Aadat's Reporting

News Reporters collect information on assigned topics to report accurate and timely news. They fact-check their findings......

They talk to sources, follow-up on leads, and do research to be as well informed as possible.

Emperial College का शिक्षक, कर्मचारी र विध्यार्थीहरुलाई आशाराम अस्पतालमा 20 (%) प्रतिसत सम्म छूट l 05/10/2021

Emperial College का शिक्षक, कर्मचारी र विध्यार्थीहरुलाई आशाराम अस्पतालमा 20 (%) प्रतिसत सम्म छूट l वीरगञ्ज, 2078-06-19 बीरगंज स्थित Emperial College ले आफ्ना कर्मचारी, शिक्षक तथा अध्यनरत विध्यार्थीहरुको आवश्यकतालाई लक्षित गरी ब.....

श्री बिश्वास बचत तथा ऋण सहकारी संस्था को 8 औ साधारणसभा भव्य रुपले समपन्न 26/09/2021

श्री बिश्वास बचत तथा ऋण सहकारी संस्था को 8 औ साधारणसभा भव्य रुपले समपन्न पर्सौनी, बारा - सजाद हवारी (Aadat) प्रदेश २ का पुर्व भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनल को प्रमुख अतिथित्व म.....

Rotaract Club of Birgunj Metropolis द्वारा वृक्षा रोपन को सुरुवात 25/09/2021

http://www.youtvnepal.com/2021/09/rotaract-club-of-birgunj-metropolis.html

Rotaract Club of Birgunj Metropolis द्वारा वृक्षा रोपन को सुरुवात 2078-06-09, बिरगंज - सजाद हवारी (Aadat) बीरगंज वडा नं 15 अन्तर्गत सफल एकेडेमी को खुल्ला क्षेत्र मा आज Rotaract Club of Birgunj Metropolis ले...

पर्सागढिमा राष्ट्रिय युवा संघ नेपालको नगर भेला सम्पन्न । 23/09/2021

http://www.youtvnepal.com/2021/09/blog-post_22.html

पर्सागढिमा राष्ट्रिय युवा संघ नेपालको नगर भेला सम्पन्न । 2078/06/06, वीरगञ्ज । राष्ट्रिय युवा संघ नेपाल द्वारा पर्सागढि नगरपालीका अन्तर्गत नगर भेला सम्पन्न भएको हो । राष्ट्रिय ....

Photos from Aadat's Reporting's post 04/06/2021

२०७८।०२।२१, बिरगंज ।
अखिलेश गुप्ताको अध्यक्षतामा धर्मशालाको निर्माण

वीरगन्ज स्थित शिवनगर टोल अन्तर्गत निर्माणारत श्री सिद्धेश्वर नाथ मन्दिर धर्मशालालाई माननीय विधायक जन्नत अंसारी द्वारा रु. ११,००,००० ( रु. एघार लाख) को बजेट निष्काशन गरिएको छ। वीरगन्ज वार्ड नं. १३ मा रहेको शिवनगर टोल स्थित श्री शिधेश्वर नाथ मन्दिरको प्राङ्गणमा पर्सा क्षेत्र नं.१(क) का प्रदेश सभाषद माननीय जन्नत अन्सारीको स्वकीय कोषबाट निर्माण क्षेत्रको विकाश गर्न सो रकम छुट्याएको हो भनी सो धर्मशालाको उपभोक्ता समितिका अध्यक्ष अखिलेश कुमार गुप्ताले जानकारी गराउनु भयो।
सो मन्दिरको धर्मशालाको विकाश तथा निर्माण अखिलेश कुमार गुप्ताको अध्यक्षतामा सुचारु भएको जानकारी सो धर्मशाला उपभोक्ता समितिको सचिव धरमजित ठाकुर लोहारले जानकारी गराउनु भयो।धर्मशाला उपभोक्ता समितिमा अध्यक्ष अखिलेश कुमार गुप्ता, सचिव धारमजित ठाकुर लोहार, कोषाध्यक्ष साधना उपाध्याय, सदस्य महादेव शर्मा, रवि कुमार ठाकुर, सम्झना तामाङ, सुधीर झा रहेका छन् भने वरिष्ठ सल्लाहकारमा रामबाबु सिंह, रामविलास महतो, राजेश सिंह शत्रुघ्न सिंह, भरत सिंह, जंग बहादुर चौहान, पन्नालाल ठाकुर, राम बालक शाह, उमेश पाण्डे, प्रमोद शाह, किशोरी शाह, छोटेलाल साह, जयकरण शाह रहेका छन् भनी अध्यक्ष अखिलेश कुमार गुप्ताले जानकारी गराउनु भयो। सम्पूर्ण वार्ड नं १३ मा रहेको शिवनगर टोल बासिन्दाको साथ र सहोगले यो कार्य सफल गरिएको हो।

21/05/2021

२०७८।०२।०७, बिरगंज
बिरगंज नगवा स्थित अस्थाई रुपमा रहेको नेस्नल मेडिकल कलेज कोरोना अस्पताल अन्तर्गत उपचारका क्रम मा रहेका संक्रमितहरू को अवस्थाबारे उक्त अस्पताल का एम डि बसरुदीन अंसारी स्वयम आफै पूगी संक्रमितहरू को प्रतिकृया लीदै । र कोरोना का कारण त्रासित जनताहरू को मनोवल बढाऊन मदत गर्दै यस वीडियो मार्फत स्पस्ट हेर्न सकिन्छ।

