Navajivan Physio Rehab Center Pvt. Ltd

दक्ष फिजियोथेरापी चिकित्सक द्वारा उच्च स्तरिय उपचार सेवा।

26/04/2024

कहिलेकाहीँ 🌻

25/04/2024

कुरुवाले बिरामीको ख्याल गर्दा ध्यान दिनुपर्ने कुराहरु जस्तै बेडमा हर फेर्ने तरिका, बसाल्ने तरिका, ह्विलचेयरामा सार्ने तरिका बारे शिक्षा दिदै फिजीयोथेरापिष्ट सुस्मा 🌻

24/04/2024

This is so encouraging physiotherapist from KUSMS Mr Bipin Ghimire (MPT_MSK/Lecturer) and Mr Dipak Joshi (MPT_NPD/Lecturer) participated virtually in our pushup challange.

Thank you 🌻

17/04/2024

प्रसिद्ध लोक तथा दोहोरि गायक खुमन अधिकारी आफ्नो र आमाको फिजियोथेरापि उपचार पश्चात लिइयको तस्बिर।

16/04/2024

फिजियोथेरेपिस्ट सुस्मा द्वारा रिह्याबमा बिरामीका कुरुवामा हुने सारिरिक र मानसिक समस्या बारे छलफल 🌻

15/04/2024

Push up challenge for all staffs at NRC 🌻

14/04/2024

यस नवजीवन फिजीयोथेरापिमा कार्यरत नर्सिङ स्टाफ पुनमलाइ जन्मदिनको मङ्गलमय सुभकामना 🌻

11/04/2024

यस नवजीवन फिजीयोथेरापिमा कार्यरत नर्सिङ सुपरभाइजर मनीषा खरेललाइ जन्मदिनको मङ्गलमय सुभकामना 🌻

05/04/2024

Satisfying 🌻

29/03/2024

सङ्गितको आफ्नै गोप्य बाटो हुन्छ 🌻

24/03/2024

यस संस्थामा कार्यरत कर्मचारी निलमलाइ जन्मदिनको मंगलमय सुभकामना 🌻

24/03/2024

होली पर्व २०८० को उपलक्षमा सम्पूर्ण महानुभाव हरुमा हार्दिक शुभकामना वेक्त गर्दछौं, साथै सो दिन २०८०/१२/१२ गते हाम्रो ओ.पि.डी सेवा बन्द रहने जानकारी गराउछौ।

पुनस्चः मिती चैत्र १३ गते देखि सम्पूर्ण सेवा सन्चालनमा आउनेछ 🌻

20/03/2024

नर्स सर्मिलालाइ जन्म दिनको हार्दिक मङ्गलमय शुभकामना 🌻

Photos from Navajivan Physio Rehab Center Pvt. Ltd's post 16/03/2024

आझ सम्पन्न बनभोज कार्यक्रम 🌻

13/03/2024

ढाडको नसा च्याप्पियर दुखाइ खुट्टा तिर पनि जाने बिरामीहरुमा न्युरल फ्लसिङ exercise महत्त्वपूर्ण हुदछ🌻

08/03/2024

हामी, हाम्रा बिरामी र सम्पूर्ण प्रती माहादेवको कृपा रहोस 🌻
हर हर माहादेव 🙏

07/03/2024

राजु परियारको मस्तिष्क घातका कारण एक हर नचल्ने भएको थियोे।
वाहा अहिले आफ्नो व्यक्तिगत काम आफै गर्न सक्ने भएर घर जाँदै हुनुहुन्छ।
NRC परिवार वाहालाई सुस्वास्थ्यको कामना गर्दछ 🌻

03/03/2024

कविताको शीर्षक "बाबा" 🌻

02/03/2024

प्यारालाइसिस हुदा कमजोर भएको हातलाइ रोबोटिक ग्लव द्वारा ट्रेनिङ दिदै फिजियोथेरापिष्ट आषिक ढकाल (MPT - Neuro) 🌻

01/03/2024

बिरामीको सेवा गर्दा गर्दै आफ्नो ख्याल राख्न बिर्सिन्छौँ,
थकान, निन्द्रा, इक्षा, काम केही नभनि निरन्तर बिरामीको साथ दिने सबैले आफ्नो स्वास्थ्यको पनि ध्यान राख्न जरुरि छ।
सुभ दिन 🌻
Navajivan Physio Rehab Center Pvt. Ltd

29/02/2024

नवजीवन परिवारमा नया सदस्यको आगमन 🌻
बिरामीको आवस्यकता लाइ ध्यानमा राख्दै NRC ले आज १७.११.२०८० देखि यातायात सेवा संचालन गरेको छ।

24/02/2024

कुहिनो दुखाइ र यसमा ध्यान दिनुपर्ने कुराहरुका बारेमा शिक्षा दिदै फिजीयोथेरापिष्ट रिया स्रेश्ठ🌻

Navajivan Physio Rehab Center Pvt. Ltd

24/02/2024

प्रेम के. सी को नया जीवन कथा 🌻
NRC मा उपचार लिदाको अनुभव।

22/02/2024

यस संस्थाका नर्सिङ स्टाफ द्वारा प्रेसर र सुगर रोग बारे बिरामीलाई दिइएको शिक्षा ।

Navajivan Physio Rehab Center Pvt. Ltd

04/02/2024

२१.१०.२०८० 🌻
बिरामी, बिरामी सहयोगी र स्वास्थ्यकर्मि बिचको रमाइलो वाल स्क्वाट च्यालेन्ज।



