Dxn butwal

Dxn butwal

"बढले खाना बढ्लिन्छ स्वास्थ्य , बढले सोच बढ्लिन्छ जीवन"

05/09/2024

DXN GANOZHI SOAP को फाइदाहरु
साबुन हामीलाई दैनिक चाहिने चिज हो हात, मुख धुदा, शरिर नुहाउदा चाहिने चिज हो ।
बजारमा प्रसस्त मात्रामा साबुनहरु पाईन्छ तर बजारको साबुन र DXN को साबुनमा धेरै फरक छ ।
बजारको साबुन मयल फालन र नुहाउदा मिठो सेन्ट अाउनको लागि प्रयोग गरिन्छ भने!

डि. एक्स. एन. कम्पनीको साबुन रोगहरु हल गर्न को लागि प्रयोग गरिन्छ । DXN को साबुनले छालाको समस्या, घाउ, खटिरा, कालो-सेतो दाग, सेतो दुवी, एलर्जी, डण्डिफाेर जस्ता समस्याको हल गर्छ र बजारको साबुनले नुहाउदा अनुहार धुदा साबुन सुक्याे भने छाला सेतो फुर्सो हुने गर्छ चिलाउछ तर DXN को साबुनले सेतो फुर्सो हुदैन चिलाउदैन तपाईको मुहारमा चायाँ पोटो दण्डिफोरको दाग छ भने DXN को साबुनले मुख धुनु होस हल्का पानी लाएर साबुन लगाउनु होस अनि साबुनको फीज निकाल्नु होस फीज निकालेर 10 -15 मिनेट तेतिकै छोड्नुहोस 10 -15 मिनेट पछि सफा पानी ले मुख धुनुहोस बिस्तारै दैनिक तेस्तै गर्दै जादा अाफ्नो शरिरको skin मा भएको समस्या निको हुदै जान्छ ।

#अहिलेसम्म 200 भन्दा बढी देशहरूमा उपलब्ध छ । नेपालमा लाखौंले प्रगोग गरि रहेको छ। अब तपाईं को पालो हामिले डेलिभरी को सुबिधा पनि ल्याएको छौं !

✅ 💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने।
✅ Ganozhi Bath Soap TFM 76%

Photos from Dxn butwal's post 03/09/2024

आज मिति २०८१ भाद्र १७ गते कुशेऔंशीं तथा बुवाको मुख हेर्ने दिनकों मङ्गलमय शुभकामनां सहित शुभ तीजं !
आयुष्मा इन्टरप्राइजेज डिएक्सन बुटवलकों आयोजनामा गरिएको 2081साल को तीज को विशेष शुभकामनां आदान प्रदान र नाच गान साथै दर खाने कार्यक्रममा कार्यक्रम उपस्थिति सम्पूर्ण स्वास्थ प्रेमी हजुरहरु सबैलाईं लाई बिशेष विशेष धन्यवादं आजको तिज मिलन प्रोग्राम ज्ञान् मुलक रमाइलोकों साथ सम्पन्न भयो।
साथै आज उपस्थित बुटवलकां सम्पूर्ण ग्रेट लिडर अनि सम्पूर्ण DXN परिवारलाई पनि धेरै भन्दा धेरै धन्यवाद 🙏🙏

06/06/2024

▪️गानोदर्माको RG/GL क्याप्सुल कति र कहिलेसम्म खाने ? भन्ने बारेमा सर्वप्रथम गानोदर्मा औषधी नभएर औषधिको जस्तै काम गर्ने इस्वरिय गुण र शक्ति भएको पौष्टिक खाद्यान्न वस्तु हो भन्ने कुरा बुझ्नु एकदमै जरुरी छ ।

