Eden English Boarding School
Eden Boarding School is an education institution.
यस इडन इङलिस बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत छात्रा श्री रितिका खनालले नेपाल स्काउटको ७३औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रदेश स्तरीय वक्तृवकला प्रतियोगितामा सहभागी भई सान्त्वना स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ ।उक्त नतिजाको लागि खट्नु हुने संयोजक श्री सकुन्तला टण्डन म्याडम रअ क्रि प्रमुख श्री आरभ श्रेष्ठ सरलाई बिशेष धन्यवाद दिन चाहन्छौ।
प्राचार्य तथा इडन मा वि परिवार।
Happy Nepal Scouts Day!
नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकारिक रुपमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन २००९ साल असार ५ गते नेपाल स्काउटको स्थापना भएको थियो । शुभकामना
Secure your future at Eden
Golden opportunity!
एक्साइटिङ स्विमिङको मज्जा सँगै आकर्षक प्राइज पनि
स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रकाे लागि खेलकुद"भन्ने मूल नाराका साथ इडन इङ्गलिस बोर्डिङ्ग स्कुल द्वारा आयोजित बुटबलमानै पहिलो र रोचक कार्यक्रम 'पहिलो इडन कप SEE खुला पौडी प्रतियोगिता -२०८१ मा निजि तथा सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत बिद्यार्थी र एसइइ परीक्षा दियर बसेका बिद्यार्थीहरुलाई २०८१ साल असार ११ गते बिहान १० बजे तिनाउ वाटर पार्क बुटवल १७ मा खुल्ला प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने कार्यक्रम भएको हुँदा इच्छुक विद्यार्थीले समयमै सम्पर्क गरी मौकाको फाईदा लिनुहोस् ।
नियमहरु:
1) खेल आयाेजकले ताेकेकाे रेफ्रीद्वारा खेलाईने छ ।
2) प्रत्येक हिटपछि १० मि. विश्राम समय हुनेछ ।
3) खेलका क्रममा कुनै दुर्घटना हुन गएमा आयाेजकबाट साधारण प्राथमिक उपचार मात्र उपलब्ध गराउने छ ।
4) खेलका क्रममा कुनै विवाद सिर्जना भएमा आयाेजककाे निर्णय नै अन्तिम निर्णय हुनेछ ।
5) समयमा उपस्थित नभई पहिलाे हिट छुटेमा खेलमा सहभागी गराईने छैन ।
6) दर्ता भएपछि खेलमा सहभागि हुन नसकेमा दर्ता शुल्क फिर्ता गरिने छैन ।
7) खेल हुने पाेखरीकाे आकार तथा मापडण्ड आयाेजना हुने वाटर पार्कमा उपलब्ध पाेखरी अनुसार हुनेछ ।
तिनाउ वाटर पार्कमा इडनबाट SEE दिएर बसेका विद्यार्थि लाई स्विमिङ अभ्यास गराइएको छ । स्विमिङ सिक्न चाहने विद्यार्थिका लागि छिट्टै तालिम सञ्चालन हुँदैछ । इच्छुक अभिभावकहरुले विद्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । साथै इडनमा अध्ययतरत विद्यार्थिलाई तिनाउ वाटर पार्कमा स्विमिङ्ग गर्न विशेष छुटको व्यवस्था गरिएको छ ।
A grand meeting is held today to discuss over several agenda.Eden always collects the information,knowledge and experiences from our respected workmates.Institution is always owed with our respected colleagues.Thanks for participation.
इस्लाम धर्मावलम्बीहरूको महान पर्व बक्र ईद (उल-अजहा)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्माबलम्वी सहित नेपाली दिदिबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
इडन इङ्गलिस बोडिॅङ स्कुलका शिक्षक श्री सिता के शी को आज परेको शुभ जन्मदिनको पावन उपलक्ष्यमा म्याडमको सुस्वास्थ,दीर्घायु,सुखशान्ति र समृद्धिको लाखौं लाख शुभकामना ब्यक्त गर्दै खुसी, प्रगति र प्रसन्नताले जीवन सफलीभूत हुँदै जाओस् भन्ने कामना गर्दछौं ।
प्राचार्य
तथा इडन मा वि परिवार ।
इडन इङ्गलिस बोडिॅङ स्कुलका अ क्रि .प्रमुख श्री आरभ श्रेष्ठको आज परेको शुभ जन्मदिनको पावन उपलक्ष्यमा सरको सुस्वास्थ,दीर्घायु,सुखशान्ति र समृद्धिको लाखौं लाख शुभकामना ब्यक्त गर्दै खुसी, प्रगति र प्रसन्नताले जीवन सफलीभूत हुँदै जाओस् भन्ने कामना गर्दछौं ।
प्राचार्य
तथा इडन मा वि परिवार ।
आदरणीय अभिभावक ज्युहरू,
कृपया याे पाेष्ट अनिवार्य रूपमा अध्ययन गर्नुहाेला है 🙏🙏🙏
तपाईंलाई बालबालिकाको परीक्षाको साह्रै चिन्ता छ नि है ?