19/05/2021

२०७७।०२।०५, बिरगंज
बिरगंज, नगवा स्थित नेस्नल मेडिकल कलेज अस्थाई कोरोना अस्पताल अन्तर्गत उपचाररत एक कोरोना संक्रमित को PCR Negative पछी उन्ले आफ्नो अनुभव, उपचारमा पाएका सुबिधाबारे, र एक सन्क्रमितले कसरी आफ्नो मनोबललाई बलियो गर्ने बारे केही सुझाव अर्थार्त सल्लाहहरू ।।।

13/05/2021

२०७८।०१।३०, बिरगंज

अकसीजन को अभावले जान थाल्यो ज्यान। जन्ता भन्दा बढी चीन्तित्ं चिकित्सक।।

एन एम सी कोरोना अस्पताल अन्तर्गत उपचार को क्रम मा रहेका बिरामीहरू लाई अक्सिजन को अती अभाव। अवस्था झन भयावह हुन सक्ने चिकित्सक को भनाइ । एन एम सी अस्थाई कोभिड अस्पताल मा कार्यरत चिकित्सक ओम प्रकाश कुशवाहा ले जानकारी दीए अनुसार लगभग ९०% बिरामी आक्सीजन कै सहारा मा रहेका र आक्सीजन को अती नै अभाव हुदै गएकोले अब अझै व्यवस्था गर्न सकिएन भने बिरामीलाई बचाउन गार्हो हुन्छ भनि ड़ा कुशवाहा ले बताए। यसै क्रम मा आज दिउसो ४:०० बजे को करीब मा पर्सा जिल्लाका एक उपचररत संक्रमित को ज्यान समेत गएको जानकारी ड़ा कुशवाहा ले गराएका थीए। खाली सिलिंडर बोकी आक्सीजन लिन गएका एन एम सी को भयान बिहानी देखी दिनभरी भाजुरत्न मा कुर्दा बल्ल रातिको करीब ९:०० बजे अक्सीजन को सिलिंडर आइपुगेको जानकारी ड़ा कुशवाहा के गराएका हुन। सिलिंडर थप गन्ती तथा ओसार पसार समेत डाक्टर ले आफै गर्न लागेको जानकारी पनी गराएका हुन।।

Photos from Aadat's Reporting's post 01/05/2021

२०७८।०१।१८ बिरगंज

नेसनल मेडिकल कलेज कोरोना अस्पताल मा बिरामीहरू को अवस्था ।

नया भरियेंट को कोरोना भाइरस को महामारी बढदै गएको र अवस्था भयावह हुदै गरेको अवस्था लाई मध्य नजर राखी नेस्नल मेडिकल कलेज का एम डी बसरुदिन अंसारी ले बिरगंज का जनता लाई राहत को निम्ती बिरगंज नगवा अवस्थित नेस्नल मेडिकल कलेज कोरोना अस्पताल २०७८।०१।१५ गते देखी पुंन संचालन मा ल्याएका थीए। संचलन आउना साथ भर्नाहुने बिरामी हरुको चाप बढ़दै गएको छ। कोभिड संक्रमित र कोभिड का लक्षण देखीने बिरामी लाई छुट्टा छुटै वार्ड मा राखी सन्खास्पद बिरामी लाई टेस्ट गराइ कोभिड पॉजिटिव भई कोभिड वार्ड मा राख्ने र नेगेटिव लाई नेस्नल मेडिकल कलेज शिक्षण अस्पताल पठाई उपचार भइरहेको जानकारी सो अस्पताल मा उपचार गरिरहेको चिकित्सक Dr. Om Prakash Kushwaha ले दीएका हुन। साथै हाल 62 वटा बिरामी उपचाररत रहेको जस मध्ये 20 वटा I.C.U. र 10 वटा Ventilator मा रहेको जानकारी समेत Dr. Kushwaha ले गराएका हुन।

उपचार को क्रम मा रहेका संक्रमित हरुको उपचार, खाना सबै निशुल्क रहेको र केबिन मा बस्न चाहेका बिरामिहरुले केबिन शुल्क तिरी बस्न सक्ने छन भनी अस्पताल का एम डी बसरुदिन अंसारी ले जानकारी गराएका हुन।

Photos from Aadat's Reporting's post 20/04/2021

बढदो कोविड संक्रमण लाई बिशेष ध्यानाकर्षण गरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको अत्यंत जरुरी सूचना।

Photos from Aadat's Reporting's post 19/04/2021

बिरगंज, २०७८।०१।०६

प्रदेश नं २ मा पहिलो पटक नेसनल मेडिकल कलेज, बिरगंज द्धारा मुटुको भल्व परिवर्तन (सल्यक्रिया ) सफल