कति र कहिलेसम्म खाने भन्ने सम्बन्धमा केही प्रश्नबाट निर्धारण गर्न सकिन्छ । जस्तै तपाईंलाई कस्तो छ ? भन्दा ठिक छ अथवा राम्रो छ भने दिनमा एक वा दुई जोडी मात्र खाए पनि पुग्छ । बिरामी छ , वा त्यति राम्रो छैन भने दिनमा दुई वा तीन जोडीसम्म खानुपर्छ । दुई तीन जोडीले दुईतीन महिनासम्म पनि राम्रो भएन भने दिनमा ४ देखि ६ जोडीसम्म खानुपर्छ ।

डा. लिम सिउ जिनले पुरानो र क्रोनिक रोगहरु निको पार्नको लागि गानोदर्माको RG/ GL क्याप्सुलको खुराक र खाने तरिका यस प्रकारले खाने भनी तोक्नु भएको छ।

पहिलो हप्ता : दैनिक बिहान बिहान 1RG/1GL को एक
जोडी क्याप्सुल ७ दिनसम्म एकपटक मात्र
खाने ।
दोश्रो हप्ता : दैनिक बिहान एकजोडी र बेलुका एकजोडिको
दरले ७ दिनसम्म १४ जोडी क्याप्सुल खाने ।
तेश्रो हप्ता : दैनिक बिहान , दिउँसो र बेलुका एक - एक
जोडिको दरले ७ दिनसम्म दिनमा तीन जोडी
खाने ।
चौथो हप्ता : बिहान दुइजोडी र बेलुका दुइजोडीको दरले
दिनमा चारजोडी क्याप्सुल ७ दिनसम्म खाने ।
पाँचौ हप्ता : पुरानो र क्रोनिक रोगहरुको लागि बिहान र
बेलुका तीन - तीन जोडिको दरले ७ दिनसम्म
दिनमा ६ जोडिको दरले खाने ।
छैठौं हप्ता : बिहान र बेलुका चार - चार जोडीको दरले
दिनमा ८ जोडि क्याप्सुल रोग निको नभएसम्म
निरन्तर सेवन गरि रहनु पर्छ ।

रोग निको भएपछि बिस्तारै हप्तै पिच्छे जसरी डोज बढाउदै लगेको थियो त्यसैगरी एक - एक हप्तामा एक - एक जोडी डोज घटाउदै लगेर दैनिक एक वा दुईजोडी क्याप्सुल साधारण खुराक सेवन गरि रहदा कुनैपनि प्रकारको रोगहरुले छुन सक्तैन , शरीर स्वास्थ्य , निरोगी , दिर्घजिवी र जवान भइ रहन्छ ।
क्यान्सरको रोगिहरुले प्रति दिन १० देखि ३० जोडी सम्म क्याप्सुल प्रयोग गरेमा सबैभन्दा उचित हुन्छ ।📞9849927727

Photos from Dxn butwal's post 02/05/2023

को फाइदाहरु…
काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खटिरा, एलर्जी, खुट्टा फुटेको, हिलोले पाकेको ठाउँमा, स्वास दुर्गन्ध, काखी दुर्गन्ध, पेट दुखेमा, कब्जियत, पाइल्स, पेट फुल्ने, सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने, पिनास हुनेले दिनमा 3 पटक बाफ लिने र पशुपन्क्षी, कुखुरा, बाख्रा, गाई,भैंसीहरुलाइ पानीमा घोलेर खुवाउन सकिन्छ।।

Order Now 👉️Price 630/-
✅💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने!
✅💯% Natural, No side effect.

👉जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

अन्य थप सल्लाह, सुझाव र जानकारीको लागि हामीलाई सम्झनुहोस् ।

Details: 👇👇️

More Details:
📞9849917727
📞9849917727 (WhatsApp)

▪️अडरको लागि आफ्नो फोन नम्बर र ठेगाना छोड्नुहोस हामी फोन गर्छौ वा माथि दिएको नम्वरमा फोन गर्नुहोस !

