Nritam kalakendra Butwal

चाहाना हजुर को पूरा गराउने थलो हाम्रो

10/10/2022

Practices time ❣️

Photos from Nritam kalakendra Butwal's post 23/06/2022

Be ready dancer ❣

Photos from Nritam kalakendra Butwal's post 27/04/2022

Lumbini's New Year Fest 2079
Nritam group 🔥

बबिता धितालको स्टेजमा सबै को मन भुलाउने नृत्य 17/03/2021

नृत्यम कलाकेन्द्र को owner अनि कुशल नृत्य प्रशिक्षक बबिता धिताल को स्टेज प्रस्तुति !!

बबिता धितालको स्टेजमा सबै को मन भुलाउने नृत्य #नृत्यम कलाकेन्द्र

Photos from Nritam kalakendra Butwal's post 15/03/2021

विशेष गरि महा शिव रात्री को अवसरमा पावन भुमी तिर्थ स्थल बुटवल १६ नरायनापुर मा बुद्ध दाना उद्योग प्रा.लि सियारी र खनाल इट्टा उधोग शुद्धोधन को सहकार्यमा हाम्रो नृत्यम कलाकेन्द्र बुटवल ११ मजुवा ले आयोजना गरेको शिव रात्रि रमाइलो साझ २०७७ मा पाल्नु हुन हजुर हरु प्रति नृत्यम कलाकेन्द्र परिवार धेरै धेरै धन्यवाद प्रकट गर्दछौ🙏🙏आगामी दिन हरुमा तपाई हरु को माया र साथ हाम्रो कलाकेन्द्र मा कमि आउने छैन भन्ने आशा गरेका छौ🙏🙏साथमा विशेष धन्यवाद लक्ष्मण अधिकारि सर प्रती दिन चाहान्छौ
नृत्यम कलाकेन्द्र परिवार
बुटवल ११ मजुवा रुपन्देही

11/03/2021

महा शिव रात्री को अवसरमा पावन भुमी तिर्थ स्थल बुटवल १६ नरायनापुर मा बुद्ध दाना उद्योग प्रा.लि सियारी र खनाल इट्टा उधोग शुद्धोधन को सहकार्यमा हाम्रो नृत्यम कलाकेन्द्र बुटवल ११ मजुवा ले आयोजना गरेको शिव रात्रि रमाइलो साझ २०७७ मा पाल्नु हुन हार्दिक अनुरोध गर्दछौ🙏🙏
प्रवेश टिकट हाम्रो नृत्यम कलाकेन्द्र मा उपलब्ध गराइएको छ सम्पर्क गर्नु होला!!!!
थप जानकारीको लागि
नृत्यम कलाकेन्द्र
बुटवल ११ मजुवा मा बुझ्न सक्नु हुनेछ धन्यवाद 🙏🙏

Photos from Nritam kalakendra Butwal's post 10/03/2021

हर हर महादेव 🙏🙏🙏जय सम्भु🙏🙏🙏
नटराज अर्थात भगवान शिव भनेर पुज्ने गरेका छौ आज विशेष दिन महा शिव रात्रि को अवसर मा प्यारा विद्यार्थी भाइ बहिनी आदरणीय अभिभावक दक्ष गुरु अनि समस्त सल्लाह सुझाव दिनुहुने हाम्रा शुभ चिन्तक प्रती महा शिव रात्रि को शुभकामना दिन चाहान्छौ!! सदैव भगवान को दिब्य दृष्टि हजुर हरुमा कृपा बनिरहोस !!
जय सम्भु! जय पशुपति नाथ, जय महादेव
नृत्यम कलाकेन्द्र परिवार 🙏🙏🙏🙏

09/03/2021

*ZUMBA CLASS
*MORNING (05:00AM)

