राहकवर्ग तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

25/10/2019

एक जना कर्मचारी आश्यकता
समयः २०७६/०७/१० गते सम्म
तलबः मासिक खान बस्न सहित रु. १० हजार
स्थान ः नेपालको जुनसुकै स्थानमा जानुपर्ने हुनसक्छ
योग्यताः नेपालि टाईपिङ्ग जान्ने
लिङ्गः पुरुष
सम्र्पक नं. ९८१४३८३९१६

15/10/2019

Chance Exam Tuition Class
कक्षा ११ को मौका परीक्षाको लागि लेखा विषयको ट्युसन कक्षा सुरु हुदैछ ।

सम्पर्कः एफवान कम्प्युटर F1CC, उर्लाबारी चौक
फोन ५४०७४५

14/10/2019

..:::.. PRiNT & DESiGN ..:::..
डिजाइन मात्र होइन अब छपाईमा पनि सबै जापानिज प्रविधिका प्रिन्ट मेसिनबाट स्तरीय छपाईका लागि सधै सम्झनुहोस् एफवान कम्प्युटर ।

FLEX | DIGITAL | HD PHOTO | CUP/T-SHIRT

> F1CC Urlabari, Ph. No. 9802750735

14/10/2019

EDV Online Form OPEN

विगतमा झै यसपाली पनि अमेरिका जाने सुनौलो अवसर DV सुरु भएको छ । यस पटक तपाईलाई पर्ने धेरै सम्भावना छ, चाँडै गर्नुहोस् ।
सम्पर्कः एफवान कम्प्युटर, उर्लाबारी
फोन नं. ९८१२३४०५१५

Photos from F1CC's post 25/09/2019

बिहानको computer class धमाधम सञ्चालन भइरहेको छ इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला
सम्पर्क नम्बर 021-540745

Want your business to be the top-listed Advertising & Marketing Company in Amardaha?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Category

Telephone

Address


Urlabari Chowk
Amardaha

Opening Hours

Monday 10:50 - 20:00
Tuesday 11:00 - 20:00
Wednesday 11:00 - 20:00
Thursday 11:00 - 20:00
Friday 09:00 - 20:00
Sunday 00:00 - 20:00