Birgunj City

Birgunj City

Nearby advertising & marketing companies

My Edits
My Edits
Main Road
Herry Carma
Herry Carma
By Pass

You may also like

Old Couch Comedy
Old Couch Comedy

बीरगञ्ज) is a metropolitan city in Parsa District in Province No. 2 of southern Nepal. cafe bank account and set-up time always welcome mero प्यारो बिरगंज

It lies 135 km (84 mi) south of the capital Kathmandu, attached in the north to Raxaul in the border of the Indian state of Bihar.[1]

04/04/2024

सतर्क रहनुहोस +91 +92 र +96 बाट कुनै पनि फोन नउठानुहोस्। ह्याकरहरूले यो भाइरस बनाएर धेरै नेपालीलाई ठगिरहेका छन् । सावधान हुनु। सेयर गर्नु होला। - केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)

Photos from Birgunj City's post 03/04/2024

घाइतेको आफन्त सम्पन्न पुर्‍याईदिन एक शेयर गरौँ ।

पर्सा जिल्लाको लखनपुर र प्रसौनीको बीचमा पर्ने हुलाकी राजमार्गमा नहरभन्दा उतरतर्फ दुई वटा मोटरसाईकल दुर्घटना भएको छ ।
वहाँहरुको आफन्तजन सम्म पुर्याई सहयोग गर्न अनुरोध छ। दुवै जनाको बेहोसीको कारणले ठेगाना पत्ता लगाउन सकेन, तुरुन्त एम्बुलेन्समा राखेर अस्पतालमा पठाइएको छ।

03/04/2024

Good Morning
Birgunj City फ्लॉप बिरगंज/Flop Birgunj Troll Tharu Birgunj Madhu Jha Sabitra Bhandari Priyanka Karki Samar Travels Birgunj Sandeep Lamichhane Paul Shah Instagram Paras Khadka Prem Sah My Television Pradip Paudel Pramod Kharel Dr Vlogs Kavir Patel Pradeep Khadka Padam Giri

Photos from Birgunj City's post 30/03/2024

वीरगञ्ज महानगरपालिकाका - १५ लक्ष्मणवा स्थित मठ नजिक रहेको एक घरमा छापामारी गरेर जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना विदेश नागरिक (चाइनिज) हरूलाई नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल नेतृत्वमा छापामारी गर्न पुगेको प्रहरी टोलीले त्यहाँबाट ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री समेत बरामद गरेको छ । पक्राउ परेकाहरू ह्याकर भएको प्रहरीको आशंका छ ।

थप विवरण केही बेरमा ।

30/03/2024

अति नै अमानवीय व्यवहार प्रस्तुत गर्ने उहाँ जो कोही भएपनि उहाँलाई कारबाही होस्। एउटा जनावरलाई पनि बाँच्न पाउने अधिकार छ। यसरी यसरी मार्नु पनि हत्या हो। सम्बन्धित निकायको ध्यान आकर्षण होस् जनावरको बारेमा बोल्ने संस्थाहरूको ध्यानाकर्षण होस्।
सबैले share गर्नुहोस्
#कञ्चनपुर

19/03/2024

शुभ बिहानी
जय श्रीराम

18/03/2024

I Love when people
Think I m 18 or 20.no bro I am about to be 30 year's

17/03/2024

अखिल क्रान्तिकारीका पर्सा जिल्लाका अध्यक्ष तथा मेरो प्यारो भाइ Kavir Patel ज्युलाई आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।।

14/03/2024

कि look चाहियो
नत्र Duke चाहियो।।।।।।

14/03/2024

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

14/03/2024

नेपाल प्रहरीकाे प्रहरी सहायक निरीक्षक(असई) बनेकी पर्साकाे शान र पर्सागढीकी छोरी सलामुन नेशाकाे संघर्ष र सफलताकाे कथा ।
Birgunj City फ्लॉप बिरगंज/Flop Birgunj Troll Tharu Birgunj Madhu Jha Dr Vlogs Sabitra Bhandari Priyanka Karki

02/03/2024

सखुवाप्रसौनी गाउँपालिका वडा २ को रामभौरी टोल देखि पुर्व तिर खेतमा बाघ मरेको अवस्थामा फेला परेको छ।
तस्वीर : गौरी शंकर चौधरी
ठेगाना गा पा पटेर्वा सुगौली गा पा सखुवा प्रसौनी

