Kanti Eco Club-KEC
Hey� Its Official Page of Kanti Eco Club
#KantiEcoClub #Proud2023
Proud creation of Our School ❤️
Class 11 Result published:
Best Photo Kanti Eco Club-KEC Members ❤️
Pic : Dipson Ramjali
यो फोटो को लागि 1 like 💗
Human are the only creatures in this world,
Who cut the trees,made paper from it ,and then wrote "SAVE TREES" on it.😭😥
Please Plant The Trees🏞
कक्षा ११ का विद्यार्थीहरूको परीक्षा चाहिँ कस्तो हुँदैछ ?
English र Nepali कस्तो भयो? पास त भइन्छ होला है. ? 😅🙃
हाम्रो कान्ति मा. बि.😍
Pic: Bhawana
आज बाट कक्षा १२ को बोर्ड परिक्षा सकिएको छ।😀
Best Batch -2081
कक्षा १२ को बोर्ड परिक्षा दिएका सम्पूर्ण साथीहरूलाई धेरै धेरै शुभकामना,जीवनले अब नयाँ मोड लीदै छ.!! जीवनमा कसरी अगाडी बढ्ने, अब के गर्ने भन्ने विषयमा राम्रो सङ्ग बुझेर अगाडी बढ्नु , धेरैको बिदेश जाने रहर होला ,!! यो बिषय मा राम्रो सङ्ग छलफल गर्नु।☺️
जीवन मा चाइने भनेको शिक्षा हो त्यसैले शिक्षा लाई पनि निरन्तर रूपमा अगाडि बढाउन पर्छ।☺️ आज सम्म हामी लाई कान्ति मा. बि. ले धेरै कुरा सीकाएको छ र जीवनमा कसरी अगाडी बढ्ने भन्ने कुरा को पनि शिक्षा दिएको छ। कान्ति मा. बि. कान्ति परिवार सम्पूर्णलाई धेरै धेरै धन्यवाद।🙏🏻 हामी लाई अगाडी बढाउन सहयोग गर्नुभयो यसमा हामी आभारी छौं।☺️
कान्ति मा. बि. ले दिएको सुबिधा र शिक्षकहरु बाट पाएको माया सदैव रैरहने छ भन्ने आशा गर्दै एकमुष्ट सङ्ग कान्ति परिवार लाई फेरि पनि धेरै धेरै धन्यवाद गर्दछौं ।🙏🏻
सम्पूर्ण बिद्यार्थी को तर्फ बाट
कान्ति परिवारलाइ धन्यवाद 🙏🏻
✍🏻 : विकास न्यौपाने कक्षा १२(B)
जनहितमा जारी व्यक्तिगत शिक्षक सन्देश ।
✍🏼 Respected Sir Mahesh Khanal 🙏🏻😀
Follow Kanti Eco Club-KEC
बढ्दो गर्मीलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले २० र २१ गते विद्यालय बन्द गर्न आग्रह गरेको छ. ...,
कक्षा १२ का परीक्षा हरु भने यथावत रूपमा सञ्चालन हुनेछन् 🙂
मिती २०८१-०१-१४ गते बाट शुरु हुने कक्षा १२ को बोर्ड परीक्षामा कान्ति मा.बि. बाट सहभागि संपुर्ण बिद्यार्थिहरुलाई उच्चतम ग्रेड सहितको नतिजाको लागि कान्ति मा. बि. र कान्ति इको क्लबको तर्फ बाट हार्दिक शुभकामना साथै सरस्वती माताले सबैलाई सद्बुद्धि प्रधान गरून्। 🙏🏼🙏🏼
All The Best For Board Exam -2081
Best Wishes 😇
Kanti Secondary School
Kanti Eco Club-KEC
Pic By : Respected Sir Mohan Bhattarai
आज अन्तराष्ट्रिय पृथ्वी दिवस !🌏
( World Earth Day)
आजै बाट सुरु गरौं,रूख/ बिरुवा रोपउँ जीवन बचाउ 🌏
-It is our responsibility to keep our surroundings clean and green and we all must make the best of our efforts to do so, to save our Mother Earth and live happily.
-Start today to save tomorrow. There should be no tomorrow in taking steps to save the earth.
-Let us celebrate the occasion of World Earth Day by working together to save our planet from everything that harms it.
•Better Earth, Better Tomorrow.
•HAPPY WORLD EARTH DAY🌏
Kanti Eco Club-KEC
हाम्रो कान्ति मा. बि. ❤️
👉Follow Our Official Page Kanti Eco Club-KEC
•Welcome To Kanti Secondary School
(ISO Certified Institution) 😯 Butwal
👉Follow Our Official Page Kanti Eco Club-KEC
जय कान्ति ❤️
Result published ...
विद्यार्थी भर्नाको भिडभाड ...
भर्ना हुनु भयो त !!!!
आज कान्ति मा.वि. मा 2081 सालको नयाँ भर्नाको भीड।😯
Pic 📸 : Ghanshyam Yadav
Good Morning 🌄🌞 from Kanti Secondary School 🏫😊☺️
•Maybe we will meet again ❤️🩹
Vdo by : Bikash Neupane
जेसिका ज्ञवालीको मिठो प्रस्तुती।😯
Vdo by : Bikash Neupane
कक्षा ११ का बिद्यर्थीहरुको मिठो प्रस्तुती।😲
Vdo:Bikash Neupane
कान्ति को तारा ✨ प्रेम विश्वकर्मा को मिठो प्रस्तुती ☺️❤️
Vdo: Kanti Eco Club-KEC
कान्ति माध्यमिक विद्यालय मा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरूलाई बिधाई तथा शुभकामना कार्यक्रम समापन गरेका छन् ।
Pic : Bhanu Bhakta Paudel
अनि भन आजको विदाई तथा शुभकामना कार्यक्रम कस्तो लाग्यो त ?
भोलिदेखी पढ्छु भन्दाभन्दै २०८० पनि सकियो अब भोलिदेखी त पक्कै पढ्छु😆🤣
साल फेरिएपनी हजुरहरूको माया नफेरियोस्
हजुरहरूको साथ सहयोग बढ्दै जाओस्। 😅२०८१ सालको शुभकामना 😊
२०८० मा हजुरको सम्झनामा के रह्यो त..?
•In school some chapters leave us free and some let us free.!!❤️🩹
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the school
Telephone
Website
Address
Kalikanagar, Smritipath
Butwal, 32900
Our School is an educational platform for independence,preparing not just for school,but for life
Butwal 9 Milanchok Tinkune Regmi Path Rupandehi
Butwal, 32907
Barista and Bakery School in Butwal