सरस्वती विद्या मन्दिर

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सरस्वती विद्या मन्दिर, School, Biratnagar.

Photos from सरस्वती विद्या मन्दिर's post 04/09/2024

शिक्षक आवश्यकता!! शिक्षक आवश्यकता !!!
विगत ४ बर्षदेखि गुणस्तरीय, संस्कारयुक्त तथा आधुनिक शिक्षा प्रदान गर्दै आईरहेको यस जहदा-४ रामचौक स्थित श्री सरस्वती विद्या मन्दिर मा शैक्षिक सत्र २०८१मा तपसिल अनुसारका एक जना (primary level) शिक्षक आवश्यकता रहेको जानकारी सम्पूर्णमा गराइन्छ ।
१) माग संख्या = १ जना (primary level )
२)Subject = English
३) योग्यता= +2 or Bechelor´s running
४)salary = आपसी समझदारीमा
सम्पर्क नं 9825318450 (रबिन मुखिया )
9807023547 (बिकाश कुमार मण्डल)

22/02/2024

Jay Shree Siyaram

16/02/2024

सरस्वती पूजा विशेष सांकृतिक कार्यक्रम-२०८०
सुन्दर नृत्य प्रदर्शन विद्यार्थी भाइबहिनीहरु द्वारा

Photos from सरस्वती विद्या मन्दिर's post 14/02/2024

सरस्वती पूजा, फाल्गुन ०२, २०८०, बुधबार।❤️ जहदा -४ रामचौक स्थित सरस्वती विद्या मन्दिर......🙏🙏🙏❤️❤️

13/02/2024
12/02/2024

🙏🙏🙏🙏हार्दिक निमन्त्रणा 🙏🙏🙏🙏
आदरणीय अभिभावक , शिक्षक ,इस्ट मित्र साथि भाइ तथा सम्पुर्ण विद्यार्थी भाइ बहिनी हरु मा यहि मिति २०८०/११/०२ गते बुधबार को दिन पर्न गरेको वसन्त पन्चमी तथा सरस्वती पुजा को उपलक्ष्यमा यसै जहदा-४ रामचौक स्थित श्री सरस्वती विद्या मन्दिर मा पुजा तथा सास्कृती कार्यक्रम भएको हुनाले प्रसाद ग्रहण गर्न आइदिनुहुन सम्पुर्ण मा हार्दिक निमन्त्रणा गर्दछु ।🙏🙏🙏🙏
नोट : सरस्वती पुजा को उपलक्ष्यमा कक्षा प्री.नर्सरी देखि कक्षा ५ (पाँच) सम्म नि:शुल्क भर्ना गरिन्छ ।

Photos from सरस्वती विद्या मन्दिर's post 22/01/2024

आज विश्व राममय भएको अवस्थामा
आज २२ जनवरी मिति २०८०/१०/०८ गते सोमबार को दिन , अयोध्याको राममन्दिरमा प्राणप्रतिष्ठा समारोहको दिन हाम्रो जहदा गाउँपालिकापालिका् मा भब्य बाइक रयाली साथै जहदा -४ को सार्वजनिक स्कुल फिल्डमा सामूहिक रूपमा ५००१ दीप वालि दीपावली मनायौँ।..... उक्त कार्यक्रमको लागि साथ दिनुहुने सम्पूर्ण जहदा वासीलाई धन्यवाद । जय श्री राम...🙏🙏🙏🙏

21/01/2024

जहदा गाउँपालिका स्तरीय बृहत रेली कार्यक्रममा सहभागी हुन चाहानुहुनेहरुले भोली बिहान ९:०० बजे लक्ष्मीनिया चौकमा जम्मा भईदिनु हुन अनुरोध छ।
जय श्री सीताराम

Photos from सरस्वती विद्या मन्दिर's post 21/01/2024

जहदा गाउँपालिका वडा नं ४ रामचौक मोरङ
जय श्री सीताराम, जय श्री सीताराम , जय श्री सीताराम

20/01/2024

।। विश्वभरका राम भक्तहरूलाई अनुरोध ।।
आगामी पौष शुक्ल द्वादशी, विक्रम सम्वत् २०८० माघ ८ गते (२२ जनवरी २०२४) सोमवारको शुभ दिनमा, भगवान् श्री रामको जन्मभूमिमा निर्माण भइरहेको नयाँ मन्दिरको भूतलको गर्भगृहमा भगवान् श्री रामको बाल स्वरूपको नयाँ मूर्तिको प्राण -प्रतिष्ठा गरिदैछ ।
यस अवसरमा गाउँ, इलाकामा अवस्थित प्रत्येक मन्दिरमा घोषणा गरिएको दिन सत्सङ्ग गर्ने । रामभक्तहरुलाई भेला गरी, भजन-कीर्तन, टेलिभिजन वा पर्दा (LED स्क्रिन) हाल्ने, समाजलाई अयोध्याको प्राण-प्रतिष्ठा समारोह देखाउने, शंख बजाउने, घण्टी बजाउने, आरती गर्ने, प्रसाद वितरण गर्ने । विजय महामन्त्र "श्री राम जय राम जय जय राम" १०८ पटक जप गर्नुहोस् र सामूहिक रूपमा हनुमान चालिसा पाठ गर्नुहोस् । देवी-देवताहरू प्रसन्न हुनेछन्, सम्पूर्ण राष्ट्रको वातावरण सात्विक र राममय बन्नेछ ।
प्राणप्रतिष्ठाको दिन साँझ सूर्यास्त पछि आफ्नो घरको अगाडि दीप प्रज्वलन गरी देवतालाई प्रसन्न पार्ने गरी दीपोत्सव गरौं । विश्वका करोडौं घरमा दीपोत्सव मनाउ।

