� shree sansari maai youth society �
social workers
वसन्त पञ्चमी को सुभकामना 🥰🥰🥰🥰🥰
2080/11/02
आज मिति 2080/10/27 गते शनिबार को दिन श्री सन्सारी माई यृवा समाज संस्था द्वारा आयोजित रक्तदान कार्यक्रम सबै सहभागी भई कार्यक्रम सफल बनाइयो ।
सूचना । सूचना । सूचना ।
रक्तदान हो जीवन दान 🙏🙏🙏🙏🙏🙏🙏
सबै सहभागी भई कार्य सम्पन्न गरौ ।
2080/10/16 गते सोमबार को दिन संसारी माई युवा समाज सस्था रामलाला को प्राण प्रतिष्ठाको को उपलक्ष्यमाश्री संसारी माई मन्दिर परिसरमा दिप प्रज्वलन गरी समपूर्ण गाउँ बासीहरुलाई भोज खुवाइयो ।🙏🙏🙏🙏🙏🙏🙏।
आज मिति २०८०/१०/०१ गते सोमबार को दिन मकर संक्रान्ति पर्व मनाईयो।
सबै लाई मकर संक्रान्ति पर्व को धेरै धेरै सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आज मिति २०८०;पौष १८ गते बुधबार बीरगंज महानगर पालिकाको सहयोगमा र संसारी माई युवा समाज को आयोजनामा जाडो यामलाइ मध्येनजर गरि वडा नं. २१ मा स्थानीयबासी हरूलाई सिरक वितरण गरिएको छ । रमिता कुशवाहा को अध्यक्षता समपन्न सो कार्यक्रम मा बीरगंज महानगरको प्रमुख राजेशमान सिंह , वडा नं. २१ का अध्यक्ष राधा कृष्ण रौनियार , साहिब दरबार का अध्यक्ष उमेशलाल सहनी , कोषाध्यक्ष जिनु मैयाँ , स्थानीय नेताहरू संजय मण्डल , कृष्णा पटेल , पुरोषत्तम पटेल , सिपलाल राम , नवीन मण्डल लगायतको उपस्थिति रहेको थियोे ।
विरगंज माहानगरपालिका वार्ड नं २१ मा साहिब दरबार सेवा सस्था तथा श्री संसारी माई युवा समाज सस्था द्वारा हिजो मिति २०८०/०९/०६ गते सुक्रबार को दिन सन्चालन गरिएको नि: शुल्क आँखा सिविर मा २०९ जना आमा बुबा, दिदी बहिनी तथा दाजुभाईहरु मध्ये ८०जना मा मोतियाविन्दुको सङ्क्रमण पाएको छ र यहि मिति २०८०/०९/०९ गते सोमबार को दिन "विरगंज सामुदायिक आँखा केन्द्र " मा नि: सुल्क शल्यक्रिया गरिनेछ।
यो कार्यक्रम मा सहभागी भएका समपूर्ण लाई धन्यबाद। 🙏🙏🙏🙏🙏🙏🙏
सुचना! सुचना! सुचना!
यहि मिति 2080/09/06 गते सुक्रबार को दिन साहिब दरबार सेवा सस्था तथा श्री संसारी माई युवा समाज सस्था ले संचालन गरिएको नि: शुल्क आँखा सिविर मा 15 वर्ष माथिका सबै सहभागी भई आँखा चेकजाँच गराऊ।
श्री संसारी माई युवा समाज सस्था ले संचालन गरिएको वृक्ष वितरण कार्यक्रम मा 500 भन्दा बढी वृक्ष वितरण भयो ।
सहभागी भई सफल बनाउन सहयोग गरौ।
🙏🙏🙏🙏🙏🙏
जय छठी मैया 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
वृक्षरोपण कार्यक्रम मा सहभागी भईयो ।
श्री संसारी माई युवा समाज सस्था ले कृष्ण जनमूअषमि को अवसरमा श्री राम जानकी मन्दिर परिसरमा लागेको झुल्न कार्यक्रम मा सेवा प्रदान गर्यो।
श्री संसारी माई युवा समाज सस्था ले संचालन गरिएको निसुल्क खाजा वितरण कार्यक्रम मा 600 भन्दा बढी मानिस हरू सहभागी भई सफल बनाउन सहयोग गर्यो।
🙏 जय संसारी माई 🙏
वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो।
श्री संसारी माई युवा समाज सस्था ले संचालन गरिएको रक्तदान कार्यक्रम मा 35 भन्दा बढी मानिस हरू सहभागी भई सफल बनाउन सहयोग गर्यो।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Birgunj