Yogesh Thapa/योगेश थापा

बदला लिने होईन बदलिने हो☝️
LOVE U DEAR जिन्दगि😊
ENTERPAENEUR🔥
DREAMER✍️
📲 9765863007

29/11/2023

जब धन बोल्छ सत्य चुप लाग्छ !!!

14/11/2022

किताब पढ्नुको फाइदा
---------
जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !

२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !

३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६, आमा-बुबाको मूल्य बुझिन्छ !

७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !

८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !

९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ !

१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !

१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ !

१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !

१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !

१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् !

06/11/2022

विश्वका धनी मध्येका एक वारेन बफेटका ७ सुझावहरू.......................................................
आय: कहिले पनि एउटा आयमा भर नपर्नुहोस् । आयको अर्को स्रोत बनाउन लगानी गर्नुहोस् ।
सफलताः जब अवसरहरू आउँछन्, तपाईंले तिनिहरूलाई सदुपयोग गर्नुहोस् ।
खर्चः यदि तपाईले आफूलाई नचाहिने चीजहरू किन्दै हुनुहुन्छ भने, एक दिन तपाईले आफूलाई चाहिने चीजहरू बेच्नु पर्छ ।
बचत : खर्च गरेपछी जे बचत हुन्छ त्यसलाई होइन बचत गरेपछि जे बाँकी रहन्छ त्यसलाई खर्च गर्नुहोस् ।
जोखिम : नदीको गहिराईलाई कहिले पनि दुई खुट्टाले ननाप्नुहोस् ।
लगानी : कहिल्यै पनि तपाईको सबै अण्डालाई एउटा टोकरीमा नहाल्नुहोस् ।
आशा : इमानदारी सबैभन्दा महँगो उपहार हो । तुच्छ व्यक्तिबाट यसको अपेक्षा नगर्नुहोस् ।

01/11/2022

Power of emotion VS Intellegence 🔥☝️😱

04/07/2022

ठुला ठुला गफ होइन साना साना काम गरौँ ! एक अर्काको विरोध होइन सबै मिली अघि बढौँ ! अनि हेर्नुस् यो देश कसरी बन्दो रैछ समुन्नत र समृद्ध !💎☝️
Get ready tomorrow 🏃☝️
World Wide Dreamers Nepal meet with legend Dr.Sonu Sharma 💎✍️
Time;08:15 pm⏱️
Date;05 july 2022
If you want to join us 💸then inbox me or call 9843702388,9811445597😊

15/06/2022

उमेर केबल नम्बर मात्र हो🔥तपाईंको सपना छ र पुरा गर्ने जुनुन छ भने तपाईंको उमेरले छेक्दैन तपाईंको सपना जुन समयमा पनि पूरा गर्न सक्नु हुन्छ।☝️
👉️के तपाईंको पनि भबिस्यमा केही गर्छु भन्ने सपना छ र त्यो पूरा गर्ने बाटो पाउनु भएको छैन भने मलाइ म्यासेज अथवा 📲9843702388,9811445597 मा कल गर्न सक्नु हुन्छ✍️

25/05/2022

*```एक चोटि संख्या 9 ले 8 लाइ थप्पड़ हान्यो``*
*```8 रुन लाग्यो``*...
*``` सोध्यो, मलाई किन हिर्काको``* ..?
,
*``` 9 ले भन्यो```*...
,
*```म ठूलो हुँ त्यसैले तँलाई हिर्काएको```*..
,
*```यो सुन्ने बित्तिकै 8 ले 7 लाई बजायो``*
*```अनि 9 वालाकै कुरा भन्यो म ठूलो हुँ```*
,
*```7 ले 6 लाई```*..
*```6 ले 5 लाई``*..
*```5 ले 4 लाई```*..
*```4 ले 3 लाई```*..
*```3 ले 2 लाई```*..
*```2 ले 1 लाई```*..
,
*`.`अब 1 ले कसलाई हानोस्
जब कि 1 को मुनि त 0 थियो``* !
,
1 ले 0 लाई पिटेन
बरु उसलाई प्रेमसंग उठायो
अनि आफ्नो छेवैमा बसायो
,
जसरी छेउमा बसायो...
उसको शक्ति 10 भईदियो..!
अब 9 को हालत खराब भयो.
,
जिन्दगीमा कसैको साथ नै धेरै हुन्छ,
,
"अनमोल नाता" को त बस "अनुभुति" नै मनग्गे हुन्छ!

"न तिमी आफूले आफैलाई नै अँगालो हाल्न सक्छौ,
न तिमी आफ्नै काँधमा टाउको राखेर रुन सक्छौ!

एक अर्काको लागि बाँच्नुको नाम नै हो जिन्दगी!