Photos from Nritam kalakendra Butwal's post 01/03/2021

पहिलो वसन्त सफलता पुर्बक पार गरि नया बर्ष को पहिलो दिनको उपलक्ष्य मा प्यारा विद्यार्थी भाइबहिनी , दक्ष गुरु र आदरणीय अभिभावक सबै मिलि आजको दिन लाई याद गार बनायौ !! आगामी दिन हरुमा पनि हजुरहरुको न्यानो माया र साथ को आशा गरेका छौ🙏🙏 साथ मा यो पनि जानकारी गराउन चाहान्छौ नया विद्यार्थी हरुको लागि भर्ना खुलेको हुनाले सम्पर्क गरिदिनु होला!!
नृत्यम कलाकेन्द्र परिवार
बुटवल ११ मजुवा रुपन्देही

28/02/2021

आज हाम्रो यस नृत्यम कलाकेन्द्र को पहिलो बार्शिकउत्सभ परेको अबसरमा यस कलकेन्द्रका विधार्थी अभिभाबक यबम सम्पूर्ण ब्याक्तीहरुमा सादारद निमन्त्रणा व्यक्त गर्दछौं !

आज भर्ना हुन आउने बिद्यार्थीलाई निशुल्क भर्ना गराइने छ!

समय साझ 5 बजे देखि 7 बजे सम्म 🙏🙏

15/02/2021

सुवर्ण अवसर! सुवर्ण अवसर!! सुवर्ण अवसर !!!
सरस्वती मया दृष्टा विणापुस्तक धारणी!
हंसवाहन संयुक्ता बिधादानं करोतु मे !!
->बिगत एक बर्ष देखि निरन्तर नृत्यकला प्रशिक्षण गराउदै आएको यस नृत्यम कलाकेन्द्र ले सरस्वती पुजाको दिन पारी नया भर्ना कार्यक्रम निकालेको हुनाले नृत्यप्रती रुचि हुने प्यारा विद्यार्थी हरुलाइ भर्ना फारम शुल्क छुट सहित नया भर्ना खुलेको जानकारी गराउन चाहान्छौ!! साथै विद्यार्थी को कलालाई मध्यनजर गरि विभिन्न किसिमको अवसर हरु प्रदान गरिने छ!!
* मिति २०७७-११-०३ गते देखि २०७७-११-०४ गते सम्म नया भर्ना को लागि फारम शुल्क छुट !!
थप जानकारी को लागि सम्पर्क नम्बर !!
9847017537
9867017222
page-नृत्यम कलाकेन्द्र
youtube-Nrityan dance studio
नृत्यम कलाकेन्द्र बुटवल -११,मजुवा,रुपन्देही

Photos from Nritam kalakendra Butwal's post 18/11/2020

बिल्कुलै नयाँ सोच को साथ हालको परिस्थिति लाई मध्यनजर गर्दै तिहारको कोसेली #नृत्यम_कलाकेन्द्र को तर्फ बाट पस्केका छौ !! हाम्रो official page नृत्यम कलाकेन्द्र मा र youtube page Butwal Nirtam dance studio मा गएर भिडियो हेर्न सक्नु हुनेछ !!! जानकारी को लागि हाम्रो class मा आएर नि बुझ्न सक्नु हुनेछ्🙏🙏 माया र साथ को एकदमै आशा गरेका छौ बिगत का दिन मा झै अझै बढी माया र साथ यहाँ हरुको पाइयोस् !!!!

18/11/2020

https://www.youtube.com/watch?v=1DTgauPOOkw

contact:
Butwal-11, Majuwa
phone: 9847017537 , 9815485745
Ghanshyam Darji
https://www.facebook.com/profile.php?...
Babita Dhital
https://www.facebook.com/profile.php?...

Photos from Nritam kalakendra Butwal's post 15/11/2020

सदैब हाम्रो नृत्यम कलाकेन्द्र लाई माया गर्ने support गर्ने नटराज कलाकेन्द्र मुर्गिया प्रती र बिशेष गरि आदरणीय बिक्रम राना सर प्रती आभार व्यक्त गर्दछौ !! विभिन्न कार्यक्रम मा दुबै संस्था लाई सहकार्य गराइ हाम्रो कलाकेन्द्र को पनि ठाउँ मा पहिचान गराउन सहयोग गर्नु भएको मा हाम्रो कलाकेन्द्र को तर्फ बाट नमन प्रकट गर्दछौ