विद्यालयले लिने परीक्षाको मात्रै कति भर पर्ने ? आज आँफै आफ्ना बालबालिकाको मूल्याङ्कन गरौं है त कति नम्बर आउँछ ?
हरेक प्रश्नको अङ्कभार ५ है त ।
1) के तपाईंको बच्चा बिहान् घाम नलाग्दै उठछ ?
2) उठेपछि आफ्नो ओछ्यान आफै मिलाउँछ ?
3)हरेक दिन आमा बुबाको आशिर्वाद लिन्छ ?
4) आफ्नो कोठा वा घर सरसफाइमा ध्यान दिन्छ ?
5)आफ्नो कपडा, पुस्तक अन्य सामग्री मिलाएर राख्छ ?
6)आफुले खाएको भाँडा आफै सफा गर्छ ?
7) आफुले प्रयोग गर्ने बाथरुम , बेसिन आफै सफा गर्छ ?
😎 परिवारसँग बस्ने, कुराकानी गर्ने ,सल्लाह मान्ने , सल्लाह दिने गर्छ ?
9) घरमा भएका सामान जतन गर्ने , ठीक ठाँउमा राख्ने गर्छ ?
10) आफन्त , पाहुना आउँदा आदर , सत्कार गर्ने , कुराकानी गर्ने गर्छ ?
11) तपाईंले नभनी आफै पढ्न बस्ने, पढ्दा लेख्ने , अभ्यास गर्ने , सिकेका कुरा सुनाउने गर्छ ?
12) सिकेका कुरा व्यबहारमा लागू गर्छ ?
13) तपाईंले दिएको पैसाको हिसाव बुझाउने , खर्च गरेको विवरण सुनाउँछ ?
14) कहिल्यै पसल गएर कुनै सामान आफै छनौट गरेर किन्ने गरेको छ ?
15) कुनै गल्ती गर्दा स्वीकार गर्ने ,महसुस गर्ने र फेरि नदोहोर्याउन प्रतिबद्धता व्यक्त गर्ने गरेको छ ?
16) दु:ख पाएका , बिरामी,अशक्त ब्यक्तिप्रति सत्भाव , प्रेम , दया व्यक्त गर्ने गरेको छ ?
17) आफ्नो साथी र उसको आनीबानीको बारेमा बताउने गरेको छ ?
18) नयाँ कुरा सिक्न , प्रयोग गर्न , सृजना गर्न, तत्परता देखाउने गरेको छ ?
19) समाचार सुन्ने , तर्क गर्ने, देशको बारेमा चिन्तन गर्ने गरेको छ ?
20) प्रबिधिको प्रयोग उपयुक्त , सृजनशिल र सिकाइमुलक कार्यमा गर्ने गरेको छ ?
आशा छ सबैका सन्तानको A* पक्कै आउने छ ।
#
हार्दिक श्रध्दाञ्जलि !
शुभकामना ।
सूचना !
