𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.

ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग

dharmik sansth

29/02/2024

राष्ट्रगुरु श्री नरहरि नाथ जी को ११० जन्मजयंती को पावन अवसरमा विश्व हिंदू परिषद नेपाल- बहुदर माई नगरपालिका -८ रामनगरी पर्सा ( कमिटी ) द्वारा मौन धारण गरेका हुन l

आयोजन :- विश्व हिंदू परिषद नेपाल
बहुदर माई नगरपालिका -८ रामनगरी पर्सा
( कमिटी )

29/02/2024

हार्दिक श्रद्धाञ्जली नानी यो १३ बर्षको बच्चाले के बिगारे होला।

मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अबस्थामा फेला परिन तर बिडम्वना ५ दिन पछि मात्रै शालिनको मृत शरिरको पोस्टमाडम भयो त्यो पनि चितवनमा नभै महाराजगन्ज टिचिङ अस्पतालमा र रिपोर्ट आयो बलात्कारका पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिले आशंका नभएको होइन परिवार जनलाइ किनकी झुन्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनु पर्ने तर होस्टेलको ढोका पहिले फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुन्डिएको भन्दा झुन्डाईएको थियो किनभने छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने सरिरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो अझै टेकेको घुडामा लेभल मिलाउन स्कुल व्यागको प्रयोग गरिएको थियो। आश्चर्य को कुरा त यो छ कि यत्रो घटना हुदा पीडित परिवारले घटना लगतै जाहेरी दिदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो तर पोस्टमाडम भएन र प्रमाण नष्ट गर्नलाई यो सबै हुँदै छ भन्ने लागेर परिवार लाई त्यहा विश्वास नभैसके पछि काठमाडौ ल्याएर ५ दिन पछि पोस्टमाडम भयो । सनिवार को घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरतापुर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोलन दवाब आउनु अझै रोचक त यो छ कि हिजो कपुरी बोट मिडियाले प्रसारण गरेको भिडियो समेत डिलिट गर्यो।
यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ। कतै निर्मला पन्तले जस्तै यिन्ले पनि न्याय नपाउने त होइन ?

28/02/2024

🙏 🙏

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 27/02/2024

विश्व हिंदू परिषद नेपाल- वीरगञ्जको आयोजनमा बीरगंज अशोक बाटिका स्थित माउंट मकालू इंग्लिश बोर्डिंग स्कूल मा आज मंगलबार को शुभ दिन विश्व हिन्दू परिषद नेपाल विरंगज महानगर का "सत्संग "प्रमुख श्रीमान चन्दन कुमार जी , र सोही संगठन का सांभार संगठन मंत्री श्रीमान श्रीकांत मनी त्रिपाठी जी को अध्यक्षता मा आज देखि प्रत्येक मंगलबार को दिन सामूहिक श्री हनुमान चालीसा शुप्रारम्भ गरेका छन् l

27/02/2024

त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 27/02/2024

बिश्रामपुर गा. पा. वडा नं 4 बलिरामपुर टोल मा रहेको श्री राम जानकी मन्दिरमा साप्ताहिक हनुमान चालिसा पाठ्को आज २६औं सप्ताह
जय श्री राम्🚩🙏
जय श्री हनुमान जी माहराज🚩🙏
जय भोलेनाथ्🚩🙏

🚩🚩सत्य सनातन नेपाल🚩🚩

25/02/2024

🙏🙏🙏

24/02/2024

आज बिरगंज बाट निकालिएको रथ यात्रा का केही झलक !

24/02/2024

Radhe radhe hare Krishna🙏 🙏

23/02/2024

यहि आउँदो फाल्गुन १२ गते शनिवार, घण्टाघर चोक देखि आदर्शनगर पुरानो बसपार्क सम्म भगवान् जगन्नाथको पहिलो ०१ औं रथयात्रा महामहोत्सव वरिष्ठ भक्तहरुको सानिध्यतामा हुन गई रहेको हुनाले उक्तः रथयात्रामा सहभागी भई अपार पुण्य आर्जन गर्नहुन हार्दिक अनुरोध गर्दछौं I

सम्पर्कः ९८४५०९४२६८, ९८१२२०३७७१, ९८६३०२६५३६, ९८२४२४१५४७, ९८५५०२६०२१

२०८० साल फाल्गुन महिनाको १२ गते शनिवार घण्टाघर देखि आदर्शनगर पुरानो बसपार्क सम्म समयः विहान ११ वजे देखि ०३:०० बजे सम्म