05/10/2020

मिति २०७७-०६-१७ गते हाम्रो यस कलाकेन्द्रको प्रो घनश्याम सर को पुजनिय पिता को स्वर्ग बाँस भएको खबरले हामी अत्यन्तै भावुक भएका छौ!! उहाँ को बैकुण्ठ मा बाँस होस र घरपरिवार मा सबैलाई केही अप्ठ्यारो आइ नलागोस सबै को मनोबल वृद्धि होस !!!!
नृत्यम कलाकेन्द्र परिवार
बुटवल -११,सिरान गाउँ , मजुवा

Photos from Nritam kalakendra Butwal's post 22/09/2020

आज हाम्रो एकदमै मेहनत गर्ने गुरु घनश्याम जि को जन्मदिन परेको हुनाले हामी नृत्यम कलाकेन्द्र को तर्फ बाट उहाँ को सफल भबिस्य उन्नति प्रगति र दिर्घायु को शुभकामना दिन चाहान्छौ !!! Happy Birthday To You🎂🎂 घनश्याम सर💓💓💓💓

16/08/2020

सूचना! सूचना !! सूचना !!!
अहिले बिश्व भरी महामारिको रुपमा फैलिएको Covid-19 अर्थात कोरोना भाइरस को कारण ले धेरै ज्यान गैसकेको छ र हालको अवस्था मा नेपालमा पनि यसले बिकराल स्थिति शृजना गरेको हुनाले नेपाल सरकार ले गरेको lockdown को पुर्ण रुपमा पालना गर्दै मिति २०७७-०४-३१ गते देखि मिति २०७७-०५-०७ सम्म class बन्द रहने जानकारी सम्पुर्ण विद्यार्थी भाइबहिनी र अभिभावक मा जानकारी गराउन चाहान्छौ यदि lockdown पुनः थप भएको खण्ड मा class बाट कुनै पनि जानकारी न आउदा सम्म बिद्यार्थी लाई न पठाइ दिनु हुन अनुरोध गर्दछौ🙏🙏🙏 साथै सम्पुर्ण बिद्यार्थी भाइबहिनी र अभिभावक हरु यो समस्या को घडिमा आफ्नो ख्याल गर्नु होला धन्यवाद 🙏🙏🙏
नृत्यम कलाकेन्द्र बुटवल -११ मजुवा

टेबुलमा काइयो र ऐना छ cover Dance Video By Nritam Kalakedra Butwal 02/08/2020

अहिले बजारमा राम्रो प्रसंशा पाई रहेको "सोछे झै जिन्दगी रैनछ" बोलको तिज गित कोसेली मा हामीहरुले तपाई हरु समक्ष Cover भिडियो लिएर आएका छौ !!! यहाँ हरुको साथ र माया यो हाम्रो cover भिडियो मा कति पनि कन्जुस्याइँ नगरी दिनु हुनेछ भनेर आशा गरेका छौ!!🙏🙏🙏 हाम्रो आफ्नै youtube page kalakedra लाई support गरिदिनु होला🙏🙏🙏

टेबुलमा काइयो र ऐना छ cover Dance Video By Nritam Kalakedra Butwal Nritam kalakendra present (टेबुलमा काइयो र ऐना छ) Cover dance video by :- , ,

Ye Hai Maya Dance cover video by Nritam Dance Studio 11/07/2020

page नृत्यम कलाकेन्द्र मा तपाई हरुको मीठो माया र साथ पाएर हाम्रो नृत्यम कलाकेन्द्र ले youtube मा आफ्नो official page बनाएका छौ आशा छ हजुरहरुको माया र साथ सदैव यसरी नै पाई रहनेछौ !! हजुर हरु समक्ष पहिलो कोशेली पस्केका छौ यहाँ हरुको साथ र support को प्रखाइमा बसेका छौ !!!!🙏🙏🙏 नृत्यम कलाकेन्द्र परिवार बुटवल -११,मजुवा

Ye Hai Maya Dance cover video by Nritam Dance Studio Nritam Dance Studio contact: Butwal-11, Majuwa phone: 9847017537 , 9815485745

05/07/2020

Hello everyone ♥️hjr haru ko support la grda hamro NK team la cover video laudae xau so this time also we need a support 😊

29/06/2020
Photos from Nritam kalakendra Butwal's post 21/06/2020

World music day 🎹🎸🎵🎶🎻🎷🎸को शुभकामना सम्पूर्ण संगीत प्रेमी हरुमा र हाम्रो नृत्यम कलाकेन्द्रका विद्यार्थी भाइ बहिनी साथै गुरु हरुमा!!