भोलि मिति २०८१/०२/०८ गते मंगलबारका दिन शोक बिदा रहेकोले उक्त दिन स्कुल बिदा रहने सूचना सम्बन्धित सम्पूर्णमा जानकारी गराउदछौँ र बुधवारवाट कक्षाहरु यथावत् सञ्चालन हुने ब्यहोरा पनि जानकारी गराउछौ।
शिवहरी भट्टराई
प्राचार्य
इडन मा वि
वुटवल-११,नहरपुर।
जनहितमा जारी।
इडन इङ्गलिस बोडिॅङ स्कुलका शिक्षक श्री सिता आचार्य [भट्टराई]को आज परेको शुभ जन्मदिनको पावन उपलक्ष्यमा म्याडमको सुस्वास्थ,दीर्घायु,सुखशान्ति र समृद्धिको लाखौं लाख शुभकामना ब्यक्त गर्दै खुसी, प्रगति र प्रसन्नताले जीवन सफलीभूत हुँदै जाओस् भन्ने कामना गर्दछौं ।
प्राचार्य
तथा इडन मा वि परिवार ।
इडन इङ्गलिस बोडिॅङ सेकेन्डरी स्कुलका शिक्षक श्री मीना श्रेष्ठको आज परेको शुभ जन्मदिनको पावन उपलक्ष्यमा म्याडमको सुस्वास्थ,दीर्घायु,सुखशान्ति र समृद्धिको लाखौं लाख शुभकामना ब्यक्त गर्दै खुसी, प्रगति र प्रसन्नताले जीवन सफलीभूत हुँदै जाओस् भन्ने कामना गर्दछौं ।
प्राचार्य
तथा इडन मा वि परिवार ।
Monitors selected,instructed and informed about the rules and regulations of the institution for academic year 2081 in the presence of ECA Head and vice principals.Monitors are key entities to maintain discipline and administration .A lot of best wishes …
थप जिम्मेवारी प्राप्त गर्ने सहकर्मी मित्रहरुलाई हार्दिक बधाई तथा सफल र रचनात्मक कार्यकालको हार्दिक मंगलमय शुभकामना ।
माता तीर्थ अौशीको पुनीत अवसरमा सम्पूर्ण आमाहरुप्रति नमन।
मिति: २०८१/०१/२३
आदरणीय अभिभावकज्यू,
नमस्कार,
२०८०सालको SEE परीक्षा दिएर बसेका विद्यार्थी भाइबहिनीहरुको खाली समयको सदुपयोग पनि हुने र कम्प्युटरमा दक्षता बढाउने उद्देश्यले यहि मिति २०८१/०१/२५ गतेदेखि यस विद्यालयमा कम्प्युटरको एडभान्स कक्षा सन्चालन हुने हुनाले आफ्ना नानीबाबुहरुलाई उक्त कक्षामा भर्ना गरी मौकाको फाइदा उठाउनुहुन अनुरोध छ।
समय: बिहान ७:०० देखि ८:०० बजेसम्म
धन्यवाद।
विद्यालय प्रशासन
इडन इङ्गलिस बोर्डिङ्ग स्कुल
बुटवल-११
हार्दिक बधाई तथा शुभकामना ।।।
इडन इङ्गलिस बोडिॅङ सेकेन्डरी स्कुलका शिक्षक श्री अनिता कुँवरको आज परेको शुभ जन्मदिनको पावन उपलक्ष्यमा म्याडमको सुस्वास्थ,दीर्घायु,सुखशान्ति र समृद्धिको लाखौं लाख शुभकामना ब्यक्त गर्दै खुसी, प्रगति र प्रसन्नताले जीवन लहलह हुँदै जाओस् भन्ने कामना गर्दछौं ।
प्राचार्य
तथा इडन मा वि परिवार ।
इडन इङ्गलिस बोडिॅङ सेकेन्डरी स्कुलका पूर्व प्राथमिक तह संयोजक श्री रन्जना गुरुङको हिजो परेको शुभ जन्मदिनको पावन उपलक्ष्यमा म्याडमको सुस्वास्थ,दीर्घायु,सुखशान्ति र समृद्धिको लाखौं लाख शुभकामना ब्यक्त गर्दै खुसी, प्रगति र प्रसन्नताले जीवन लहलह हुँदै जाओस् भन्ने कामना गर्दछौं ।
प्राचार्य
तथा इडन मा वि परिवार ।
आदरणीय अभिभावकज्यू,
नमस्कार।
बुटवल उपमहानगरपालिकाको निर्णय अनुसार अत्यधिक गर्मी र तातो हावाले स्वास्थ्यमा पार्न सक्ने गम्भिर असरलाई मध्यनजर गर्दै मिति २०८१/०१/२० र २१ गते २ दिनका लागि विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ।साथै मिति २०८१/०१/२३ गते आइतबारदेखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुनेछ ।
नोट: बिद्यालयको पठन- पाठन बन्द रहेता पनि १बजे सम्म प्रशासन तथा लेखा शाखा खुल्ला रहनेछ ।
धन्यबाद!!
शिवहरी भट्टराई
प्राचार्य
इडन मा वि, वुटवल।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Contact the school
Telephone
Website
Address
Butwal
Opening Hours
Monday | 10:00 - 16:00 |
Tuesday | 10:00 - 16:00 |
Wednesday | 10:00 - 16:00 |
Thursday | 10:00 - 16:00 |
Friday | 10:00 - 16:00 |
Sunday | 10:00 - 16:00 |