Safal Academy Belbari-सफल एकेडेमी बेलबारी मोरङ

A very reputed Computer and language centre of Belbari.

16/01/2024

अवसर!!!

01/01/2024

Ship building ma vareko le form Varna. Aaunu hola
SafalAcademy Belbari
📞 9802761391

Photos from Safal Academy Belbari-सफल एकेडेमी बेलबारी मोरङ's post 24/12/2023

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८०/८१
अनलाइन फारमका लागि हामिलाई सम्झनुहोला।


(सफल एकेडेमी)
"For successful life"

(Previously known as Worldlink Academy)
✅ बेलबारी-१, मोरङ ( पेट्रोल पम्प्को उत्तर पुर्ब
📢 सम्पर्क नम्बरहरु:
☎️9802761391(सुजन बस्नेत)
☎️ 9842179661/9802768327(भुवन कार्की)
☎️9852033063/9820758273(ओमनाथ गौतम)
☎️ 974-2837789 /9811711408 (झनक पाण्डे)

03/11/2023

OMR SHEET भर्ने तरिका जानि राखौं।
भोलि काम लाग्न सक्छ है।
भोलि OMR SHEET भर्दा ध्यान दिनुपर्ने विषयहरुः
१) OMR Sheet लाई धुलो, चिसोबाट बचाई, नच्याती प्वाल नपारी, नपट्याई प्रयोग गर्ने । जसका लागि केही नलेखिएको वाक्लो कागज वा कुट माथि राखेर लेख्ने । तोकिएको लेख्ने र मसी भर्ने ठाउँमा वाहेक अन्य ठाउँमा कही कतै मसी नलगाउने र नलेख्ने,
२) सबैभन्दा पहिला आफ्नो नाम तोकिएको कोठामा अक्षर / अल्फावेट एक एक वटा लेखी पुरा गर्ने रोल नम्बर लेख्ने कोठाहरुमा आफ्नो प्रवेशपत्र हेरी ११ वटा अङ्क लेख्ने,
३) अङ्कमा लेखेको रोल नम्वरलाई आधार मानि त्यसमा फरक नपर्ने गरी रोल नम्बर लेख्ने कोठा तलतिर रहेको ० देखि ९ सम्मका अङ्क रहेको गोलो घेरामा आफ्नो रोल नम्बरको अङ्क जति छ त्यसको सिधा तलको गोलो घेराको सोही अङ्कलाई छोप्ने गरी मसी भर्ने ।
४) OMR Machine ले उत्तरपुस्तिका पढ्दा अङ्क र अक्षरलाई नपढी मसी भरेको बबललाई मात्र पढी अङ्क दिने हुँदा सोही अनुसार सजग रहने,
५) वि.नं. लेख्ने कोठामा ४०/०८० लेख्ने,
६) तह कोठामा निम्न माध्यमिकको छेउको गोलोमा मसी भर्ने, विषयको कोठामा केही नलेख्ने,
७) परीक्षाको किसिममा अध्यापन अनुमतिपत्र लेखिएको छेउको गोलोमा मसी भर्ने,
८) Set सङ्केत गर्नका लागि तपाईंले पाएको प्रश्नपत्रको सिरानमा सेट A, B, C, D मध्ये कुनै एक लेखिएको हुनेछ । सोही अनुसार आफुले पाएको प्रश्नमा रहेको A,B,C,D मध्ये एक उत्तरपुस्तिकामा रहेको घेरामा मसी भर्ने,
८) प्रश्नको सही उत्तर छानि मसी भर्ने । प्रश्नपत्रमा रहेको प्रश्न नं. र प्रश्न पढ्ने । उक्त प्रश्नको उत्तर त्यहाँ दिएका चार विकल्प A, B, C, D मध्ये एक छान्नुहोस् र उक्त सही विकल्प सोही नं. मा रहेका चारवटा A, B, C, D का घेरामध्ये सही एकमा मात्र मसी भर्ने ।
९) सबै काम सकिएपछि एक पटक पुनः हेर्नुहोस् । तर तोकिएको ठाउँमा भन्दा बढी घेरामा मसी नभर्ने । मसी घेरा भरी पार्ने । घेराभन्दा बाहिर नभर्ने, प्वाल नपार्ने, नपट्याउने, उत्तरपुस्तिका परीक्षा हलमा रहेका कर्मचारीलाई बुझाउने,
१०) OMR Sheet एउटा मात्र पाइनेछ । साट्न वा थप अर्को लिन नपाइने हुँदा सजग रहेर प्रयोग गर्ने,