06/06/2020

बिश्व मा पुरै त्रास र भयानक क्षति पुर्याइसकेको Covid-19 अर्थात कोरोना भाइरस हाम्रो देश नेपालमा पनि दिनदिनै बढी रहेको हुनाले समस्त बिद्यार्थी भाइ बहिनी अभिभावक गुरुबर्ग साथै शुभ चिन्तक हरु ले आफ्नो विषेश ध्यान पुर्याएर बसिदिनु होला !!! साथै बिद्यार्थी भाइ बहिनी हरु पनि आफ्नो पढाई लाई प्राथमिकता दिदै घर मै बसि आफ्नो पठनपाठन र नृत्य को अभ्यास गर्नु होला र समय अनुकुल हुँदै गए पछि पुनः कलाकेन्द्र खुल्ने जानकारी अभिभावक लाई जानकारी गराइने छ !!!🙏🙏🙏🙏🙏 नृत्यम कलाकेन्द्र परिवार बुटवल -११ सिरान गाउँ मजुवा

Photos from Nritam kalakendra Butwal's post 29/04/2020

आज २९ april अर्थात विश्व नृत्य दिवस !! हाम्रो आधारभूत आवश्यकता गाँस,बाँस,कपास जस्तै शरीर लाई फूर्तिलो बनाउन आफ्नो कार्य क्षमता मा वृद्धि गर्न नृत्य गर्न अति आवश्यक हुन्छ !! पहिले बाट चली आएको आफ्नो मौलिकता झल्काउने किसिमको नृत्य हाम्रो समाज मा देखि आएका छौ!! पुजा होस बिबाह होस या कुनै शुभ कार्यहोस त्यसमा नृत्य भएन भने त्यो माहोल नै खल्लो हुन्छ !!! त्यसैले समस्त गुरु बर्ग र प्यारा बिद्यार्थी भाइ बहिनी हरुमा International Dance Day को शुभकामना नृत्यम कलाकेन्द्र परिवार बुटवल -११ मजुवा

04/04/2020

नृत्यम कलाकेन्द्र बुटवल ११ -रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएसँगै सीमामा थप कडाइ गरिने भएको छ ।
शनिबार रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपासका गाउँमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमित भेटिएको भारतीय गाउँ कोल्हुई र मर्चवारीमाई गाउँपालिकाको पैदल दूरी १० मिनेटको मात्र रहेको मर्चवारीमाईका अध्यक्ष केशवनन्दन बानियाँले बताए ।‘सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएको जानकारी पाएसँगै मर्चवार क्षेत्र पूरै त्रसित छ,’ अध्यक्ष बानियाँले भने, ‘सबै त्रसित छन् । कोही पनि घरबाहिर निस्किएको अवस्था छैन ।’उनले स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर सीमा पूर्ण रूपमा बन्द गराउन आग्रह गरिएको बताए । कोल्हुई मर्चवारवासीको प्रमुख बजार हो । उनीहरू दिल्लीको तबलिगी मरकजमा सहभागी भएर आएकाहरू भएको खुलेको छ ।उनीहरूलाई भारतीय प्रहरीले गत बुधबार नियन्त्रणमा लिएर बिआरडी मेडिकल कलेज गोरखपुरमा नमुना परीक्षणका लागि पठाएको थियो । शनिबार बिहान रिपोर्ट पोजेटिभ आएसँगै उनीहरूलाई आइसोलेसनमा राखिएको र परिवारका सदस्यहरूलाई पनि क्वारेन्टाइनमा राखिएको भारतीय अधिकारीहरूले जनाएका छन् । त्यसैले प्यारा विद्यार्थी भाइ बहिनी हरु यो Lockdown को समयमा आफ्नै घर भित्र बसिदिनु हुन अनुरोध गर्दछौं !! अभिभावकहरुले पनि बिशेष ध्यानाकर्षण गर्नु होला!! आफ्नो घर छिमेकी मा कोहि बिदेश वा भारत बाट आउनु भएका हुनुहुन्छ भने सम्बन्धित ठाउँमा जानकारी गराइदिनु होला!!! covid-19 बाट आफू पनि बचौ अरु लाई नि बचाउ!!
अनुरोध :नृत्यम कलाकेन्द्र परिवार बुटवल ११-मजुवा

