LokSewa Materials

it helps to improve our Lok Sewa knowledge.

Photos from LokSewa Materials's post 08/03/2024

केही महत्वपूर्ण सामग्री.....

08/03/2024

पहिलो समलिङ्गी विवाह दर्ता कहिले गरियो ?

23/02/2024

Dream Beyond Limits.

20/02/2024

नेपालको सबैभन्दा ठूलो हिमनदी : लाङ्गटाङ (१८ कि मी) रसुवामा छ।

01/02/2024

नेपालको राष्ट्रीयगान मा 8 हरफ 46 शब्द 128 अक्षर रचनाकार प्रदीप राई (व्याकुल माइला) धुन अमर गुरुङ 1 मिनेट गायन 20 जाना.....

01/02/2024

जनगणना २०७८ अनुसार नेपालको जनघन्त्व १९८ जना ,हिमाल ३४, पहाड १९२ ,तराई ४६० रहेकाे छ ।

01/02/2024

प्रताप मल्ल: रानी पोखरी बनाउन का साथै
,चारकुनै सिका
, दक्षिणि काली मन्दिर
, पन्ध्र भाषा का ज्ञाता,
सेतो मच्छिन्द्रनाथको रथ यात्रा तथा
रिद्धिसिदी नाच हेर्दै मर्ने राजा हुन|

30/01/2024

✍️नेपाल धर्मनिरपेक्ष राष्ट्र २०६३/०२/०४ मा घोषणा भयो ।

इन्द्रेणीको देश भनेर साउथ आफ्रिका देशलाई चिनिन्छ ।

30/01/2024

भारत को जस्तो नक्सा भएको नेपाल को जिल्ला सँखुवासभा हो ।

30/01/2024

"विद्यालयको चलन रहेछ - नयाँ नियुक्ति भएर आउने शिक्षकले पहिलो महिनाको तलबको ५०% रकमको भोज खुवाउनुपर्ने । जसरी पनि । pressure दिँदा रहेछन् । हामी सक्दैनौं भन्दा indirectly torture गर्दै छन् । धेरै दु:ख लागेको छ । त्यत्रो मेहेनत गरेर पहिलो प्रयासमा नाम निकालेर आइयो । मान्छेको के कस्तो अवस्था छ विचारै नगरी रक्सी र मासुमा खर्च गर्न लगाउने । मन्दीको बेलामा यो खर्च गर्न कसैलाई मन हुन्न नि होइन र ?"

(इनबक्सबाट - नवनियुक्त शिक्षकका पीडा)

30/01/2024

सार्कका राष्ट्रिय_जनावरहरु:
► नेपाल — गाई
► भारत — बाघ
► भूटान — टाकिन
► श्रीलंका — सिंह
► बंगलादेश — बंगाल टाइगर्स
► माल्दिभ्स — टुना फिस
► पाकिस्तान — माखोर (हिमाली मृग)
► अफगानिस्तान – ?

30/01/2024

नेपालले रचेका सात वटा स्थान- एउटै सूत्रबाट ।

'७८ वर्षकी खुशी र ७९ वर्षकी शान्ति मिलेर ९८ वटा पासपोर्ट बोकी १४३ औं मानव विकास सूचकांक भाग लिन जाँदा एयरपोर्टमा ११० जनाभित्र भ्रष्टाचारमा मुछिए । लगतै, ३६ औं आतंकबादमा परेर ६९ दिन भोकमरीमा परे ।'

१.७८ औं स्थान- खुसीमा
२. ७९ औं स्थान- शान्ति
३.९८ औं स्थान- पासपोर्ट
४. १४३औं स्थान- मानव विकास सूचकांक
५. ११० औं स्थान- भ्रष्टचार
६. ३६ औं स्थान- आतंकबाद
७. ६९ औं स्थान- भोकमरी

30/01/2024

नेपालमा पाइने ५ प्रकारको नागरिकता:

1)वंशज
2)जन्मसिद्ध
3)अङ्गिकृत
4)गैरआवासीय
5)सम्मानार्थ ( अझसम्म दुईजनालाई मात्र डाक्टर टोनी हेगन for डकुमेन्ट्री द किंगडम अफ हिमालयज र एडमन्ड हिलारी लाई)

