FLOP Birgunj

Page where you can find NEWS and Memes related to Birgunj, Nepal & other stuffs!��
Please don't get offended by some Memes! Hope you have a good day!�

It is a page where u get updated news, memes, Trolls , funny Video,jokes, gaming post,love posts,etc
Like the page
And
Enjoy The posts
And keep on sharing
And Thank You

09/06/2024

Pakistan Tata Bye bye 😂👽
have a good night 😴

09/06/2024

Well played test Player rizwan Sir 👽😏

09/06/2024

Rizwan bhai galat format mai ghus gail baran 😂
T20 ❌
Test ✅

09/06/2024

Both the team captain's score is the same 13 runs.
Babar missed the century by 87 runs !!😂

09/06/2024

pitch got better in second half loading😀

09/06/2024

DRS and Pakistan = NotOut forever
Haha 😆 !!

09/06/2024

I can surely say that our Team Nepal is far better than this loppypop team India and Pakistan in T20. 🇳🇵

09/06/2024

I don't understand one thing, when I troll Virat or Rohit in front of these new cricket fans, they start barking like crazy and call me Pakistani. But when I troll Pakistan, no one calls me an India fan. Why this hate and discrimination, haha! 😂

09/06/2024

Don’t worry, guys, Surya is yet to come!
india Fans !!😏

09/06/2024

Another Wicket gone: Rohit sharma 💔🥹
19run 2wicket !

09/06/2024

Breaking ❤️‍🩹:
virat kohli missed the century by 96 runs
& rohit sharma by 87 runs💔😂

09/06/2024

1st Wicket gone for India: Virat kohli 💔🥹

09/06/2024

Prime Minister Pushpa Kamal Dahal seen at Oath taking Ceremony of Indian PM Narendra Modi at Delhi

Photos from FLOP Birgunj's post 09/06/2024

ललित नुनिया धिमालले ७५ केजी तौल समूहमा रजत पदक जितेका छन् । पुरुष ८० केजी तौल तौल समूहमा कृष्णप्रसाद श्रेष्ठले कास्य पदक जितेका छन् ।
काठमाडौंमा जारी एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा नेपालले थप पदक जित्ने क्रम जारी राखेको छ ।

09/06/2024

मधेसको नाम लिएर मधेसी जनता बेच्न पाइँदैनः प्रदेश सभा सदस्य रहबर अन्सारी

Photos from FLOP Birgunj's post 09/06/2024

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि वीरगञ्ज युनिटी युथ क्लबले उचालेको छ ।

पर्सा जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा भेट्रान्स सिटि क्लब वीरगञ्जलाई ३–२ गोलअन्तरले पराजित गर्दै युनिटी युवा क्लबले उपाधि उचालेको हो ।

वीरगञ्जको आदर्शनगर खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलको पहिलो हाफसम्म कसैले पनि गोल गरेका थिएनन् । दोस्रो हाफको ५ मिनेटमा युनिटी युवा क्लबले गोल गरेको थियो । लगत्तै भेट्रान्स सिटी क्लबले पनि एक गोल गरेर बराबरीको अवस्थामा खेल रोमाञ्चक बनेको थियो ।

त्यसपछि पुनः युनिटी युवा क्लबले गोल गरेर २–१ को अवस्था बनाएपनि युनिटी युवा क्लब दबाबमा थियो ।पुनः भेट्रान्स सिटीले गोल गरेर २ बराबरीको अवस्थामा आएपछि खेल झनै प्रतिस्पर्धात्मक बन्यो ।खेलको अन्तिम समयमा युनिटी युथ क्लबका रेमन डंगोलले टिमका लागि तेस्रो र निर्णायक गोल गरे ।जुन गोलले युनिटी युथ क्लबलाई उपाधिको दाबेदार
बनायो ।

खेलमा प्लेयर अफ दी म्याच युनिटि युवा क्लबका रेमन डंगोलले घोषित भए । लिगका विजेता र उपविजेता टिमले शिल्ड, मेडल र प्रमाणपत्र पाएका थिए । पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षतामा भएको समापन समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

अखिल नेपाल फुटबल संघ मधेश प्रदेशका महासचिव दिपक साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, भेट्रान सिटि क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेत, उपाध्यक्ष सागर राणा लगायतको उपस्थिती रहेको थियो । संघका कोषाध्यक्ष पंकज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण संघका महासचिव बिनोद परियारले गरेका थिए ।

09/06/2024

hamro birgunj 😂
meme; The Birgunj

09/06/2024

हेल्मेटभित्र सर्प: गर्मीको महिना छ । लत्ताकपडा-हेल्मेट जथाभावी नराख्नु होला । सर्पहरु हेल्मेट-जुत्ता भित्र बसेको, कपडाभित्र पोको परेको घटनाहरु धेरै आइरहेका छन् । सबैजना सचेत रहनु होला ।🙏

09/06/2024

Achham खच्चड Update: उद्दारका लागि पुलको जाली काटेर खच्चडलाई खसाइयो नदीमा र खच्चडहरूलाई उद्दार गरिएको छ ।

09/06/2024

विद्यार्थी रिहाइको माग गर्दै विराटनगरमा सरकारी गाडीमा आगजनी, अन्य ५ गाडी तोडफोड
Video. dhurba bhattrai

09/06/2024

Sad news : अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् 🙏

09/06/2024

मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै

५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।
प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् ।

09/06/2024

Gold: सुन तोलाको चार हजारले घट्यो !!👽

09/06/2024

Khesari Lal was in Birgunj yesterday for a concert program at Vishuwa Hotel - a night to remember!