22/03/2020

बिश्वब्यापि रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरस को सन्दर्भमा नेपाल सरकार ले भने बमोजिम हामी नृत्यम कलाकेन्द्र केही समयको लागि बन्द गर्ने निर्णय गरेका छौ सम्पुर्ण विद्यार्थी भाइबहिनी हरु कलाकेन्द्र ले खबर नगर्दा सम्म न आउनु हुन हार्दिक अनुरोध गर्दछौ!!! सबै ले आफ्नो स्वास्थ्य को ख्याल राख्नु होला

22/03/2020

कोभिड १९ अर्थात कोरोना भाइरस को संक्रमण बाट बचेर बस्न हार्दिक अनुरोध गर्दछौं !!! नृत्यम कलाकेन्द्र परिवार

18/03/2020

नृत्यम कलाकेन्द्र को अनुरोध अहिले परिक्षा सकेर बस्नु भएका सम्पुर्ण विद्यार्थी भाइ बहिनी हरु साथै अभिभावक ज्यु हरु मा परिक्षा पछि को फुर्सदिलो समय लाई सदुपयोग गर्नको निमित्त हाम्रो यस नृत्यम कलाकेन्द्र ले नया भर्ना कार्यक्रम राखेको जानकारी गराउन चाहान्छौ!! आफुलाइ मन पर्ने bollywood,hip-Hop,culture,zumbba,classic,kathhak,b-boing आदि मा आफू ले फारम भै भर्ना हुन सक्नु हुनेछ!! बिहान ४:३० बजे बाट zumbba class सुचारु भैरहेको छ!! class हरु बिहान ५:३० देखि ८:३० सम्म र साझ को ५ बजे देखि ८ बजे सम्म संचालन भैरहेको छ!!

14/03/2020

Ghanshyam guru ....
Dance 💃💃at butwal mahotsap...

नृत्यम कलाकेन्द्रको होलि मिलन कार्यक्रम 10/03/2020

https://youtu.be/o4VJGRn56nI होलि मिलन २०७६ को केहि झलक

नृत्यम कलाकेन्द्रको होलि मिलन कार्यक्रम नृत्यम कलाकेन्द्र बुटवल ११ मजुवा

Photos from Nritam kalakendra Butwal's post 10/03/2020

नृत्यम कलाकेन्द्र को होलि मिलन कार्यक्रम विद्यार्थी भाइ बहिनी र गुरु हरु बीच !!!!

Photos from Nritam kalakendra Butwal's post 09/03/2020

HAPPY_HOLI_२०७६ नेपाली जनको प्रिय अनि विशिष्ट यो चाड, होलिको सम्पुर्ण मा शुभकामना!! फागु, होलि, फागु पुर्णे आदि यस चाडका थुप्रै नामहरु छन! आनन्द अनि उत्साह को यो वसन्त ऋतुको चाडमा आफ्नो लागि केही समय निकाल्नुहोला, आफन्तजन लाई भेत्नुहोला या सन्देश पठाउनुहोला ! जहाँ हुनुहुन्छ,जे गर्दै हुनुहुन्छ,जुन सुकै अवस्था मा हुनुहुन्छ होलिको बिबिध रङ्गले अनि उत्साहले तपाइलाइ छोओस! अहिले बिश्व मै नया रोगको शृजना भएकोले सबै जना सचेत रहेर यो पर्बलाइ मनाउनुहोला !! यो पर्व लाई कुनै बिकृतिको रुपमा परिणत हुन नदिनु र आफुले पनि नगर्नुहोस् !! बिशेष गरि दिदी बहिनी हरु आफुले लागाउने कपडाको विशेष ख्याल गर्नुहोला होलि को नाम मा अर्धनग्न भएर नेपाली र परिवारको छवि नबिगार्नु होला!!
नृत्यम कलाकेन्द्र परियार