माथि उल्लिखित कुराहरु पालना नहुँदा परीक्षा स्वतः रद्द हुनेछ । सचेत रहनुहोस् । सबैमा परिक्षा सफलताको सुभकामना।

Photos from Safal Academy Belbari-सफल एकेडेमी बेलबारी मोरङ's post 13/10/2023

EDV 2025 सफल एकेडेमी बेलबारी मा धमाधम भरिरहिएको छ भर्छु भन्दा भन्दै छुट्नु होला है
Booking Opened!!!
यो पटक पनि भर्छु भन्दा भन्दै छुट्नु होला है!!!
भोलि होइन आजै भरौ!!!
भर्न पासपोर्ट नचाहिने।
समयमै Pre Booking गरी आफ्नो Entry सुरक्षित गर्नुहोस् ।

डिभी भर्ने र पर्ने विश्वासिलो ठाउँ

(सफल एकेडेमी)
"For successful life"
(Previously known as Worldlink Academy)
✅ बेलबारी-१, मोरङ ( पेट्रोल पम्प्को उत्तर पुर्ब
📢 सम्पर्क नम्बरहरु:
☎️9802761391(सुजन बस्नेत)
☎️ 9842179661/9802768327(भुवन कार्की)
☎️9852033063/9820758273(ओमनाथ गौतम)
☎️ 974-2837789 /9811711408 (झनक पाण्डे)

11/10/2023

Booking Opened!!!
भोलि होइन आजै भरौ!!!
भर्न पासपोर्ट नचाहिने।
समयमै Pre Booking गरी आफ्नो Entry सुरक्षित गर्नुहोस् ।

डिभी भर्ने र पर्ने विश्वासिलो ठाउँ

(सफल एकेडेमी)
"For successful life"
(Previously known as Worldlink Academy)
✅ बेलबारी-१, मोरङ ( पेट्रोल पम्प्को उत्तर पुर्ब
📢 सम्पर्क नम्बरहरु:
☎️9802761391(सुजन बस्नेत)
☎️ 9842179661/9802768327(भुवन कार्की)
☎️9852033063/9820758273(ओमनाथ गौतम)
☎️ 974-2837789 /9811711408 (झनक पाण्डे)

04/10/2023

बिज्ञापन!!!
भोलि होइन आजै भरौ!!!
भर्न पासपोर्ट नचाहिने।
Booking Opened
समयमै Pre Booking गरी आफ्नो Entry सुरक्षित गर्नुहोस् ।

डिभी भर्ने र पर्ने विश्वासिलो ठाउँ

(सफल एकेडेमी)
"For successful life"
(Previously known as Worldlink Academy)
✅ बेलबारी-१, मोरङ ( पेट्रोल पम्प्को उत्तर पुर्ब
📢 सम्पर्क नम्बरहरु:
☎️9802761391(सुजन बस्नेत)
☎️ 9842179661/9802768327(भुवन कार्की)
☎️9852033063/9820758273(ओमनाथ गौतम)
☎️ 974-2837789 /9811711408 (झनक पाण्डे)

05/09/2023

मिति 2080/5/20 गते बुधबारका दिन कृष्ण जन्मअष्टमि परेको हुनाले उक्त १ दिन यस सफल एकेडमीमा संचालन भैरहेका सम्पुर्ण किसिमका कक्षाहरु बन्द गरिएको छ ।

30/08/2023

Safal Academy Belbari बाट तत्कालिन अवस्थामा संचालन भइरहेका सेवाहरु

28/05/2023

Jahanabanananasknsnnsss

26/04/2023

बिज्ञापन!!!
सफल एकेडेमी,बेलबारी-१,मोरङ

17/04/2023

SEE OFFER!!!
50% Discount in Computer & English Language....