09/06/2024

आज भारत–पाकिस्तान भिडन्त, कसले जित्ला आज ?
Comment your view!

09/06/2024

मनकामना मा .वि विद्यार्थी निर्वाचन परिषद्का निर्वाचित विद्यार्थीहरू 👏
सबैमा शुभकामना 🙏

प्रिन्सिपल: पूरन प्रधान

Photos from FLOP Birgunj's post 08/06/2024

आस्था नेपाल वीरगन्जले आयोजना गरेको कार्यक्रममा भारतीय सुपरस्टार खेसरीसँग १००० दर्शकको भीड

Pic. Altaf khan

08/06/2024

हाम्रो सुन्दर घण्टाघर, हाम्रो वीरगन्ज ❤️

08/06/2024

Book your seats for an unforgettable experience of diplomacy and dialogue with the best, Pratha MUN ✨ it's happening!!!!

Want your business to be the top-listed Advertising & Marketing Company in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Prime Minister Pushpa Kamal Dahal seen at Oath taking Ceremony of Indian PM Narendra Modi at Delhi
विद्यार्थी रिहाइको माग गर्दै विराटनगरमा सरकारी गाडीमा आगजनी, अन्य ५ गाडी तोडफोडVideo. dhurba bhattrai
हाम्रो सुन्दर घण्टाघर, हाम्रो वीरगन्ज ❤️
Book your seats for an unforgettable experience of diplomacy and dialogue with the best, Pratha MUN ✨ it's happening!!!!...
आस्था नेपालद्वारा आयोजित खेसारी लाल यादव प्रोग्राम प्रत्यक्ष प्रसारण: khesari lal
आस्था नेपालद्वारा आयोजित खेसारी लाल यादव प्रोग्राम प्रत्यक्ष प्रसारण: khesari lal
आस्था नेपालद्वारा आयोजित खेसारी लाल यादव प्रोग्राम प्रत्यक्ष प्रसारण: khesari lal
आस्था नेपालद्वारा आयोजित खेसारी लाल यादव प्रोग्राम प्रत्यक्ष प्रसारण: khesari lal
आस्था नेपालद्वारा आयोजित खेसारी लाल यादव प्रोग्राम प्रत्यक्ष प्रसारण: khesari lal
आस्था नेपालद्वारा आयोजित खेसारी लाल यादव प्रोग्राम प्रत्यक्ष प्रसारण: SUNIL PANDIT
Bihar,India: At Kiul Junction station, passengers pushed the train and made it run on the tracks, Bihar!
अँध्यारो वीरगन्ज ! गएरातिदेखि अझै बिजुली आएको छैन 🙏😰

Telephone

Address

Birgunj
Birgunj
44300

Other Social Media Agencies in Birgunj (show all)
Murli Updates Murli Updates
Murli
Birgunj, 44300

For the people of Murli by the team of Murli

Jk real-estate birgunj Jk real-estate birgunj
Birgunj/15
Birgunj, 44300

hi, this is real estate platform , and we can buy or sell your property (house, land ,vehical..) wit

SignUp Tech SignUp Tech
Panitanki/8
Birgunj

Digital Marketing

𝗕.𝗡𝗲𝘄𝘀 𝗕.𝗡𝗲𝘄𝘀
Birgunj

This is an Official Page of B.News. Each News are officially true ....

Hareram Blogs Hareram Blogs
Radhemai
Birgunj, 44300

Place to get beautiful designs, animations and blogs related to social media and IT

Ranjan Sah Hindi Vlogs Ranjan Sah Hindi Vlogs
Barahathwa
Birgunj

It's Ranjan Sah Hindi Vlogs.

Digital Effort Digital Effort
Birgunj, 44300

We are digital marketing agency that creates innovative and effective solutions for your business. We focus on creating effective online marketing platforms and online campaigns wi...

Voice of bindbasni Voice of bindbasni
Birgunj

☺️☺️

IPO Alert Nepal IPO Alert Nepal
Birgunj

IPO Alert Nepal in meroshare

Seikh Sazzad Hussain Seikh Sazzad Hussain
Birgunj, 44300

Expert in Custom WordPress Developing and Digital Marketing.

Niraj patel Niraj patel
Birgunj
Birgunj