Our Buddha Khabar

हरेक खबरकाे लागि Our Buddha Khabar

01/07/2024

रविले नेता अगाडि राखेर पढाए, लाेकतन्त्र माथि खतरा जनताबाट हाेईन नेताबाट नै छ

26/06/2024

बजेट निर्माणकाे काम शुरू गरे संगै शिक्षा मन्त्री सुमनालाई अवलम्बन गरेका मान्यताहरू यस्ता छन् -

- बजेटमा समेटिएका कार्यक्रमहरूले उचित प्रतिफल दिनुपर्छ ।
- हामीलाई उपलब्ध गराइएको बजेट सिलिङ्गको भरपूर प्रयोग गर्न संरचनात्मक सुधार हुने अवसरहरू फेला पार्नु पर्छ ।
- भूगोल, प्राकृतिक वा जातिय आधारमा सीमान्तकृत भएका समूहहरूलाई विशेष ध्यान दिनु पर्छ।
- विगतको वर्षको आधारमा बजेटको आकार नबढ्ने भएकोले कार्यक्रमको प्राथमिकता तय गरी महत्वपूर्ण कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्नु पर्छ ।
- पहुँच वा मात्रात्मक अवस्थाबाट गुणात्मक वृद्धि गर्ने गरि कार्यक्रम निर्माण गर्नु पर्छ।
- जनसाङ्खिक संरचना, शैक्षिक संस्थाहरुको नक्साङ्कन, मानव संसाधनको आवश्यकता र सार्वजनिक - खर्चको प्रभावकारिता हेरेर विभिन्न तहका शैक्षिक संस्थाहरू एवं कार्यक्रमहरुको पुनरावलोकन गर्नुपर्छ
- उच्च शिक्षा, अनुसन्धान र विकाश अर्थतन्त्रको मेरुदण्ड हुन पर्छ। यसको लागि उच्च शिक्षालाई श्रम बजारको पुरकको रुपमा अघि बढाउनु पर्छ।
- कार्यक्रम कार्यान्वयनमा प्रदेश र स्थानीय सरकारको भूमिका बढाउने र संघीय मन्त्रालय कानून, नीति निर्माण, अनुसन्धान र विकासका प्रारूप निर्माण गर्ने कार्यमा केन्द्रित हुनुपर्ने

26/06/2024

शिक्षा मन्त्री सुमनाकाे मनछुने भनाई, सबै पेशालाई सम्मान गराैं, डा., ईन्जिनियर र नर्सले मात्र देश चल्छ ?

26/06/2024

माडीकाै बैकुण्ठ ताल, बैकुण्ठ जाउँ-गर्मी भगाउँ

26/06/2024

Shout out to my newest followers! Excited to have you onboard! Gambir Man, Bimal Babu, Janak Kc

13/06/2024

दिल्ली जानकाे लागि सुनाैली बाेर्डरमा पाईने रेल भन्दा धेरै नै सुविधा सम्मन्न बस

18/03/2024

# #सुन तस्करी प्रकरण # #
पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा रुपन्देहीबाट पक्राउ परेका छन् ।रूपन्देहीकाे भैरहवाबाट पक्राउ परेका महरालाई यति एयरलाइन्सकाे फ्लाईटबाट काठमाडौं ल्याईएकाे छ । पक्राउ परेका महरालाई भेप प्रकरणमा थप अनुसन्धान गर्न म्याद थपकाे लागि अदालत उपस्थित गराईंदै छ ।

17/03/2024

बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । सोकाे लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।

15/03/2024

सुनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

15/03/2024

सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले १२ जनालाई कारबाही सिफारिस गरेको छ । कारवाहिका लागि सिफारिस भएकाहरू
- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा
- ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालक चिनियाँ नागरिक टेरेन्स टिएचसी
- तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ
- विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी
- जीवन चलाउने
- होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठ
- सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरे
- सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डिएसपी रूगम कुँवर र दुर्गा दाहाल

