Siddhartha Driving& Training Center
Nearby autos & automotive services
West Nawalparasi
You may also like
हामीले सबैलाइ सहज हुने गरि सिद्धार्थ ड्राइभिङ सन्चालन गरेका छौ एक पटक सेवा को मौका दिनु होला।धन्यवाद।
नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन ।
आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ ।
शुभकामना टिम नेपाल !!
तस्बिर स्रोत - क्यान
नेपालभर नीरन्तर रुपमा लाइसेन्स फारम खुलीराखेको हुदा लाइसेन्स फारम भरी लाइसेन्स बनाउन चाहानुहुन्छ भने हामीलाई सम्झनु होला । नजानेको नबुझेको कुरामा हामी सहयोग गर्नेछौं। नेपालभर जुनसुकै ठाँउबाट Driving License Form भर्नु परेमा हामीलाई सीधा SMS गर्नुहोस् ।भरपर्दो र छीटो सुबिधा ।
नोट :- लाइसेन्स खरीद गर्न चाहानेले हामीलाई SMS नगर्नुहोला यो लाइसेन्स खरीद बीक्री गर्ने PAGE भने होइन । हामी अनलाइन Form भर्ने र गाडी सिकाउने काम गर्द्छौ Form भर्नेहरुले र नवलपरासी वरि परि को ले गाडी सिक्नको लागि सम्पर्क गर्नुहोला@ Siddhartha Driving& Training Center
मिति २०८१/०२/२४ गते विहिबार हुने लिखित परीक्षा सम्बन्धी सूचना !!!
मिति २०८१/०२/२३ गते (5 June 2024) बुधबारदेखि सञ्चालन हुने वर्ग A तर्फको प्रयोगात्मक परीक्षा (Trial/Re-trial) को Checklist नामावली र सूचना यसैसाथ संलग्न छन् !!!
वर्ग (A) >>>
https://drive.google.com/file/d/1v1GSiLxtE-JYtz_cpKLnga9H_7yfy03y/view?usp=sharing
यातायात ब्याबस्था सेवा कार्यालय सुचना,मिति २०८१।२।२३ गते बुधबार हुने लिखित परीक्षाको सूचना ।
मिति २०८१/०२/२० गते (2 June 2024) आइतबारदेखि सञ्चालन हुने वर्ग C1 र C तर्फको प्रयोगात्मक परीक्षा (Trial/Re-trial) को Checklist नामावली र सूचना यसैसाथ संलग्न छन् !!!
वर्ग (C1) >>>
https://drive.google.com/file/d/1uTKUynHUo00hWzPCb0USv2_k66V0htl2/view?usp=sharing
वर्ग (C) >>>
https://drive.google.com/file/d/1X4h9r0mYnubsWKXsrWZt3Zq8aiWVwkZ_/view?usp=sharing
मिति २०८१/०२/०६ गते (19 May 2024) आइतबारदेखि सञ्चालन हुने वर्ग B र मिति २०८१/०२/०८ गते (21 May 2024) मंगलबारदेखि सञ्चालन हुने वर्ग A तर्फको प्रयोगात्मक परीक्षा (Trial/Re-trial) को Checklist नामावली र सूचना यसैसाथ संलग्न छन् !!!
वर्ग (A) >>>
https://drive.google.com/file/d/1LWT9UzgOWGznufrT3va_gNV9f8TjCjh0/view?usp=sharing
वर्ग (B) >>>
https://drive.google.com/file/d/1Qou666VgRx0WZcba7gD9wf1TL1w67mqZ/view?usp=sharing
मिति २०८१/०१/२७ गते विहिबार हुने लिखित परीक्षा सम्बन्धी सूचना !!!
मिति २०८१/०१/२३ गते (5 May 2024) आइतबारदेखि सञ्चालन हुने वर्ग G तर्फको प्रयोगात्मक परीक्षा (Trial/Re-trial) को Checklist नामावली र सूचना यसैसाथ संलग्न छन् !!!
वर्ग (G) >>>
https://drive.google.com/file/d/1if_A4oK1ZebmYfpF9Atfsx2onG-STPeS/view?usp=sharing
बाइक को लाइसेन्स नविकरण गर्दा नर्मल दस्तुर १५००
कार को लाइसेन्स नवीकरण गर्दा नर्मल दस्तुर २०००
मोटरसाइकल कार जीप भ्यान
९० दिन कटेपछी ३००० ४०००
१ वर्ष कटेपछी ४५०० ६०००
दुइवर्ष कटेको ६००० ८०००
३ वर्ष कटेपछी ७५०० १००००
४ वर्ष कटेपछी ९००० १२०००
५ वर्ष कटेपछी मृत्यु भैसकेको लाइसेन्स फाल्दिनु होला । र नाया वनाउनु होला ।
अन्य केही जानकारी चाहिएमा सम्पर्क गर्नुस
यो ट्राफिक चिन्न को के अर्थ हुन्छ
मिति २०८१/०१/१९ गते बुधबार हुने सार्वजनिक बिदा तथा Office Visit सम्बन्धी सूचना
मिति २०८१।१।२१ गते शुक्रबार हुने लिखित परीक्षाको सूचना ।
नेपाल को कुन सहरलाइ साइकल सहर भनेर चिनिन्छ ??