17/04/2023

बेलबारीको सबैभन्दा पुरानो ईन्स्टिच्युट worldlink Academy सफल एकेडेमी भएको छ।

09/04/2023

सफल हुन चाहनेहरुका लागी`सफल एकेडमी´,बेलबारी

02/04/2023

computer # English language सिक्नु होस । सिट सिमित छ चाडाे भन्दा चाडाे अाफ्नु सिट सुरक्षित गर्नु हाेला । अल मलमा नपरौ गुणस्तरीय शिक्षाको लागि Safal Academy Belbari नै रोजौ।
✅ Academy Belbari
(वोर्ल्ड्लिङ्क एकेडेमी)
✅ बेलबारी-१, मोरङ ( पेट्रोल पम्प्को उत्तर पुर्ब
📢 सम्पर्क नम्बरहरु:
☎️9802761391(सुजन बस्नेत)
☎️ 9862127806/9820755321(अजय गौतम)
☎️ 9842179661/9802768327(भुवन कार्की)
☎️9852033063/9820758273(ओमनाथ गौतम)
☎️9842079114(कुमार खुलाल)

Photos from Safal Academy Belbari-सफल एकेडेमी बेलबारी मोरङ's post 31/03/2023

समपूर्ण माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुनु हुने विद्यार्थी भाइ-बहिनीहरुमा परिक्षा सफलताको मंगलमय शुभकामना ब्यक्त गर्दछौं।
सफल एकेडमी
बेलबारी-१(पूर्व बस स्टपको उत्तर पूर्व),मोरङ,कोशी प्रदेश

Photos from Safal Academy Belbari-सफल एकेडेमी बेलबारी मोरङ's post 23/03/2023

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परिक्षाको बिज्ञापन-२०७९

Photos from Safal Academy Belbari-सफल एकेडेमी बेलबारी मोरङ's post 10/02/2023

निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षण पदको लागि २०७९ विज्ञापन खुलाएकाे छ ।अनलाइन फारम भर्नु परेमा सम्पर्क गर्नु होला ।


(सफल एकेडेमी)
"For successful life"
(Previously known as Worldlink Academy)
✅ बेलबारी-१, मोरङ ( पेट्रोल पम्प्को उत्तर पुर्ब
📢 सम्पर्क नम्बरहरु:
☎️9802761391(सुजन बस्नेत)
☎️ 9862127806/9820755321(अजय गौतम)
☎️ 9842179661/9802768327(भुवन कार्की)
☎️9852033063/9820758273(ओमनाथ गौतम)
☎️9842079114(कुमार खुलाल)

28/01/2023

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (SEE EXAM ) को समयतालिका सम्बन्धी सूचना!!!

Photos from Safal Academy Belbari-सफल एकेडेमी बेलबारी मोरङ's post 09/01/2023

अनलाइन फारम भर्नु परेमा


(सफल एकेडेमी)
"For successful life"
(Previously known as Worldlink Academy)
✅ बेलबारी-१, मोरङ ( पेट्रोल पम्प्को उत्तर पुर्ब
📢 सम्पर्क नम्बरहरु:
☎️9802761391(सुजन बस्नेत)
☎️ 9862127806/9820755321(अजय गौतम)
☎️ 9842179661/9802768327(भुवन कार्की)
☎️9852033063/9820758273(ओमनाथ गौतम)
☎️9842079114(कुमार खुलाल)

12/12/2022

र language का कक्षाहरुमा विशेष छुटका साथ भर्ना खुल्यो !
खाली समयको सदुपयोग गरौ ।अल मलमा नपरौ गुणस्तरीय शिक्षाको लागि नै रोजौ।


(सफल एकेडेमी)
"For successful life"
(Previously known as Worldlink Academy)
✅ बेलबारी-१, मोरङ ( पेट्रोल पम्प्को उत्तर पुर्ब
📢 सम्पर्क नम्बरहरु:
☎️9802761391(सुजन बस्नेत)
☎️ 9862127806/9820755321(अजय गौतम)
☎️ 9842179661/9802768327(भुवन कार्की)
☎️9852033063/9820758273(ओमनाथ गौतम)
☎️9842079114(कुमार खुलाल)

epspass.com 06/12/2022

को अनुमतिमा:
🇰🇷 epspass.com मा
🗓 आज (2079-08-20) को लागि निशुल्क गरिएका कोरियन परिक्षा अनलाइन सेटहरु:
🆓 https://epspass.com/ubt-test-27 - आज मात्र नि:शुल्क
🆓 https://epspass.com/ubt-test-33 - आज मात्र नि:शुल्क
🆓 https://epspass.com/ubt-test-75 - आज मात्र नि:शुल्क