27/01/2024

# सार्क रास्ट्र क्षेत्रफलका आधारमा क्रमश: -मालदिभ्स,भुटान,श्रीलंका ,बङ्लादेश,नेपाल,अफगनिस्तान ,पाकिस्तान ,भारत ।
#सार्क समन्धी थप तथ्य :
- स्थापना: १९८५ डिसेम्बर ८
- सदस्य रास्ट्र: स्थापना कालमा 7 र पछि अफगानिस्तान थपिएपछी जम्मा 8 सदस्य
- हालसम्म 18 शिखर सम्मेलन भएका
- नेपालमा ३,११,१८ औ सम्मेलन भएका
- १९ औ सम्मेलन पाकिस्तानमा हुने भयपनि भारत र पाकिस्तानको तिक्तताका कारण हुन नसकेको
- सचिवालय: काठमाडौ
- माहासचिव: गोलाम सवार (2023 मार्च 5)
# सार्क केन्द्रहरु
-कृषि : ढाका
- बिपत ब्यबस्थापन: भारत
- उर्जा: पाकिस्तान
- सास्कृतिक: श्रीलंका
- क्षयरोग: नेपाल

Photos from Loksewa Tayari With Rp Pokhrel-आर.पी.पोख्रेल's post 25/09/2023
Photos from Sagar Prasad's post 25/09/2023
Photos from Bikram Bardewa - विक्रम वर्देवा's post 25/09/2023
Photos from Dipak khatri - दिपक खत्री's post 25/09/2023
13/04/2023

#सौर्यमण्डल_सम्बन्धि_ #जानकारी

१. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter)
२. सबैभन्दा सानो ग्रह – बुध (Mercury)
३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon)
४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury)
५. सूर्यबाट टाढाको ग्रह –वरूण(Neptune)
६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus)
७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus)
८. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star)
९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह -बृहस्पति(Jupiter)
१०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune)
११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupite r)
१२. राती रातो देखिने ग्रह- मंगल (Mars)
१३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह –गैनीमेड (Gannym ede)
१४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह–डीमोस (Deimos)
१५. नीलो ग्रह – पृथ्वी(Earth)
१६. बिहानको तारा – शुक्र (Venus)
१७. साँझको तारा – शुक्र (Venus)
१८. पृथ्वीको बहिनी – शुक्र(Venus)
१९. सौन्दर्यको देवता – शुक्र (Venus)
२०. हरियो ग्रह – वरूण (Neptune)
२१. विशाल रातो धब्बाको ग्रह – बृहस्पति (Jupiter)
२२.चुम्बकीय क्षेत्र नभएको ग्रह - शुक्र
२३.असफल ग्रहको उपननामले चिनिने ग्रह - बरुण
२७. Sister and twin planet of earth – शुक्र ग्रह
२८. Goddess of love and beauty – शुक्र ग्रह
२९. Planet of Misery – शुक्र ग्रह
३०.बायुमण्डल नभएको ग्रह – बुध ग्रह
३१. सजिव ग्रह – पृथ्वी ग्रह
३२. मेटर स्टार – पृथ्वी ग्रह
३३. World, Mother Earth – पृथ्वी ग्रह
३४. Water Planet – पृथ्वी ग्रह
३५. सौर्यमण्डल को ठुलो ग्रह – बृहस्पति ग्रह
३६. ग्रहहरुको राजा – बृहस्पति ग्रह
३७. सबैभन्दा बेगले घुम्ने ग्रह – बृहस्पति ग्रह
३८. पँहेलो ग्रह – शनि ग्रह
३९. घेरायुक्त ग्रह – शनि ग्रह
४०. पानिमा उत्रने ग्रह – शनि ग्रह
४१. पश्चिमबाट सुर्य उदाउने ग्रह– अरुण ग्रह
४२. असफल तारा – अरुण ग्रह
४३.भरियर्स प्लानेट – बरुण ग्रह

Photos from LokSewa Materials's post 11/04/2023

मा. बि. 2079 पहिलो परीक्षकों प्रशनोतर......

Photos from Ramchandra Khadka-रामचन्द्र खड्का's post 31/03/2023
Photos from LokSewa Materials's post 31/03/2023

बिद्यालयको संरचना.....

27/03/2023

Do it Must be effective.....

