Goats farm
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Goats farm, Bharatpur.
https://www.facebook.com/254538954723784/posts/1036983283146010/
बाख्रा पालन को मुल्भुत कुरा
====================
आज कल देश भित्र बाहिर रहेका युवा हरु को मुल रोजाइ मा पर्ने कृषि पेसा मा बाख्रा पालन पर्दछ । देश मा रहेका किसान हरु मध्ये ५४ % घर परिवार सग बाख्रा रहेको छ ।देश को बाख्रा को सख्या हेर्दा १ करोड ११ लाख जति रहेको छ ।नेपाल मा रहेको कुल बाख्रा को सख्या को ५२ % स्थानीय खरी बाख्रा रहेको छ। देश को माग धान्न को लागि बर्सेनि करिब ९-११ अर्ब को खसी बोका आयात गर्नु पर्छ।
नेपाल मा रहेको रैथाने बाख्रा का जात हरु
१) च्याङ्ररा
२) सिन्हाल
३) खरी
४) तराई ( हाल तराई बाख्रा को सुद्द जात पाउन अलि कठिन छ )
नेपाल मा आयात गरियका बिदेशी जात हरु
१)जमुनापारी
२) बारबेरी
३) बिटल
४) डोमाकस
५) किको
६) सानन
७) सिरोही (अज्मेरी )
८) बोएर
सानन बाख्रा दुध को लागी प्रख्यात छ ।
हाल नेपाल मा बोएर बाख्रा को माग अधिक रहेको छ। स्थानीय खरि जात को बाख्रा सन्सार को असल आमा मानिन्छ ।
बाख्रा को अनुसन्धान गर्ने निकाय भनेको नेपाल कृषि अनुसन्धान परिषद हो । नेपाल बाख्रा सम्बन्धि धेरै काम भएको छ। बाख्रा सम्बन्धि हेफर इन्टनेस्नल अन्तर्राष्ट्रिय सस्था ले धेरै काम गरेको छ ।
बाख्रा को लागी उप्युक्त घाँस
१) भटमासे
२) मेन्डोला
३) राइखनियो
४) बकाइनो
५) मोरिङा( सितल चिनी )
६) नेपियर
७) धैचा
८) कटुस
९) साल
१०)इन्दु
११) इपिल इपिल
१२)निमारो
१३) किम्बु
लगायत का धेरै प्रकार का स्थानीय या उन्नत बुत्त्यान घास हरु उप्युक्त हुन्छ । एउटा बाख्रा को लागी दैनिक ५ केजी घाँस अबस्क हुन्छ । जस्मा १.५ केजि कोसे , ३.५ केजि अकोसे घाँस मिलायर दिनु पर्छ । सधारणतया बाख्रा ले आफ्नो सारिरिक तौल को ३% सुख्खा पदार्थ खान्छ ।
पानी कति दिने
बाख्रा लागि २४ घन्टा नै सुद्द सफा पानी उप्लध गराउनु पर्छ।
प्रजनन ब्यब्स्था
बाख्रा पाल्दा ३० माउ बराबर एक बोका राखनु पर्छ। बाख्रा मा हाड नाता प्रजनन रोक्नुपर्छ । बोका खोजेको २० घन्टा मा बोका उप्युक्त हुन्छ । हरेक बर्ष बोका फेर्नु पर्छ । पाठि ९ महिना पुगे पछि बोका लगाउनु पर्छ।
बाख्रा को लागी दाना ब्यबस्थापन
बाख्रा को लागि दाना १६ % प्रोटिन भएको को दिनु पर्छ। जस्मा कन्तिमा ५०% मकै हुनुपर्छ । दाना बनाउदा स्थानीय स्तरमा पाइने सस्तो खाद्य बस्तु को प्रयोग गर्नु पर्छ।
कति बाट सुरु गर्ने बाख्रा पालन
बाख्रा पालन सुरु गर्दा थोरै बाट सुरु गर्नु पर्छ । ठुलो फार्म खोल्दा ३० माउ १ बोका बाट सुरु गर्दा राम्रो नतिजा आउछ ।
खोप
१) पिपिआर
२) खोरेत
३) इन्टेरोटक्सिमिया
खोप अनिवार्य रूपमा लगाउनुपर्छ ।
आन्तरिक प्ररजिबि नियन्त्रण
प्रतेक ४-४ महिना को फरक मा आन्तरिक प्रजिबि बिरुध औषधि खुवाउने गर्नु पर्छ।
खसी पारेर पालनेकी के गर्ने ?
बाख्रा खसी पारेर भन्दा नपारेर पालदा फाइदाजनक हुन्छ । बोका 8-9 महिना बिक्रीवितरण को ब्यब्स्था मिलाउनेदा राम्रो हुन्छ ।
बाख्रा को खोर के ले बनाउने ?