बिरगंज स्थित नेस्नल मेडिकल कलेज शिक्षण अस्पताल अन्तरगत बैरिया बिर्ता-५, र हाल बिरगंज रानिघाट मा बसोबास गर्दै गरेको र साना तिना व्यापार गरी जीविका चलाउदै गरेको आर्थिक स्तिथि कम्जोर भएको वर्ष ४७ को सुलेमान हवारीलाई मुटु को रोग लागी अर्थार्त मुटु मा एक भन्दा बढी प्वाल परि भल्व काम गर्न सक्षम नभएकोले विभिन्न ठाउँमा उपचार गराउदा चिकित्सक को सल्लाह बमोजीम मुटू को सल्यक्रिया गर्नु पर्ने देखिएको थियो र खर्च करिब ने. रु. ५ देखी ६ लाख सम्म लाग्ने भएको थोयो । निज (बिरामी) को आर्थिक स्तिथि कम्जोर भएको कारण उपचार गराउन निक्कै गार्हो देखीएको थियो । उक्त बिरामी बिरगंज स्थित नेस्नल मेडिकल कलेज शिक्षण अस्पताल जचाउन जादा मुटू रोग विशेषज्ञको टीम Dr. Afroj Ansari, Dr. Kailash Tiwari, Dr. Achhyutanand Karn र Dr. Jitendra Kumar Mishra को नेत्तृत्वमा मुटू को भल्व परिवर्तन सुलभ र सजिलो तरिकाले सफलता पुर्वक सल्यक्रिया भइ बिरामी लाई राहत भएको हो। र निज (बिरामी) हाल अस्पतालबाट डिस्चार्ज प्रक्रियामा रहेको चिकित्सक ले जानकारी गराएका हुन्।

निज (बिरामी) को आफ्नै प्रयासमा आर्थिक सहयोग Czech Heart Foundation र National Heart and Lung Society of Nepal बाट पनी प्राप्त भएको हो। साथै यस्तो प्रकार को मुटू को शल्यक्रिया प्रदेश नं २ मा पहिलो पल्ट भएको भनी मुटु रोग बिशेशग्य चिकित्सक हरु को समुह र अस्पताल का एम. डी. बस्रुद्दीन अन्सारी ले एक कार्यक्रम बीच पत्रकार सम्मेलन गराई जानकारी गराएका हुन् ।

18/04/2021

के तपाइले भन्सार एजेन्ट को फर्म भर्नु भएको छ? के तपाइँ VCTS (vehicle consignment tracking system ) सिक्न चाहनु हुन्छ? र भन्सार सम्बन्धि अन्य जानकारी जस्तै प्रज्ञापन पत्र भर्ने (NECAS), दरबन्दी को बारेमा बिशेष जानकारी लिन चाहनु हुन्छ ? यदी चाहनु हुन्छ भने हामीलाई सम्झनु होस्। यी सम्बन्धि तयारी कक्षा चाडै संचालन हुन गैरहेको छ।
Contact :- English.com Birgunj .
Beside Hotel Kumu Palace Link Road Birgunj . 9804252393/9816130962

Photos from Aadat's Reporting's post 12/04/2021

बिरगंज, २०७७/१२/३०
होटल तथा व्यवसायी संघ, बिरगंज को आयोजना मा बिरगंज लिंक रोड स्थित होटल कुमु प्यालेसमा आज बिरगंज उधोग वाणिज्य संघ को ४५ औ आधिवेशन बाट निर्वाचित हुनु भएको सम्पुर्ण पदाधिकारीहरु तथा नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला आधिवेशन बाट निर्वाचित हुनु भएका सम्पुर्ण पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रम संपन्न भएको हो।।।

11/03/2021

होटेल भिस्वा मा भएको पत्रकार सम्मेलन का झलकहरू।।।

Photos from Aadat's Reporting's post 08/03/2021

बिरगंज , २०७७।११।२५ सोमबार

एक सय एघार औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसर पारेर जिल्ला पर्सा वडा नम्बर १६ अन्तर्गत रहेको नगवा, फुल्वारीटोलमा अनु कार्की को आयोजना मा र
अनेम संघ यवम् नेकपा एमालेका केन्द्रीय सदस्य नेत्रि क. निर्मला देवकोटा को प्रमुख अतिथित्व मा आज फलफुल वितरण का साथ नारी दिवस कार्यक्रम मनाईएको हो। उक्त कार्यक्रम मा अनेमसंघ केन्द्रीय सदस्य यवम् भूमि समस्या समाधान सम्बन्ध का जिल्ला अध्यक्ष क. बिना सर्मा,
अनेम संघ केन्द्रीय सदस्य नव नियुक्त क. मुना दाहाल,अनेमसंघ केन्द्रीय सदस्य क. रन्जु फुयाल,
अनेम संघ पर्सा जिल्ला अध्यक्ष ईन्दु घिमिरे को उपस्तिथी रहेको थियो भने कार्यक्रम मा सम्मानित भएका आमाहरू पुजन भट्टराई, दिब्य रिजाल, लख्रौतिया देवी पटेल, मन कुमारी खतिवडा तगायत अन्य रहेका थीए। यस्तै गरि नारी दिवस को बारेमा क. बिना सर्मा बाट मन्तब्य राखीएको थियो ।

Photos from Aadat's Reporting's post 27/02/2021

बिरगंज, २०७७।११।१५ शनिबार

U.A.E. का राजदूत द्वारा नेस्नल मेडिकल कलेज मा डाइलोसिस क्रम मा रहेको बिरामी लाई आर्थिक सहयोग।

नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, बिरगंज का चेयरमेन जैनुद्दिन अंसारी को अध्यक्षता मा तथा यू ए ई (दुबई) राजदूत सईद हमदन अल्नकबीको प्रमुख अतिथीत्व मा आज अस्पताल कै दैलोमा एक कार्यक्रम गराइ डाइलोसिस अवास्था मा रहेका करिब 40 जना बिरामी लाई U.A.E. (दुबई) का राजदूत सईद हमदन अल्नकबी द्वारा आर्थिक सहयोग गरिएको साथै गरिब बालबालिका तथा बृद्ध लाई कपडा समेत बितरण गरिएको हो।
उक्त कार्यक्रममा नेस्नल मेडिकल कलेज एम डि बसृद्दीन अंसारी, एड्मिसन डाइरेक्टर आबिद अंसारी, एकेडमीक डाइरेक्टर डा सबीया यास्मीन, होस्पिटल डाइरेक्टर डा प्रमोद सर्राफ, मेडिकल डायरेक्टर डा एक के कोशी, लगायत अन्य को उ
सहभागिता रहेको थियो।

