Butwal Physiotherapy बुटवल फिजियोथेरापी एवम् हाडजोेनी नशा रोग उपचार
Nearby clinics
Pushpalal Park Hospital Line
butwal
Butwal Rupandehi
Rupandehi
Kathmandu 32907
Tamnagar, Rupandehi
Floor Denish Health Clinic
Amar Path
Puspalaa Park/8
Tilotama Path Butwal/06
Rupendehi
Rupandehi
32907
Hospital Line
बुटवल फिजियोथेरापी एवम प्यारालाईसिस उपचार केन्द्र
🌎 विश्व फिजीयोथेरापि दिवसको मङ्गलमय शुभकामना
८ सेपटेम्बर २०२४.
बुटवल फिजियोथेरापी सेंटर परिवार 🙏
Vacancy announcement 📢
BPT/CPT
FULL TIME JOB
986-7523955
🇳🇵नेपालको पहिलो माहिला तथा प्रसूती बिशेषज्ञ फिजियोथेरापिस्ट - रेखा प्रजापति ज्यूलाई हार्दिक बधाई । उहा हालै यस सेंटरमा कार्यरत हुनुहुनछ ।
सबैमा विजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
कार्तिक ६ गते देखि कार्तिक १६ गते सम्म बन्द रहने व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गरिन्छ ।
सम्पर्क नं ९८६७५२३९५५
-बुटवल फिजियोथेरापी परिवार
Happy WORLD PHYSIOTHERAPY DAY to all from Butwal Physiotherapy team 🙏
taken
Micro screws with k wire fixation following Fracture of middle phalanx with PIP dislocation managed.
Beauty of surgery and post Physiotherapy can be seen in pictures.
भाँचिए पश्चात् शल्यक्रिया र फिजियोथेरापी को महत्व।
समयमै फिजियोथेरापी भयो भने चाँडो भन्दा चाँडो निको हुन्छ - डा सुरज ताम्राकार
With one of the best and finest cricketer, our beloved Shakti Gauchan dai, here in our center. He recommends Butwal Physiotherapy Center for any kind of sports injuries.
Thank you dai for trusting our center, it means a lot to us.
नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना।
( बुटवल फिजियोथेरापी परिवार)
यस बुटवल फिजियोथेरापी सेन्टर मा विशेषज्ञ चिकित्सक द्वारा नि: शुल्क परामर्श भैरहेको छ। तपाई लाई पनि कुनै किसिमको ढाड वा खुट्टा दुखने, झमझमाउने समस्या, घुँडा दुखाई, कुम दुखाई वा अन्य कुनै मांशपेशी, जोर्नी सम्बन्धी समस्या छ भने सम्पर्क गर्नुहोला।
९८६७५२३९५५, ०७१-५३०१८६
आज र भोलि पर्न गएको फागु पूर्णिमा (होली) को अवसरमा बुटवल फिजियोथेरापी परिवारको तर्फबाट सबैमा हार्दिक शुभकामना, साथै यही मार्फत भोलि मात्र क्लिनिक बन्द रहने जानकारी गराउन चाहन्छौं।
Happy Holi Wishes to all! Holi is one of the most joyous and colorful festivals. It’s a time when people come together to forget their differences and spread love, joy, and happiness.
We would like to inform that clinic will remain closed only tomorrow. THANK YOU!!!
Are you looking for best physiotherapy treatment from qualified and skilled physiotherapist? Contact us for any kind of pain in shoulder, low back, knee, neck, elbow, ankle, sports injury. Book your appointment for free consultation.
हामी लाई विश्वास गर्नु भएकोमा, धन्यवाद। तपाई लाई पनि कुनै पनि किसिमको ढाड वा खुट्टा दुखने, झमझमाउने समस्या छ भने हाम्रो बिरषठ चिकित्सक बाट उपचार लिन सक्नुहुन्छ।
feedback series physiotherapy center back pain bulge therapy manipulation care
आज पर्न गएको चाड माघे सङ्क्रान्तिको मंगलमय शुभकामना - बुटवल फिजियोथेरापी सेन्टर परिवार
back pain pain listing shift of lumbar
Case: Bipolar release of Rt SCM for right sided torticollis.
Progression after physiotherapy (from left to right)
We would like to thank Dr. Shikhar Shrestha (BNB hospital) for trusting our center.
therapy advice operative physiotherapy
taken
शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना l
- बुटवल फिजियोथेरापी सेन्टर
बडा दशैं तथा विजया दशमी २०७९ को उपलक्ष्यमा सम्पुर्ण नेपाली हरुमा सुखःशान्ति, सुस्वस्थ, दिर्घायु तथा उत्तरोत् र प्रगतिको शुभकामना !!
मिति २०७९ , असोज १८ देखि असोज २४ गते, सम्मका दिन यस बुटवल फिजियोथेरापी सेन्टर बन्द रहने व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गरिन्छ।
यस बाट सेवाग्राहीमा पर्न जाने असुबिदा प्रति हामी छ्यामाप्रार्थी छौ !!
