Redstar English Boarding School
A renowned ISA awarded English medium school from British Council to provide quality education.
यहाँहरु सम्पूर्णमा नयाँ बर्ष २०८१ काे हार्दिक मंगलमय शुभकामना ।
कक्षा १२ का विधार्थीहरुका लागि।
कक्षा १२ काे Boost-Up Exam काे दाेस्राे दिन काेठा न. ४ र ५ काे परीक्षाका केही झलकहरु।
सहिद रत्नकुमार वान्तवा राई तेस्रो राष्ट्रब्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०।
सफलताकाे अग्रिम शुभकामना रेडस्टारबाट सहभागी खेलाडि विधार्थीहरुलाई।
नेपाल सरकार तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कुल अवार्ड ( ISA) प्राप्त गर्न सफल पथरीशनिश्चरेकाे एक मात्र विधालय , एस.एल.सी. मा विगत ५ बर्षदेखि निरन्तर रुपमा पथरीशनिश्चरे क्षेत्रभित्र सर्बाेत्कृष्ट नतिजा ल्याउन सफल, पि.जि. देखि यु.के.जी. सम्म CPS पाठ्यक्रम अन्तर्गत पूर्ण मन्टेश्वरी पद्वति र कक्षा १ देखि ५ सम्म CPRS पाठ्यक्रम अन्तर्गत पठनपाठन हुने रेडस्टार आवासीय मा.वि.मा शैक्षिक सत्र २०८१ काे लागि PG देखि कक्षा ९ मा भर्ना खुलेकाे सहर्ष जानकारी गराउदछाैं।
नाेट: नानीबाबुहरुलाई खाजा पुर्याउन विधालय आउन असमर्थ अभिभावकज्यूहरुलाई लक्षित गरी स्वास्थ्यकर दिवा खाजा विधालयले नै विगतदेखि नै व्यवस्था गर्दै आईरहेकाे पुन: जानकारी गराउँदछाैं।
Redstar English Boarding School is seeking passionate educators to inspire and nurture young minds. If you are dedicated to shape the future of young generation, we welcome you in our vibrant team.
कक्षा १२ काे Boost-Up Exam काे आज पहिलाे दिन।
कक्षा १२ काे पाठ्यक्रमले ताेकेकाे आन्तरिक मुल्याङ्कन अन्तर्गतकाे VIVA परीक्षा सन्चालन हुँदै।
SEE परीक्षाकाे अन्तिम दिन प्यारा विधार्थीहरु सगं शिक्षकहरु ।उच्चतम जिपिए सहित उत्कृष्ठ नतिजाकाे लागि अग्रिम शुभकामना।
Financial Literacy Program to impart essential financial education to our students for strengthening their money management skills and enhance their understanding of financial matters.The objective of this program is not only to impart financial education among the youth but also to encourage their entrepreneurial spirit.
Garima Bikash Bank
"May your hard work and dedication yield outstanding results! Best wishes to all SEE appeared students."
नेपाल सरकार तथा ब्रिटिस काउन्सिलबाट अन्तराष्ट्रिय स्कुल अवार्ड ( ISA) प्राप्त गर्न सफल साथै एस.एल.सि. मा बिगत ५ बर्षदेखि निरन्तर रुपमा पथरीशनिश्चरे क्षेत्रभित्र सर्बाेत्कृष्ट नतिजा ल्याउन सफल रेडस्टार आवासिय मा.वि.मा शैक्षिक सत्र २०८०/०८१ काे लागि PG देखि कक्षा ९ मा भर्ना खुलेकाे सहर्ष जानकारी गराउदछाैं।
Financial Literacy Program to impart essential financial education to our students for strengthening their money management skills and enhance their understanding of financial matters.The objective of this program is not only to impart financial education among the youth but also to encourage their entrepreneurial spirit.