🇰🇷 इपिएस पास भित्रका महत्वपुर्ण लिंकहरु:
🌐 https://epspass.com/seoul (Seoul Package: 1-50)
🌐 https://epspass.com/busan (Busan Package: 51-100)
🌐 https://epspass.com/category/epsbasicnotes (बेसिक नोट)
🌐 https://epspass.com/category/advanced_notes (एडभान्स नोट)
🌐 https://epspass.com/category/importantpicture (परिक्षामा आउने खालका चित्रहरु)
🌐 https://epspass.com/category/traffic-sign (ख्योथोङ सिन्हो)
🌐 https://epspass.com/category/phyojiphan (फ्योजीफान)
🌐 https://epspass.com/category/epsbooknepali (pdf किताब नेपालमा )
🌐 https://epspass.com/topik-videos (बेसिक भिडियो)
🌐 https://sanjayakarki.com.np/180tracks (180 listening tracks)
🌐 https://epspass.com/app (मोबाइल एप डाउनलोड)
🌐 https://epspass.com
📞 9827022265, 9805368415

epspass.com EPS TOPIK UBT TEST

09/11/2022

प्रदेश १ सरकारले वन , वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा शोक विदा दिईएको हुनाले भोलि मिति २०७९\०७\२४ गते विहिवारको दिन सम्पुर्ण क्लासहरु बन्द हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
-सफल एकेडिमी, बेलबारी

Want your business to be the top-listed Computer & Electronics Service in Biratnagar?
Click here to claim your Sponsored Listing.

Videos (show all)

SEE OFFER!!!50% Discount in Computer & English Language....
बेलबारीको सबैभन्दा पुरानो ईन्स्टिच्युट worldlink Academy सफल एकेडेमी भएको छ।
बेलबारीको सबैभन्दा पुरानो ईन्स्टिच्युट worldlink Academy सफल एकेडेमी भएको छ।
भोलि होइन आजै भरौ !EDV 2024 ( #DV2024 डिभी भर्न पासपोर्ट नचाहिने)Booking Openedसमयमै Pre Booking गरी आफ्नो Entry सुरक्षि...
आज सोमबार सुभ बार!भोलि होइन आजै भरौ !EDV 2024 ( #DV2024 डिभी भर्न पासपोर्ट नचाहिने)Booking Openedसमयमै Pre Booking गरी आ...
Interview with Myakuri

Telephone

Website

Address


Biratnagar
56600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 09:00 - 17:00

Other Computer Training in Biratnagar (show all)
Prooey Pvt. Ltd. Prooey Pvt. Ltd.
Biratnagar
Biratnagar, 56613

Web Development and Training Institution

Aaryata Institute of Technology Aaryata Institute of Technology
Chandani Chowk
Biratnagar

CTEVT Affiliated

Bti Tips Bti Tips
Biratnagar

💖 Bti Tips फेसबुक पेजमा स्वागत छ। 💖 कम्प्युटर कोर्सहरू सिक्न Bti Tips लेखेर YouTube मा सर्च गर्नुस

College of Software Engineering & Coaching Centre, Brt-10. College of Software Engineering & Coaching Centre, Brt-10.
Main Road (100 Meter Ahead Shikshadeep Clz)
Biratnagar

Education Centre

Kantipur Computer Institute Biratnagar Kantipur Computer Institute Biratnagar
Bargachhi Chowk
Biratnagar, 56613

computer services office packege , Tally , software , hardware , c++ zava & so more

bikashrestha.net.np bikashrestha.net.np
Biratnagar/22, Street: Malaya Road
Biratnagar, 977

Welcome the blog reference page of http://bikashshrestha.net.np/ .

DCP Studio Nepal DCP Studio Nepal
Biratnagar, Morang
Biratnagar, 56613

Here You can get knowledge about Computer, Mobile and Many More Digital Skills.

Cyrus Education, Biratnagar Cyrus Education, Biratnagar
Biratnagar-9, Old College Road
Biratnagar

We provide best Computer Training, Language Classes, AutoCAD, Technical Classes, Tuition Classes, Lok Sewa Classes, Abroad Study.

Koshi Training Center Koshi Training Center
Traffic Chowk
Biratnagar, 56613

We provide job-oriented computer courses with 100% job placement in Biratnagar.

CourseWize CourseWize
Biratnagar, 56613

Information Technology Skill Developing Institute. Software Development. Hardware & Networking Computer Teachers Training. and more

ELITE InfoTech - Awesome Gateway Towards Information Technology ELITE InfoTech - Awesome Gateway Towards Information Technology
Mahendra Chowk
Biratnagar

We will not only support you through your program but also line you up with opportunities to work in

Moon Light Computer Institute Moon Light Computer Institute
Himalay Road, Just Near Melina Photo Studio Biratnagar
Biratnagar, 56613

Our Services: - All types of Computer Courses are available - Mobile Repairing & House Wiring Train