Photos from Aadat's Reporting's post 08/02/2021

बिरगंज, २०७७/१०/२६ गते, सोमबार

नेकपा का कार्यकर्ता हरु बीच बिशेष छलफल कार्यक्रम सम्मपन्न

वीरगञ्ज — मुस्लिम आयोग नेपालका अध्यक्ष समीम अन्सारीले दलित, जनजाती, मुस्लिम, मधेशी लगायतका सबै समुदायको समृद्धिबाट मात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा न. १५ नयाबस्तीमा सोमवार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले कुनै एउटा समुदाय अधिकार तथा सेवासुविधाबाट बञ्चित भए समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउन नसक्ने जिकिर गर्नुभयो ।

सबै समुदायलाई समेटेर समुदायको हकहितको निम्ती नै संविधानले विभिन्न आयोगहरु गठन गरेको उहाँको बुझाई छ । मुस्लिम आयोग, थारु आयोग, दलित आयोग, मधेशी आयोग, जनजाती आयोग, समावेशी आयोग लगायतका आयोग गठन गर्नुको तात्पर्य भनेकै सबैलाई समान सहभागिता र समावेशितासहितको अधिकार दिलाउने मुख्य योजना रहेको अन्सारीले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेताद्वय प्रमोद पटेल र राजेन्द्र प्रसाद साहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्, प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे लगायतले समानता र समावेशिताबिना समृद्धि हासिल गर्न नसकिने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपाका युवा नेता पप्पु सिँह, ओम प्रकाश सिँह लगायतको र संचारकर्मी सजाद हवारी ( Aadat) को उपस्थिती रहेको थियो ।

05/02/2021

२०७७।१०।२३, काठमाण्डौ,
नेकपा एमाले ओली समूह ले आज 'के पी ओली जिन्दाबाद' भन्दै भव्य तरिकाले बृहत् शक्ति प्रदर्शन काठमाडौंमा गरेको हो। नेकपा का केन्द्रीय सदस्य एमडी. डा. बसरुदिन अंसारी लगायत राजकुमार गुप्ता द्वारा प्रदेश नं २ का बिभिन्न जिल्लाहरु बाट करीब १० हजार भन्दा बढि नेकपा का नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । काठमाडौं नेशनल मेडिकल कलेजका प्राङ्गगन द्वारा उपस्थिति भई साथै नेकपा केन्द्रिय सदस्य एमडी.डा. बसरुदिन अंसारी र राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवाकोटा, सुन्दर कुर्मी, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्साका अध्यक्ष महमद निजामुदिन र मोहम्मद मेराज लगाएत पर्साका अन्य सम्पूर्ण नेता र कार्यकर्ता सहितको अध्यक्षमा केपी ओलीको बृहत शक्ति प्रदर्शनको कार्यक्रमकामा सहभागी भइ डा. बसरुदिन् अंसारी द्वारा समर्थन जनाएकाे हो।

Photos from Aadat's Reporting's post 30/01/2021

बिरगंज, २०७७।१०।१७,

अनेकौ कार्यकर्ता धमाधम नेकपा मा पार्टी प्रवेश गर्दै।

नेकपा का केंद्रीय सदस्य बसरद्दीन अंसारी को नेतृत्व मा भएको श्रीपुर स्कुल मा आयोजित वडा स्तरीय अगुवा भेला कार्यक्रम मा बिरगंज मा. न.पा. वडा नम्बर १२ का भारी बहुमत मा कार्यकर्ताहरू नेकपा मा नवप्रवेश गरेका हुन। नवप्रवेसी कार्यकर्ताहरू लाई अंसारी ले अबिर र माला लगाई स्वगत गरेका हुन।

Photos from Aadat's Reporting's post 20/11/2020

२०८८।०८।०५, बिरगंज, बुधबार

बिरगंजका विभिन्न स्थानहरु मा आफ्नै टोल समाजमा छठ घाट को व्यवस्थापन गर्दैं जन्ताहरू।।।

लकडाउन पुर्ण रुपले खुले ता पनी कोरोना भाइरस भने अझै पनी पुर्ण रुप नियन्त्रण नभएको ले भीड़भाड़ हुदा यसको जोखीम बढ्न सक्ने सम्भवना भएको हुना ले प्रशासनले यसपाली को छठ घाट मा नगई घर मै नमनाऊने अर्थार्त बिशेष दुरी कायम गरी मनाउने आग्रह गरे सँगै हिन्दूहरू को महान पर्व छठ पूजा को तैयारी विभिन्न स्थानहरुमा स्थानिय हरुले आ-आफ्नै टोल समाजमा गरिएको देखीन्छ।

बिरगंज स्थित नगवा फुलवारी टोल -१६, मा प्रस्ताविक रुपमा रहेको फुलवारी टोल विकाश तथा सुधार समिति ले उक्त टोल मै मानवनिर्मित पोखरी समेत खन्नेर छठ घाट को व्यस्था टोल मै मिलाइदीने गरेको जानकारी उक्त समिति को अध्यक्ष प्रदीप शर्मा ले दिएका हुन।

