Hamro Bulingtar Online

wellcome to our page

25/05/2024

अहिले भर्खरै काठमाण्डौं रिङरोडको धूलो हटाउन सहयोग नगरेको भन्दै काठमाण्डौं महानगरले धूलो माटो जम्मा गरेर सडक विभाग अगाडि खसाली दिएको छ !

13/04/2024

सन्तानको महत्व र अभाव कति हुन्छ? राजनेता केपी ओलीलाई
सबैभन्दा नजिकबाट महशुस छ। त्यसैले उहा आफुलाई कसैले बा!
भनेको सुन्न चाहानुहुन्छ र सुहाउछ पनि। केपी ओली जहाँ पुग्दा पनि यसरी बावुनानीहरुसंग समय निकालेर फोटो सेसन गर्नुहुन्छ।

04/03/2024

नेपाल मगर समाज युएईको
आयोजनामा पानी जहाज माथि
रमाइलो गर्दै

18/01/2024

बुलिङटार गाउपालिका वार्ड न. ०१ मचडाडामा ट्याक्टर पल्टेको छ । थप विवरण आउन बाकी... ।

04/12/2023

Alone life.

02/12/2023

Our country Nepal 🇳🇵

21/11/2023

Mention your best dancer friends..

21/09/2023

“ शिक्षक शिक्षिकाहरु रोडमा

विद्यार्थीहरु एयरपोर्टमा ”

12/09/2023

नेपाली राजनीतिकका एक कुशल नक्षत्र, पूर्व सभामुख, संबिधान सभाका अध्यक्ष ,आम नेपाली जनताको मन मुटुमा बस्न सफल सालिन र बौद्दिक नेता, माननिय सुवास नेम्वाङको हृदयघातका कारणले ७१ वर्षको उमेरमा भएको अकल्पनीय दु:खद निधनको खबरले निकै मर्माहत तुल्यायो! उच्च राजनैतीक विचार बोकेका नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु! शोकाकुल परिवारजनमा‌ गहिरो समवेदना!!!

हाम्रो बुलिङटार अन्लाइन

Photos from Hamro Bulingtar Online's post 19/08/2023

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर-१, का वडा अध्यक्ष Mohan Ghimire ले आत्माहत्य गर्नु भएको छ । हार्दिक श्रद्धाञ्जली, बैकुण्ठ बासको कामना मिलोस ,
परिवारमा गहिरो समबेदना ।😭😭😭😭😭😭😭😭😭

05/06/2023

दुबई, संयुक्त अरब इमिरेट्स – साउदी
अरबले बिहीबार सन्त बहादुर पुनलाई छुरा
प्रहार गरी हत्या गरेको अभियोगमा मृत्युदण्ड दिएको छ ।

राज्य सञ्चालित साउदी प्रेस एजेन्सीले सन्त बहादुर पुनको मृत्युदण्डको रिपोर्ट गर्दै यो राज्यको अल-जाफ क्षेत्रमा भएको बताएको छ।

22/04/2023

नेपाल प्रहरी भित्रको पिडा, कस्ले सुनिदिन्छ यो पिडा...? जब सरकार कम्जोर हुन्छ सबै क्षेत्रमा व्यथिति भित्रीन्छ । असइ जस्तो पदमा रहेर पिडा खेप्नु परेको छ । तुरुन्तै सरकारको ध्यानजाओस ।
Video source: HTP

26/02/2023

उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने फैसला गरेको छ । जबर्जस्ती करणी अभियोगमा शाहलाई सफाइ दिने फैसला गरेको हो ।

Photos from Hamro Bulingtar Online's post 26/02/2023

सम्पुर्णमा जानकारी भोलि मिति २०८९ फाल्गुन १५ गते आइतवार सार्वजनिक बिदा सम्बन्धमा ।

26/02/2023

सम्पुर्णमा जानकारी ...

19/02/2023

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र स्थापनाका निम्ति अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौ ।

27/01/2023

उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज...


सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन:प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो। यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ।
लामिछानेले अमेरिकी नागरिकता लिएको र नेपालको नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी कानुनसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नरहेको अदालतको ठहर छ।
लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ।

Photos from Hamro Bulingtar Online's post 21/01/2023

नेपालगन्ज १२ घर भएका ४० बर्सिय जित बहादुर भन्डारी चोर्न गएको बेला गेट मा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी बाँके ले बताएको छ। साथै उनले पहिले बाट नशालु पदार्थ सेवन गर्दै आएको जानकारीमा आएको छ।

21/01/2023

बधाई छ ।

20/01/2023

लक्ष्मी महतो (कोइरी) लाई गृहमन्त्रालयको
प्रकाउपुर्जि जारी भएको छ हेरौ ।

16/01/2023

स्वास्थ्य क्षेत्रमै विशेषज्ञाता हासिल गर्नु भएको मा. Dr. Toshima Karki ज्यु (Ministry of Health and Population ) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री पदमा नियुक्त हुनुभएकोमा सामाजिक बिकास तथा समग्र देश बिकासकै महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएकोमा स्वास्थ्यका तमाम समस्या तथा प्रणाली बिकासमा यहाँको कार्यकाल ऐतिहासिक बनोस हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना!!

Photos from Hamro Bulingtar Online's post 15/01/2023

यति एयरलाईन्स एयरहोस्टेजमा कार्यरत
चितवनकी ओसिन आले मगर । भावपुर्ण श्रध्दाञ्जलि ! !

Photos from Hamro Bulingtar Online's post 15/01/2023

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छौ। दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्दछु ।

Want your public figure to be the top-listed Public Figure in Bharatpur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

नेपाल मगर समाज युएईको आयोजनामा पानी जहाज माथि कार्यक्रम भव्यताका साथ मनाइएको दृश्य
Respect Givina Magar
बुलिङटार गाउपालिका वार्ड न. ०१ मचडाडामा ट्याक्टर पल्टेको छ । थप विवरण आउन बाकी... ।
भाग्यैविहिन म
नेपाल प्रहरी भित्रको पिडा, कस्ले सुनिदिन्छ यो पिडा...? जब सरकार कम्जोर हुन्छ सबै क्षेत्रमा व्यथिति भित्रीन्छ । असइ जस्तो...
राम्रो मान्छेको राम्रो सोच नै हुन्छ । माननीय रबि लामिछाने र पुर्व माननीय कृष्ण भक्त पोख्रेल ज्यु ।#Rabilamichhane #krish...
मुख्यमन्त्री कार्यलय पुगेका बादी समुदायकानारीहरु रिसाएपछि हानाहान ।
सही तरिकाले मतदान गरौं  #NepalVotes2079 #ECNजनहितमा जारी सन्देश ...
गगन थापाको माओवादी प्रतिको आक्रोश ।
प्रधानमन्त्री शेर बहादुर देउवाको श्रीमति को भोट माग्ने तरिका
बस दुर्घटना: आज राति रामपुर पाल्पाबाट मनकामना दर्सनको लागि जादै गरेको ना. ६ ख ७५८० नम्बरको बस बुलिङ्टार गाउपालिका वार्ड ...
नवलपुर जिल्ला क्षेत्र न. २ प्रतिनिधि सभा एमाले बाट उम्मेदवार दिनु भएका तिलक महत ज्युको जनता सङ्ग मत माग्ने तरिका । दृश्य...

Category

Telephone

Website

Address

Bharatpur
321001

Other Journalists in Bharatpur (show all)
Radio Shivashakti Radio Shivashakti
Shivanagar
Bharatpur

Radio Shivashakti is a big and popular radio station. you can find varities of shows

Subas pokhrel Subas pokhrel
Chitwan
Bharatpur

Shankar Tiwari Shankar Tiwari
Chitwan
Bharatpur

Journalist

Journalist Diamond Journalist Diamond
Bharatpur

पत्रकार हिरालाल आचार्य 'Diamond'' को अफिसियल पेजमा तपाईं हुनुहुन्छ ।

Amir Ramdam Amir Ramdam
Bharatpur

President, National Association Of Dalit Community Journalists Nepal (NADJON CHITWAN)

Ali Qaisrani Ali Qaisrani
Bharatpur

funny comidian page and Entertainment

VoTआवाज सत्यको VoTआवाज सत्यको
Bharatpur

हे सबै थाकेका र बोझले दबिएका हौ!म कहाँ आउ म तिमिलाई विश्राम दिनेछु!All you are weary and burdened! Co

ujyalotimes.com ujyalotimes.com
Bharatpur, 056

सूचनाको सम्वाहक उज्यालो टाईम्स Bright Times, The Carrier of Information

Routine Of Bhandara Routine Of Bhandara
Bharatpur

message us for post

lamichhane vivek lamichhane vivek
Bharatpur

Badri Aryal Badri Aryal
Bharatpur Chitwan
Bharatpur, 977

Our Buddha Khabar Our Buddha Khabar
Bharatpur

हरेक खबरकाे लागि Our Buddha Khabar