Nepal Scouts, Birgunj metropolitan

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Scouts, Birgunj metropolitan, Nonprofit Organization, Birgunj.

20/06/2023

७२ औं स्काउट दिवसको शुभकामना 🎇🎇

14/04/2023

नयाँ वर्ष २०८० सालको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना । 🎉

नेपाल स्काउट द्वारा सुरजी देवी माध्यमिक विद्यालयमा ८०००पिस माक्स हस्तान्तरण। 26/12/2022

नेपाल स्काउट द्वारा सुरजी देवी माध्यमिक विद्यालयमा ८०००पिस माक्स हस्तान्तरण। नेपाल स्काउट द्वारा श्रि सुरजी देवी माध्यमिक विद्यालयमा आज निशुल्क ८००० पिस माक्स हस्तान्तरण गरिएको छ। 

Photos from Nepal Scouts, Birgunj metropolitan's post 26/12/2022

२०७९ पुस ११
स्थान: श्री सुरजी देवि माध्यमिक विधालय

कोभिड-१९ भाइरसलाई रोकथाम गर्न निरन्तर रुपमा चलिरहेको मधेश प्रदेश स्काउटको आयोजनामा पुर्ण मास्क प्रयोग सुनिस्चितता अभियान अन्तर्गत पर्सा जिल्लाको विरगन्ज महानगरपालिका वार्ड न. १२ मा रहेको श्री सुरजी देवि माध्यमिक विधालयमा महानगर स्काउट संयोजक मेराजुल हवारीको नेतृत्वमा र निर्वाचित वार्ड सदस्य रेयाज अन्सारी, सुजित मण्डल, जेयाद अन्सारीको उपस्थितिमा मास्क वितरण गरियो ।

25/12/2022

Merry Christmas 🎆🎆🎇🎇🎇

Photos from Nepal Scouts, Birgunj metropolitan's post 29/09/2022

Nepal Scout Birgunj metropolitancity Scouts has conducted mask assurance program at the Nepal India Raxaul Boarder in the cooperation of Nepal Scouts and UNICEF Nepal. It is conducted at the boarders of two countries to make people aware about COVID-19 who is entering randomly in Nepal and India through boarders for the unnecessarily haphazard crowd of people.
behaviour # Nepal Scouts

26/09/2022

नवरात्रिको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना । 🎉🙏 #शुभदशैं

01/08/2022

Happy World Scout Scarf Day 🥳

29/06/2022

असार १५ धान दिवसको शुभकामना ।

राष्ट्रीय धान दिवस तथा असार १५ को शुभकामना । 🎉

19/06/2022

शुभकामना !

05/06/2022

Happy World Environment Day 🥳

Scouts and Guides around the world are contributing on their own capacity to create an positive impact for the environmental protection, as an active citizen scouts are always close to the Nature and trying to create a better world through scouting method.

Let’s celebrate , to show our compassion towards our mother nature, and lets do some good deeds for the environment.

This year’s theme calls for collective, transformative action on a global scale to celebrate, protect and restore our planet. ♻️💚🌏✅🥳

03/06/2022

📢Attention: Scout Master ⚜️
🚨नेपाल स्काउटको अनलाइन सदस्यता दर्ता तथा नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

🪢Online Registration Portal: 🔗https://online.nepalscouts.org/dashboard
🪢Registration Tutorial Video: 🔗https://bit.ly/3uWXcs8
🪢Online Registration Manual: 🔗https://bit.ly/3DjNBzl

👀द्रष्टव्य: 📌
👉१) दर्ता/नवीकरण निर्देशिका बमोजिम प्रदेश स्काउट कार्यालय र स्थानीय स्काउट कार्यालय समेतले आधिकारिकता स्थापित गर्न अनलाइन माध्यमबाटै तोकिएको दर्ता/नवीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ ।

👉२) दर्ता/नवीकरणका लागि नेपाल स्काउटको आधिकारिक वेभसाइट www.nepalscouts.org को Membership Section मा मा गई सम्बन्धित स्काउट मास्टरले व्यक्तिगत दर्ता/नवीकरण गर्ने र आफू संलग्न समूह र इकाईको दर्ता/नवीकरण गर्नु गराउनु पर्नेछ । वेभसाइटको उचित प्रयोग गरी दर्ता/नवीकरण सहज बनाउन सहयोगी भिडियो (Tutorial Video) समेत तयार गरिएको हुँदा भिडियोबाट पनि सहयोग लिन सकिने छ ।

👉३) नेपाल स्काउटको दर्ता/नवीकरण सम्बन्धी परिमार्जित निर्देशिका तथा दर्ता/नवीकरण सम्बन्धी सहयोगी भिडियो (Tutorial Video) नेपाल स्काउटको वेबसाइटको निम्न लिंकबाट हेर्न सकिने छ ।

👉४) दर्ता/नवीकरण प्रक्रिया सम्बन्धि कुनै थप जानकारी वा समस्या आएको खण्डमा सम्बन्धित प्रदेश स्काउट कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

16/05/2022

२५६६ औं बुद्ध जयन्ती को हार्दिक शुभकामना । ☮️🙏

13/04/2022

Happy New Year....

22/02/2022

Happy Birthday (BP) Baden Powell!!
Happy world thinking day!!!

