𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙., Birgunj Videos

Videos by 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙. in Birgunj. ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग dharmik sansth

आज बिरगंज बाट निकालिएको रथ यात्रा का केही झलक !

Other 𝚂𝚊𝚝𝚢𝚊 𝚜𝚊𝚗𝚊𝚝𝚊𝚗 𝚗𝚙. videos

आज बिरगंज बाट निकालिएको रथ यात्रा का केही झलक !

Radhe radhe hare Krishna🙏 🙏#jayshreeram #videos #india #trendingvideos #Nepalgovernment #jaysiyaram #satyasanatan #news #video #hindu #sanatan #trending #trend #nepal

हिन्दु समाज द्वारा भोलि वीरगञ्ज बजार बन्दको आहवान गरेका छन् l समस्त हिन्दु समाजलाई आउन आहवान गरेका छन् l समय -10.30 बजे स्थान - ठाकुर राम क्याम्पस

🙏🙏🙏🙏

महायज्ञ कलश यात्रा, पिपरा -१४ वीरगञ्ज

पर्साको वीरगंजमा पहिलो पटक यहि फाल्गुन १२ गते शनिवारको दिन "श्री जगन्नाथ रथयात्रा" निकालिने भएको छ। घण्टाघर वीरगंज देखि शुरू हुने उक्त रथयात्रा विभिन्न ठाउमा परिक्रमा गराएर पुरानो बसपार्कमा समापन हुने कृष्ण भावनामृत संघ पर्साले जनाएको छ।

३१ वर्षको संघर्ष पछि हिन्दु समाज ले आज ज्ञयानबापी मन्दिर(बनारस) मा पुजा प्रारम्भ गरेको छ।

😍😍😍 #rammandir #Ram

Ayodhya me ram bhakt diya gya dan ka paisha😍🚩🚩🙏🙏 #Ram #rammandir #ayodhyawale

रौतहट क्षेत्र नं २ ईशनाथ नपा ५ जटहरा टोलमा हिन्दूहरूको आस्थाको केन्द्र हनुमान मन्दिर र ब्रहमबाबा मन्दिरमा हिजोराति पराल राखेर आगो लगाएको छ । भिडियो स्रोत :- स्थानीय

🙏🙏🙏

माघ ८ गते बीरगञ्जमा राम भगवानको बाल रूपदेखि अयोध्या आउनेसम्मको झाँकी कार्यक्रम रहेका छ साथै बाइक रेली पैदल यात्रा पनि त्यही कार्यक्रममा रहेका छ यस शोभा यात्रामा सहभागी भई आफ्ना उपस्थिति जनाउनुहोला आयोजक विश्व हिन्दु परिषद् स्थान बीरगञ्ज घण्टाघर समय ८:००.am बजे

Sukoon☺️ जय श्री राम 🚩🚩 #satyasanatan #videos #trendingvideos #india #jaysiyaram #news

अपने इतिहास को भुले मत उस्से कुछ सिखे!🚩🚩🙏🙏 #bhakti #jayshreeram #hindu #katterhindu #news #sanatan #hindurast #trendingvideos #india #satyasanatan #Nepalgovernment #viral #trending #jaysiyaram #videos #video #trend #bhagwa #sanatani #nepal #harharmahadew

जय माता दि 🙏🙏🚩🚩

जय श्रीराम! धर्मको उत्थान होस्, अधर्मको नाश होस्!🚩🙏 #jayshreeram #bhakti #hindu

भगवान राम लला का ससुराल से आया भेट जनकपुर धाम नेपाल से🚩🚩🙏 #jayshreeram #news #bhakti #hindu #katterhindu