JantaNews Nepal

राष्ट्रको पहिलो आवाज JantaNews Nepal

15/06/2024

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

07/06/2024

मधेस प्रदेशको नया मन्त्रीहरुको सुची

05/06/2024

Sad News😥: आज नगवा -१६ ,चैाक नजिक १ जना युवकले कोठामा गरे आत्महत्या !!😥😥

31/05/2024

नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ ।

Photos from JantaNews Nepal's post 15/05/2024

Breaking:
सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउंदछौ।
सन्द्रब: CAN fb page

Photos from JantaNews Nepal's post 01/05/2024

बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु भएको छ। उनी केही दिन अगाडी पक्राउ परेका थिए । 😳😮

Photos from JantaNews Nepal's post 22/04/2024

कतारको राजा भोली नेपाल आउने भए पछी नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Photos from JantaNews Nepal's post 21/04/2024

“दुई करोड वीस लाख बराबरको विभिन्न ब्राण्डका कपडाहरू पक्राउ ” :-😱😱

विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न स्थानबाट निम्न मालबस्तुहरू अ.मू.रु.२,२०,००,०००।– ( दुई करोड बीस लाख ) बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू आवश्यक कारवाहीको लागि मिति २०८१।०१।०७ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको ।
पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा ।
१. मिति २०८१।०१।०६ गते अं.१६:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.६ तुल्स्यान मार्केट ( पमपम बिल्डिङ्ग) मा घरकोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेका जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ बस्ने वर्ष २४ को आकाश कुमार गुप्ता, ऐ.वडा नं.६ बस्ने वर्ष ४४ को रामएकवाल कुशवाहाको गोदाम तथा हाल सम्म नामथर वतन नखुलेका छ वटा अन्य गोदामहरूबाट सर्टिङ सुर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू लगायत जम्मा रु.२,२०,००,०००।– ( दुई करोड बीस लाख ) बराबरको मालबस्तुहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।

13/04/2024

नयाँ वर्ष बि.स. २०८१ को देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुलाई दाजुभाई तथा दिदिबहिनी धेरै धेरै शुभकामना। Happy New Year 2081 to all.🙏❤️🇳🇵💖

12/04/2024

काठमाण्डौका केहि व्यक्तिले मुस्लिमहरूको पैगम्बर मोहम्मद S.A.W विरुद्ध अभद्र तस्बिर र अपशब्द प्रयोग गरेको भन्दै वीरगन्जका मुस्लिमहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् साथै कार्यवाहीको माग गर्दै मुस्लिम समुदायद्वारा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको अवस्था ।

Photos from JantaNews Nepal's post 02/04/2024

Important notice😮 :
Chaitra 28 gate dekhi hune bhaniyeko TU bachelor 2nd year ko Exam aba Baishak 16 gate dekhi hune bhayeko cha.

Photos from JantaNews Nepal's post 31/03/2024

Welcome to Nepal: Popular bollywood actress Jacqueline Fernandez came to Nepal yesterday.❤️😮😮

Photos from JantaNews Nepal's post 31/03/2024

Online मार्फत ठगी गर्ने गिरोह पक्राउ 😮

Online Lottery, Online Shopping जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह यस जिल्लामा समेत सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी पर्साको टोलीले पक्राउ गरेका छन्।

Intelligence Team बाट त्यस्ता गतिविधी सुक्ष्मरूपमा निगरानी गर्ने क्रममा हिजो ३बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ बस्ने नन्दु पटेलको घरमा जिल्ला प्रहरी पर्साबाट खटिएको प्रहरी टोलीले कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निम्नमा उल्लेखित परिमाणको विधुतिय उपकरणहरू कम्प्युटर डेक्सटप, ल्यापटप, मोबाईल फोनहरू लगायतका सामानहरू बरामद गरी सो कार्यमा संलग्न निम्न चिनिया नागरिकहरूलाई विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान गरि रहेको छन्।

सामानहरू कम्प्युटर डेक्सटप CPU- १२०,मनिटर-११८ थान,पासपोर्ट थान-३,मोबाईल-३५ थान, भारतीय Geo Sim card-१३ थान,ल्यापटप- ४ थान,प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका ATM CARD-३ थान,Keyboard-२६ थान,Internet Switch-५ थान,WiFi Router-२ थान,Mini Inverter-२ थान,BR01CX 5792 नम्बरको 120 गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मो.सा.१ थान समेत,बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट,नेपाली ५०० दरका नोट ८६ पिस गरी रू.४३,०००।– ( त्रिचालीस हजार, कम्बोडियन -३५००) बरामद गरेको छन्।

30/03/2024

Heart Breaking: पशुपतिमा ठुलो बुवाको दाहसंस्कार सकाएर गोरखा फर्कदै गरेको ट्याक्सी त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। 💔😥

29/03/2024

Good News😊:
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको अबको प्रश्न अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने भएको छ । सबै संकायमा अगामी
प्रथम वर्ष देखि र क्रमशः दोस्रो तेस्रो र चौथोमा लागु गर्ने छ।

11/03/2024

अब Yeti Airlines ले क्यान्सरका बिरामीहरूलाई देशभरि नै हवाई टिकट नि:शुल्क दिने भएको छ।❤️💝

04/03/2024

अर्थमन्त्री फेरिने भएपछि सेयर बजारमा हरियाली, नेप्सेमा लाग्यो तेस्रो सर्किट 😲

04/03/2024

प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी रास्ट्रपतिलाई दिएका छन् ।