#अयोध्या #श्रीराम #प्राणप्रतिष्ठा #रामलला

23/12/2023

🚩सुदन किराँती -"कृश्चियन धर्म मान्दिन भन्नु संविधान मान्दिन भन्नू हो, संविधान नमान्ने देशद्रोही हो। त्यसैले कृश्चियन नमान्ने सबै देशद्रोहिलाई जेल हाल्नुपर्छ।" यस्ता इसाईका दलाल संस्कृति मन्त्री ??🚩

Photos from सरस्वती विद्या मन्दिर's post 22/02/2023

Montessori kids,
Little quite 🌹

Photos from सरस्वती विद्या मन्दिर's post 16/12/2022

"जीवन को आधार उत्तम शिक्षा उच्च संस्कार "
"विद्या धनम सर्व धनम, प्रधानम"
देशको एक असल नागरिक एउटा संस्कारित व्यक्ति तयार गर्नको लागि सानो बालक देखि नै उसलाई असल मार्गमा लैजानु जरूरी हुन्छ त्यसलाई मध्यनजर गर्दै एउटा कुशल संस्कारित ,नैतिकवान,चरीत्रवान,अनुशासीत देशभक्त अध्यात्मिक कर्मठ स्वधर्मले ओतप्रोत आत्मविश्वासी व्यक्ति निर्माण गर्ने उद्देस्य बोकी यस सरस्वती विद्या मन्दिर ले पठन पाठन गराउँदै आइरहेको साथै प्रत्येक शुक्रवार विद्यार्थी छात्रछात्राहरूको सर्वाङ्गीण विकास को निम्ति यस शुक्रवारको कार्यक्रम: बिद्यार्थी बालबालिकाको चौतर्फी विकाशको निम्ति Gopal fun park ma गई पिकनिक मनाउँदै, रमाईलो गर्दै गरेको दृश्य ,
श्री सरस्वति विद्या मन्दिर
जहदा गाउँपालिका वार्ड नं ४, रामचौक़ मोरङ्ग

Want your school to be the top-listed School/college in Biratnagar?
Click here to claim your Sponsored Listing.

Videos (show all)

सरस्वती पूजा विशेष सांकृतिक कार्यक्रम-२०८०सुन्दर नृत्य प्रदर्शन विद्यार्थी भाइबहिनीहरु द्वारा

Category

Website

Address


Biratnagar
BIRATNAGAR

Other Schools in Biratnagar (show all)
BHANU School Brt BHANU School Brt
Biratnagar/9 , Panchali Mode Near Bus Park
Biratnagar

Quest  English Secondary School Quest English Secondary School
Biratnagar, 021

Quest English Secondary School aims to impart quality education through the contemporary teaching technique the world has adapted .

School Life School Life
Biratnagar, 0000

Loksewa Aayog Nepal Loksewa Aayog Nepal
Sunwarshi/8 Morang
Biratnagar, EDUCATION

Sunwarshi -8 morang

Nepal Online School Nepal Online School
Biratnagar
Biratnagar, 56613

Nepal Online School is an Online Education System which gives online education for English Language Courses, Courses for particular subjects like Accounts, Maths, English, Science,...

Satyanarayan Ma.Vi. Science and Electrical Engineering Program Biratnagar Satyanarayan Ma.Vi. Science and Electrical Engineering Program Biratnagar
Dharan Road
Biratnagar, 56613

One of the best educational institutions in Biratnagar, Morang, Nepal.

God Father English Boarding School, Dhanpalthan -07 Kadmaha God Father English Boarding School, Dhanpalthan -07 Kadmaha
Rajadhanpal Road
Biratnagar

God father english boarding school

Seedling Montessori Pre-School Seedling Montessori Pre-School
Pathari Shanischare Municipality, Province No. 1 [Morang]
Biratnagar, 56600

Estd in 2072,Seedling Montessori is a fully Montessori based Pre School emerged with a quality education in a safe,nurturing, creative and culture friendly environment. WE FOCUS ON...

Birat Shiksha Niketan Birat Shiksha Niketan
Kanchanbari
Biratnagar, 56613

BIRAT SHIKSHA NIKETAN founded on 2053 B.S. is situated in Biratnagar-3, Kanchanbari, Morang, Nepal

Odyssey Secondary English school Odyssey Secondary English school
Siddhartha Marg
Biratnagar, 56613

Quality Education is our Motto

Shree Shiv Shishu Academy Shree Shiv Shishu Academy
Dewanganj-3 , Kaptanganj(nayahaat ) Sunsari
Biratnagar

Online School For SEE Online School For SEE
Biratnagar-5, Morang
Biratnagar, 56613

Welcome Everyone If food is affordable to everyone then education should be affordable to everyone.