2080/12/16
NMB Bank
Purple
Pentagon
season
विद्यार्थीहरुका शैक्षिक क्रियाकलापहरुलाई समयानुकुल थप व्यवस्थित गर्न सिनियर ब्लककाे दाेस्राे तलाकाे ढलानकाे लागि पिलर उठाउने कार्य धमाधम भइरहेकाे सहर्ष जानकारी गराउँदै तेस्राे तलामा विभिन्न तालिम,सेमिनार,वर्कसप,अभिभावक भेला तथा अन्य अतिरिक्त क्रियाकलापहरु सहजतापूर्वक सञ्चालन गर्न सुविधासम्पन्न कार्यक्रम हल पनि बन्ने व्यहाेरा हाम्रा सम्पूर्ण अभिभावक, विद्यार्थी, सराेकारवाला र शुभचिन्तकहरुमा सहर्ष जानकारी गराउदछाैं।
नर्थ बङ्गाल साईन्स सेन्टर,सिलिगुरीकाे शैक्षिक अवलाेकन भ्रमण तथा सिटि सेन्टर,सिलिगुरीकाे भ्रमणमा मा कक्षा ८ का बिधार्थीहरु र आदरणीय शिक्षकहरु।
२०८०/१२/१४
SEE मा सहभागी विद्यार्थी भाईबहिनीहरु....
१. प्रवेश पत्र झोलामा राख्नु भयो?
२. Pen राख्नु भन्दा पहिले कपिमा २/४ line लेखेर मात्र झोलामा राख्नुहोस् र कम्तिमा २ pen अनिवार्य रुपमा लिएर जानुहोस्।
३. Calculator घरमा चेक गरेर मात्र परीक्षामा प्रयोग गर्नुहोस्।कहिले काँही प्राविधिक समस्या आएको हुनसक्छ।
४. साझ धेरै समय सम्म नबस्नुहोस् बरु बिहान सबेरै उठेर review गर्नुहोस्।
५. कम्तिमा परीक्षा अबधि सम्ममा कसैसँग नरिसाउनुहोस्। खुसी मन बनाएर परिक्षा दिनुहोस्।
६. परिक्षा दिईरहेको अवधिमा बिच-बिचमा लामो लामो स्वास लिनुहोस् ।
७. अनावश्यक प्रश्नको शंका नगर्नुहोस्। तपाईंले जानेकै प्रश्नहरु परिक्षामा आउछन् भन्ने विश्वासको साथ परिक्षा केन्द्रमा जानुहोस्।
८. परीक्षा अवधिमा आफ्नो स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोस्। धेरै Protein युक्त खानेकुरा नखानुहोस्।
९. परिक्षा सकिएपछि साथीहरू सँग सम्बन्धित प्रश्न पत्रको बारेमा अनावश्यक छलफल नगर्नुहोस्। त्यसले तपाईंको मनोबल कमजोर बनाउन सक्छ। बरु छिटो घरमा गएर भोलिको परिक्षाको तयारी गर्नुहोस् ।
अन्तमा, आफ्नो मुल्यांकन रिजल्टको GPA मा होईन आफ्नो मिहिनेतमा गर्नुहोस्।
परिक्षाको पूर्ण सफलताको शुभकामना!!!!
धन्यवाद।।
नर्थ बङ्गाल साईन्स सेन्टर,सिलिगुरीकाे शैक्षिक अवलाेकन भ्रमण तथा सिटि सेन्टर,सिलिगुरीकाे भ्रमणमा मा कक्षा ८ का बिधार्थीहरु।
२०८०/१२/१४
8th graders on the way to home after their one day visit from Science City Centre,Siliguri, West Bengal.
An excursion to Science City Center, North Bengal, Siliguri for grade 8 to fulfill certain objectives of their Science curriculum.
2080/12/14
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the school
Telephone
Website
Address
Shanti Chowk
Biratnagar
56600
Opening Hours
Monday | 06:00 - 16:00 |
Tuesday | 06:00 - 16:00 |
Wednesday | 06:00 - 16:00 |
Thursday | 06:00 - 16:00 |
Friday | 06:00 - 13:00 |
Sunday | 06:00 - 16:00 |