Photos from JantaNews Nepal's post 03/03/2024

बिल बिजक भन्दा बढी विभिन्न किसिमका कपडा तथा किताबहरू लोड रहेका ट्रकहरू पक्राउ :-

मिति २०८०।११।१८ गते १७:३० बजे बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको माल बाहक पिकअप तथा ट्रक ICP बाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डमा BR22GA 4916 नम्बरको पिकअप र ना.४ ख ९८७ नम्बरको मिनी ट्कलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढीका किताब तथा विभिन्न किसिमका लत्ताकपडाहरू रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.१,४२,७८,१२०।- ( एक करोड बयालीस लाख अठहत्तर हजार एक सय बीस ) बराबरको किताब तथा कपडाहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।११।२० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

22/02/2024

जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न सन्दीपलाई उच्च अदालतले अनुमति दिएको छ ।

File Photo Npl

21/02/2024

आजबाट जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोद ढुंगेलले आफ्नो कमाण्ड सम्हालेका छन्।

21/02/2024

बिरगंजबाट पुर्णरुपले कर्फ्यु हटयो।😊

Photos from JantaNews Nepal's post 14/02/2024

नेपाल प्रहरीमा ईन्काउन्टर स्पेसलिष्ट भनेर चिनिने एसपी कुमोध ढुंगेल पर्सामा आउने भएका छन्।😳

P.s. नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले ७८ जना प्रहरी प्रमुखहरुको विभिन्न स्थानहरूमा सरुवा गरेको छ।

Photos from JantaNews Nepal's post 12/02/2024

नेपाली नक्कली नोट एक करोड बयासी लाख एकाउन्न हजार बरामद

सुनसरी, ईनरुवा न.पा. बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार १,८२,५१,०००) बरामद गरी थप अनुसन्धान भइरहेको जि.प्र.का. सुनसरीले जनाएको छ ।😱😱

Photos from JantaNews Nepal's post 08/02/2024

संस्कृत भाषाबाट PHD गर्न सफल नेपालकै पहिलाे मुस्लिम महिला
Dr. Tabassum Siddiqui .

Dr. Tabassum Siddiqui belongs to Muslim community who has been Ph.D honered as doctorate in Sanskrit. Her research was about Nepali Sanskrit conducted under Nepal Sanskrit university .

29/01/2024

सामाजिक सञ्जालमा फेसबकुमार्फत भ्रम फैलाउने तथा धार्मिक द्वन्द्व भड्काउने कार्य गरीरहेको भन्दै हिन्दु युथ अफ वीरगञ्ज र हिन्दु युथ अफ छिपहरमाई नामक पेज चलाउने व्यक्तिको पहिचान गर्न पनि ज्ञापन पत्रमार्फत कारवाही गर्न माग गरिएको छ ।
स्रोत : यात्रा डेली

Photos from JantaNews Nepal's post 22/01/2024

आज मिति २०८०/१०/८ गते कलैया का केही विद्यार्थीहरु (दुर्गा मोडेल स्कूल, सुभारम इन्स्टिच्युट) का विद्यार्थीहरु ले खाना वितरण कार्यक्रम गरेका छन् । सो कार्यक्रममा लगभग ४०० जना गरीब , असहाय र अनाथ मानिसहरु लाई सहयोग गरेका छन् । विद्यालय का बच्चाहरु ले आफ्नो खाजा को पैसा जोगाएर सेवा गरेका छन्। सेवा नै धर्म हो ❣️

17/01/2024

प्रधानमन्त्री प्रचण्ड भोलि बिहान छोरी गंगा दाहाल र टिमसहित युगान्डा जाँदै छन् ।

16/01/2024

१८ वर्षिय मिजास पौडलले Messanger मा च्याट गरेकै भरमा घरको बत्ती, पङ्खा , फ्रीज आदि जस्ता उपकरणहरु ON/OFF गर्न सकिने कुरा बनाएका छन् ।

15/01/2024

माघे संक्रान्ति पर्वको हार्दिक मंगलमय शुभकामना । 🙏🙏

Want your business to be the top-listed Media Company in Birgunj?
Click here to claim your Sponsored Listing.

Website

Address


Birgunj
44300

Other Media/News Companies in Birgunj (show all)
Nepal Update Today Nepal Update Today
Pipra
Birgunj, 44300

Nepal ko news sabai Nepali ko phone � ma���

Psyçhø news Psyçhø news
Pokhariya Municipality
Birgunj, 9827211

It was for all FB loveer

Birgunj Latest Khabar Birgunj Latest Khabar
Birgunj Ranighat
Birgunj, 44300

Terai News Station Terai News Station
Birgunj, 44600

Online news portal special for Birgunj News Udaptes

Latest video Latest video
Birgunj

VIDEO CHANNEL

Jyoti Dainik Jyoti Dainik
Birgunj

यो पेज ज्योती दैनिक डटकम अनलाईन मीडियाद्वारा सञ्चालित फेसबुक पेज हो ।

Routine of birgunj banda Routine of birgunj banda
Birgunj, HOOOOO

New any time

Aadarsh Daily / आदर्श डेली Aadarsh Daily / आदर्श डेली
Birgunj

वीरगञ्जबाट सञ्चालित आदर्श डेली पर्सा जिल्लाकै लोकप्रिय अनलाइन न्यूज पोर्टलमध्ये एक हो ।

My Birgunj News - माई वीरगञ्ज न्युज My Birgunj News - माई वीरगञ्ज न्युज
Birgunj

सत्य र गुनासो हामी दुवै मा बोल्ने हो

Birgunj Live Birgunj Live
Murli
Birgunj, 44300

Non-profitable organisation to Serve the Country and to raise the awareness regarding the society and the people's rights.