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 23/02/2024

यहि मिति २०८०/११/१२ गते भोलि शनिवार बिहान ८ बजेदेखि NMSRA T20 CRICKET Tournament हुन गैइरहेको छ भने मिति २०८० फाल्गुन १९ शनिवार फाइनल हुने भएको छ।हिजो साझ NMSRA,PEAN,NMA र NCDA का TEAM captain बिच छलफल गर्दा सहमतिमा एक आपसमा खेल्ने सहमती भएको छ भने नेपाल औषधी तथा बिक्री प्रतिनिधि सघ बिरगंज इकाई सचीव मौसम भट्टराईले जानकारी गराउनु भएको छ।
भोलीको खेलहरु...
१.NMA vs PEAN
Time= बिहान ८ बजे
२.NMSRA vs NCDA
Time = दिनको १२ बजे
खेल हुने स्थान = आदर्शनगर रंगशाला

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 20/02/2024

बिश्रामपुर गा. पा. वडा नं 4 बलिरामपुर टोल मा रहेको श्री राम जानकी मन्दिरमा साप्ताहिक हनुमान चालिसा पाठ्को आज २५औं सप्ताह
जय श्री राम्🚩🙏
जय श्री हनुमान जी माहराज🚩🙏
जय भोलेनाथ्🚩🙏

🚩🚩सत्य सनातन नेपाल🚩🚩

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 19/02/2024

वीरगञ्जबाट सञ्चालित युथ्स अफ वीरगञ्जका निर्देशक तथा पत्रकार शौरभ साहमाथि सोमबार आक्रमण भएको छ । आक्रमणबाट साह घाइते भएका छन् भने उनले चलाउने प्रदेश २ ०३-०२१-प ५४०८ नम्बरको मोटसाइकलमा समेत क्षति पुगेको छ ।

वीरगञ्जमा आज भइरहेको विरोध प्रदर्शनको समाचार संकलन गर्न वीरगञ्ज - ३ छपकैयास्थित इदगाह चौक पुगेका उनलाई एउटा समूहले घेराउ गरेर आक्रमण गरेका थिए ।

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 19/02/2024

कर्फ्यू पछि विरगंजको अवस्था, सुनसान बनेको वीरगन्ज सहर।
📸Rahul gupta

18/02/2024

हिन्दु समाज द्वारा भोलि वीरगञ्ज बजार बन्दको आहवान गरेका छन् l
समस्त हिन्दु समाजलाई आउन आहवान गरेका छन् l
समय -10.30 बजे
स्थान - ठाकुर राम क्याम्पस

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 17/02/2024

विश्व हिन्दू परिषद नेपाल-जितपुर परिवारमा आवद्ध हुनुहुने सम्पुर्ण सदस्यहरुलाई VHP Jeetpur Commitee द्वारा टिका लगाई हार्दिक स्वागत गरियो l
र साथै हिन्दू धर्मको लागि समर्थन गर्नुभएकोमा धन्यवाद पनि दिए l

17/02/2024

प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेश

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 17/02/2024

रौतहट जिल्ला स्थित ईशनाथ नगरपालिका वार्ड नं. ०५
मोतिपुरमा मुस्लिम समुदाय द्वारा हिन्दु बन्धुहरू माथी
भएको ढुंगामुढाको विरूद्धमा आज वीरगञ्जको सडक खण्डमा विश्व हिन्दू परिषद नेपाल , वीरगञ्ज द्वारा विरोध प्रदर्शन गरेका छन् र साथै दोषीलाई कडा सजाएको माग पनि गरेका छन् l

16/02/2024
16/02/2024

🙏🙏🙏🙏

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 15/02/2024
Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 15/02/2024

👉️ रौतहटको ईशनाथ नगरपालिका वडा न.-५ स्थित मोतिपुरमा सरस्वती माताको मुर्ति बिसर्जन गर्नको लागि जाँदै क्रममा मस्जिद नजिक ढुङा, मुढा प्रहार हुदा ५ जना घाइते भएको छ। थप बिवरण आउन बाकी.....

15/02/2024

Sad news
गएको 7 महिनामा 4 लाख 5 हजार नेपालीले रोजगारीका लागि नेपाल छोडेका छन।

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 13/02/2024

बिश्रामपुर गा. पा. वडा नं 4 बलिरामपुर टोल मा रहेको श्री राम जानकी मन्दिरमा साप्ताहिक हनुमान चालिसा पाठ्को आज २४औं सप्ताह
जय श्री राम्🚩🙏
जय श्री हनुमान जी माहराज🚩🙏
जय भोलेनाथ्🚩🙏

🚩🚩सत्य सनातन नेपाल🚩🚩

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 11/02/2024

ऐतिहासिक अर्घाभगवती मन्दिर क्षेत्रबाट खिच्दा देखिएका अर्घाखाँचीका विभिन्न क्षेत्रका मनमोहक दृश्यहरु ।

