Shree Jiteshwori Secondary School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Jiteshwori Secondary School, School, Butwal.
घरदैलो तथा भर्ना अभियान कार्यक्रम - २०८१
मिति २०८०/१२/३० गते यस जितेश्वरी मा. वि. मा वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो ।
कक्षा १२ को बिदाई तथा शुभकामना कार्यक्रम - २०८०
विद्यालयको वालविकास कक्षा (मन्टेश्वरी) तथा करेसाबारी
विद्यालयमा कक्षा नौबाट आयोजित शुभकामना कार्यक्रम - २०८०
दादुरा -रूबेला खोप ।
क्क्षा ९ मा अध्ययनरत् विद्यार्थीहरुको अभिभावक भेला सम्बन्धमा ।
हाजिरी जवाफ प्रतियोगिता
🏏🇳🇵 विश्वकप लीग २ मा प्रत्येक खेलबाट प्राप्त हुने अङ्क उत्तिकै महत्त्वपूर्ण छ। तर यस यात्रामा नेपालका चुनौती केके छन्?
बसन्त पञ्चमी ( सरस्वती पूजा) एवं अक्षर शुभारम्भ कार्यक्रम
1-Day Field Trip
कक्षा ७ का विद्यार्थीहरुको शैक्षिक अवलोकन एवम् रमाईलो कार्यक्रम ।
यस श्री जितेश्वरी मा .वि . बुटवल १३,का पूर्व प्रधानाध्यापक तथा विद्यालयको स्तरोन्नति कर्ता स्व. लखन प्रसाद अधिकारीको अल्पायुमा नै भएको निधनले सिंगो विद्यालय परिवारलाई स्तब्ध र दुःखित बनाएको छ , यस शोकको घडीमा सरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमाजनमा हार्दिक समवेदना प्रकट गर्दछ।
श्री जितेश्वरी मा. वि परिवार
शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रम - २०८०
मिति २०८०/०८/२२ गते शुक्रबारका दिन आयोजित किशोर अवस्थाका जोखिमसम्बन्धि अभिमुखिकरण कार्यक्रम ।
श्री जितेश्वरी मा . वि .का.SEE 2079 का उत्कृष्ट नक्षत्र।
विद्यालयको ४२औं वार्षिकोत्सव तथा अभिभावक दिवसका दिन आयोजित सांस्कृतिक एवम् पुरस्कार वितरण तथा सम्मान कार्यक्रम ।
मिति २०८० /८/१८ गते यस विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।
विद्यालयको ४२औॅ वार्षिक उत्सवको अवसरमा आयोजित विविध कार्यक्रमको तेस्रो दिन ।
विद्यालयको ४२औॅ वार्षिक उत्सवको अवसरमा आयोजित विविध कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता
यस श्री जितेश्वरी मा .वि . बुटवल,१३ को अक्षयकोष श्रीबृद्धिमा पूर्व शिक्षक झविन्द्र बेलबासेकी जीवनसंगिनी गीता बेलबासेद्वारा रु १६,५०० प्रदान गर्नु भएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।
शिक्षक महासंघद्वारा आयोजित अनिश्चित कालिन देश भरिका सामुदायिक विद्यालय बन्दको कार्यक्रम मिति २०८० असोज ५ गते साझदेखि नै फिर्ता भएकोले श्री जितेश्वरी मा.वि. बुटवल १३ वंदेलपोखरीको,सम्पूर्ण पठनपाठन तथा विद्यालयको प्रशासनिक कार्यहरु भोलि असौज ७ गते आइतबारदेखि खुल्ने व्यहोरा सम्बन्धित विद्यार्थी , शिक्षक एबम् अभिभावक सबैमा जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
नारीहरूको महान पर्व तिजको अवसरमा आयोजित तिज गीत, नृत्य प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न
कक्षा एघारका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा शुभकामना कार्यक्रम ।
रक्षा बन्धन तथा जनैपूर्णिमा विशेष
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the school
Telephone
Website
Address
Butwal
Butwal
Hey� Its Official Page of Kanti Eco Club #KantiEcoClub #Proud2023 Proud creation of Our School ❤️
Kalikanagar, Smritipath
Butwal, 32900
Our School is an educational platform for independence,preparing not just for school,but for life
Butwal 9 Milanchok Tinkune Regmi Path Rupandehi
Butwal, 32907
Barista and Bakery School in Butwal