Navajivan Physio Rehab Center Pvt. Ltd

02/02/2024

१९.१०.२०८० 🌻
प्यारालाइसिस र स्पाइनल इन्जुरिका बिरामीमा लामो समय बेडमा बस्दा हुन सक्ने समस्या हरुका बारेमा यश संस्थाका फिजीयोथेरापिष्ट सुपरभाइजर सुशील अर्याल र नर्सिङ सुपरभाइजर मनिषा खरेल द्वारा दिइएको शिक्षा ।

Navajivan Physio Rehab Center Pvt. Ltd

31/01/2024

हाम्रो यस संस्था नवजीवनमा कार्यरत उर्जावान स्वास्थ्यकर्मी स्नेह पन्तलाई बैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना 🌻

Navajivan Physio Rehab Center Pvt. Ltd

30/01/2024

१६.१०.२०८० 🌻
गाडी दुर्घटनामा परि टाउकोमा रगत जमेपछि चिन्तामनिजी को एक हर नचल्ने लगायत समस्या हरु देखा परेका थिए।
आझ वाहालाइ NRC बाट घर पठाउने दिन।
वाहाको NRC बसाइको बारेमा सुझाव लिने सन्दर्भमा।

Navajivan Physio Rehab Center Pvt. Ltd

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

कहिलेकाहीँ  🌻
कुरुवाले बिरामीको ख्याल गर्दा ध्यान दिनुपर्ने कुराहरु जस्तै बेडमा हर फेर्ने तरिका, बसाल्ने तरिका, ह्विलचेयरामा सार्ने तर...
This is so encouraging physiotherapist from KUSMS Mr Bipin Ghimire (MPT_MSK/Lecturer) and Mr Dipak Joshi (MPT_NPD/Lectur...
फिजियोथेरेपिस्ट सुस्मा द्वारा रिह्याबमा बिरामीका कुरुवामा हुने सारिरिक र मानसिक समस्या बारे छलफल 🌻
Push up challenge for all staffs at NRC 🌻#pushupchallenge #workplacefun #Physiotherapy
यस नवजीवन फिजीयोथेरापिमा कार्यरत नर्सिङ स्टाफ पुनमलाइ जन्मदिनको मङ्गलमय सुभकामना 🌻
यस नवजीवन फिजीयोथेरापिमा कार्यरत नर्सिङ सुपरभाइजर मनीषा खरेललाइ जन्मदिनको मङ्गलमय सुभकामना 🌻
Satisfying 🌻#physiotherapy #headinjury #neurorehabilitation #satisfaction
सङ्गितको आफ्नै गोप्य बाटो हुन्छ 🌻#physiotherapy #stroke
यस संस्थामा कार्यरत कर्मचारी निलमलाइ जन्मदिनको मंगलमय सुभकामना 🌻
नर्स सर्मिलालाइ जन्म दिनको हार्दिक मङ्गलमय शुभकामना 🌻
Mera man 🌻🎤 Anish Bishwakarma

Telephone

Address

Drivertol
Butwal
32901

Other Physical Therapists in Butwal (show all)
Home Physiotherapy Butwal Home Physiotherapy Butwal
Rajmarg Chauraha राजमार्ग चौराहा
Butwal

We provide Physiotherapy services at the comfort and privacy of your home or workplaces.

Shree Krishna Physiotherapy Center Butwal Shree Krishna Physiotherapy Center Butwal
Devi Path
Butwal, 32907

Shree Krishna Physiotherapy Centre is a premier physiotherapy and rehabilitation center in Butwal, Nepal. Sri Krishna Physiotherapy Centre has been offering physiotherapy and rehab...

Department of Physiotherapy and Rehabilitation - Siddhababa Int'l Hospital Department of Physiotherapy and Rehabilitation - Siddhababa Int'l Hospital
Om Marg, Sukkhanagar
Butwal

सिद्धबाबा हस्पिटलले आफ्नै Physiotherapy विभा?

Physio Emerald Physio Emerald
Maitri Path
Butwal

In Association with Aayam Physiotherapy

Chaurah Hospital Department of Physiotherapy and Rehabilitation Chaurah Hospital Department of Physiotherapy and Rehabilitation
Mahadev Path, Kalikanagar/11
Butwal, 32907

DH Physiotherapy & Neuro Rehabilitation Center DH Physiotherapy & Neuro Rehabilitation Center
Gangapath, Kalikanagar
Butwal, 071438083

Physiotherapy & Rehabilitation Center

Lumbini physiotherapy Lumbini physiotherapy
Hospital Line , Maitri Path, In Front Of Hotel Saypatri
Butwal

orthopedic ,neurological, pediatrics ,sports injury rehabilitation

Butwal Physiotherapy बुटवल फिजियोथेरापी एवम् हाडजोेनी नशा रोग उपचार Butwal Physiotherapy बुटवल फिजियोथेरापी एवम् हाडजोेनी नशा रोग उपचार
Chandbari Chowk, Shrawan Path
Butwal, 00977

बुटवल फिजियोथेरापी एवम प्यारालाईसिस उपचार केन्द्र

Janmabhumi homeo Pharmacy Janmabhumi homeo Pharmacy
Drivertol 5 Shivpur Chok
Butwal, 00977

Arogya Physiotherapy Arogya Physiotherapy
Bhudki Chowk
Butwal

Movement for life