Photos from LokSewa Materials's post 27/03/2023

Photos from LokSewa Materials's post 27/03/2023

नेपालको जनगणना २०७८

Photos from LokSewa Materials's post 25/03/2023

23/03/2023

पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को अन्त्यसम्मको लक्ष्य:-
👉️ आर्थिक वृद्धिदर : १०.३%
👉️ गरिबिको रेखामुनी : ९.५%
👉️ बहुआयमिक गरिबीमा रहेको जनसंख्या : ११.५%
👉️प्रतिब्यक्ती कुल राष्ट्रिय आय : १५९५
👉️ आयु : ७२
👉️ ईन्टरनेटमा पहुच प्राप्त जनसंख्या : ८०%
👉️ उच्च मध्यम स्तरको खानेपानी सुबिधा पुगेको जनसंख्या : ४०%
👉️ सार्बजनिक धितोपत्रमा लगानी गर्ने जनसंख्या :२०%
👉️आधारभुत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या : ६०%
👉️ प्रतिब्यक्ती विद्युत उपभोग : ७०० किलोवाट घन्टा
👉️ प्रती पर्यटक प्रती दिन खर्च : १०० अमेरिकी डलर
👉️ बाल मृत्युदर : २४ प्रतिहजार जिबित जन्ममा
👉️ किशोरी अवस्थाको प्रजनन : ६
👉️ मातृ मृत्युदर : ९९ प्रतिलाख
👉️साक्षरता : ९५%
👉️ युवा साक्षरता दर (१५-२४ बर्ष) : ९९%
👉️श्रमशक्ती सहभागिता दर : ४९%
👉️ रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा : ५०%
👉️ रेलमार्ग : ३४८ किलोमिटर
👉️ विद्युतमा पहुच प्राप्त परिवार : १००%
👉️ अर्थतन्त्रमा प्राथमिक क्षेत्र(कृषि,बन र खानी)को योगदान : २३%
👉️ अर्थतन्त्रमा द्वितिय क्षेत्रको योगदान : १८.१%
👉️ अर्थतन्त्रमा तृतीय क्षेत्रको योगदान : ५८.९%
👉️ विद्युत उत्पादन : ५८२० मेगावाट
👉️ बस्तु तथा सेवाको निर्यात : १५.७%
👉️ बस्तु तथा सेवाको आयात : ५१%
👉️ कृषि उत्पादकत्व : ४%

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

# नेपालका राष्ट्रीय निकुंजहरू# सिमसार क्षेत्रहरू
बिप्पा समझौता (BIPPA)
About WTO
Bimstec को बारेमा केही जानकारिहरू....

Website

Address


Butwal
32907

Other Educational Consultants in Butwal (show all)
Goes Educational Consultancy, Butwal Goes Educational Consultancy, Butwal
Tinkune, Milanchowk
Butwal

Education for All..

Ideal Abroad Study Ideal Abroad Study
Butwal , Chauraha, Shuwarna Path
Butwal

Abroad Study: 1. Australia 2. Canada 3. UK 4. Finland 5. Denmark 6. New Zealand

My Journey Education Butwal My Journey Education Butwal
Tinkune Butwal
Butwal

My Journey Education is a platform that provides students with the best options for abroad studies.

Hub Butwal- India Admission Office Hub Butwal- India Admission Office
Milanchowk (NMB Bank Building)
Butwal, 32907

Nav Education Consultancy Pvt.Ltd Nav Education Consultancy Pvt.Ltd
Rupandehi
Butwal, 32907

First Choice of the Students !!!

CCI Education Consultancy Butwal CCI Education Consultancy Butwal
Butwal

Study In Dubai from Nepal, Student visa Dubai Short course in Dubai, hotel internship in Dubai, Providing students, Head Office KTM, +9779801278930, +97714115650, UAE OFFICE +9715...

Japanese Language In Butwal Japanese Language In Butwal
Sukrapath, 08 Butwal
Butwal, 32900

Educational

Apex Abroad Studies Butwal Apex Abroad Studies Butwal
Traffick Chowk(Opposite Of Ganapati Misthan Bhandar)
Butwal

Apex Abroad Studies(AAS), one of the best educational consultancy in Butwal, Nepal. We offer genuine information for your education and migration solution in various countries. Fin...

Top-Notch International Education Butwal Top-Notch International Education Butwal
Butwal-4, Traffic Chowk
Butwal

We offer services: IELTS / PTE preparation, and career counseling and Visa Processing.

Oceania Education and Visa Services Butwal Oceania Education and Visa Services Butwal
2nd Floor, Pragya Pharma Building, Chandbari Chowk, Shrawan Path
Butwal, 32907

OEVS is immensely proud to have a team of dedicated business professionals from different walks of life. The team has rich & global experience in corporate sectors, Retail, Banking...

Global Mark Education Butwal Global Mark Education Butwal
Butwal

Global Mark Education & Visa Services is an organisation incorporated to provide quality consultation services to students who wish to go abroad to study. The founders of Global Ma...

Visa Direct Butwal Visa Direct Butwal
Golpark
Butwal, 32900

We Provide Migration & Education Services.