IndexNP | Instant donate or get plasma | eclickmind.com 18/11/2020

२०७७।०८।०३, बुधबार

कोरोनाको उपचारमा प्लाज्मा लिन अथवा दिन मदत गर्न वेवसाइट निमार्ण।।

कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि चाहिने प्लाज्मा उपलब्ध गराउने कार्यमा झापाको क्लिक माइन्ड इन्डेक्स एनपीले सहयोग गर्ने भएको छ।

प्लाज्मा चाहिएका र दिन चाहनेहरूबीच सम्पर्क गराउने गरी क्लिक माइन्डले बुधबार देखि सेवा सुरू गरेको जनाएको हो।
प्लाज्मा दिने र आवस्यक व्यक्तिहरूले माइन्डले सञ्चालनमा ल्याएको http://indexnp.eclickmind.com/index नामक वेवसाइटमा जानुपर्नेछ।

मानिसहरूले विभिन्न्ं समाजिक सन्जाल मार्फत प्लाज्मा चाहिएको भन्दै सहयोग गर्न आग्रह गरेपछि आफूहरूले यसका लागी वेवसाइट नै सञ्चालनमा ल्याएको क्लिकमाइन्डका संस्थापक अजय खड्काले बताएका हुन।

‘कसैले प्लाज्मा दिन चाह्यो भने वेवसाइटमा गएर डोनेटमा क्लिक गर्नुपर्छ। ब्लड ग्रुप मिल्ने छ भने फोन नम्बरसहित प्लाज्मा चाहिएका व्यक्तिसँग सम्पर्क गराइदिन्छौं,’ उनले भने।

आफूहरूले ५० केजी तौलमाथिका मानिसले प्लाज्मा दिन चाहे मात्रै वेवसाइटमा इन्ट्री गराउने गरेको उनले बताए।

प्लाज्मा चाहिने व्यक्तिले पनि वेवसाइटभित्र गएर रिक्वेस्ट क्लिक गरेर फारम गर्नुपर्छ।

IndexNP | Instant donate or get plasma | eclickmind.com Open-source plasma index for COVID-19 patients of NEPAL (A non-profit project funded by Clickmind Multipurpose Pvt. Ltd.)

आज बिहान जनकपुरमा महिलामाथि एसिड प्रहार 14/11/2020

https://themirrorofsociety.com/2020/11/14/%e0%a4%86%e0%a4%9c-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%ae/

आज बिहान जनकपुरमा महिलामाथि एसिड प्रहार कार्तिक २९ जनकपुरधाम__ जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध सा...

Photos from Aadat's Reporting's post 03/11/2020

२०७७।०७।१८, मंगलबार, बिरगंज

Rotract Club of Birgunj Metropolis र Prakash Dance Studio को संयुक्त सहयोग द्वारा गरिब बिपन्न परिवार लाई राहत बितरण।

हाल लकडाउन खुले पनी बिगत लामो समय देखी नै लकडाउन को पलना गर्दै आएको भएर दैनिक ज्यालादारी गरी खाने धेरै जसो परिवारको अझै पनी पुर्ण रुपले अवास्था सामान्य भईसकेको देखीएको छैन। ध्यानपूर्वक बिचार गर्ने हो भने यो समस्या अझै पनी जटिल भएको देखीन्छ। उक्त अवस्था लाई मध्यनजर गरी। रोट्राक्ट क्लब अफ बिरगंज मैट्रोपोलिस ले राहत बितरण गर्ने निर्णय गरेको थियो।

सेवा मा समर्पित हुदै रोट्राक्ट क्लब अफ बिरगंज मैट्रोपोलिस ले आज बिरगंज को रामघडवा भन्ने ठाउँ मा त्यहा का गरिब तथा बिपन्न २५ घर परिवार मा १ (एक) महीना पुग्ने गरी रासन सामाग्री हरू बितरण गरेको हो जस्मा प्रत्येक घरमा १ बोरा चामल लगायत, दाल, नून, तेल अन्य खाद्दनं सामाग्री हरू रहेको थियो। जस्को सहयोगी बिरगंज स्तिथ प्रकाश ड्याण्स स्टुडियो फिटनेस क्लब पनी रहेको थोयो।

Photos from Aadat's Reporting's post 28/10/2020

२०७७।०७।१२ बुधबार, प्रसौनी, बारा

गाऊँ पालिका अधयक्ष भोला प्रसाद गुप्ता द्वारा मस्जिद मा इन्भर्टर को ब्याट्री बितरण

धार्मिक स्थालहरू प्रती श्रद्धा जनाउदै प्रसौनी गाऊँपालिका का अध्यक्ष भोला प्रसाद गुप्ता को उपस्तिथिमा मा प्रसौनी गाऊँपालिका वड़ा नं ४ खुटवा जाब्दी मा रहेको छोटी मस्जिद मा इन्भर्टर मा प्रयोग हुने १६० AMP को एक थान ब्याट्री सो मस्जीद का मौलाना (मोहल्बी) लगयत मस्जीद अंतर्गत रहेका हकमोद्दीं अंसारी, सहलम अंसारी, आलम अंसारी, मुग्लेआजम अंसारी, अब्दुल कलाम अंसारी लाई हस्तांतरण (बितरण) गरीएको हो। उक्त बितरण कर्यक्रम मा प्रसौनी वडा नं ४ को वडा अध्यक्ष आनंद कुमार गुप्ता, बृज किशोर साह, सुरेश कुमार गुप्ता (वड़ा नं २ का अध्यक्ष), जाफ्रे आलम अंसारी, उमेश कान्त शुक्ला लगायत अन्य बुधिजिवी हरू को उपस्तिथी रहेको जानकारी वडा अध्यक्ष आनंद कुमार गुप्ता ले दीएका हुन।

