Yuwa Jagruk Samaj,NEPAL

समाज-सेवा

08/11/2022

देश बचाउने शुभ मुहुरत मंसिर 4 ...सबै नेपाली एकजुट भइ देशलाई बचाऒ ...

Photos from Yuwa Jagruk Samaj,NEPAL's post 24/10/2022

🪔🪔🪔🪔🪔🎇🎆🎆❤️

26/09/2022
12/09/2022

पाप धुरीबाट कराउँछ ..वालेन सर सबै पाप गर्ने नेतालाई सम्झाएका हुन्....

12/09/2022

विरगंज वासीहरुको लागि सत्य अवाज ऊठईरहने र लडिरहने तनविर अंसारी लाई कुन कसुरको लागि प्रशासन ले घेरेको छ ....थाहा छैन ?
किन ? बिरगंजका युवाहरु किन मौन छन्..

07/09/2022

बिरगंजका युवा चाहियो भने हाजारौ वालेन जन्माउन सक्छन्
1.आफ्नो समाजको लागि
2.आफ्नो विरगंजवासीहरको लागि
3.आफ्नो राष्ट्रको लागि

06/09/2022

रास्ट्र स्वतन्त्र पार्टीले पहिलो प्राथमिक्ता पढेलेखेका सभ्य युवालाई रोज्नु भनि सत्य साबित भयो जसकारण लागिरहेछ पर्सा जिल्लामा युवाहरुको जित भएछ

05/09/2022

रास्ट्र स्वतन्त्र पार्टीको सरकार बनाअौ ..घण्टी बजाएर संघियता लाई खारेज गरौ र देशको आर्थिक ढुकुटी जोगाअौ..

26/08/2022

स्वतन्त्र पार्टीलाई जिताउनु भनेको मुलभुत विकासको बाटो रोज्नु हो.....स्पस्ट उदाहारण : बालेन साह र हर्क सम्पांग

18/08/2022

नेताहरु बेरोजगारी किन हटाउदैनन् किनकी सवै बेरोजगार युवाहरु नेताका पछी लाग्न छोड्छन् त्यही भएर .......जय नेपाल.....

11/06/2022

बिरगंजमा धेरै घन्टो सम्म लाईन काट्नु के को संकेत हो ..
1.Corruption बढ्नु
2.सर्व सधारण जन्तालाई दुख दिनु

27/05/2022

बिरगंजको पुरानो सरसफाई ठेकेदारलाई तुरन्त वाहिस्कार गर्नुपर्छ....जो 5 वर्षमा केही सफाई भएको छैन

26/05/2022

राजेशमान सिंह दाई चुनावमा जित्नु भनेको सम्पुर्ण बिरगंजवासी जनताको जित तब हुन्छ जब बिरगंजको जनता पुर्ण रुपले सुख पाँऊछ.....

24/05/2022

धेरै धेरै हार्दिक बधाई छ राजेश मान दाईलाइ ...र साथै हामी सम्पुर्ण बिरगंज बासीहरु आसा गर्दछौ कि आऊने दिन सम्पुर्ण बिरगंजबसीहरुको जीवन सुखमय होस् ...

24/05/2022

बालेन्द्र साह जित्ने भएर होकि Patrol र Gas को मुल्य बढाएको हो.....

17/05/2022

अब मेयरको मतको परिणामले लागिरहेछ कि बिरगंजको सौंदर्यकरण सम्भव छ...

10/05/2022

सरावगीजीको यस्तो हालत भईसकेको छ कि राति राति घुमी Vote किन्ने बेला आइसकेको छ ...तर बिरगंज बासिहरु अब सभ्य छन् भ्रममा नपर्नुस् ..

10/05/2022

सरावगीजीको यस्तो हालत भईसकेको छ कि राति राति घुमी Vote किन्ने बेला आइसकेको छ ...तर बिरगंज बासिहरु अब सभ्य छन् भ्रममा नपर्नुस् ...

07/05/2022

आउने आफ्नो भावि सन्ततीको ,शिक्छा र स्वास्थको लागि एक चोटि राजेशमान.....

07/05/2022

आफ्नो छोरीसम्मान अमुल्य मत एक छाक दारु र मासुमा बीकाउ हुनुहुदैन...