बुटवल फिजियोथेरापी एवम् हाडजोेनी तथा नशा रोग उपचार केन्द्र
बुटवल - ८, श्रवण पथ
९८६७५२३९५५, ९८६१६६७९९३
We proudly sponsor team FC Antagonist on the third NEPTA futsal tournament organized on the Occasion of World Physical Therapy day..
We are very proud of our chief consultant Physical Therapist Dr. Suraj Psd Tamrakar for presenting on
LUMBINI SPINE CLUB.
"It was indeed a great experience to share my knowledge on the Role of Physiotherapy after spinal injuries. I would like to thank Dr. Yogendra Agrahari, all doctors, friends and seniors who helped me for this presentation" says Dr. Tamrakar.
You can book a consultation with Dr. Tamrakar at our center for spine related issues.
Please contact 071540186 for an appointment.
Patient satisfaction and appreciation of treatment had always kept us motivated and enthusiastic. We are very thankful to you sir for your kind words and feedback 🙏
Dr. Suraj has started his consultation and treatment..
Pre-bookings are a must to visit him at the clinic as we have a high surge of patients ..
Contact:9861667993,,9867801234,,071540186
-->>>तौल घटाउने उत्तम उपाय हो भनी मानिसहरूले बोसो जलाउने सप्लिमेन्टमा हजारौं रुपैयाँ खर्च गर्छन्। तीमध्ये धेरैजसो सप्लिमेन्टहरू उच्च प्रशोधित वा कृत्रिम हुन्छन् जुन तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ।
------>>>>के हुन्छ यदि हामी तपाईंलाई भन्छौं कि तपाईंले आफ्नो मेहनतले कमाएको पैसा बर्बाद गर्नुपर्दैन। तपाईं आफ्नो भान्साबाटै जादुई मसलाबाट फ्याट बर्नर तयार गर्न सक्नुहुन्छ।
---->>>> हामी दालचदालचीन को बारेमा कुरा गर्दैछौं। दालचीनीमा औषधीय गुणहरू छन् र आयुर्वेदमा उल्लेखनीय रूपमा प्रयोग गरिन्छ। तर, दालचीनीले तपाईंलाई बोसो घटाउन कसरी मद्दत गर्छ? दालचीनीले हर्मोन इन्सुलिनप्रतिको संवेदनशीलतामा सुधार गरेर आफ्नो शरीरको मेटाबोलिज्मलाई सुधार गर्न र विनियमित गर्न मद्दत गर्छ। तौल घटाउनु बाहेक, दालचीनीले तपाईंलाई अन्य विभिन्न तरिकामा मद्दत गर्न सक्छ।
ती मध्ये केही हुन्:
- एन्टि-अक्सिडेन्टमा उच्च
-हृदय रोग को जोखिम कम गर्दछ
- रगतमा चिनीको मात्रा कम गर्छ
- ब्याक्टेरिया र फंगल संक्रमण लड्न मद्दत गर्छ.
BOTTOMLINE:
नेपालि मसलाको शक्तिलाई बेवास्ता नगर्नुहोस्। हामीले पश्चिमतर्फ हेर्दा उनीहरूले परम्परागत नेपालि मसलालाई औषधीको रूपमा उपभोग गरिरहेका छन् । दालचीनी एक यस्तो शक्तिशाली औषधीय मसला हो जसले तपाईंलाई अतिरिक्त किलो घटाउन मद्दत गर्दछ। तपाईं घरमा फ्याट बर्नर पेय बनाउनको लागि क्यारम-दालचीनी वा बे पातको पानी तयार गर्न सक्नुहुन्छ। तपाईं अझै पनि आफ्नो जीवनमा केही मसला थप्नको लागि आफ्नो चिया वा दलियामा दालचीनी थप्न सक्नुहुन्छ।
मुग्री माछा नपाल्नुहोला ! नेपालमा प्रतिवन्धित छ है । कति जनालाई खान मन पर्ला, कतिले पाल्न पनि खोजिरहनु भएको होला ! खान र पाल्नु अघि विचार पुर्याउनु !