Photos from Nritam kalakendra Butwal's post 08/03/2020

अन्तर्राष्ट्रिय नारी दिवस २०२० तथा राष्ट्रिय महिला दिवस २०७६ को अवसरमा सम्पुर्ण नारी बर्ग प्रती सम्मान सहित हार्दिक शुभकामना अन्तर्राष्ट्रिय नारी दिवसको नारा"I am generation equality:Realizing woman rights " र राष्ट्रिय महिला दिवसको नारा " समानताको पुस्ता: अन्त्य गरौं हिंसा,विभेद र असमानता" भन्ने नाराको साथ आज महिला दिवस मनाइदै छ यो अवसर मा एउटा नारी शिक्षित भए परिवार नै शिक्षित हुन्छ भन्ने भनाइ लाई आधार बनाएर महिला सशक्तीकरण लैङ्िगक समानता लैङ्िगक विभेद तथा हिंसा उन्मुलनमा नया आयाम थपिएर जाओस् !!
नृत्यम कलाकेन्द्र

Photos from Nritam kalakendra Butwal's post 05/03/2020

यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोना भाइरसको आतंक र चर्चा छ । कुन बेला कुन देशमा भाइरसको संक्रमण हुन्छ ठेगान छैन । नेपाल पनि यो भाइरसको उच्च जोखिममा छ । उपचार पद्धति पत्ता नलागेकाले भाइरसबाट बँच्न घरेलु उपाय नै अपनाउनु पर्ने हुन्छ ।

भाइरसले कहिलेकाहीँ अत्यन्तै खतरनाक रोगहरु फैलाइदिने गर्छ । त्यस्ता रोगहरु अत्यन्तै घातक हुने गर्छ । त्यसले विश्वमा ठूलो नरसंहार फैलाइदिन सक्छ, आतंकको वातावरण सिर्जना गरिदिन सक्छ । अहिले संसारभरि चलिरहेको कोरोना भाइरसको महामारी त्यसैको एउटा ताजा नमूना हो ।

यसअघि फैलिएको सार्स, मेर्स र बेलाबेलामा फैलिने गरेको वर्ड फ्लू वा स्वाइन फ्लूहरु पनि भाइरसकै कारण सिर्जना हुने महामारीजन्य रोगहरुका नमूना हुन् । नोबेल कोरोना भाइरसका कारण अहिले पूरै विश्वनै त्रसित छ । कोराना भाइरसको उपचारको लागि अहिले सम्म कुनै औषधी र भ्याक्सिनको उत्पादन गरिएको छैन् । यसै कारण पनि हामीले बेलैमा विषेश सावधानि अपनाउनु आवश्य पर्दछ ।

अहिलेको अवस्थामा यस्ता कुनै पनि भाइरसबाट बच्नको निमित विविध उपाय अपनत्व गर्दे आएका छौ र विभिन्न खाले माक्सको प्रयोग गर्दै आइरहेका छौ । तर कोरोना भाइरस जब मानिसको शरीरभित्र प्रवेश गर्छ अनि त्यो बेला मास्क पनि व्यर्थ हुन्छ । र यसले कुनै असर पु¥याउदैन् । त्यसैले सबै भन्दा उत्तम मउपाय भनेको नागरि स्वंयव सतर्क हुनु हो ।यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । त्यसैले रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने हात नमिलाउने र सजग हुनु पर्दछ । चिकित्सकका अनुसार भाइरसलाई शरीरमा प्रवेश नै गर्न नदिने सबैभन्दा सजिलो र सरल उपाय भनेको हात धुनु नै हो । हात धुने भन्दैमा हामी जस्तो पायो त्यस्तै तरिकाले धुदा हातमा भएका भाइरस नजान सक्छ त्यसैले पनि हात धुदा विधि पु¥याएर धुनु पर्ने चिकित्सकको सुझाव छ ।हात सफा पानीले भिजाउने अनि हातमा राम्रोसँग साबुन लगाउने । साबुन र पानी छुट्टै होइन, सँगसँगै भयो भने किटाणु हटाउनका लागि सबैभन्दा प्रभावकारी हुन्छ । साबुनलाई दुई हातको बीचमा राखेर खुब रगड्नुहोस्। दुई हातका औंलाहरु आपसमा बल्झाएर केहीबेरसम्म मिच्नुहोस् हाम्रा प्यारा विद्यार्थी भाइ बहिनी र परिवार सबैले सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौ
नृत्यम कलाकेन्द्र