गाऊँपालिका अंतर्गत पर्ने विभिन्न धार्मिक स्थलहरू लगयत अन्य समस्या आर्थर्त कुनै पनी कमी कम्जोरी लाई पुरा गर्न अग्रसर भई यस्ता विशेष कार्य निरन्तर गर्दै आएका वडा अध्यक्ष गुप्ता ले बताएका थिए। साथै अगामी दिनहरुमा पनी यस्ता कार्य निरन्तर रुपमा गरीराख्ने प्रतीबधता पनी जनाएका थीए ।।

26/10/2020

२०७७।०६।१०, बिरगंज,
शहिद क. चौरसिया को न्याय का निम्ती हाल जिल्ला प्रहरी कार्यलय अगाडी स्थानिय लगायत पार्टी का केहि कार्यकर्ता हरू द्वारा प्रदर्शन भईरहेको अवस्था।।

Photos from Aadat's Reporting's post 22/10/2020

आज बिहनी ओछ्यान छोडे देखी नै समाजिक सन्जाल मा विभिन्न सथिहरुको पोस्ट मार्फत नेपाल इंडिया सिमाना पुर्ण रुप ले खुलेको खबर देख्न पाइयो तर सत्यता भनेको इंडिया बाट मात्र सिमाना खोलेको भन्सार नजिकै को स्थानिय बसींदा सहाबुद्दीन सिद्दिकी द्वारा जानकारी गराइएको हो। नेपाल को सिमाना भने अझै पुर्ण रुपले बन्द रहेको छ। त्यसै ले अनवस्यक पोस्ट तथा हल्ला को पछाडी न लागौ।।।
तस्बीर को लागी धान्यबद छ सहाबुद्दीन सीद्दिकी ज्यू लाई।।

20/10/2020
Photos from Aadat's Reporting's post 14/10/2020

२०७७।०६।२८, बुधबार

प्रसौनी गाऊँपालिका अन्तर्गत सुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम संपन्न।

बारा को पर्सौनी गाऊँपालिका वड़ा नं ४ अन्तर्गत आज ज.स.पा.ई.क. अध्यक्ष मदन बहादुर क्षेत्री को सभापतित्व मा वड़ा दशै, सुभ दीपावली तथा छठ पर्व को शुभकामना आदान प्रदान र पार्टी प्रवेश कार्यक्रम संपन्न भएको हो । उक्त कार्यक्रम का प्रमुख अतिथी प्रदेश नं २ को भौतिक तथा पुर्वधार बिकाश मन्त्री जितेन्द्र सोनल, विशिस्ट अतिथी नेपाल बार एसोसिएसन का उपाध्यक्ष राम चंद्र सिंह, ज.स.पा. का क्षेत्रीय अध्यक्ष सीताराम साह, उपाध्यक्ष जफ्रुल हवारी, ज स पा क्षेत्र नं ४ को अध्यक्ष मदन साह, पर्सौनी गा पा अध्यक्ष भोला प्र गुप्ता, उपाध्यक्ष गीता साह त्यसै गरी अतिथी को रुपमा रहेको पर्सौनी गा पा वडा नं ४ का अध्यक्ष आनंद प्र गुप्ता, वडा २ का अध्यक्ष सुरेश कुमार गुप्ता, क्षेत्रीय सदस्य तथा गा.पा. पार्टी प्रबक्ता रामदर्सन प्रसाद साह, संयोजक बृज किशोर साह, गा पा वडा ४ को सदस्य अजय कुमार साह, श्याम कुमार साह, लालपरी देवी, शान्ती देवी, प्रसौनी गा पा का वरीस्ट सल्लाहकार कृष्णा शुक्ला, उक्त कार्यक्रम को उद्घोषक जाफ्रे आलम रहेका थिए। भने जसपा मा पार्टी प्रवेश गर्ने अब्दुल कलाम अंसारी, कर्मुलाह अंसारी, मनीर अंसारी, मुस्तकीम अंसारी, महबुब अंसारी, मनान अंसारी, नैमोद्दीन अंसारी, भिमल अंसारी, मुस्ताक अंसारी, सगीर अंसारी, बसिर अंसारी, कसिर अंसारी, आबिद अंसारी, सैदल्लह अंसारी, नुरनेशा खातुन, फुलबानी खातुन, अब्दुल करिम अंसारी, इमरान अंसारी, सर्फोद्दीन अंसारी, नबि अंसारी, मकसुद अंसारी, सैनुल्लाह अंसारी, नर्सिङ साह कानू, दरोगा कहार, सहालम अंसारी, सम्सोद्दिन अंसारी, नेयामोद्दीं अंसारी, फरमुल्लाह अंसारी, बसृद्दीन अंसारी, ज्ञयासोद्दीन अंसारी, इश्हाक राय, भोला अंसारी, जमालुद्दीन अंसारी, खुरसेद अंसारी, महनुद राय, तीमल अंसारी, ई. तब्रेज आलम रहेको जानकारी प्रसौनी गाऊँपालिका वड़ा ४ को अध्यक्ष आनन्द कुमार गुप्ता ले जानकारी गराएका थिए।