विश्व मा पत्ता लागेको मुग्री माछामा सबैभन्दा धेरै क्यानसर सर्ने छमता भएको हुदा अहिले थाईल्याण्ड म्यानमार बंगलादेश हुदै भारतमा समेत प्रतिबन्ध छ । नेपालमा भने भारतबाट लुकाएर भित्र्याउने गरिन्छ ! अहिले नेपालमा पनि Ban भएको छ . यसलाई प्रतिबन्ध गर्नुको मुख्य कारण भनेको यसमा पाईने पारोको अधिक मात्रा हो। सामन्यत; सबै माछाहरुमा पारोको केही न केही मात्रा हुन्छ नै तर ती मानव जिवनलाई हानी त्यति पुर्याउदैन। तर यस माछामा असाधारण रुपमा पारोको मात्रा भएकोले यसलाई खान अयोग्य श्रेणिमा राखिएको छ। पारो क्यान्सर गराउने प्रमुख तत्वहरुमा पर्दछ। हामिलाई थाहा छ ज्वरो नाप्ने थर्मोमिटरपनि पारोले बनेका हुन्थे।
तर त्यस्को असरको कारण हाल त्यस्ता थर्मोमिटरहरु अस्पतालमा चलाउन छोडिसकेको छ। कतिपय अस्पतालमा हामी पारो मुक्त अस्पताल लेखेको देख्न सकिन्छ।
(Janjit Adhikari सर को फेसबुक वाल बाट)
डा. सुरज ताम्राकार बुटवल फिजियोथेरापी एण्ड रिह्याब सेन्टरमा प्रमुख परामर्शदाता फिजियोथेरापिस्टको रूपमा सामेल भएको घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौं।
परिचय:
डा. सुरज ताम्राकार बुटवल नगरपालिकाका बासिन्दा हुन् । उनले बुटवल फिजियोथेरापी एण्ड रिह्याब सेन्टर, श्रवणपथ, बुटवलमा प्रमुख सल्लाहकार फिजियोथेरापिस्टको रूपमा काम गर्नेछन्। डा. सुरजले राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइंसेज, बैंगलोरसँग सम्बद्ध पद्मश्री इन्स्टिच्युट अफ फिजियोथेरापीबाट फिजियोथेरापीमा स्नातक तहको अध्ययन पूरा गरेका छन् र आरजीयूएचएस, बैंगलोरबाट मस्कुलोस्केलेटल डिसअर्डरमा फिजियोथेरापीमा स्नातकोत्तर गरेका छन्। उनी MPT मा युनिभर्सिटी टपर भएर RGUHS मा स्वर्ण पदक विजेता हुन्। लाइसेन्स प्राप्त ड्राई निडलिङ प्रैक्टिसनर र स्पोर्ट फिजियोथेरापी लाइसेन्सको साथ उहाँ निश्चित रूपमा हाम्रो केन्द्रको लागि उत्कृष्ट सम्पत्ति हुनुहुनेछ। उनको रुचिको क्षेत्र ढाड दुख्ने, काँधको दुखाइ, घुँडा दुख्ने, जुनसुकै प्रकारका खेलकुद चोटहरूको उपचारमा छ।
डा. ताम्राकार बिगत ३ वर्ष देखि नेपाल मेडिसिटि हस्पिटल, काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो।
We are very glad to announce Dr. Suraj Tamrakar has joined Butwal Physiotherapy and Rehab Center as Chief Consultant Physiotherapist.
Introduction:
Dr. Suraj Tamrakar is a resident of Butwal Municipality. He will work as chief consultant Physiotherapist at Butwal Physiotherapy and Rehab Center,Shrawanpath,Butwal. Dr. Suraj has completed his Bachelor in Physiotherapy from Padmashree Institute Of Physiotherapy affiliated to Rajiv Gandhi University Of Health Sciences,Bangalore with an overall 3rd Rank and Master's Of Physiotherapy in Musculoskeletal Disorders From RGUHS, Bangalore with .
He is gold medalist 🏅 in RGUHS for being topper in MPT.
With a licensed Dry Needling Practitioner and Sport Physiotherapy license he will definitely be an outstanding asset to our center.
His field of interest is in treatment of Back Pain, Shoulder Pain, Knee pain and all kinds of Sports injuries.
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Telephone
Address
Chandbari Chowk, Shrawan Path
Butwal
00977
Opening Hours
Monday | 07:00 - 20:00 |
Tuesday | 07:00 - 20:00 |
Wednesday | 07:00 - 20:00 |
Thursday | 07:00 - 20:00 |
Friday | 07:00 - 20:00 |
Sunday | 07:00 - 20:00 |
Rajmarg Chauraha राजमार्ग चौराहा
Butwal
We provide Physiotherapy services at the comfort and privacy of your home or workplaces.
Devi Path
Butwal, 32907
Shree Krishna Physiotherapy Centre is a premier physiotherapy and rehabilitation center in Butwal, Nepal. Sri Krishna Physiotherapy Centre has been offering physiotherapy and rehab...
Om Marg, Sukkhanagar
Butwal
सिद्धबाबा हस्पिटलले आफ्नै Physiotherapy विभा?
Drivertol
Butwal, 32901
दक्ष फिजियोथेरापी चिकित्सक द्वारा उच्च स्तरिय उपचार सेवा।
Gangapath, Kalikanagar
Butwal, 071438083
Physiotherapy & Rehabilitation Center
Hospital Line , Maitri Path, In Front Of Hotel Saypatri
Butwal
orthopedic ,neurological, pediatrics ,sports injury rehabilitation