बदला लिनमा के मजा छ र
साथी मजा त तब आउँछ जब तिमी सामुन्नेको लाई बदल्न सक्छौ..।।
👉️✔️☝️✍️🙏😀
#साभार

24/05/2022

Direct selling के हो✔️?
पुर्ब बाणिज्य मन्त्री मिन विश्वकर्मा भन्नू हुन्छ,👉️
''पैसा हुने ले उद्योगधन्दा मा लगानी गरौं, पैसा नहुने ले ब्यापार व्यावसाय गरौं।''

बदला लिनमा के मजा छ र मजा त तब आउँछ जब तिमी सामुन्नेको लाई बदल्न सक्छौ ..।।

10/04/2022

मानिसहरु राम्रो काम गर्छन् जब उनीहरु जान्दछन् कि लक्ष्य के हो र किन☝️

24/02/2022

👉️सङ्गत कस्को गर्ने त्यो तपाईंले को हातमा🔥🤝💥

09/02/2022

💎पैसा सबै ठोक होइन के मूर्ख,
सबै ठोकको लागी पैसा चाहिन्छ। 💎
Great good morning all of u🔥🌅💥

15/08/2021

म यो संसारको लागि के हुँ म जान्दिन तर, मेरो नजरमा म समुन्द्रको किनारमा चिल्लो पत्थर र सीप खोज्न व्यस्त बच्चा समान हुँ । जबकी मेरो अगाडि सत्यको अबुझ अथाह सागर फैलिएको छ ।🔥✍️✍️💥
If u want to join team sonu sharma
👉️Coment on
👉️Inbox me
👉️Directly contact me

Photos from Yogesh Thapa/योगेश थापा's post 12/07/2021

👇️👇️👇️👇️👇️👇️👇️
👉️सोच बदलौ जीवन आफै बदलिन्छ।सहि संगत र सहि systam को पछि लागौ।सम्पुर्ण सपना हरु अवस्य पूरा हुनेछन् ।👈️
🔥जब सम्म तिम्रो शिक्षाको उदेश्य केबल एउटा JOB पाउनु मात्रै हुन्छ।तब सम्म परिवर्तनको सम्भावना छैन।🔥
🇳🇵यदि तपाई पनि केहि गर्नु पर्छ भन्ने सोच र मन छ भने 30 बर्ष होइन 3 बर्ष काम गरेर 30 बर्ष रमाउन मन छ। भने आउनुहोस् संगै हातेमालो गरौं।🇳🇵
👏यो सुनौलो अवसर लिएर आएको छ।👏
Nepal= team sonu sharma nepal
=Team bounce nepal
👍️बिना लगानी(0 investment)मा एक सफल मान्छे बन्न चाहानुहुन्छ भने comment मा interest लेख्नु होला।👍️
🤜म यस महिनामा 10 सक्रिय ब्यक्ति चाहन्छु।जस्ले आफ्नो life परिवर्तन गर्न सक्दछन्। 🤛

Want your business to be the top-listed Business in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Power of emotion VS Intellegence 🔥☝️😱
सपनाहरु पूरा भैरहेको छैन भने बाटो बदल्नुहोस गन्तव्य होईन ☝️✍️
Direct selling के हो✔️? पुर्ब बाणिज्य मन्त्री मिन विश्वकर्मा भन्नू हुन्छ,👉️ ''पैसा हुने ले उद्योगधन्दा मा
👉️सङ्गत कस्को गर्ने त्यो तपाईंले को हातमा🔥🤝💥
💎पैसा सबै ठोक होइन के मूर्ख, सबै ठोकको लागी पैसा चाहिन्छ। 💎 Great good morning all of u🔥🌅🔥
EARNING  WAY

Telephone

Website

Address


Butwal

Other Business consultants in Butwal (show all)
COS Consulting COS Consulting
Butwal/11, Kalikanagar
Butwal

We are a team of Chartered Accountants. We help organisations and individuals create the value they’re looking for, by delivering quality in assurance, taxation and advisory servi...

Multi Work Service P.LTD Multi Work Service P.LTD
Butwal
Butwal

At Multi Work Service Pvt. Ltd., we take pride in offering a wide range of services, including house wiring, painting, plumbing, and more. Our team of skilled professionals is dedi...

Sathi sambridhiko Sathi sambridhiko
Butwal, Lumbini Province
Butwal, 32900

lets begin journey. Make each other success and empower.

Routin Of Share Market Nepal Routin Of Share Market Nepal
Bhairahawa Gaun
Butwal

Money Makes Money

Shankar Aryal & Associates, Chartered Accountants Shankar Aryal & Associates, Chartered Accountants
Butwal, 0097771

Auditing and Accounting Profession in Nepal

Global A To Z Sewa Pvt.ltd Global A To Z Sewa Pvt.ltd
Butwal

well~come

Busy Accounting Software services  - Nepal Busy Accounting Software services - Nepal
Putalisadak
Butwal, 44605

Busy is the Business Accounting Software for the Complete Management of Accounting and Inventory Man

Chaudhary tar jali udhyog Rupandehi Nepal Chaudhary tar jali udhyog Rupandehi Nepal
तिलोत्तमा रुपन्देही नेपाल( Tilotama Rupandehi Butwal/bhairahawa)
Butwal, 32900

Softechpark-Butwal Consultant Softechpark-Butwal Consultant
Lumbini Zone, Rupandehi
Butwal, 32907

Study abroad! Admission in Banglore Courses include BBA/BCA/BHM, Pharmacy, Engineering, IT & more .

GOD VOICE GOD VOICE
Butwal

I’m not going to fail, a valuable lesson has been learned even in defeat, and it’s developing me.💯

SGA SGA
First Floor, Gyawali & Co. Building, Ram Path Chowk (Beside Club Denovo), Butwal-09, Kalikanagar, Rupandehi
Butwal

Consulting & Advisory Firm