Photos from Dxn butwal's post 01/05/2023

🙏✍️✍️✍️✍️
👉️🍄🍄पत्थरी समस्याको समाधान ।

= किट्नीमा भएको पत्थरी सबै भन्दा सजिलो र सरल तरिकाले फाल्न सकिन्छ । यसका लागि हामीले dxn कम्पनीले उत्पादन गरेको प्रोडक्ट RG/GL, black coffee, cordy pine नियमित प्रयाेग गर्नु भयाे भने सजिलै सङ्ग पत्थरी हुनबाट मुक्ता हुन सकिन्छ
dxn काे प्राेडक सबै भन्दा उपयोगी छ ।

- यदि हजुहरु कसैलाई पनि यस्तो समस्या छ र dxn को product बाटै समाधान गर्न चाहनुहुन्छ भने in box म्यासेज गर्न सक्नुहुने छ.🍄🍄👈️
🌺धन्यवाद 🌷🌺👍️👈️🙏 dxn.🙏
दर्शन नमस्ते सेवारो गुड मर्निङ डि.एक्स.एन.सम्पूर्णमा👍️👈️

29/04/2023

कुनै फरक कार्य होइन, मात्र फरक ब्रान्ड हो। तपाइ सकिएपछि केवल खरिद गर्दै जानुहुन्छ म सकिएपछि यस्बाट आएको आम्दानीले सस्तो, अझै सस्तो, फ्री र लाखौ रुपियाँ यहि दैनिक प्रायोगात्मक चिजबाट बनाउदै जान्छु। अब तपाइँलाइ लाग्ला कहिले सम्म....?? म भन्छु जब सम्म यो जगत र मानिस रहन्छन यो प्रयोग भइनैरहन्छ र आम्दानी बढ्दै जान्छ किनकि आज यहि ब्रान्ड एकजनाबाट सुभारम्भ थियो अहिले बिस्वब्यापी एक करोड पचासलाख बेसि प्रीमियम ग्राहक छन जुन मैले जस्तै जुरुक्क उठेर खुरुक्क यसै सङ्ग टच हुन्छन...यो बृद्दि भइरहेको छ के तपाइ पनि यस्तो सोच र यो ब्रान्डेड बस्तु प्रयोग गरि केवल पैसा खर्च होइन लगानी गर्न चाहनुहुन्छ ...?? तुरुन्त सम्पर्क गर्नुहोस हामी भिडाउदैनौ , हामी चिनाउछौ अनि तपाइँलाइ मन परे स्वइच्छाले खरिद पनि गर्न सक्नुहुनेछ बिस्वको कुनै कुनाबाट...
थपजानकारीको लागि: 📞9849917727 धन्यवाद ..

Photos from Dxn butwal's post 29/04/2023

साप्ताहिक DXN स्वास्थय सचेतना कार्यक्रम बुट्वल अफिस ट्राफिकचोक....

Photos from Dxn butwal's post 29/04/2023

One of the best Organic certified health care supplements

World of the best Organic certified health care supplements

Best of best Organic certified health care supplements 💗😘

📞 9849917727 Butwal

Photos from Dxn butwal's post 27/04/2023

✍️ वास्तवमा Dxn के हो ?
यिनै बिषय वस्तुलाई प्रष्ट हुनका लागि सहभागी Dxn प्रेमिहरुको केही झलकहरु 👇️