02/03/2020

प्रथम प्रादेशिक औद्योगिक ,लघु घरेलु तथा कृषि व्यापार एवम् पर्यटन महोत्सव - २०७६ यहि फाल्गुन २१ गते देखि चैत २ गते सम्म बुटवल देविनगर मा हुदैछ उक्त महोत्सव मा डान्स आइडल पनि रहेको हुनाले डान्स आइडल मा भाग लिन इच्छुक भाइ बहिनी हरुले छिटो भन्दा छिटो नृत्यम कलाकेन्द्र मा सम्पर्क गर्नु होला फारम हामी कहाँ पनि उपलब्ध भएको जानकारी गराउने चाहान्छौ!!!

29/02/2020

सूचना! सुचना!! सुचना!!!
तपाई हाम्रो सुन्दर नगरी को काख मा मिति २०७६-११-१६ बाट संचालन मा आएको नृत्यम कलाकेन्द्र मा आफ्नो प्यारा बच्चा लाई नृत्यकला सिक्नको लागि पठाउनु हुन हार्दिक अनुरोध गर्दछौ!! हामी कहाँ विभिन्न किसिमका नृत्य सिकाउनु का साथै कुनै पनि कार्यक्रम मा आवश्यक पर्ने कपडा गर-गहना उपलब्ध गराइन्छ !!बिशेष गरि अहिलेको परिवेश लाई मध्य नजर गरि शरीर फूर्तिलो बनाउन को निम्ति बिहान ४:३० बाट Zumba class पनि सुचारु गरिएको जानकारी गराउन चाहान्छौ!!!
नोट: हजुरहरु को बच्चा भित्र लुकेर रहेको कला लाई हामी अझै तिखारेर उनिहरु को भबिस्य मा अगाडि बढ्न सजिलो होस भनी प्रयास मा लागि परेका छौ।।
नृत्यम कलाकेन्द्र
बुटवल -११, मजुवा रुपन्देही

Photos from Nritam kalakendra Butwal's post 28/02/2020

लामो समयको मेहनत पछि आज मिति २०७६-११-१६ गते बाट आफ्नो कार्य थलोको शुभ-आरम्भ गरियो !! धन्यवाद सम्पूर्ण मा हाम्रो निमन्त्रणा स्विकार्दै पाल्नु भएको मा !!!

Want your establishment to be the top-listed Arts & Entertainment in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Joban deya Baeni rajae 🥰
❣️❣️
Practices time ❣️

Category

Telephone

Website

Address


बुटवल/११, मजुवा, रुपन्देही
Butwal

Opening Hours

Monday 04:00 - 20:00
Tuesday 04:00 - 20:00
Wednesday 04:00 - 20:00
Thursday 04:00 - 20:00
Friday 04:00 - 20:00
Sunday 04:00 - 20:00

Other Dance Studios in Butwal (show all)
Devdaha Natraj Dance kala kendra Devdaha Natraj Dance kala kendra
Devdaha Kherani
Butwal, 977

Aneesh chyang magar Aneesh chyang magar
Butwal

All the way from butwal

All Game played All Game played
Lumbini
Butwal, 32900

All types games played with funny moments

KB Dance Studio KB Dance Studio
Devinagar 11
Butwal

Bishow Bk Bishow Bk
Butwal-6, Chandbari
Butwal, 32907

River Flow Dnc Std River Flow Dnc Std
Yogikuti
Butwal, 32907