बाख्रा को खोर काठ ले बनाउनु पर्छ।
बाख्रा को लागि घाँस खाने टाटनो अनिवार्य बनाउनुपर्छ ।
बाख्रा पालन गर्दा जानुपर्ने कुरा
१) बाख्रा पालन गर्दा लगानी २४ महिना बाट मात्रै आउछ
२) बाख्रा को लागानी ४८ महिना मा मात्रै फिर्ता हुन्छ ।
३) ३० वोटा बाख्रा को लागी एक जना कामदार आबस्येक पर्छ ।
४) खोर बनाउदा दक्षिण पश्चिम् मोहोदा फर्काएर बनाउनुपर्छ ।५) खोर को जुटो खस्ने भाग ५ फिट उप्युत हुन्छ ।
६) सबै विदेशी जात ल्याउनु भन्दा स्थानीय मौउ सग उन्नत बोका लगायर क्रेस गराउनु उतम हुन्छ ।
७) स्थानीय चरण क्षेत्र को उपयोग गर्न सकिने ठाउ मा बाख्रा पालन गर्दा फाइदाजनक हुन्छ ।
८) बाख्रा पालदा बिमा गर्नु बिर्सनु हुन्न ।
९) दानामुखी होइन घाँस मुखी बाख्रा पालन गरौं
(युवाहरु को लागी नमुना बाख्रा गाउँ अभियान , वालिङ , स्याङ्जा )
बाख्रा पालेर पैसा कमाउने सोचमा हुनुहुन्छ भने २ मिनेट समय दिई यो पढ्नुहोस - Riddle Nepal कस्तो बाख्रा छान्ने ? बाउ र माउको घर ठेगाना पत्ता लागेको; पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउन.....
सिक्नुहोस् सीप, सरकारले दिदैछ निःशुल्क तालिम (विज्ञापनसहित) - Recent Nepal News काठमाडौं – घरेलु तथा साना उद्योग विभागले इच्छुक नेपालीहरुको लागि निःशुल्क तालिम दिने भएको छ । घरेलु तथा साना उद्योग परिक्षण केन्द्रमा दिन लागेको तालिममा साधारण लेखपढ भएका पनि सहभागि हुन पाउने छन् । तलको विज्ञापन हेरी आफूलाई इच्छुक विषयमा तालिमका लागि तोकिएको सयममा आवेदन दिन सक्नुहुनेछ ।
krishi karja sambandhi janakari
कसरी पाउने कृषि कर्जा/व्याज अनुदान ! कृषि कर्जा सम्बन्धी बिशेष जानकारी!! केन्द्रिय बैंकको पछिल्लो प्राबधान अनुसार नेपालमा रहेका वाणिज्य बैंकहरुले युवाहरुलाई व्यवसायिक कृषि, उर्जा तथा पर्यटन क्षेत्रमा गरि २० प्रतिसत अनिवार्य लगानी गर्नु पर्ने प्रावधान रहेको देखिन्छ ।
look this and learn some thing new if we try no thing is impossible..
बाख्रा फार्म खोल्दा ध्यान दिनु पर्ने कुराहरु, मन परे share गरिदिनुहोला!!!! पशुपालन व्यवसायमा बाख्रापालन एक अभिन्न अंगको रुपमा सबै भौगोलिक क्षेत्रका कृषकहरुले अपनाएको पाईन्छ । बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नु रहेतापनि उच्च हिमाली क्षेत्रमा सामान ढुवानीको निम्ति समेत बाख्राहरुको प्रयोग हुँदै आएको छ । यस बाहेक बाख्राको छाला, रौँ (पश्मिना) र हड्डीबाट निर...
रोलमोडल किसान अफजल हुसेन: ७० जनालाई रोजगारी, १ करोड बार्षिक नाफा!! पेसागत सरकारी आँकडा अनुसार मुलुकमा सबैभन्दा धेरै किसान छन् । अर्थात कुल जनसंख्या २ करोड ८० लाखमध्ये ६६ प्रतिशत नेपालीको गुजारा कृषिकर्मबाट चल्छ । यही पेसालाई मुख्य पेसा बनाउँदै आएका किसानमध्ये पनि जमिनको आकार वा आम्दानी, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात दरजस्ता थुप्रै ‘इन्डिकेटर’का आधारमा…
म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!! म्याग्दीका एक युवाले आधुनीक प्रबिधि र संरचनाको प्रयोग गरेर बाख्रापालन गरेका छन् । बेनी नगरपालीका ३ गौस्वाँराका ३७ वर्षिय बिराज मल्लले सञ्चालन गरेको सिद्धबराह बाख्रापालन तथा कृषी फार्ममा नयाँ शैली, प्रबिधि र संरचनाको प्रयोग गरेका छन् । तिस मिटर लम्बाई र ५.२ मिटर चौडाई भएको खोरभित्र बाख्रा राख्ने ११ व...
:बाेयर जात का बाख्रा हुन । याे प्रति मैन ४-५ केजी सम्म बढ्छ । ब्याड बाेका माउ पल्न पाठी चाहिन्छ सम्पर्क गर्नुस् ।
९८०५८८३८२६ , ९८४६१७९७४९
नाम : टीका बाहदुर न्याैपाने
" : अमृत बाबू न्याैपाने
ठेगाना : घासिँकुवा २ बेलघारि, हाल व्यास नगरपालिका १२ तनहुँ
गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको बेच्छन् Read More..
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Bharatpur
29
Hakim Chowk
Bharatpur, 44200
Chatpatey & Lassi Ghar is the hub for mouthwatering Chatpatey and Lassi.
Park View Restaurant, Nikunja Chok, Sauraha, Chitwan
Bharatpur, 44200
Food home delivery service is open by Park View Restaurant to facilitate customer who are looking for
Ratnanagar 05 Tarauli
Bharatpur, 44204
सस्तो ,सुलभ र गुणस्तरिय खाद्यान्न , ग्?
Dhungana Chowk
Bharatpur, 44200
Meat processing hygiene is part of Quality Management (QM) of meat plants and refers to the hygienic measures to be taken during the various processing steps. HMC wants to provide ...