19/03/2023

वनस्पती विज्ञानका एक प्रसिद्द विज्ञले मोरिन्डा सिट्रोफोलिया को नियमित सेवनले चिनी रोग, उच्च रक्तचाप र क्यानसर आदी समस्यालाई विषेश नियन्त्रण गर्नमा फाईदा हुने जानकारी दिनुभएको छ। एक आनुसन्धानमा मोरिन्डा सिट्रोफोलियामा पाइने स्कोपोजिटिन (SCOPOJETIN) नामक तत्वले खुम्चिएका रक्त नलीहरु फराकिलो बनाउंछ। यसको अर्थ मुटुले सांघुरिए को रक्त नलिबाट रगत प्रवाह गर्न थप बल लगाउन पर्दैन। परीणाम स्वरुप रक्तचाप सामान्य हुन्छ। जसले गर्दा मुटुको दबाब कम हुन्छ।
DR HARRISON विश्वास गर्नुहुन्छ मोरिन्डा सिट्रोफोलियाको स्कोपोजिटिन र रक्त नलिसंग सम्बन्ध बाहेक एउटा सकारात्मक फाईदा चाँही पाइनियल ग्रन्थी (PINEAL) लाई बढी सक्रिय बनाउंछ। जुन हाम्रो गिदी भित्र रहेको हुन्छ यो महत्वपूर्ण ग्रन्थी सेरोटोनिन उत्पादन हुने र त्यस पछी मेलाटोनिन नामक हर्मोन उत्पादन गर्न मद्दत् गर्छ। सेरोटोनिन र मेलाटोनिन निद्रा, तापक्रम, मनस्थिती, यौवन अवस्था तथा ओभरी (O***Y) समस्याको समाधान र रक्त सन्चालनमा नियमित गर्ने गर्छ। मोरिन्डा सिट्रोइफोलियाको रसले शरीरमा प्रोजेरोनाइन (PROXERONINE) तत्व प्रसस्त मात्रामा उपलब्ध गराई विभिन्न किसिमका शारीरिक समस्यालाई सन्चो बनाउंछ।
जेरोनाइन (XERONINE) मा अनियमित हुने कोषको क्रियाकलापलाई ठीक गर्ने क्षमता हुन्छ। मोरिन्डा सिट्रोफोलियाले जेरोनाइन अल्काइड (ERONINE ALKALOID) को धेरै काम मध्ये इन्डोर्फिल (ENDORPHIL) सोस्ने र राम्रो महशुस गराउने प्रोटिनलाई सक्रिय बनाउने काम पनि गर्दछ।
* स्वास्थ्य समस्या भएकाहरुलाई धेरै प्रोजेरोनाइन तत्वको आवश्यक पर्दछ। मोरिन्झी जुसको एउटा प्रमुख फाईदा भनेको धेरै प्रकारको दुखाई कम गर्नु पनि एक हो। २. समग्रमा वैज्ञानीक अनुसन्धान अनुसार यसले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने, क्यानसर रोगको
* खतराबाट बाचाउने, शरिरको सम्पूर्ण रक्तनलिलाई सफा गर्ने, ब्लड प्युरिफाइड र लिभर टनिकको काम गर्ने, कलेजोको
* समस्या, हेपटाइटिस ए, बि, सि, ई रोगलाई पनि निको पार्न सक्ने, ग्यास्ट्रिक, कब्जियत, युरिक एसिड, महिलाहरुको
* पाठेघर सम्बन्धी समस्याहरु, अनियमित मासिक धर्म र तल्लो पेटको दुखाई जस्ता समस्यालाई सन्चो बनाउने काम गर्दछ। मोरिन्झी जुसको सेवान गर्नाले शरीर फुर्तिलो र दिमाग चम्किलो हुनुको साथै स्मरण शक्ती बढाउने काम गर्छ।
"रोग लाग्नु भन्दा पहिले रोग लाग्नबाट बच्नको लागि प्राकृतिक पोषणयुक्त खाना खानुहोस अनि स्वस्थ बन्नुहोस।"
स्वास्थ्य नै हाम्रो वास्तविक सम्पत्ति हो जुन सम्पत्तिले
मेरो मात्र होइन हामी सबैको सन्तान दरसन्तानको
मात्र नभए सिंगो राष्ट्रबासीहरू साथै विश्वभरिका
मावनजातिहरूको मुहारमा चमक ल्याई दिनेछ
पद र पैसा भन्दापनि स्वास्थ्यको खोजी गरौं
डाक्टर हस्पिटल र दबाईको बिरोध होइना
बरू त्यसको सहयोगको लागि प्राकृतिक
खाना खाउँ धन्यवाद 🙏