28/02/2024

मौसम बदलिँदो तथा वातावरण सही नभएको कारणले रुघा खोकी तथा जोरो जस्ता समस्या धेरै मानिसहरूमा देखा परेको छन।
अफ्नो सुरक्षा आफै गर्नु पर्छ।।।।
Birgunj Cityफ्लॉप बिरगंज/Flop BirgunjSamar Travels BirgunjTroll Tharu Birgunj

05/02/2024

वीरगंज को छपकैया बस्ने सबै भन्दा सानो हाईट भाको महिला मध्ये एक हुन्

05/02/2024
31/12/2023

ए ड २०२४ नयाँ साल को शुभकामना व्यक्त गर्दछु ।।

20/12/2023

हार्दिक श्रध्दाञ्जली 💐😭🙏
ठा.रा.ब.क्याम्पस वीरगञ्जका संस्थाप्रति इमानदार कार्यालय सहयोगी सिकन्दर राउत काका को गए राति असामयिक निधन भएको छ। दिवङ्गत अात्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछु।

Photos from Birgunj City's post 01/01/2023

मेरो टोपी कैलाश को शिर जस्तो
मेरो टोपी पहाडको भिर जस्तो
मेरो टोपी तराईको फेद जस्तो
मेरो टोपी ............

राष्ट्रिय टोपी दिवस र अङ्ग्रेजी नयाँ साल2023 को सम्पूर्णलाई शुभकामाना!!!!!!

Photos from Birgunj City's post 15/12/2022

सर्लाही जिल्लाको बैलबास देखि मलंगवा जाने बाटोमा खोरिया टोल नजिक दुघर्टना भएको छ । मान्छेको परिचय खुलेको छैन । दुर्घटना ग्रस्त व्यक्तिलाई प्रहरीको निगरानीमा एम्बुलेन्स बोलाई उपचारको लागि अस्पताल पुर्याइयो को छ ।

18/05/2022

पेटर्वाँ सुगौली गा पा पर्सा
नेपाली काँग्रेस जिन्दाबाद जय नेपाल जय युवा तथा बधाई छ छ

Want your business to be the top-listed Advertising & Marketing Company in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.Whenev...
नेपाल प्रहरीकाे प्रहरी सहायक निरीक्षक(असई) बनेकी पर्साकाे शान र पर्सागढीकी छोरी सलामुन नेशाकाे संघर्ष र सफलताकाे कथा ।Bi...
#instagram #goodvibes #post #instagramreel #tiktok2024 Birgunj City फ्लॉप बिरगंज/Flop Birgunj Samar Travels Birgunj Dr  ...
वीरगंज को छपकैया बस्ने सबै भन्दा सानो हाईट भाको महिला मध्ये एक हुन्
पेटर्वाँ सुगौली गा पा पर्सानेपाली काँग्रेस जिन्दाबाद जय नेपाल जय युवा तथा बधाई छ छ
डा. शर्मा काे शोक मनाउँदैविधार्थी युवा विराटनगर
#हाम्राे प्यारो बिरगंज भन्सार देखि घण्टाघर नारायणी रङ्गशाला dryport शंकराचार्य प्रवेश द्वारको काे दृश्य
Birgunj City #DASHAINMELASPECIAL
Birgunj City सपकैया area ma डुङ्गा चढेर फ्लॉप फ्लॉप बिरगंज/Flop Birgunjफ्लॉप बिरगंज/Flop Birgunjफ्लॉप बिरगंज/Flop Birgun...
जय नेपाल 🇳🇵🇳🇵🇳🇵

Telephone

Address


Ghantaghar
Birgunj
44300

Other Internet Marketing Services in Birgunj (show all)
Ncell center birgunj Ncell center birgunj
Birgunj
Birgunj, 44300

Babli Market Babli Market
Birgunj

Online shopping market

DishHome FiberNet Bara/Parsa DishHome FiberNet Bara/Parsa
Birgunj
Birgunj, 444000

We provide fast internet.

Anmol fish feed Nepalgunj Anmol fish feed Nepalgunj
Birgunj

fish feed marketing

Byaak Digital Byaak Digital
Chhapkaiya
Birgunj, 44300

#1 Digital Marketing company Birgunj, Nepal | BYAAK Digital

Dish Home Fibernet Brj Dish Home Fibernet Brj
Birgunj, 44300

Dish home internet marketing company