तस्विरः घनश्याम पौडेल

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 11/02/2024

तेलंगना कर्नाटक बोर्डरको नजिक रायचुरमा रहेको
कृष्ण नदीमा राम लल्लाको अयोध्यामा स्थापना गरिएको
मुर्ती जस्तो हजारौ वर्ष पुरानो हुबहु मुर्ती फेला परेको छ ।
जसमा विष्णुको ९ अवतार समेत ईङगित रहेको छ ।
साथमा एक शिवलिंग नि फेला परेको छ ।
पुल निर्माणको क्रममा यो फेला परेको हो l

Photos from 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙.'s post 11/02/2024

वीरगन्जस्थित नारायणी अस्पतालमा रहेको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पोष्ट नेटल केयर(पिएनसी) वार्ड सञ्चालनमा आएको छ । आइतबार उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेसंगै उक्त वार्ड सञ्चालनमा आएको हो ।

फोटो : पिकलेन्स

10/02/2024

ईटहरी उपमहानगरपालिकाले बिधालय पोसाकबाट टाई हटाएर भादगाउँले टोपी अनिवार्य गरेको छ।
नेपालका सम्पुर्ण बिधालयमा पश्चिमा संस्कृतिको सर्ट पाईन्ट र टाई हटाएर आफ्नो भूगोल र संस्कृती झल्किने पोसाकलाई प्राथमिकता दिनु उचित हुन्छ।
सांस्कृतिक महत्व र धर्म संस्कृतिको जगेर्ना गर्नको लागि बिधालय क्षेत्रबाटै सुरुवात गर्दा सबैभन्दा सहज र अर्थपूर्ण हुनजान्छ।

10/02/2024

महायज्ञ कलश यात्रा, पिपरा -१४ वीरगञ्ज

Want your organization to be the top-listed Government Service in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

आज बिरगंज बाट निकालिएको रथ यात्रा का केही झलक !
Radhe radhe hare Krishna🙏 🙏#jayshreeram #videos #india #trendingvideos #Nepalgovernment #jaysiyaram #satyasanatan #news ...
हिन्दु समाज द्वारा भोलि वीरगञ्ज बजार बन्दको आहवान गरेका छन् lसमस्त हिन्दु समाजलाई आउन आहवान गरेका छन् l समय -10.30 बजेस्...
🙏🙏🙏🙏
महायज्ञ कलश यात्रा, पिपरा -१४ वीरगञ्ज
पर्साको वीरगंजमा पहिलो पटक यहि फाल्गुन १२ गते शनिवारको दिन "श्री जगन्नाथ रथयात्रा" निकालिने भएको छ। घण्टाघर वीरगंज देखि ...
३१ वर्षको संघर्ष पछि हिन्दु समाज ले आज ज्ञयानबापी मन्दिर(बनारस) मा पुजा प्रारम्भ गरेको छ।
😍😍😍 #rammandir #Ram
Ayodhya me ram bhakt diya gya dan ka paisha😍🚩🚩🙏🙏 #Ram #rammandir #ayodhyawale
रौतहट क्षेत्र नं २ ईशनाथ नपा ५ जटहरा टोलमा हिन्दूहरूको आस्थाको केन्द्र हनुमान मन्दिर र ब्रहमबाबा मन्दिरमा हिजोराति पराल ...
🙏🙏🙏

Category

Website

Address

Birgunj
Birgunj

Other Social Services in Birgunj (show all)
Arjun Giri Arjun Giri
Birgunj

Ayush Gupta Ayush Gupta
Birgunj, 44300

Ayush Gupta

Yadav Rambabu Yadav Rambabu
Birgunj

Politician

Craze Birgunj Craze Birgunj
Birgunj

Rupesh Kr.Chauhan Rupesh Kr.Chauhan
Pokhariya Municipality Parsa
Birgunj

Jay Prakash Khetan Jay Prakash Khetan
Birgunj

Jay Prakash Khetan is a social worker who has played a vital role in the welfare of our society i.e. Birgunj.

Ruplal/रुपलाल यादव Ruplal/रुपलाल यादव
Birgunj

Jay shree Ram🙏🏻🙏🏻

Kosha MUN 2023 Kosha MUN 2023
Birgunj, 44300

For the madheshi from a madheshi 23-25 December

Pramod Nishad Pramod Nishad
Birgunj

we are born to help each other's we are born to help each other's
Birgunj (Nepal)
Birgunj, 1234

we are born to help each other's ��

Jai Ma Durga Yuwa Bajar Samiti Langadi Chauk Jai Ma Durga Yuwa Bajar Samiti Langadi Chauk
Langadi Chuk
Birgunj, RIJWAN786

Samajik Sewa