10/03/2023

सुचना ! सुचना !! सुचना !!! DXN स्वास्थय तथा जनचेतनामुलक कार्यक्रम निम्न मिति, स्थान र समयमा हुन गइरहेको हुँदा हजुरहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ... # कार्यक्रम स्थान : DXN बुट्वल ट्राफिकचोक # मिति : २०७९ फाल्गुन २७ - सनिबार # समय : बिहान ११:३० देखि दिउसो २ बजे ... सम्पर्क : ९८५७०३६२२७

Photos from Dxn butwal's post 27/02/2023

✍️ चाहे जानेर होस या नजानेर होस शरिर भित्र प्रबेश भयका केमिकलहरुलाइ बाहिर निकाल्नका लागि Dxn को उत्पाद्न खानु बाहेकका अन्य बिक्ल्प छैन ।
👇️तसर्थ अन्य चिज गुमाए पुन :सिर्जना गर्न सकिन्छ स्वास्थ गुमाए सिर्जना गर्न कठिन पर्ने छ त्यसैले Dxn को अगानिक खाना खाआौ आफ्नो स्वास्थ्य प्रती ढुक्क बनौ।

24/02/2023

सुचना ! सुचना !! सुचना !!!
स्वास्थय, समृद्धि र खुशिपुर्ण जीवनको लागि Dxn बिसयक छोटो जानकारीमुलक कार्यक्रममा सम्पुर्ण स्वास्थयप्रेमी महानुभावहरुमा सादर निमन्त्रणा गर्दछौ।
# कार्यक्रम स्थान : DXN बुट्वलको शभाहल ट्राफिकचोक
# मिति : २०७९ फाल्गुन १३ गते, सनिबार
# समय : बिहान ठिक ११:३० देखि दिउसो ठिक २ बजे सम्म।
# प्रशिक्षकहरु : अन्तर्राष्ट्रिय सफल र अनुभवी लिडरहरु
# सम्पर्क : 9857036227/9824479407 धन्यवाद ।

21/02/2023

Dxn Ganozhi Shampoo with PH balance is suitable for all hair types.
Enriched with Ganoderma extract and Vitamin B5.
DXN Ganozhi Shampoo is mild and makes your hair healthier,softer and shinier.

20/02/2023

Mr mornizhi

12/01/2023

जीवन गुलाबको फुल हो जिउन जान्नु पर्छ
नसा त हरेक चिजमा हुन्छ पिउन जान्नु पर्छ

Want your business to be the top-listed Beauty Salon in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Mr mornizhi

Address


Butwal

Other Butwal beauty salons (show all)
DermaTalk DermaTalk
Butwal

DermaTalk is independent Online Skin Care Community incorporated in Late May of 2008 to provide a vi

Gentle  MAN Gentle MAN
Butwal, 8989VODKA

comedy's

Novel Cosmetics & Beauty land. Novel Cosmetics & Beauty land.
Butwal Rupandehi
Butwal

We assure excellence in quality service!

Damu Nikhilam Damu Nikhilam
Butwal

sanatan

SD's Collection SD's Collection
Kalikanagar
Butwal

SD's COLLECTION BUTWAL KALIKANAGAR

glam.essential_ glam.essential_
Butwal

Cosmetics & skincare | �UAE imported Delivered all over nepal | genuine products

Evelyn beauty academy and makeup studio Evelyn beauty academy and makeup studio
Butwal

A complete service beauty

TUSA restaurant TUSA restaurant
Kalikanagar Near Chauraha Hospital
Butwal, 5555

Healthy,tasty food and liquor beautiful environment

Naree Desire Naree Desire
Butwal Milanchowk
Butwal

Aislinns collections and Accessories Aislinns collections and Accessories
Butwal
Butwal

Online business page including branded and non branded starting from lower price to highest price where we can meet the customers needs and satisfaction by selling the products at ...

Himal everest.spa Himal everest.spa
Butwal

k tapai massag garna chananu hunxa,,��yadi chahanu hunxa vana samparka garnu hola hamro samparka number 9803149534,9849981734