गृहमन्त्री रवि लामिछानेले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष उक्त प्रतिवेदन बुझाएका थिए ।

09/03/2024

गृहमन्त्री रवि लामिछाने Live

29/01/2024

भ्रष्टाचारको कुरा गर्दा आरजु देउवाले बोल्न रोकेको भन्दै प्रेम सुवालले टेबुल ठोकेर जंगिदै आरजुलाई भन्नू सम्म भने

27/01/2024

नयाँ दिल्लीबाट रास्वपा उप-सभापति डि. पी अर्याल

27/01/2024

रवि लामिछानेकाे दिल्लीबाट प्रत्यक्ष लाईभ

25/01/2024

प्रचण्डको टाउको मुल्य तोक्ने टिम लुकेर हिड्दै, फागुन १९ पछि युवा सर-कार बनाउने तयारी

22/01/2024

रवि लामिछानेको खातामा १ करोड ८० लाख जम्मा भएको खबर झुट सावित भयो। यस्तो रहेछ वास्तबिकता

rabi lamichhane press meet today || 🔴 Live By Roshan Shrestha 22/01/2024

rabi lamichhane press meet today || 🔴 Live By Roshan Shrestha अन्य संजालमा जोडीनको लागी 1. page : https://www.facebook.com/roshanshrestha.62. TikTok : https://www.tiktok.com/.9?_r=1&_d 3. Instag...

Photos from Our Buddha Khabar's post 13/01/2024

Sad news ! दाङको भालुवाङमा रात्री बस दुर्घटना १२ जनाको मृत्यु भएको छ।भालुवाङ बस दुर्घटना अपडेट : घाइतेहरूकाे नामावली निम्न प्रकार छ

दाङ-देउखुरीको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।
शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घाइतेहरुको नाम
१.काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२.काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३.बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५.रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६.बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७.भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८.बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९.जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११.बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२.डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३.बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६.बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७.बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको

13/01/2024

जात व्यवस्थाकाे यथार्थ ईतिहास

Photos from Our Buddha Khabar's post 13/01/2024

भालुवाङकाे राप्ती पुलबाट यात्रु बाहक बस नदीमा खस्याे : १२ जनाकाे मृत्यु

नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरकाे यात्रुबाहक बस केही अघि दाङ-देउखुरीकाे भालुवाङ स्थित राप्ती नदीमा खसेकाे छ ।

उक्त दुर्घटनाबाट अहिले सम्म १२ जनाकाे मृत्यु भएकाे छ । ५ जनाकाे घटना स्थलमा र ७ जनाकाे उपचारक्रम मृत्यु भएकाे हाे । जसमा हाल सम्म २० घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिनु भएकाे छ । बसमा करिब ३० जना यात्रु सवार रहेकाे हुन सक्ने प्रहरी प्रमुख सिंहले जानकारी दिनुभएकाे छ । यति बेला नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा खटिएका छन् ।

10/01/2024

रामबहादुर बम्जनलाई सीआईबीले यसरी गर्‍यो सार्वजनिक

06/01/2024

अमेरीकामा न्याधिस माथि यसरी अभियुक्तले आक्रमण गरे ।

03/01/2024

अन्धकारले भरिएको राजनीतिमा तपाईहरु दियो बालेर आउनुस,म घण्टी बजारए उज्यालो बनाउँछु : रवि लामिछाने

Photos from Our Buddha Khabar's post 02/01/2024

कान्तिपुर विरूद्ध रविले मुद्दामा हाले, रवि यसाे भन्छन्

02/01/2024

प्रचण्ड छोरीको मुल्य ५० लाख तोकिएपछि सिहं दरवारमा भयो चर्का चर्की, बालुवाटारमा भयाे खैलाबैला

01/01/2024

'गृहमन्त्रीज्यू, राजीनामा दिनुस् !'

