Manavsewa Ashram Birgunj
Humanity Is Our Religion !! For Any Details = 9855076008, 9843347637
जय मानवसेवा ❤
मानवसेवा आश्रम सिरिसिया कसरी जाने त् ?
हामीले तल दुइ वटा भिडियो हालेका छौ !!
जुन पहिलो भिडियो छ त्यो चाही यदि हजुरहरु मोटरसाइकल, इ-रिक्सा, कार वा इस्करपियो बाट आउदै हुनुहुन्छ भने घन्टाघर - माइस्थान - आदर्शनगर - कैलाश होटल चोक - बिरगंज महानगरपालिका - ठाकुरराम क्यापम्स - सिरिसिया गाउँ हुदै आश्रम जाने लोकेशनको भिडियो छ !!
दोश्रो भिडियो चाही यदि हजुरहरु ठुलो गाडी, बस, माइक्रो, ट्रयाक्टर, ट्रक बाट आउंदै हुन्छ भने घन्टाघर - मुर्ली चोक - पावर हाउस चोक - राधेमाई - बहुवरी चोक - Laxmi Oil हुदै आश्रम आउन सक्नु हुन्छ !!
थप जानकारी को लागि - 9855076008, 9843347637
Tickets opened for Nepathya Live Concert
मंसिर 19 गते आदर्शनगर रंगशाला प्राङगणमा हुने मानवताको लागि संगित नेपथ्य कन्सर्टको टिकट लिई सँगै आफ्नो लागि, परिवारको लागि र साथीभाईको लागि १० वटा टिकट लिनु हुँदै आदरणीय Jagat Rai dai❤️😊
नोट : कार्यक्रम आश्रमको भवननिर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृद्दीको लागि आयोजना गरिएको हो।
कार्यक्रम नेपालको १० ठूला शहरहरुमा आयोजना गरिएको छ।
अनलाईन बाट टिकट लिन को लागि
Tickets Link: https://thuprai.com/nepathya
कार्यक्रमको बारेमा थप जानकारीको लागि
Manavsewa Ashram Birganj
9855076008, 9843347637 9843347628
नि:स्वार्थ माया
Nepathya Live In BIRGUNJ, For Building Construction Of Manavsewa Ashram Birgunj On Mangsir 19 Monday, December 5th 2022 At Adarshnagar Stadium @ 4.00 PM !! For Online Tickets Click This Link
https://thuprai.com/event/nepathya-live-concert-birgunj-2022/?fbclid=IwAR0Ohk594srC5UdYPpzxWEvHIUX1DWvMm8TjQ8Fm7TTEWrWdKZqelWtIq-U
And For Physical Ticket Visit Manavsewa Ashram Birgunj Branch.
For Sponsorship Or Any Details About Program Contact - 9855076008, 9843347637
SDHD
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Telephone
Website
Address
Sirisiya/25
Birgunj
44300
Birgunj
Jay Prakash Khetan is a social worker who has played a vital role in the welfare of our society i.e. Birgunj.