धार्मिक ज्ञानमञ्च देवघाटधाम

श्रीराधे । आउनुहोस् हामी शास्त्र चर्?

27/02/2024

इमानदार मानिसले जीवनमा एउटै भूल गर्छ।
उसले अरुलाइपनी आफुजस्तै इमानदार ठान्छ र धोका खान्छ।।राधे राधे।।शुभप्रभात्🙏

24/02/2024

सन्सारमा जस्को कोहि हुदैन,उस्को मोबाइल हुन्छ🤣जस्को मोबाइल हुन्छ,उ कसैको हुदैन😂
।।राधे राधे।।

19/02/2024

प्रेम स्वभावमा हुन्छ ? कि सम्बन्धमा?
बुझ्न नसकेर रनभुल्लमा🤣
राधे राधे🙏शुभ सन्ध्या

18/02/2024

हटाउने पीर र ब्यथा
एक मात्र औषधी
कृष्ण गाथा/कृष्ण कथा
@गैंडाकोट नवलपुर

16/02/2024

मीठो वचन बोल्नेका लागि पराई को छ र ? राधे राधे❣️

15/02/2024

राम्रो त नाली पनि हुन्छ,
बस्
हेर्ने नजर सुगुरको हुनुपर्छ🤣शुभ रात्री।।राधे राधे।।

12/02/2024

देश "खुल्ला दिसामुक्त"भैसकेको अबस्थामा जथाभावी "हग डे"नमनाउनु हुन सम्बन्धित सबैमा अनुरोध ।

06/02/2024

आफ्नो दु:ख,दर्द र पीडा महसुस हुनु जीवित हुनुको प्रमाण हो भने,अरुको दु:ख,दर्द,पीडा महसुस हुनु मानव हुनुको प्रमाण हो।।राधे राधे।।

03/02/2024

यो फोटोमा क्याप्सन के लेख्ने होला?क्याप्सन पाए फोटो पोष्ट गर्न हुन्थ्यो।🤣राधे राधे😂

25/01/2024
21/01/2024

पुत्रदा एकादसी बिशेष कार्यक्रम
प्रायोजक:श्री मधुसूदन सापकोटाज्यू
काठमाडौ

21/01/2024

पुत्रदा एकादसी महात्म्य कथा

20/01/2024

जसलाइ पौडी खेल्न सिकाए मैले,
उही मलाइ डुबाउन मौका हेरिरहेको छ।।राधे राधे।।

Photos from धार्मिक ज्ञानमञ्च देवघाटधाम's post 20/01/2024

बधाई तथा शुभकामना

19/01/2024

सौजन्य:पुरस्कारको रकम कार्यक्रम संचालनको लागि छोड्नुहुने सम्पुर्ण बिजेताहरु

17/01/2024

पुरस्कार सौजन्य:उमा पौडेलज्यू
२०८०/१०/०३

16/01/2024

पुरस्कार सौजन्य:श्री भानुभक्त ढकालज्यू

Want your public figure to be the top-listed Public Figure in Bharatpur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

प्रायोजक:सुजाता लम्साल घिमिरेज्यू,इटहरी
Sponsor:jyotishi pndt.Gyan p.sapkota (Galyang,Syangja )
श्रद्धेय प.श्री दुर्गाहरी नेपाल देवशरण्ज्यू प्रती कृतज्ञ छौं ।
प्रायोजक :गीता बजगाइज्यू,बिराटनगर (२०८० पौष १५)
प्रखर युवा प.नयेन्द्र भट्टराईज्यू(लेले,ललितपुर को प्रायोजन)
श्रीमद्भागवत कथाकंचनपुर सप्तरी

Category

Telephone

Website

Address


देवघाटधाम
Bharatpur

Other Public Figures in Bharatpur (show all)
Laxman Khadka Laxman Khadka
Kotbara
Bharatpur, कोहिछै

• तिमीले देख्ने मेरो संसार र मैले भोगेको आफ्नो बास्तविकता मा धेरै फरक छ ।😌

Umesh Gurung Umesh Gurung
Bharatpur

follow

Sagun Chapai Sagun Chapai
Bharatpur, 44200

Hello my respected facebook friend and family welcome to Sagun Chapai official page.

Routine Of Chitwan Banda Routine Of Chitwan Banda
Bharatpur

We are ready to connect with you and your business.

सोच सोच
Bharatpur

हजुरहरु हामीलाई माया दिनुहोस् हामी हजुरलाइ ताजा समाचार दिनेछौ।

Dr. Kushal Bhattarai Dr. Kushal Bhattarai
Bypass Road, Chitwan
Bharatpur, 44200

Through this page, I am attempting to share my knowledge within or beyond my field of expertise

Rtmagar Rtmagar
Bharatpur

i love nepal🇳🇵

Sunil Sharma Sunil Sharma
Gandaki Province, Nawalparasi East
Bharatpur

Learning, growing, and evolving. Making memories ✈️

A 2 Z Grill udyog A 2 Z Grill udyog
Bharatpur 5 Bikas Chowk
Bharatpur

स्टिल आल्मुनियम र फलाम सम्बन्धि सम्पुर्ण काम को लागि सम्झन सक्नु हुन्छ सम्पर्क 9855036806 9741789970

Panta Santosh Panta Santosh
Bharatpur

युबा पुस्ताले नेतृत्व गरेको लड़ाईमा हार हुदैन !!✌️😍

• L O S E R • L O S E R
Bharatpur