01/01/2024

रबि लामिछनेले दुइ युवा मारिएको बिषयमा नारायण काजिलाई साथैमा राखेर सात्तो खाए, चुइक्क बोल्न सकेनन गृहमन्त्री

31/12/2023

कान्तिपुर, सेतोपाटी, नागरिक र रातोपाटीहरु ब्ल्याकमेलर र किड्न्यापर हुनः दुर्गा प्रसाई

30/12/2023

बालकुमारी घटना देखाउँदै प्रधानमन्त्री र आफ्नै पार्टीका मन्त्रीहरु माथि खनिए गगन थापा

Want your public figure to be the top-listed Public Figure in Bharatpur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

रविले नेता अगाडि राखेर पढाए, लाेकतन्त्र माथि खतरा जनताबाट हाेईन नेताबाट नै छ
रविले नेता अगाडि राखेर पढाए, लाेकतन्त्र माथि खतरा जनताबाट हाेईन नेताबाट नै छ
बजेट उपर शिक्षा मन्त्रीका लाेभलाग्दा मान्यता#sumanashrestha
बजेट निर्माणकाे काम शुरू गरे संगै शिक्षा मन्त्री सुमनालाई अवलम्बन गरेका मान्यताहरू यस्ता छन् - - बजेटमा समेटिएका कार्यक्...
शिक्षा मन्त्रीकाे ओझपर्ण भनाइ-सबै पेशा सम्मानित  हुन्छ भन्ने बुझाऊँ#sumanashrestha
शिक्षा मन्त्री सुमनाकाे मनछुने भनाई, सबै पेशालाई सम्मान गराैं, डा., ईन्जिनियर र नर्सले मात्र  देश चल्छ ?
माडीकाै बैकुण्ठ ताल, बैकुण्ठ जाउँ-गर्मी भगाउँ
सुन्दर झर्ना #fallowerseveryone #nepal #nepalireels
दिल्ली जानकाे लागि सुनाैली बाेर्डरमा पाईने रेल भन्दा धेरै नै सुविधा सम्मन्न बस #fallowerseveryone #VaishaliExpress #Suna...
गृहमन्त्री रवि लामिछाने Live
भ्रष्टाचारको कुरा गर्दा आरजु देउवाले बोल्न रोकेको भन्दै प्रेम सुवालले टेबुल ठोकेर  जंगिदै आरजुलाई भन्नू सम्म भने
प्रचण्डको टाउको मुल्य तोक्ने टिम लुकेर हिड्दै, फागुन १९ पछि युवा सर-कार बनाउने तयारी

Category

Telephone

Address

Bharatpur

Other Journalists in Bharatpur (show all)
Radio Shivashakti Radio Shivashakti
Shivanagar
Bharatpur

Radio Shivashakti is a big and popular radio station. you can find varities of shows

Subas pokhrel Subas pokhrel
Chitwan
Bharatpur

Shankar Tiwari Shankar Tiwari
Chitwan
Bharatpur

Journalist

Journalist Diamond Journalist Diamond
Bharatpur

पत्रकार हिरालाल आचार्य 'Diamond'' को अफिसियल पेजमा तपाईं हुनुहुन्छ ।

Amir Ramdam Amir Ramdam
Bharatpur

President, National Association Of Dalit Community Journalists Nepal (NADJON CHITWAN)

Ali Qaisrani Ali Qaisrani
Bharatpur

funny comidian page and Entertainment

VoTआवाज सत्यको VoTआवाज सत्यको
Bharatpur

हे सबै थाकेका र बोझले दबिएका हौ!म कहाँ आउ म तिमिलाई विश्राम दिनेछु!All you are weary and burdened! Co

ujyalotimes.com ujyalotimes.com
Bharatpur, 056

सूचनाको सम्वाहक उज्यालो टाईम्स Bright Times, The Carrier of Information

Routine Of Bhandara Routine Of Bhandara
Bharatpur

message us for post

lamichhane vivek lamichhane vivek
Bharatpur

Badri Aryal Badri Aryal
Bharatpur Chitwan
Bharatpur, 977

Binod Adhikari Binod Adhikari
Chitwan
Bharatpur