14/12/2021

📣 प्रेस विज्ञप्ती

12/12/2021

श्री लोकबहादुर भण्डारीज्यूको संयोजकत्वमा रहेको नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गर्ने गरी नेपाल सरकारबाट मिति २०७८।०६।०७ मा भएको निर्णय उपर सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८।०८।२१ गते भएको आदेशानुसार श्री लोकबहादुर भण्डारीज्यूको राष्ट्रिय तदर्थ समिति खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्ने आदेश प्राप्त भए बमोजिम आज मिति २०७८।०८।२६ गते देखि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा नियमित कार्य प्रारम्भ गर्नु भएको छ ।

15/11/2021

🚨नेपाल स्काउट राष्ट्रिय वयस्क नीतिको Infographic Series सम्बन्धी जरुरी सूचना ।

05/11/2021

नेपाल सम्वत ११४२ को हार्दिक शुभकामना ! 🥳

04/11/2021
Photos from Nepal Scouts's post 08/10/2021
07/10/2021

Last Day for registration .....

🚨Attn: Leader Trainers & Assistant Leader Trainers of Nepal Scouts
📰Circular: नेपाल स्काउटको National Adult Development Policy (NADP) Toolkit अभिमूखीकरण कार्यक्रम सम्बन्धमा ।

🔗Registration link: https://forms.gle/CtYjR5rNiqUryARK6

🗓मितिः २०७८ असोज २२ गते, शुक्रबार
⌚समयः दिनको ३ः३० बजे देखि ५ः३० बजे सम्म
📌स्थानः Zoom

ℹ️हालै तयार भएको नेपाल स्काउटको राष्ट्रिय वयस्क विकास नीतिको आधारमा बनेको NADP Toolkit सम्बन्धी अभिमूखीकरण कार्यक्रम (NADP Toolkit Orientation Programme) देहाय बमोजिम सञ्चालन हुने भएकाले नेपाल स्काउटका सम्पूर्ण राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरुलाई Virtual Platform Zoom मार्फत सहभागीताको लागि हार्दिक अनुरोध गरिन्छ ।

07/10/2021

घटस्थापनाको हार्दिक शुभकामना !
कोभिड १९ को जोखिमलाई ध्यानमा राखी, आवश्यक स्वास्थ्य मापदण्ड पालनागरी चाड पर्व मानाऔँ ।

Photos from Nepal Scouts's post 04/10/2021

Wear mask !

30/09/2021

📢 ककनी अन्तराष्ट्रिय स्काउट केन्द्र बुकिङ्ग खुल्ला हुनेबारे सूचना ।

Read more: https://bit.ly/3B9HKe9

19/09/2021

छैटौं संबिधान दिवसको शुभकामना । 🥳

16/09/2021

🚨अन्तर्राष्ट्रिय शान्ति दिवस तथा संविधान दिवस २०७८ को उपलक्ष्यमा नेपाल स्काउटले रक्तदान कार्यक्रम आयोजना गरेको हुँदा रक्तदान गर्न योग्य सबै स्काउट, रोभर रेन्जर तथा स्काउट लिडर एवं प्रशिक्षकहरुका साथै आम सर्वसाधारणमा उपस्थित भई रक्तदान गरिदिन हुन हार्दिक अनुरोध छ ।

🗓 मितिः २०७८ असोज ३ गते आइतबार
📌 स्थानः नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, लैनचौर, काठमाण्डौ
⌚️ समयः बिहान १० बजेदेखि २ बजेसम्म

ℹ️साथै, यो कार्यक्रमको प्रचार प्रसार गरी सफल बनाउन सहयोग गरिदिन समेत सबैमा अनुरोध छ ।

14/09/2021

बाल दिवसको शुभकामना !

Want your organization to be the top-listed Non Profit Organization in Birgunj?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Birgunj

Other Nonprofit Organizations in Birgunj (show all)
Birgunj Toastmasters Club Birgunj Toastmasters Club
Adarshnagar
Birgunj, 44300

Toastmasters International is a nonprofit educational organization that teaches public speaking and

Tharu Pharma Marketing Tharu Pharma Marketing
Birgunj

औषधि क्षेत्रमा कार्यरहित थारुको विका

HIV Counselling Service HIV Counselling Service
Birgunj

Fell free to ask or drop your HIV related questions to us. We will try our best to comfort you in a healthy professional way. Note: Your concerns will be confidential.

The Lions Club of Birgunj Sanskriti Gold The Lions Club of Birgunj Sanskriti Gold
Birgunj
Birgunj, 44300

We are an all women club who have come together to contribute for the well being of society.

The Sajha Foundation The Sajha Foundation
Birgunj, 44400

New Youth Club Of Nagwa - समाज सुधार New Youth Club Of Nagwa - समाज सुधार
Birgunj, Nagwa/16
Birgunj, 44300

समाज सुधार

Active Blood Donors Active Blood Donors
Birgunj

BE THE ONE WHO SAVES A LIFE , ẞE A HERO , BE A DONOR

Save The Humanity Save The Humanity
Birgunj Chhapkaiya-2 Doctor Colony
Birgunj, 44300

As a good human being we should fight for humanity and society.

Kanu Samaj Nepal Kanu Samaj Nepal
Central Office: Birgunj
Birgunj, 44300

Kanu Samaj Nepal is a non-profit organization.

Nepal Children's Organization, Parsa committe Nepal Children's Organization, Parsa committe
Balmandir Adarshnagar
Birgunj, 44300

Nepal Children's Organization was established under the National Guidance Act-2018 B.S. (2021 B.S)

Tri-Juddha +2 Voices Tri-Juddha +2 Voices
Birta
Birgunj

update Voices of our school

Sampurna Yuwa Ekta Club Sampurna Yuwa Ekta Club
Birgunj

HELPING IS OUR RESPONSIBILITY