11/10/2020

डाक्टर गाेबिन्द केसी र सरकार बीच ८ बुँदे सहमति ।।।

Photos from Aadat's Reporting's post 10/10/2020

२०७७।०६।२४ गते, सनिबार,
पर्सौनी गाउपाली द्वारा महिनावारी, स्वास्थ्य तथा सुत्केरी स्याहार सम्बन्धी जनचेतना मुलक कार्यक्रम

http://www.youtvnepal.com/2020/10/blog-post_10.html?m=1

बाराको प्रसौनि गाउपालिकामा वड़ा न. ४ मा रहेको श्री नेपाल रास्ट्र्य माध्यमिक विध्यालय, खुटवा मा महिनावारी, स्वास्थ्य तथा सुत्केरी स्याहार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
वडा अध्यक्ष आनन्द कुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता, विशिस्ट अतिथी उपाध्यक्ष गिता साह, उध्घोशक सुरेश सुरेश साह त्यसैगरी अतिथी मा शान्ती देवी, लालपरी देवी , लीला देवी, अनु शाह, प्रमोद शाह, बृज किशोर, उमेश सुक्ला, अजय गुप्ता को उपास्थिथी रहेको र प्रशिक्षण को लागी नारायणी अस्पताल का प्रसूती विशेसज्ञ डा प्रीती यादव, नेस्नल मेडिकल कालेज का नर्सिंग विभाग का ज्ञानू अधिकारी, जाफ़रे आलम, निमा श्रीवास्तव र बिरगंज नर्सिंग कलेज का जमुना भट्टराई लगायत को उपस्तिथि रहेको थियो।

कार्यक्रम मा विशेषज्ञ चिकित्सक द्वारा सुत्केरी र महिनावारी को बारेमा महिलाहरुलाई जनचेत्ना गराइएको थियो।

हातको सरसफाई सबैका लागी साबुन पानी हात सँधै सँधै साथ भन्ने नाराका साथ साबुन पानीले हात धुने राष्ट्रिय अभियान अन्र्तगत आयोजित कार्यक्रममा स्थानीय बुद्धिजिवि, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

09/10/2020

पर्सौनी गाउपालिका द्वारा वार्डहरुमा रहेका स्वास्थ्य चौकी हरुको छड़के अनुगमन भइरहेको अवस्था मा गाउपालिका का अध्यक्ष भोला गुप्ता द्वारा बेटी बचाऊ बेटी पठाऊ र दाइजो प्रथा को सिर्शक लाई प्रस्ट पार्दै सानो अन्तर्बार्ता।।।।

Reporting: Aadat
Cameraman: Kareem Shekh

http://www.youtvnepal.com/2020/10/blog-post_49.html?m=1

Photos from Aadat's Reporting's post 09/10/2020

२०७७।०६।२३, बिरगंज
बिरगंज का घन्टाघर क्षेत्र मा NMA Central सह सचिव डा निरज सिंह को अगुवाइ मा NMA-JDC , MOAB र नागरिक अगुवा समाज द्वारा Dr. Gobind KC को सत्याग्रह प्रति एकबद्धता र समर्थन जनाउदै शान्ती प्रदर्सन भएको हो।
प्रदर्शन मा डा बिबेक यादव, डा कामोद ठाकुर, डा राम किशोर चौरसिया, डा मधुराजन सिंह, डा सुबोध साह लगायत अन्य को उपस्तिथी रहेको थियो।।

Photos from Aadat's Reporting's post 08/10/2020

२०७७।०६।२२ गते, बिहिबार
पर्सौनी गाऊँपालिका, बारा द्वारा वार्ड हरुको स्वाथ्य चौकी अनुगमन ।

पर्सौनी गाऊ पालिका को विभिन्न वड़ा मा स्वास्थ चौकी लाई थप सहजिकण, कार्य ब्यवस्थापन, त्रुटिहरु तथा विभिन्न सहज असहज बारे चेकजाच गर्ने उदेश्य ले गा. पा. अध्यक्ष भोला प्रसाद गुप्ता को नेतृत्व मा बारा जिल्ला पर्सौनी गा. पा. द्वारा वार्ड हरुमा गई गा. पा. मा पर्ने सम्पुर्ण स्वास्थ चौकी हरुमा मा छड़के अनुगमन गरिएको हो । अनुगमन टोली अन्तरगत प्रमुख प्र. अधिकृत मो. सेरे मुस्तफा, स्व. संयोजक सुरेस कुमार साह, सम्बधित वार्डहरू का वड़ा अदयक्ष त्यसै गरी आमंत्रित बिज्ञ तथा स्वास्थ्य कर्मी जाफ़रे आलम अंसारी, सत्य नारायण साह र सन्चार्कर्मी समेत हो उपस्थिति रहेको थियो।

पर्सौनी गाउपालिका अध्यक्ष भोला प्रसाद गुप्ता ले यस्ता अनुगमन कार्य निरन्तर रुपा गर्दै आएको बताएका हुन।

