Milan Panthi
Nearby advertising & marketing companies
32900
32900
Butwal 11 Devinagar
27. 690552, 83. 464328
Butwal
Butwal
Sukrapath Butwal
32900
Mani Path
32900
Graphic Designer
हेर्ने आँखा भन्दा बुझ्ने मन राम्रो हुनुपर्छ
अनि मुहारमा मुस्कान त सधै रहिरहन्छ ।😊😊
अर्घाखाँची जिल्ला छ्त्रदेब गाउँपालिका-05, डिहि हाल रुपन्देही जिल्ला सैनामैना नगरपालिका-11, ओखडा बस्दै आउनु भएको नाम शोभाखर पन्थी, वर्ष 81 गहुँ-गोरो बर्ण का बुवा मिति 2080-08-14 गते बिहिवार देखि सम्पर्क बिहिन हुनु भएको हुदा देख्नुहुने सम्पुर्णले नजिकैको प्रहरी कार्यालय अथवा निम्न फोन नं. मा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
फोन न. : 97497-82227 / 98636-18240
चौतारोमा बसेर केटाहरुलाई गफ हान्दै थिएँ, बुबाले पछाडि बाट भाटाले हान्दै,
- गगन थापा बन्न खोज्छस्, भनेर हकार्नु भो
भुतभुताउँदै घर पुगें,
आमाले- अलि बुझ्ने गरि बोल शेरबादुर बन्न नखोज, भन्नुभयो
तिमीहरु जेसुकै गर म मेरो सुर छोड्दिन भन्ने सोच्दै कोठामा पसें, आफ्नै मनले- भीम रावल बन्छु भन्ठान्याहोलास्, होश गर् भन्यो
किचनमा छिरेर दिदी सँग त कुरा मिल्ला नि भनेर,
- अब हामी मिल्नु पर्छ भनेको, प्रचन्ड बन्न नखोज्- भन्नुभयो
छुट्टिएर बस्छु भनेर भाँडा कुडा निकाल्दै थिएँ, दाइले
- तँ माधव नेपाल हुन नखोज् भन्दै एक लबटा हान्नुभो
किचेन बाट बहिनीले फोहोरको पोको ल्याउँदै- यी बालेनले फाल्न नसकेको फोहोर फालेर देखा भनी, सक्दिन भनेको
- झलनाथ जस्तो अल्छी नबन् भनिन्
टिभि रुममा पसेर गनगनाउँदै यो घरमा मलाई कसैले गन्दैन भन्दैथिएँ, भाईले फ्याट्टै- त्यत्रो पढेर पनि बाबुराम जस्तो बन्न खोज्छस् त, तँलाई कसले गन्छ ? भन्यो
पढ्न बसेकी सोझी बैनी लाई नै गफ दिन परो भनि यसो १,२ टुक्का दिंदैथिएँ- भो भो, केपी ओली हुन नखोज्, खुरुक्क जा यहाँ बाट, मेरो भोली Exam छ, भनी
त्यस पछि रुम भित्र गएर फेसबुक चलाउदै थिएँ, दाइ आएर मोबाइल खोस्दै- खूब हर्क साम्पाङ् लाई उछिन्न खोज्छस् फेसबुक मात्र चला'र ? भन्दै हप्कायो
अब क्यार्नि होला ? भन्ने सोच्दा सोच्दै श्रीमतीलाई छोडिदिन्छु भनेको, छोरोले- रवि लामिछाने बन्न नखोज्नुस् बाबा, भन्यो
अनि आज्कल
- झाँक्री दिदी झैं टिकटक चलाएर बस्या'छु म 😆😆😄
हराउदैमा मान्छे बदलिएको हुदैँन
कहिलेकाहीँ बाटो बिराएर अलमल पनि
परेको हुन सक्छ नि महोदय।।❤️
😂😂😂🤣🤣
बिहे नगरी भएन अब😁😁😜
उनी : तिमी चुरोट नखाउ एस्को धुवा धेरै नराम्रो हुन्छ
मैले चुरोट खान छोडे
उनी : तिमी यो गुट्खा नखाउ दाँत बिगार्छ राम्रो हुदैन
मैले गुट्खा खान छोडे
उनी : तिमी बाईक slow चलाउन accident हुन सक्छ हामी मर्न पनी सक्छौ
मैले बाईक बिस्तारै चलाउन थाले
उनी : तिम्रो यो कपाल दारी जुंगा राम्रो संग setting गरन कति सुहाउछ तिमीलाई
मैले सबै ट्रिम गरेर मिलाए
केंही दीन पछी उनले भनीन्
Baby तिमी त आजकल पैलाको जस्तो छैनौ
😑
😁😁😁😜😜😜
Khatra Khatra Khatra...
म माफि माग्न चाहान्छु तिनीहरुसँग,
जब म १५ बर्षको हुँदा 26/27 बर्षको मान्छेलाई अंकल अन्टि भनेर बोलाऊने गर्दथें । 😢😭
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Telephone
Address
Rupandehi
Butwal
Manigram
Butwal, 32907
"Graphic Designer 🎨 | Visual Storyteller ✨ | Transforming ideas into art 🖌️ |
Butwal
Graphic Creation Nepal for use in media products such as magazines, labels, advertising, Logo Design
Butwal
A graphic designer is a professional within the graphic design and graphic arts industry who assembl
Butwal
“I believe in the power of elegant minimalism in a world increasingly saturated with garish colour
Butwal
Pins | Graphics Design | Printing | Website | Photography | Videography | Event Management |
Butwal, 32700
Unique Tech and IT solution is an private organization that aims to provide the various virtual solu