05/05/2022

राजेशमान सिंहको समाजपर्ति दायित्व र भुमिका राम्रो छ .....उहा नै एकमात्र युवा नेता बिरगंज बासिहरुको लागि लडिरहन्छ.....

Photos from Yuwa Jagruk Samaj,NEPAL's post 05/05/2022

निकम्मा सरकार तथा निकम्मा मेयर अलिकति पनि माया लाग्दैन यि स सना बालबालिका माथि

04/05/2022

बिकासको निम्ती राजेशमान सिंह...जो बिरगंज बासीहरुलाई पुर्ण अधिकार दिनुभएको छ कि गलत हुने बेलामा कि जनताले मुखमा भनोस्््.......

04/05/2022

Put hands together against Big Corruption and freee of Crime in Birgunj....

04/05/2022

देशको विकास दारु र मासुमा अट्किएको छ |

03/05/2022

अचम्मको कुरा छ.... राजनेताहरुको इन्धन बचाउनको निम्ती 2 दिन् बिदा दिएर जन्ताको सरकारी कामहरु ठप्प पार्ने ....र आफ्नो पार्टिहरुको र्याली निकाल्न र परचार गर्न इन्धन खपत नहुने .....जीयो रे सरकार ...हरेक कुरामा जन्तालाई दुख दिने....

02/05/2022

आऒ सबै मिली Corruption विरुद्ध आवाज उठाऒ

30/04/2022

गलत गर्नेहरुलाई टुलु टुलु हेरेर वस्ने सबै जना त्यतिकै दोषी हुन् देशलाई बर्वाद गर्न.....

28/04/2022

सबै Corruption गर्ने कर्मचारि तथा नेताहरु आफ्नो आमाको रगत खाईरहेनु सरह हो |
जय नेपाल....

Want your organization to be the top-listed Non Profit Organization in Birgunj?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Birgunj
44300

Other Non-Governmental Organizations (NGOs) in Birgunj (show all)
Birgunj Youth Association And Foundation Birgunj Youth Association And Foundation
Maniyari
Birgunj, 22

- We all stand together for serving !

Pariwartan Nepal Foundation Pariwartan Nepal Foundation
Ranighat
Birgunj, 44300

A group of “Young Social Worker” with social mission which operate independently from the government.

Divya Yuva Club, Parsa Divya Yuva Club, Parsa
Birgunj
Birgunj, 44300

DYC,Parsa is the one of the most popular National Level social organization in Parsa district.

The Sajha Foundation The Sajha Foundation
Birgunj, 44400

Recovering Nepal madhesh province Recovering Nepal madhesh province
Birgunj

Recovering Nepal is a network of People who use drugs-PWUD and drugs service organizations in nepal. Recovering Nepal is originally found in 2001 by energetic people who used drugs...

Samagra Yuwa Club Samagra Yuwa Club
Birgunj-18 (Inarwa), Parsa
Birgunj, 44300

Social Club

Om shanti mahila samhua Om shanti mahila samhua
Om Shanti Tole
Birgunj

Dr.Murad Hussain Foundation Dr.Murad Hussain Foundation
Chhapkaiya, Ward No. 03
Birgunj, 44300

Non goverment organization

बीरगंज सामाजिक संस्था महासंघ बीरगंज सामाजिक संस्था महासंघ
Birgunj
Birgunj, 44300

बीरगंजमा रहेका बिभिन्न सामाजिक संस्थाहारूको एक ग्रुप तथा मञ्च

Rising Birgunj Nepal "RBN" Rising Birgunj Nepal "RBN"
Birgunj

We are looking for volunteers who can help us in writing project proposal on Feeding, Sponsorship and Beddings for absolute Orphans, Disabled and poor children aimed at providing f...

Sanvi foundation of Nepal / सानवि फाउन्डेसन अफ नेपाल Sanvi foundation of Nepal / सानवि फाउन्डेसन अफ नेपाल
Maisthan Temple Road
Birgunj

Your contribution. Many solutions� Hand in Hand we learn 🥰

Nepal Children's Organization, Parsa committe Nepal Children's Organization, Parsa committe
Balmandir Adarshnagar
Birgunj, 44300

Nepal Children's Organization was established under the National Guidance Act-2018 B.S. (2021 B.S)