Reporting by: Aadat
Cameraman: Kareem Shekh

08/10/2020

सान्सदिय अनुगमन तथा निरीक्षण उप समिति द्वारा बिरगंजका स्थान हरुमा अनुगमन हुने क्रम मा नेस्नल मेडिकल कलेज कोरोना अस्पताल मा भइरहेको अनुहमन को दृस्य।।

http://www.youtvnepal.com/2020/10/blog-post_36.html

Reporting: Aadat
Cameraman: Kareem Shekh

07/10/2020

२०७७।०६।२१, बीरगंज
संक्रमित भई नेस्नल मेडिकल कलेज कोभिड अस्पताल भर्ना भई उपचार का क्रम मा रहेको आज 10 जना संक्रमित व्याक्ती कोरोना मुक्त भई घर फर्केका छन । कोरोना संक्रमण बाट मुक्त हुने व्यक्तिहरु यसरी भने ।।।। 👇👇👇

अनुगमन तथा निरीक्षण उप समिति द्वारा आज बिरगंजस्थानहरुमा अनुगमन भएको 06/10/2020

अनुगमन तथा निरीक्षण उप समिति द्वारा आज बिरगंजस्थानहरुमा अनुगमन भएको २०७७।०६।२०, बिरगंज संसदीय अनुगमन समिति, शिक्षा तथा स्वास्थ समिति द्वारा गठित कोभीड -19 को अनुगमन तथा निरीक्षण उप सम....

Photos from Aadat's Reporting's post 06/10/2020

हेल्प पोस्ट
'एक पिडित तथा गरिब को आसु ले आज मन छोयो'
२०७७/०६/२०, मंगलबार का दिन अस्पताल मा भर्ना भई उपचार को क्रम मा रहेको एक अति नै गरिबी अवस्था मा रहेको परिवार का एक सदस्य आर्थिक सहयोग को लागी बाटो कुरिरहेको र बिरामी को आमा अस्पताल को गेट मा रुदै गुहार गाग्दै गरेको अवस्था मा एकजना मित्र ले भाइजानस अफ बिरगंज लाइ फोन गरि जानकारी गराउनु भयो र सन्गै भैजान्स अफ बिरगंज द्वारा मलाई पनी जानकारी पायो। जानकारी पाउन साथ् BOB का केहि सदस्य ले अस्पताल गइ अवस्था बुझ्नु भयो साचिकै पीडित को एकदमै गम्भीर अवस्था रहेको थियो पैसा को अभावले उपचार मा निकै समस्या झेल्नु परेको थियो अनि भाइजान्स अफ बिरगंज ले तुरुन्त आफुमा छलफल गरि पिडित को उपचार को लागि सक्दो रकम जुटाई उपचार गराउन तिर लागे विभिन्न टेस्ट देखि लिएर औसधि उपचार सम्पूर्ण खर्च भाइजान्स अफ बिरगंज ले सक्दो गर्दैगरेको अवास्था छ र म लगायत भाइजान्स अफ बिगन्ज को हृदय देखी नै अनुरोध छ की कृप्या कोई दाताहरु तथा सहयोगी हात हुनुन्छ भने कृपया पिडित को सहयोग गरौ। यहाँहरु आफु स्वयम अस्पताल आइ पिडित को अवस्था बुझ्न सक्नु हुन्छ।
पिडित को नाम: बिन्दालाल बैठा / ३५ वर्ष
अस्पताल : नेसनल मेडिकल कलेज शिक्षण अस्पताल
बेड नम्बर: ३९२ / Medicine Ward
बिरामी को ठेगाना: रौतहट

05/10/2020

नेसनल मेडिकल कलेज शीक्षण अस्पताल ले यस महामारी को वेला जनता को थप सहजिकरण का लागी आफ्नो निजी PCR Machine २०७७।०६।१९ सोमबार देखी संचालन मा ल्याएको र उक्त PCR Machine को बिस्तृत रुपमा जानकारी सम्बन्धित विभाग द्वारा सार्वजनिक गराइएको हो अर्थार्त यस वीडियो मार्फत PCR Machine बारे केहि बिशेष कूरा बुझन सकिन्छ ।।।

Want your public figure to be the top-listed Public Figure in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Feedback of Corona positive at NMC Covid Hospital
Must watch

Category

Telephone

Address


Province No. 2
Birgunj

Other Journalists in Birgunj (show all)
Rajan Rauniyar Rajan Rauniyar
Birgunj

jurnalisom

MediNepalkhabar, Birgunj MediNepalkhabar, Birgunj
Birguni, 15
Birgunj, 44300

ANISH KUMAR GIRI ANISH KUMAR GIRI
Birgunj

MADHES UPDATED NEWS NATIONAL

Upendra thakur Upendra thakur
Birgunj

This is my personal and professional page, where you can find my news and information

Aabid Ahamad Aabid Ahamad
Birgunj

Krishna Kushwaha Krishna Kushwaha
Birgunj

कहिले पनि आफूलाई कमजोर न बुझ्नुहोला ।

Aashish Tripathi Aashish Tripathi
Birgunj

Aashish Tripathi is a freelance journalist who covers diplomacy, international relations & Business.

Writer-Mishra Rajesh Writer-Mishra Rajesh
Birgunj, 44300

लेखक

Abhitak Abhitak
Birganj
Birgunj

सेवा नै मेरो धर्म,

Boy's Of Birgunj-BOB Boy's Of Birgunj-BOB
Birgunj

News and media website 🙏🇳🇵

Ramji yadav journalist Ramji yadav journalist
Birgunj

News Reporter Radio,patrika,online&T.vCheinel

Rama Electricals Engineering Birgunj Rama Electricals Engineering Birgunj
Birgunj
Birgunj

सामाजमा अन्याय , अत्याचार , र भ्रष्टाचार विरुद्ध निरन्तर प्रहार