सिप सिकौ आत्मनिर्भर बनौ
सिप सिक्नको लागि शिद्धार्थ ड्राइभिङ&ट्रेनिङ्ग सेन्टर नै रोजौ
बर्दघाट ४ नगरपालिका चोक,सुजुकी मोटरसाइकल शोरूम संगै ।।
मिति २०८१/०१/१६ गते (28 April 2024) आइतबारदेखि सञ्चालन हुने वर्ग A र B तर्फको प्रयोगात्मक परीक्षा (Trial/Re-trial) को Checklist नामावली र सूचना यसैसाथ संलग्न छन् !!!
वर्ग (A) >>>
https://drive.google.com/file/d/1KYB9gLkiaOZf2SA15hBaF1SH_1jv0y-X/view?usp=sharing
वर्ग (B) >>>
https://drive.google.com/file/d/1ckLcbg8AL7KgdhhRs7UmifSKk02tdYLs/view?usp=sharing
एकै पटक मा मोटरसाईकल,स्कूटर को ट्राएल पास गर्ने सुत्र
Trail_Pass technique nepal #shorts #drivinglicenseexam #trailexam #bikelover #licenseexam Trail_Pass technique nepal license trail pass technique
मिति २०८१/०१/०९ गते (21 April 2024) आइतबारदेखि सञ्चालन हुने वर्ग A र B तर्फको प्रयोगात्मक परीक्षा (Trial/Re-trial) को Checklist नामावली र सूचना यसैसाथ संलग्न छन् !!!
वर्ग (A) >>>
https://drive.google.com/file/d/1-52mrSONbpG_BAmS5rW0T2evOeuGwbv1/view?usp=sharing
वर्ग (B) >>>
https://drive.google.com/file/d/1d8tfSwAdJ_OcFF_wR0BIrtruSLSrYuuJ/view?usp=sharing
Edlvrs प्रणालीको सेवा अवरुद्ध सम्बन्धी सूचना ।
जय श्रीराम । मर्यादा पुरुष भगवान रामको प्राकट्य दिवस राम नवमीको सवैमा मङ्गलमय शुभकामना ।।
Siddhartha Driving& Training Center
मिति २०८१।०१।०९ गते आईतबार हुने प्रयोगात्मक परीक्षा (Trail) को सूचना ।यातायात यातायात व्यवस्था सेवा कार्यलाय परासी को सुचना ,,,,, ट्राएल ट्राएल ट्राएल
Siddhartha Driving& Training Center
मिति २०८१।१।७ गते शुक्रबार हुने लिखित परीक्षाको सूचना ।
परासी यातायात कार्यालय को सूचना Siddhartha Driving& Training Center यातायात व्यवस्था सेवा कार्यलाय परासी
Visit Date Shift सम्वन्धी सूचना । यातायात ब्याबस्था यातायात व्यवस्था सेवा कार्यलाय परासी को सुचना
Everyone यातायात व्यवस्था कार्यालय परासी Siddhartha Driving& Training Center
🎊 आउदै गरेको नव वर्ष २०८१ सालको पावन अवसर मा देश तथा विदेश मा रहनु हुने सम्पुर्ण आमाबुबा,इस्टमित्र,आफन्तजन, दाजुभाई ,दिदिबहिनी हरु मा हार्दिक मंगल् मय शुभकामना ब्यक्त गर्दछौ🙏
सम्पुर्ण मुस्लिम धर्मावलम्बिहरूमा शुभकामना ।
के तपाइले 2080/ 2081 को सवारी कर तिर्नु भयो ??
तिर्नु भएको छैन भने 2080 चैत मसान्त भित्र तिर्नु होला
अन्यथा 20% अतिरिक्त जरिवना लाग्द्छ।।
सीप सिकौ स्वरोजगार बनौ, काम सानो ठुलो हुदैन तसर्थ सीप सिकि आफ्नो स्वदेशमै काम गरौ,बिदेश जानै परे पनि सीप सिकेर मात्रै जाउ गाडी सिक्नु परेमा Siddhartha Driving& Training Center मा सम्पर्क गर्नुहोला
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Bardghat
Butwal
32000
Opening Hours
Monday | 09:00 - 17:00 |
Tuesday | 09:00 - 17:00 |
Wednesday | 09:00 - 17:00 |
Thursday | 09:00 - 17:00 |
Friday | 09:00 - 17:00 |
Sunday | 09:00 - 17:00 |
Tillotama, 4
Butwal
Never drive faster than your guardian angel can fly. ... so learn Drive with confidence
Manigram Chok
Butwal, 32907
Car, Bike Driving Training Online Form Address: Manigram chock, Rupandehi Butwal, Nepal
Butwal
Butwal
लाइसेन्सको फर्म भर्नुपरेमा हामीलाई Direct inbox गर्नुहोस् , काम तुरुन्तै हुन्छ ।
Sainamaina-10, Shaljhandi
Butwal
सवारी साधन चलाउन लाइसेन्स आवस्यक छ । भोलि अप्ठ्यारोमा पर्नु भन्दा आजै लाइसेन्सको प्रोसेस गरिहालुम ।।
Butwal, 32900
⛔️ नेपालको जुनसुकै ठाउँ बाट Online फर्म भर्न को लागि हामीलाई सम्झनु होला 🇳🇵🇳🇵